करेन्टलागेर एकको मृत्यु

Posted on: 16 Apr, 2019


पर्वत । केबुल टिभीको तार टाग्ने क्रममा करेण्ट लागेर मोदी गाउँपालिकामा १ भुक सरौमा एक जनाको ज्यान गएको छ ।

केबुल तार विस्तार गर्ने क्रममा जिल्ला भोजपुर टम्केमैयु गाउँपालिका –५ का २१ बर्षिय डेबिट राईको मृत्यु भएको हो ।

माँझकिरात केबुल नेटवर्क प्रा.लि.कास्कीमा कार्यरत राई को लप्सीको बोटमा रहेको पुरानो केबुलको तार झिक्ने क्रममा करेण्ट लागेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!