बिशेष खबर | प्युठान - PTN


लालीगुराँसमा पाइने फाइटोकेमिकलले कोरोना संक्रमण रोक्ने वैज्ञानिक दावी

Posted on January 18, 2022 | views : 33973 | प्युठान - PTN

माघ ४, काठमाडौँ | कोरोना संक्रमणको अवस्था बिभिन्न चरणमा फैलदै मानिसहरुमा संक्रमणको प्रभाव पर्दै जाँदा यसको समाधानको लागि बिभिन्न प्रयासहरु भएका छन् । यस क्रममा बिभिन्न देशले कोरोना संक्रमण रोक्न भन्दै खोपको विकास गरिसकेको अवस्थामा पनि अहिले संक्रमणको गति झनै विकसित हुँदै गईरहेको छ । संक्रमण रोक्ने भ

Read More

बिजया दशमीको साइत सार्वजनिक, कुन समय उत्तम ?

Posted on September 24, 2021 | views : 18478 | प्युठान - PTN

कमल बिक्रम जिसी असोज ८, काठमाडौं । बडादसैँ  तथा बिजया दशमीको साइत सार्वजनिक भएको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैंका विभिन्न साइत सार्वजनिक गरेको हो । असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्

Read More

आगामी तीन दिनको मौसम पूर्वानुमान : यी स्थानमा हुदैँछ,भारी बर्षा

Posted on September 22, 2021 | views : 5761 | प्युठान - PTN

काठमाडौँ । दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ । राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन/ चट्

Read More

उँभौली पर्व मनाइँदै

Posted on May 26, 2021 | views : 18010 | प्युठान - PTN

जेठ १२, काठमाडौँ | प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।  बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्त

Read More

कोरोना सङ्क्रमित अमृत शाही २९ दिनपछि निको भई घर फर्किए

Posted on April 21, 2020 | views : 44643 | प्युठान - PTN

वैशाख ९, कैलाली | कोरोनाको सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक जना पुरुष आज अस्पतालवाट डिस्चार्ज हुनुभएको छ ।  लगातार दुई पटक गरिएको नमूनाको परीक्षणवाट नतिजा ‘नेगेटिभ‘ आएपछि अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५का युवकलाई आज डिस्चार्ज गरिएको अस्पतालमा प्रवक्ता डा जगदीश ज

Read More

नेपाली समय अनुसार विश्वकप २०१८ को ६४ खेल कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 08, 2018 | views : 63822 | प्युठान - PTN

काठमाडौँ | रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि यसपटकको विश्

Read More

प्यूठानमा धार्मिक पर्यटन प्रवद्र्धन: स्वर्गद्वारी जाने बाटो बिस्तार हुँदै

Posted on December 03, 2017 | views : 3584 | प्युठान - PTN

पवित्र तीर्थस्थल स्वर्गद्वारी जान प्यूठानको भिंग्रीबाट ट्रयाक खोलेर सडक विस्तार गरिँदै । १३.५ किमी यो सडक स्तरोन्नति भएपछि प्यूठानमा धार्मिक पर्यटन प्रवद्र्धन हुनेछ । तस्बिर: पूर्णप्रसाद मिश्र, रासस

Read More

प्युठान नगरको पहिलो निर्णय: स्वर्गीय पण्डितको नाममा सडक नामाकरण

Posted on August 17, 2017 | views : 8366 | प्युठान - PTN

भदौ १, प्युठान । प्युठान नगरपालिकाको पहिलो नगरसभाले अल्ट्राधावक तथा पर्वतारोही स्वर्गीय सञ्जय पण्डितको सम्झनामा सडक नामकरण गरिने निर्णय पारित गरेको छ । प्युठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिको अध्यक्षतामा बिहीबार सम्पन्न नगरसभाले स्व पण्डितको शोक बक्तब्य पारित गर्दै प्युठान नगरपालिका ७ टिकुरी

