समाज | पाँचथर - PCT


बेलायतमा नेपालीबाट लाखौं रकम ठगी गरेको आरोप लागेका सूर्यकुमार नेम्वाङ पाँचथरबाट पक्राउ

Posted on January 29, 2024 | views : 295 | पाँचथर - PCT

माघ १५, काठमाडौँ | बेलायतमा बसोबास गर्ने नेपालीबाट लाखौं रकम ठगी गरेको आरोप लागेका सूर्यकुमार नेम्वाङ पक्राउ परेका छन्। बेलायतको लण्डनमा नै बसोबास गर्दै आएको पाँचथरको फिदिम नगरपालिका–४ घर भएका नेम्वाङ लण्डनबाट आफ्नो घर आएको सूचनाका आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठम

Read More

पाँचथरमा श्रीमतीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएपछि श्रीमानले गरे आत्महत्या

Posted on January 28, 2024 | views : 471 | पाँचथर - PCT

माघ १४, पाँचथर | पाँचथरको फालेलुङ गाँउपालिका-२ जोरपाटीमा श्रीमतीलाई खुकुरी प्रहारी गरी घाइते बनाएपछि श्रीमानले आत्महत्या गरेका छन्।  जोरपाटीका ४० वर्षीय मानबहादुर गुरागाईले श्रीमती बिमला गुरागाईलाई खुकुरी प्रहार गरेपछि आत्महत्या गरेको प्रहरीले जनाएको छ। शनिबार दिउँसो श्रीमतीलाई खुकुरी प्रहार गर

Read More

तमोर नदीको पुल १२ वर्षदेखि अधुरै

Posted on December 18, 2023 | views : 252 | पाँचथर - PCT

पुस २, तेह्रथुम | तेह्रथुम र पाँचथर जिल्लालाई जोड्न लुबुघाटस्थित तमोर नदीमा निर्माण थालिएको पक्की पुल १२ वर्षदेखि अधुरै छ । पुल निर्माणले गति लिन सकेको छैन । उक्त पुल बन्न कति समय लाग्छ केही टुङ्गो छैन । पुल निर्माण नहुँदा पाँचथरको कुम्मायकवासीले हप्तैपिच्छे पिठ्युँमा सामग्री बोकेर सात/आठ घण्टाको बा

Read More

आज यी प्रदेशमा हिमपातको सम्भावना

Posted on November 20, 2023 | views : 4976 | पाँचथर - PCT

मङ्सिर ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौस

Read More

पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

Posted on November 01, 2023 | views : 6220 | पाँचथर - PCT

कात्तिक १५, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ  । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्ष र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिक बदली देखि मौसम सामान

Read More

उत्कृष्ट कृषकलाई परस्कार दिन अक्षय कोषको स्थापना

Posted on September 14, 2023 | views : 400 | पाँचथर - PCT

कमल घिमिरे । भदौ २८ । पाँचथर,पाँचथर जिल्लाका उत्कृष्ट कृषकलाई पुरस्कार वितरण गर्नका लागि अक्षय कोषको स्थापना गरिएको छ ।  हिलिहाङ – ७ का पदम प्रसाद तिम्सिनाको स्मृतीमा तिम्सिना परिवारले ‘पदम प्रसाद उत्कृष्ट कृषक पुरस्कार’ फिदिममा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको हो । बुवाको नाममा स्थापना

Read More

हेंवा खोलाले बहाव बदल्दा तटीय क्षेत्रमा बढ्यो जोखिम

Posted on July 13, 2023 | views : 519 | पाँचथर - PCT

असार २८, पाँचथर | यस वर्षको वर्षायामको सुरुआतमै हेंवा खोलामा आएको बाढीले तटीय क्षेत्र तहसनहस भयो। बाढीले तटीय क्षेत्रका सबै संरचना, बालीनाली तथा पूर्वाधारमा क्षति पुर्‍याएपछि जनजीवन असामान्य बनेको छ। चार वटा मोटरेवल पुल बगाएको हेंवा खोलाले तटीय क्षेत्रमा रहेको हजारौँ रोपनी खेतीयोग्य जमिनलाई खण्डहरमा

Read More

पहिरोले पुरेर बेपत्ता ८ वर्षीय बालिकाको ६ घन्टा पछि सकुशल उद्धार

Posted on June 18, 2023 | views : 797 | पाँचथर - PCT

असार ३, पाँचथर | पाँचथरको फालेलुङ गाउँपालिका-३ पहिरोले पुरेर बेपत्ता भएकी ८ वर्षीय बालिकाको ६ घन्टा पछि सकुशल उद्धार गरिएको छ। गएराति हजुरबुबा मनप्रसादसँगै सुतेकी जुना घरमाथिबाट खसेको पहिरोमा परी बेपत्ता भएकी थिइन्। उनलाई आज बिहान स्थानीयले घाइते अवस्थामा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पाँचथ

