शिक्षा | पाँचथर - PCT


एसईई परीक्षा चैत १५ देखि २७ गतेसम्म हुने

Posted on January 21, 2024 | views : 4930 | पाँचथर - PCT

माघ ७, काठमाडौँ । माध्यमिक शिक्षा (एसईई)  परीक्षा आगामी चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ। आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा उक्त मितिमा गर्ने निर्णय गरेको हो।  बिचमा होली पर्व परेकाले त्यसपछि गर्नेगरी निर्णय गरिएको बोर्ड अध्यक्ष डा। महाश्रम शर्माले बता

Read More

विद्यार्थी भर्नाका लागी सामुदायीक विद्यालयमा प्रवेश परिक्षा

Posted on April 26, 2023 | views : 436 | पाँचथर - PCT

कमल घिमिरे । बैशाख १३ । पाँचथर,पाँचथरको फिदिममा रहेको सामुदायीक विद्यालयमा विद्यार्थीको चाप बढेपछी विद्यार्थी भर्ना गराउन प्रवेश परिक्षा गरिएको छ ।  फिदिम नगरपालिका १ मा रहेको एक मात्र माध्यमिक विद्यालय फिदिम मा.वि. को अंग्रेजी र इन्जिनियरिङ संकायमा भर्ना गर्नको लागी प्रवेश परिक्षा लिएको हो । व

Read More

फाल्गुनन्द गाउँपालिकाले कृषी तथा सडकलाई मुख्य प्राथमिकतामा राख्ने

Posted on June 05, 2022 | views : 888 | पाँचथर - PCT

कमल घिमिरे । जेठ २२ । पाँचथर, पाँचथरको फाल्गुनन्द गाउँपालिकाले आगामी आर्थिक वर्षमा आधारभुत आवश्यकतालाई मुख्य प्राथमिकतामा राखेर वजेट विनियोजन गर्ने भएको छ ।  पालिकामा अझै पनी मुख्य समस्या आधारभुत आवश्यकता नै भएकोले कृषि, खानेपानी, शिक्षा, स्वास्थ्य, सञ्चार तथा सडकलाई मुख्य प्राथमिकतामा राखेर वज

Read More

भोलिदेखि माघ १५ गतेसम्म विद्यालय बन्द

Posted on January 10, 2022 | views : 7023 | पाँचथर - PCT

पुस २६, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही पुस २७ गतेदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि यही पुस २७ गतदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी गराउनुभयो ।  कोभिड–१९ सङ्कट व्यवस्

Read More

पहिला खुले विद्यालय, पछि आयो २७ बुँदे मापदण्ड

Posted on September 24, 2021 | views : 15167 | पाँचथर - PCT

असोज ८, काठमाडौं। काठमाडौं महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ।  महानगरपालिकाले बिहीबार जानकारी गराएअनुसार स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गतेदेखि सञ्चालन हुन सक्नेछन्। महानगरका शिक्षा समिति प्रमुख एवं कामपा मेयर विद्यासुन्द

Read More

शैक्षिक तथा भाषा प्रतिष्ठान १५ महिनादेखि बन्द

Posted on August 01, 2021 | views : 1772 | पाँचथर - PCT

साउन १७, पाँचथर । कम्प्युटर, भाषा र ट्युसन पढाउने प्रतिष्ठान (इन्स्टिच्युट)हरु कोभिड–१९ सङ्क्रमणको महामारीले १५ महिनादेखि ठप्पप्रायः छन् । पाँचथरको सदरमुकाम फिदिममा निषेधाज्ञाका समयमा समेत अन्य अधिकांश व्यवसाय आंशिकरूपमा सञ्चालन भइरहे पनि यहाँका नौवटा प्रतिष्ठान १५ महिनादेखि बन्द छन् । फिदिममा डेढ द

Read More

अब बन्द विद्यालय खोल्न स्थानीय निकाय आफैँले निर्णय गर्न सक्ने

Posted on November 18, 2020 | views : 46191 | पाँचथर - PCT

मङ्सिर ३, काठमाडौँ | कोभिड–१९ का कारण बन्द विद्यालय सञ्चालन गर्ने वा तत्काल बन्द नै राख्ने विषयमा अब स्थानीय निकाय आफैँले निर्णय गर्न सक्ने भएका छन् । शिक्षा मन्त्रालयले ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ जारी गर्दै अवस्था मूल्यांकन गरेर स्थानीय सरकारले नै निर्णय गर्न सक्ने व्यवस्था गरेको छ

Read More

शिक्षक दरबन्दी पदस्थापनको जिम्मा पालिकालाई

Posted on August 08, 2019 | views : 96620 | पाँचथर - PCT

साउन २३, काठमाडौँ (रासस) | शिक्षकसेवा आयोगबाट उत्तीर्ण भई जिल्लामा पठाइएको शिक्षकको दरबन्दी पदस्थापन गर्ने जिम्मा स्थानीय तहहरुलाई दिइने भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेपलाञ्चोकले स्थानीय तहका प्रमुखसँग बुधबार धुलिखेलमा आयोजना गरिएको ‘शिक्षक पदस्थापन गरिने दरबन्दी’ विषयको छलफलमा स्थानीय

Read More

आज गुरु पूर्णिमा, किन छ गुरुपूर्णिमाको महत्व ?

