प्रकाश अधिकारको 'जातको कथा' सार्वजनिक – [भिडियो सहित]

Posted on: 05 Sep, 2020


पर्वत । प्रकाश अधिकारीको जातको कथा नामक लघु चलचित्र सार्वजनिक भएको छ । लकडाउनको बेलामा सामाजिक संजाल युटुब च्यानल सारङ्गी टिभीमार्फत सो चलचित्र सार्वजनिक भएको हो ।

लघुचलचित्रमा नेपाली समाजमा भएको जातीय छुवाछुतको विभेदलाई उठान गरिएको छ । २१ औं शताब्दीमा पनि छुवाछुतले कसरी जरो गाडेको छ भन्ने कुरा उक्त लघुचलचित्रमा देखाउन खोजिएको छ ।

प्रकाश अधिकारीको निर्देशनमा तयारभएको उक्त लघुचलचित्र पोखरा टिमले तयार पारेको हो ।





यस बिषयमा तपाइको प्रतिक्रिया...!