Read More

यी हुन् कोशीमा बाढी पहिरोका कारण बेपत्ता २६ जना, कति भयो क्षति ? (सूची)

Posted on June 18, 2023 | views : 957 | पाँचथर - PCT

असार ३, विराटनगर | गएरातिको अविरल वर्षाका कारण कोशी प्रदेशमा ठूलो क्षति पुगेको छ । बाढी पहिरोमा परी ठूलो संख्यामा धनजनको क्षति भएको आशंका गरिएको छ । प्रहरीका अनुसार अहिलेसम्म विभिन्न जिल्लामा गरी २६ जना बेपत्ता भएका छन् । एक जनाको मृत्यु भएको छ । विभिन्न ठाउँमा पुल भत्किएका छन् । जसका कारण राजमार्ग

Read More

पाँचथरमा पत्रकारहरुका लागी आँखा शिविर

Posted on May 27, 2023 | views : 459 | पाँचथर - PCT

कमल घिमिरे। जेठ १३ ।पाँचथर , नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसर पारेर प्रेस युनियन पाँचथर शाखाले पत्रकारका लागि निःशुल्क आँखा जाँच तथा चस्मा वितरण शिविर शनिबार सम्पन्न गरेको छ ।  दिनरात ल्यापटप र कम्प्यूटरमा काम गर्नेक्रममा आँखामा समस्या निम्तिरहेका पत्रकारलाई लक्षित गर्दै प्रेस युन

Read More

जङ्गलको आगो घरमा सल्कियो, ३२ वर्षीय अशक्त युवकको मृत्यु

Posted on May 12, 2023 | views : 499 | पाँचथर - PCT

वैशाख २९, पाँचथर | जङ्गलमा लागेको आगो नजिकैको घरमा सल्किएर आगलागी हुँदा पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाको लाक्सेबुङमा एक अशक्त युवकको जलेर मृत्यु भएको छ ।  बिहीबार अपराह्न ३ः३० बजे लाक्सेबुङ जङ्गलमा लागेको आगो सोही स्थानका प्रेम नेम्बाङको घरमा सल्किदा आगलागी भएको थियो । आगलागीमा

Read More

पत्रकारीता पुरस्कारको लागी कोष स्थापना

Posted on April 25, 2023 | views : 446 | पाँचथर - PCT

कमल घिमिरे । बैशाख १२ । पाँचथर,नेपाल पत्रकार महासंघ पाँचथर शाखाले पत्रकार पुरस्कारको लागी अक्षय कोषको स्थापना गरेको छ ।  फिदिम नगर विकास पत्रकारिता पुरस्कारको लागी फिदिम नगरपालिकाले उपलब्ध गराएको ५ लाख रुपैँयाको कोष स्थापना गरेको हो । महासंघको सभा हलमा एक कार्यक्रमको आयोजना गरी नगरपालिकाका नगर

Read More

६२ वर्षीय वडा सदस्यले दिए एसईई

Posted on April 09, 2023 | views : 545 | पाँचथर - PCT

चैत २६, पाँचथर | पाँचथरको हिलिहाङ गाउँपालिका–७ का निर्वाचित वडा सदस्य सुनमान तामाङले ६२ वर्षको उमेरमा एसईई दिएका छन् । उनले अमरपुर मावि अमरपुबाट ग्रेडवृद्धिका लागि एसईई परीक्षा दिएका हुन् । अमरपुर माविबाट परीक्षा फारम भरेका तामाङ श्रीजंघ मावि गोपेटारबाट परीक्षामा सामेल भएका हुन् । २०१७ साल

Read More

पाँचथरको फालेलुङमा छैटौ चौँरी महोत्सव हुने

Posted on April 04, 2023 | views : 599 | पाँचथर - PCT

कमल घिमिरे । चैत्र २१। पाँचथर, पाँचथरको फालेलुङ गाउँपालिकामा छैटौँ फालेलुङ चौँरी पर्यटन महोत्सव आगामी चैत ३० देखी बैशाख २ गते सम्म हुने भएको छ ।  महोत्सव पाँचथरको उत्तरी फालेलुङ गाँउपालीकाको चाररातेमा हुने भएको हो । भारतको सिमाना नजिक रहेको यो महोत्सव नयाँ बर्षमा आयोजना हुन लागेको हो । विश

