तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on: 31 Aug, 2017

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवालाई आयोग अध्यक्ष कमलनारायण दासले बुझाएको प्रतिवेदनका अनुसार प्रदेश नम्बर १ मा २८ क्षेत्र निर्धारण भएको छ । प्रदेस संरचना अनुसार ७ प्रदेश मध्ये एक नम्बर प्रदेशमा २८ क्षेत्र, २ नम्बर प्रदेशमा ३२ क्षेत्र, ३ नम्बर प्रदेशमा ३३ क्षेत्र, ४ नम्बर प्रदेशमा १८ क्षेत्र, ५ नम्बर प्रदेशमा २६ क्षेत्र, ६ नम्बर प्रदेशमा १२ क्षेत्र र ७ नम्बर प्रदेशमा १६ निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।

प्रदेश संरचनामा सबैभन्दा बढी क्षेत्र ३ नम्बर प्रदेशमा ३३ क्षेत्र र सबैभन्दा कम प्रदेश नम्बर ६ मा १२ क्षेत्र निर्धारण भएका छन् । जनाशंख्याको आधारमा प्रदेश नम्बर २ मा ८ जिल्लामा ४/४ निर्वाचन क्षेत्र गरि ३२ क्षेत्र निर्धारण भएको छ । 

यसैबीच तपाइँको जिल्लामा कुन स्थानीय तह कति नम्बर क्षेत्रमा परे तल विवरणमा दिईएको छ:- 

प्रदेश नम्बर १ 


प्रदेश नम्बर २ 


प्रदेश नम्बर ३


प्रदेश नम्बर ४


प्रदेश नम्बर ५


प्रदेश नम्बर ६



प्रदेश नम्बर ७

यस बिषयमा तपाइको प्रतिक्रिया...!