सर्जक एवम साहित्यकार लोकेन सुवेदी ..लालुमामा को पहिलो लोकदोहोरी एल्बम साक्षी राखे बश्वसोर कोटमा सार्

Posted on: 30 Jan, 2018

सन्दिप पाठक / पर्बत
पछिल्लो समयमा गितहरु उत्पादन हुने क्रम सगै पर्बतको बाच्छामा जन्मका सर्जक एबम साहित्यकार लोकेन सुवेदी ,लालुमामा, र करिस्मा खड्का ,सानू,को पहिलो लोकदोहोरि एल्बम साक्षी राखे बश्वसोर कोट्मा भन्ने सबै नेपाली को मन छुने एल्बम साथी भाइ डिजिटल माफत सार्वजनिक भएको छ! उक्त गितमा चर्चित गायिका बिमा कुमारी दुरा र खुमन अधिकारि को स्वर रहेको छ भने लय प्रकाश सुनारको छ !

भिडियाे

यस बिषयमा तपाइको प्रतिक्रिया...!