Read More

पाँचथरमा कार दुर्घटना परि १८ वर्षीया किशोरीको मृत्यु, ३ जना गम्भीर घाइते

Posted on April 01, 2023 | views : 577 | पाँचथर - PCT

चैत १८, पाँचथर | पाँचथरमा गए राति सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।  मेची राजमार्गअन्तर्गत फिदिम नगरपालिका–३ कान्छीदोकान बजार छेउमा गए रातिे प्र १–०१–००१ च ९३४९ को कार सडकबाट करिब २०० मिटर तल झरेर दुर्घटना हुँदा कारमा सवार १८ वर्षीया रश्मी भुजेलको मृ

Read More

प्रेस चौतारीको स्थापना दिवस पाँचथरमा विविध कार्यक्रम गरी मनाइयो

Posted on February 05, 2023 | views : 1809 | पाँचथर - PCT

कमल घिमिरे । माघ २२ । पाँचथर,प्रेस चौतारी नेपालको २५ औ स्थापना दिवस पाँचथरमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।  नेपाल पत्रकार महासँघको सभाहलमा आयोजित कार्यक्रममा सम्मान, बधाई ज्ञापन, पुरस्कार घोषणा तथा शुभकामना आदान प्रदान भएको थियो ।  चौतारीले नेकपा एमाले पाँचथरका जिल्ला कमिटी सचिव

Read More

ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहको निःशुल्क औषधि

Posted on February 01, 2023 | views : 776 | पाँचथर - PCT

माघ १८, पाँचथर | पाँचथरको याङवरक गाउँपालिका–३ ओयामले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहको औषधि निःशुल्क वितरण गर्न थालेको छ । वडा कार्यालयले ६० वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गर्न थालेको हो ।  वडाका धेरै ज्येष्ठ नागरिक उच्च रक्तचाप र मधुमेहका बिरामी रहे

Read More

स्कुल अफ डेमोक्रेसीले जनप्रतिनिधिलाई गर्यो सम्मान

Posted on January 18, 2023 | views : 998 | पाँचथर - PCT

कमल घिमिरे  । माघ ४ । पाँचथर, स्कुल अफ डेमोक्रेसी नेपाल पाँचथरले जिल्लामा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान गरेको छ ।  नेपाली कांग्रेसको सुभेच्छुक सँस्था स्कुल अफ डेमोक्रेसीले नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि तथा साँसदलाई सम्मान पत्र द्वारा सम्मान गरेको हो । पाँचथरको फिद

Read More

राष्ट्रसेवक सहकारीको २२ औँ साधारण सभा सम्पन्न

Posted on January 07, 2023 | views : 960 | पाँचथर - PCT

कमल घिमिरे । पौष २३ । पाँचथर,पाँचथरको फिदिममा राष्ट्रसेवक सहकारी सँस्था लिमिटेडको को २२ औँ साधारण सभा सम्पन्न भएको छ ।  जिल्ला समन्वय समितिको सभा हलमा सम्पन्न भएको साधारण सभामा सञ्चालक समितिका अध्यक्ष सुर्य प्रसाद अधिकारीले संस्थाको प्रगती प्रतिवेदन, कोषाध्यक्ष याम बहादुर चौहानले आर्थिक प्रतिवे

Read More

९३ वर्षको उमेरमा चनमतिलाई बल्ल नागरिकता

Posted on January 06, 2023 | views : 732 | पाँचथर - PCT

पुस २२, पाँचथर | हरेक नेपालीले १६ वर्ष उमेर पूरा भएपछि प्रमाण र सनाखतका आधारमा नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुपर्ने हो । नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने विषय नैसर्गिक अधिकार भए पनि पाँचथरको हिलिहाङकी चनमति माझीलाई भने सोही प्रमाणपत्र प्राप्त गर्न ९३ वर्ष पुग्नुप¥यो । आवश्यक जानकारी र सा

Read More

पाँचथरको फिदिममा जेसीवीको २२ औँ डिलर

Posted on January 04, 2023 | views : 779 | पाँचथर - PCT

पौष २०,  पाँचथर ।  कमल घिमिरे। पाँचथरको फिदिममा जेसीवीको २२ औँ डिलरको स्थापना भएको छ ।  एम.ए.डब्लु प्रा.लीले नेपालका ल्याएको जेसीवी ब्राण्ड को आधिकारिक डिलर फिदिम नगरपालिका ४ को जोरसाल बजारमा ल्याएको हो । निर्माणका काम गर्दा मेसिनमा खरावी आएमा विर्तामोड सम्म जानु पर्ने समस्यालाई