Read More

प्युठान रुमारानी गाउँपालिकाको बजेट २५ करोड ९३ लाख: कृषि, सडक र खानेपानी प्राथमिक्ता

Posted on August 15, 2017 | views : 3292 | प्युठान - PTN

साउन ३१, प्युठान । जिल्लाको सरुमारानि  गाउँपालिकाको पहिलो गाउँ परिषदले आर्थिक बर्ष ०७४/०७५ का लागि २५  करोड ९३ लाख १४ हजार १ सय ६९ रुपैयाँको बजेट  सार्वजनिक गरेको छ ।  पुनर्सरचना पछिको पहिलो गाउँसभामा गाउँपालिका प्रमुख झग बहादुर बिश्वकर्माले बजेट प्रस्तुत गरेका हुन । गाउँपालिकाक

Read More

हराएकी प्युठानकि बालिकालाई दुई सातापछि परिवारको जिम्मा लगाईयो

Posted on August 15, 2017 | views : 3499 | प्युठान - PTN

सागर शर्मा/साउन ३१, प्युठान । करिव दुई साता अघि सरुमारानी गाउँपालिका–१ को बगाले जंगलमा भेटिएकी बालिकालाई परिवारको जिम्मा लगाइएको छ । अल्पकालिन सेव केन्द्रमा रहेकी १३ वर्षीया सुमित्रा घर्तिमगरलाई मंगलबार महिला तथा बालबालिका कार्यालय प्यूठानले सरोकारवालाको रोहवरमा बुवा धन बहादुर घर्तिमगरलाई जिम्मा लग

Read More

प्यूठानी युवा पत्रकार भन्छन्- 'पत्रकारितामा अवसर र चुनौती उतिकै छन्'

Posted on July 12, 2017 | views : 4498 | प्युठान - PTN

२०६६ सालदेखि झिमरुक गाउँपालिका–४ बांगेमरोठ प्यूठानका केशर रोकाको पत्रकारीता शुरुवात भएको हो । गाउँका समाचार रेडियोमा पठाएर उहाँले आफ्नो पत्रकारीताको थालनी गर्नुभयो । तत्कालिन समयमा सदरमुकाम खलंगामा रहेको सामुदायिक रेडियो प्यूठानमा उहाँ आवद्ध हुनुहुन्थ्यो । विस्तारै रेडियो पत्रकारीताबाट उहाँ छापा मा

Read More

प्यूठानमा फेरि यसरी खाता खोल्यो राष्ट्रिय जनमोर्चाले !

Posted on June 30, 2017 | views : 4182 | प्युठान - PTN

सलिम अन्सारी/असार १४, प्यूठान । मल्लरानी गाउँपालिकामा अध्यक्षमा अमरध्वजले २३२८ मत लिइ विजयी हासिल गरेका छन् भने उपाध्यक्षमा २३८६ मतका साथ सरिता जिसीले जित हात परेकी छिन् ।  उनका निकतम प्रतिद्धन्द्धी नेकपा एमालेका इमानसिहं भारतीको १६७२ र सरिता पोख्रेलले १७७० मत ल्याइ व्यहोर्नु परेको छ । ५ वटा वड

Read More

महिला सहभागिता र शान्तिपुर्ण निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रम प्युठानमा सम्पन्न

Posted on May 14, 2017 | views : 2207 | प्युठान - PTN

सागर शर्मा/बैशाख ३१, प्युठान । स्थानिय तहको निर्णायक पदमा महिला सहभागिता र शान्तिपुर्ण निर्वाचन विषयक अन्र्तक्रिया कार्यक्रम प्युठानमा सम्पन्न भएको छ ।  मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेस र महिला सहयोग मञ्च प्युठानको सयुक्त आयोजनामा अन्र्तक्रिया कार्यक्रम भएको हो ।  कार्य

