खेलकुद | प्युठान - PTN


राष्ट्रिय क्रिकेट खेलाडी प्रतिशलाई गृह जिल्ला प्यूठानमा सम्मान

Posted on March 23, 2023 | views : 1271 | प्युठान - PTN

चैत ९, प्यूठान। नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी प्रतिश जीसी गृह जिल्ला प्यूठानमा सम्मानित भएका छन् । जीसीलाई झिमरुक गाउँपालिकाले बिहीबार नगद एक लाख रुपैयाँसहित सम्मान गरेको हो । झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले व्यक्तिगत रुपमा जीसीलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेका छन्

Read More

‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु, खेलाडी दर्ताको समय छ दिन थपियो

Posted on September 15, 2018 | views : 10080 | प्युठान - PTN

कुमार चौलागाई | भदौ ३०, काठमाडौँ | तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनु

Read More

यसै बर्षदेखि सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण सुरु हुने

Posted on August 13, 2018 | views : 13568 | प्युठान - PTN

साउन २८, काठमाडौँ (रासस) | सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ ।  सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को धनगढ

Read More

आजदेखि सुरु हुने विश्वकपको खेलहरु नेपाली समय अनुसार कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 14, 2018 | views : 11269 | प्युठान - PTN

काठमाडौँ | आजदेखि रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि

Read More

नगर स्तरिय अण्डर १८ इयर क्रिकेट प्रतियोगिता विजुवार सम्पन्न

Posted on July 09, 2017 | views : 3712 | प्युठान - PTN

स्मृती घर्ती मगर/असार २५, प्यूठान । लगातार ३ दिन सम्म सञ्चालित नगर स्तरिय अण्डर १८ इयर क्रिकेट प्रतियोगिताको आज गणतान्त्रिक खेलकुद मैदान विजुवारमा समापन तथा पुरस्कार वितरण गरिएको छ। नगर स्तरिय वाल सञ्जाल प्यूठानका अध्यक्ष तथा प्रतियोगिताका प्रमुख व्यवस्थापक अनुज पछाईको अध्यक्षतामा सञ्चालन भएको समापन

Read More

नगर स्तरिय क्रिकेट प्रतियोगिताको विजुवारमा उद्घाटन

Posted on July 08, 2017 | views : 4860 | प्युठान - PTN

स्मृती घर्ती मगर/असार २४, प्यूठान । नगर स्तरिय अण्डर १८ इयर क्रिकेट प्रतियोगिताको एक कार्यक्रमका विच  शुक्रबार गणतान्त्रिक खेलकुद मैदान विजुवारमा उद्घाटन गरिएको छ । नगर स्तरिय वाल सञ्जाल प्यूठानका अध्यक्ष तथा प्रतियोगिताका प्रमुख व्यवस्थापक अनुज पछाईको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमका प्रमु

Read More

जिल्ला स्तरिय व्याडमिन्टन प्रतियोगिता प्युठानको बहानेमा सम्पन्न

Posted on February 26, 2017 | views : 4551 | प्युठान - PTN

शागर सर्मा | फागुन १५, प्यूठान | जिल्ला स्तरिय व्याडमिन्टन प्रतियोगिता आज बाहानेमा सम्पन्न भएको छ । उक्त प्रतयोगितामा प्रथम प्यूठान नगरपालिकाको  समुह, द्धितिय बिपिन स्टोर बाहानेको समुह  र तृतिय खवाङको समुह बनेका छन् । प्रथम हुने समुहलाई रु १० हजार बराबरको खशि प्रदान गरिएको छ भने  द्धि

Read More