Read More

आगलागीमा जलेर दुई जनाको मृत्यु, ५० लाखको क्षति

Posted on January 04, 2023 | views : 745 | पाँचथर - PCT

पुस २०, मिक्लाजुङ | पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गए राति एक व्यक्तिको घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको र  अन्य दुई जना घाइते भएका छन् ।  स्थानीयवासी मेघबहादुर गुरुङको घरमा गए राति १ः३५ बजे अचानक आगलागी हुँदा उनकी बुहारी २३ वर्षीया आसाङसिं थेवे र २२ वर्षीया छोर

Read More

वन संरक्षणको अभावः वन्यजन्तु र वातावरणमा प्रभाव

Posted on December 03, 2022 | views : 737 | पाँचथर - PCT

कमल घिमिरे । मंसिर १६ । पाँचथर, वातावण र वन्यजन्तु संरक्षण गर्नको लागी समुदाय स्तरबाटै प्रयास गर्नुपर्ने आवश्यक छ । पाँचथरका केही स्थानमा वन जंगल फडानी गरेर वन अतिक्रमण गरिरहेका छन् । अतिक्रमण गरेको जग्गालाई खरिद विक्रि गर्दै निजि, गैर सरकारी र सरकारी घरहरु बनेका छन् । हिलिहाङ गाउँपालिकाको जोरपोखरी

Read More

पाँचथरमा आँखा शिविर बाट अठार सय बढीले लिए सेवा

Posted on September 21, 2022 | views : 1164 | पाँचथर - PCT

कमल घिमिरे । असोज ५ । पाँचथर, पाँचथरको फिदिममा सञ्चालन भएको ५ दिने निशुल्क आँखा शिविर बाट १ हजार ८ सय ६ जना आँखाका बिरामिले सेवा लिएका छन् । शिविरमा २ सय ५० जनाकोे शल्यक्रिया गरिएको छ । असोज १ बाट सञ्चालन भएको शिविरबाट पाँचथर सहित ताप्लेजुङ र तेह्रथुमका नागरिकहरुले सेवा लिएका छन् । जनसेवा समाज पाँचथ

Read More

पत्रकार बोहोरा सम्मानित

Posted on September 09, 2022 | views : 848 | पाँचथर - PCT

कमल घिमिरे । भाद्र २४ । पाँचथर,पाँचथरका पत्रकार युद्ध बहादुर बोहोरा सम्मानित हुनु भएको छ । पब्लिक टाइम्स साप्ताहिकको १० औँ वार्षिक उत्सवको अवसरमा टाइम्सका उत्कृष्ट संवाददाताको रुपमा बोहोरालाई सम्मान गरेको हो । बोहोरालाई नगद २ हजार २ सय २२ रुपैँया, दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको हो । विगत ५

Read More

५० हजार राशीको फोनिज पत्रककारीता पुरस्कार शेर्मालाई

Posted on August 12, 2022 | views : 1038 | पाँचथर - PCT

कमल घिमिरे । साउन २७,  पाँचथर । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ ( फोनिज)ले ‘फोनिज पत्रकारीता पुरस्कार–२०७९’ पत्रकार कविन्द्र शेर्मालाई प्रदान गरेको छ । महासंघको २३ औँ स्थापना दिवसको अवसर पारेर फोनिजका संस्थापक अध्यक्ष शेर्मालाई पुरस्कार स्वरुप ५० हजार रुपैँया प्रदान गरेको हो । यसै वर्ष

Read More

पहिरोमा परी ३ जनाको मृत्यु, १ जनाको सकुशल उद्दार

Posted on July 03, 2022 | views : 962 | पाँचथर - PCT

असार १९, पाँचथर | पाँचथरको फालेलुङ गाउँपालिका–७ बिदीनमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ भने १ जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ ।  शुक्रबार राती बर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको ढुंगा माटोले बनेको ३ तले घर र गाईगोठ समेत पुरेको थियो ।   पहिरो गएको स्थानमा खटि

Read More

पाँचथरमा मध्यरातमा पहिरो: तीनजना वेपत्ता, खोजीकार्य जारी

Posted on July 02, 2022 | views : 892 | पाँचथर - PCT

असार १८, पाँचथर | शुक्रबार राति साढे १० बजे पहिरोले घर र गोठ पुर्दा पाँचथरका एकै परिवारका ३ जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फालेलुङ गाउँपालिका– ७ बिदिनमा स्थानीय ७१ वर्षिय दलप्रसाद मगरको घर पहिरोले बगाउँदा तीनजना बेपत्ता भएका हुन। पहिरोले घर बगाउँदा उनका ४२ वर्षिय छोरा र

Read More