Read More

प्युठानका पत्रकार एलबी थापा सम्मानित

Posted on May 08, 2017 | views : 2157 | प्युठान - PTN

बैशाख २५, प्यूठान । जिल्लामा पत्रकारिताका माध्यमबाट सेवा पुर्याएको कामको प्रशंसा गर्दै पत्रकार एलबी थापा सम्मानित भएका छन् ।  जिल्ला समन्वय समिति प्यूठानले राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा थापालाई पुरस्कृत गरेको हो । जिल्लामा पत्रकारीतको माध्यमबाट जिल्लाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह ग

Read More

प्युठानमा महिलाको पाठेघर खस्ने समस्याको नि:शुल्क शिविर सञ्चालन

Posted on April 20, 2017 | views : 2801 | प्युठान - PTN

सागर शर्मा/बैशाख ७, प्युठान । महिलाको पाठेघर खस्ने समस्याको निशुल्क शल्यक्रिया सिविर विहिवार देखि  प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीमा सञ्चालन भएको छ ।  नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बाकेँको प्राविधिक सहयोग तथा मध्यपश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत , ज

Read More

गिनिज बुकमा नाम लेख्न यसो गर्दैछन् बर्दियाका कर्णले !

Posted on March 22, 2017 | views : 48959 | प्युठान - PTN

प्रभात सुवेदी । चैत्र ९, बर्दिया ।   केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् । विश्व रेकर्ड कायम गर्नका लागि कर्णल

Read More

राष्ट्रपतीसंग सहयोगको आस,मदन आश्रित जग्गा अलपत्र

Posted on March 20, 2017 | views : 2709 | प्युठान - PTN

सलिम अन्सारी/चैत ७, प्युठान । घरअघिको खालि जग्गा तिर हेर्दा फोर्साबाङका इस्माइल मियाको मन कुडिएंर आउछ ।  बस्तिभित्रको मनोरम स्थानमा रहेको उक्त जग्गामा मदन-आश्रीतको संझनामा भौतिक संरचना निर्माण गर्ने भनिएपनी  कहिकतैबाट पहल नगरिदा  उनलाई दुख लागेको हो । मदन आश्रित स्मृति प्रतिष्ठानको ज

Read More

संसद बिकास कोषको रकमबाट हंसपुरमा मोटरबाटो

Posted on March 08, 2017 | views : 3822 | प्युठान - PTN

फागुन २५, प्युठान । जिल्लाको हंसपुर गाबिसमा संसद बिकास कोषद्धारा बिनियोजित रकमबाट मोटरबाटो खन्न सुरु गरिको छ । हंसपुर गाबिस वार्ड नम्बर ४ सजिकोट देखि सुजिनपुर,घोरलोटे हुँदै नौघाट   जोड्ने मोटरवाटो निर्माण कार्य बुधबार देखि  सुरु गरिएको हो ।  झन्डै चार किमोमिटर मोटरबाटो निर्माण कार्य

Read More

६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस प्यूठानमा पनि मनाइयो

Posted on February 18, 2017 | views : 1926 | प्युठान - PTN

एलिसा बस्नेत/फागुन ७, प्यूठान । देशमा प्रजातन्त्र स्थापना भएको सम्झनामा आज प्युठान सहित देशभरी विभिन्न कार्यक्रम गरी ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाईएको छ ।  एक सय चार वर्षीय राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई देशमा प्रजातन्त्र बहाली भएको सम्झनामा फागुन ७ गते प्रत्येक वर्ष प्रजातन्त

Read More

विश्व क्यान्सर दिबस प्युठानमा पनि मनाइयो

Posted on February 04, 2017 | views : 2242 | प्युठान - PTN

माघ २२, प्युठान । बिस्व क्यान्सर दिवस प्युठानमा पनि भब्यरुपले मनाइएको छ ।  फेब्रुअरी ४ मा मनाउदै आएको उक्त दिबसका दिन आज जिल्ला अस्पताल प्युठानमा पनि बिरामिहरुलाइ फलफूल बितरण गरि  एक कार्यक्रमका बिच मनाइएको हो ।   जिल्ला स्बास्थ्य कार्यालय प्युठानको आयोजनामा संचालन गरिएको उक्त क

