खेलकुद | रामेछाप - RMC


गण्डकीलाई जित्दै ऐतिहासिक उपलब्धि हात पार्ने दाउमा नमूनादीप

Posted on February 08, 2019 | views : 1910 | रामेछाप - RMC

रामेछाप : सदरमुकाम मन्थलीमा चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशलाई हराउँदै नमूना दीप युवा क्लब  , रामेछाप ऐतिहासिक उपलब्धि हात पार्ने दाउमा रहेको छ । शुक्रबार भएको सेमिफाइनलमा दुवै टिमले जित निकाल्दै फाइनलमा प्रवेश गरेका हुन् । सेमिफाइनलको पहिलो खेलमा गण्डकी प्रदे

Read More

‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु, खेलाडी दर्ताको समय छ दिन थपियो

Posted on September 15, 2018 | views : 9887 | रामेछाप - RMC

कुमार चौलागाई | भदौ ३०, काठमाडौँ | तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनु

Read More

यसै बर्षदेखि सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण सुरु हुने

Posted on August 13, 2018 | views : 13346 | रामेछाप - RMC

साउन २८, काठमाडौँ (रासस) | सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ ।  सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को धनगढ

Read More

आजदेखि सुरु हुने विश्वकपको खेलहरु नेपाली समय अनुसार कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 14, 2018 | views : 11104 | रामेछाप - RMC

काठमाडौँ | आजदेखि रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि

Read More

रामेछाप सिभिल च्याम्पियनसिपको उद्घाटन, खेल कर्भड हल निर्माण गर्ने विष्टको भनाई

Posted on January 31, 2018 | views : 2240 | रामेछाप - RMC

माघ १७, रामेछाप । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले रामेछापको सदरमुकाम मन्थलीमा सुविधा सम्पन्न कभर्डहल बनाउन राखेपले सहयोग गर्ने बताएका छन्  ।  वुधवार रामेछाप सिभिल च्याम्पियनसिप तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सदस्य सचिव विष्

Read More

रामेछापमा तेस्रो मन्थली नगरपालिका कप खुल्ला पुरूष फुटबल प्रतियोगिता हुने

Posted on September 16, 2017 | views : 3348 | रामेछाप - RMC

प्रज्वल पाैडेल/भदाै ३१, रामेछाप । रामेछापमा तेस्रो मन्थली नगरपालिका कप खुल्ला पुरूष फुटबल प्रतियोगिता हुने भएको छ । दिपशिखा ब्वाइज युनाइटेड समाज र मन्थली नगरपालिकाकाे संयुक्त अायाेजनामा प्रतियोगिता अाकासे खेल मैदानमा हुन लागेकाे हाे । एक लाख भन्दा माथि पुरस्कार राशी रहेकाे उक्त प्रतियाेगिता

Read More

नमुनादीप कप खुल्ला पुरूष भलिबलमा युवा संघ नेपाल नागदह बिजयी

Posted on December 17, 2016 | views : 3913 | रामेछाप - RMC

प्रज्वल पाैडेल । पुस १,  रामेछाप । नमुनादीप कप खुल्ला पुरूष भलिबल प्रतियाेगितामा युवा संघ नेपाल नागदह बिजयी भएकाे छ । नमुनादीप युवा क्लब र युवा संघ नेपाल नागदह बीच अाज भएकाेफाईनल खेलमा २३-२५, १६-२५,१८-२५ अंक ल्याउदै प्रथम बनेकाे हाे ।  याे सँगै अायाेजक टीम नमुनादीप युवा क्लब द्वितीय भएकाे

Read More

नमुनादीप कप खुल्ला पुरूष भलिबलमा नमुनादीप र युवा संघ फाइनलमा प्रवेश

Posted on December 15, 2016 | views : 2258 | रामेछाप - RMC

प्रज्वल पाैडेल । मंसिर ३०, रामेछाप । नमुनादीप कप खुल्ला पुरूष भलिबल प्रतियाेगितामा नमुनादीप युवा क्लब सैपु र युवा संघ नेपाल नागदह फाइनलमा प्रवेश गरेका छन् । नमुनादीप युवा क्लवकाे अायाेजनामा सैपु फेदीमा अाज भएकाे पहिलाे खेलमा गाम्नाङटार सेवा समाज अाेखलढुङ्गा र युवा संघ नेपाल नागदह वीच भएकाे खेलमा २१-

Read More