Read More

स्वर्गद्वारीमा भक्तजनको घुइँचो

Posted on February 04, 2017 | views : 7371 | प्युठान - PTN

कालिका खड्का/माघ २२,  प्युठान । आफूले जे माग्यो, त्यही प्राप्त हुने जनविश्वासले स्वर्गद्वारीमा भक्तजनको निकै भिड लाग्ने गरेको छ ।  खासगरी भारतको उत्तर प्रदेश र नेपालका भक्तजन आफूले चाहेको कुरा प्राप्त हुने विश्वास र जानी/नजानी गरेका पाप पनि नष्ट हुने जनविश्वासका कारण यहाँ आउँछन् ।  स्

Read More

जिल्ला स्तरिय कुखुरा पालन तालिम विजुवारमा सम्पन्न

Posted on January 26, 2017 | views : 3916 | प्युठान - PTN

माघ १३, प्युठान । जिल्ला पशुसेवा कार्यालय प्युठानको आयोजनामा ३ दिने कुखुरा पालन तालिम विजुवारमा  आज सम्पन्न भएको छ ।   अण्डामा आत्मनिर्भर बनाउने कार्यक्रम अन्र्तगत जिल्लाका विभिन्न ठाउँमा १० वटा समुह गठन गरि तालिम सञ्चालन गरिएको थियो ।  जिल्लाका वाङ्गेशाल, मरन्ठाना, दाखाक्वाडी, भिग्र

Read More

आज ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा

Posted on August 18, 2016 | views : 12024 | प्युठान - PTN

भदौ २, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ ।  सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन

Read More

व्यवसायिक केरा खेती

Posted on August 08, 2016 | views : 6890 | प्युठान - PTN

कञ्चनपुरको कृष्णपुरका किसानले गरेको केरा खेती । दुई दर्जनभन्दा बढी किसानले यहाँ व्यवसायिक रुपमा केरा खेती गरेका छन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

Read More

स्वयम्सेविकालाई साइकल

Posted on August 02, 2016 | views : 5441 | प्युठान - PTN

कञ्चनपुरको भीमदत्तनगरपालिका क्षेत्रमा कार्यरत एक सय ५१ जना महिला स्वयम्सेविकालाई साइकल हस्तान्तरण गरिँदै । नगरपालिकाले यहाँका १९ वटै वडाका महिला स्यवम्सेविकालाई आवतजावत लागि साइकल वितरण गरेको हो । तस्बिर: शेरबहादुर सिंह, कञ्चनपुर, रासस

Read More

राहातका लागी लामबद्ध

Posted on August 02, 2016 | views : 2602 | प्युठान - PTN

राहात सामग्री लिनका लागी लामबद्ध मोरङको डाईनिया–३ का बाढीपीडित बालबालिका । तस्बिर: गोपालप्रसाद पोखरेल, मोरङ, रासस

Read More

बयालीस रोपनीमा फैलिने धरहरालाई तीन अर्ब लगानी गरिँदै

Posted on August 01, 2016 | views : 6232 | प्युठान - PTN

अन्जली रम्तेल/साउन १७, काठमाडौँ । विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएको सुन्धारास्थित धरहरा क्षेत्र पुनःनिर्माणपछि ४२ रोपनीमा फैलिने भएको छ ।  अहिले पाँच रोपनीमा सीमित धरहरा क्षेत्र अब विभिन्न व्यापारिक केन्द्रका साथ ४२ रोपनीमा पुनःनिर्माण गरिने भएको हो ।  संस्कृति, पर्यटन तथा नागरिक उड

Read More

इटहरीमा ओसियन पार्क

Posted on July 30, 2016 | views : 5844 | प्युठान - PTN

इटहरीमा पौडीका सौखिनहरुका लागि ओसियन पार्क निर्माण गरिएको छ । तस्बिर: याम प्रधान, इटहरी, रासस

Read More