Posted on July 16, 2019 | views : 99941 | पाँचथर - PCT

असार ३१, काठमाडौँ | आज वि.सं. २०७६ असार ३१ गते मंगलबार, आषाढ शुक्लपक्ष पूर्णिमा, बिशेष गरि गुरुपूर्णिमा वा गुरु व्यास पूजा । आजको यो बिशेष दिन मन्त्र तथा सीप प्रदान गर्ने गुरु र गुरुआमाप्रति श्रद्धा व्यक्त गर्दै गुरु पूर्णिमा मनाइँदैछ ।  संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ चिर्ने भन्न

Read More

एसइईको नतिजा भोली सार्वजनिक गर्ने तयारी हुँदै

Posted on June 25, 2019 | views : 92817 | पाँचथर - PCT

असार १०, भक्तपुर (रासस) | परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा भोलि बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ ।  विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्म

Read More

उपचारका लागि फिदिमबाटै हवाई सेवा

Posted on April 26, 2019 | views : 5016 | पाँचथर - PCT

कमल घिमिरे।बैशाख१३।पाँचथर, पाँचथर सदरमुकाम फिदिमबाट सञ्चालित निजि क्षेत्रको समर्पित अस्पताल र काठमाण्डौमा अवस्थित मेडिसिटी अस्पताल बिच सात बुँदे सहमति भएको छ ।   नेपाल मेडिसिटीका तर्फबाट बिजय रिमाल र समर्पित अस्पतालका तर्फबाट सन्देश पराजुलीले सात बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन । जसम

Read More

वैशाखदेखि देशभरका चलचित्र मन्दिरमा बक्स अफिस

Posted on April 11, 2019 | views : 86088 | पाँचथर - PCT

चैत २८, काठमाडौँ (रासस) | चलचित्र विकास बोर्डले बैशाखको पहिलो हप्तादेखि देशभरका चलचित्र घरमा बक्स अफिस सञ्चालनमा ल्याउने भएको छ ।  देशभर प्रदर्शनमा आएका चलचित्रका कति टिकट बिक्री भयो भन्ने आधिकारिक तथ्याङ्क राख्न नसकेको बोर्डले बक्स अफिस सञ्चालनमा आइसकेपछि केन्द्रमै बसेर त्यसबारे जानकारी लिन सक

Read More

शुक्रबार 'आज' हुने एसईई परिक्षाको प्रश्नपत्र १२ घण्टा अघिनै सामाजिक संजालमा छ्यापछ्याप्ती

Posted on March 29, 2019 | views : 80209 | पाँचथर - PCT

चैत १५, काठमाडौँ | एसईई अन्तर्गत आज 'शुक्रबार' हुने अनिवार्य सामाजिक विषयको परीक्षाको प्रश्नपत्र पनि आउट भएको छ । बिहीबार मात्र विज्ञान विषयको प्रश्नपत्र सप्तरीमा परीक्षा पूर्व नै आउट भएपछि प्रदेश दुईभरिकै परीक्षा रद्द गरिएको थियो । परीक्षा सुरु हुनुअगावै प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन

Read More

शनिबार पनि एसईई परीक्षा, सोहि दिन विप्लब नेकपाको बन्द

Posted on March 27, 2019 | views : 53706 | पाँचथर - PCT

चैत १३, काठमाडौं  | परीक्षा नियन्त्रण कार्यालयले यो वर्ष शनिबार पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको तालिका अनुसार सनिबार पनि परिक्षा परेको छ ।  विगतका वर्षमा शनिबार परिक्षा लिने चलन नभएकोमा यो पटक भने आगामी सनिबार पनि परिक्

Read More

पाँचथरे साहित्यकार राम प्रसाद चापागाईको सुन्दर गजल

Posted on March 21, 2019 | views : 3316 | पाँचथर - PCT

पाँचथरे साहित्यकार राम प्रसाद चापागाईको समसामयिक विषय माथि सुन्दर गजल ऊ अँध्यारो कोठामा भोट गनेर आयो सिपाही भित्र पसेर सलोट गनेर आयो । उसका लागि छुट छ जेसुकै गरे पनि घुसखोरी भण्डारमा नोठ गनेर आयो । जस्को हात माथि परेथ्यो उही अहिले आफ्नै आँगनमा बसी चोट गनेर आयो । फुक्लिन पनि सक्छ हजुर कुनै वेला ऊ

Read More

नेपालमा मातृभाषामा शिक्षा

Posted on January 13, 2019 | views : 65177 | पाँचथर - PCT

 पुस २९, काठमाण्डौ |  वल्र्ड नेवाः अर्गनाइजेशन नेपाल च्याप्टरले सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठलाई सम्मान गरेको छ ।  श्रेष्ठले नेपालमा मातृभाषामा शिक्षा, उत्पीडितको पक्षमा कानूनमा संशोधनलगायतका मुद्दामा महत्वपूर्ण भूमिका खेल्नुका साथै पहिचान र सङ्घीयताको

Read More

नमुना बिद्यालयमा समुदायको आकर्षण बढ्दै

Posted on December 04, 2018 | views : 3011 | पाँचथर - PCT

कमल घिमिरे।मंसिर १८।पाँचथर,  सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर खच्किदै गएको बेला पाँचथरको कुम्मायक गाउँपालिका– ५ कागेश्वरी आधारभुत बिद्यालयमा समुदायको आर्कषण बढ्दै गएको छ ।   अभिभावकले चन्दा संकलन गरी अंग्रेजी माध्यम सञ्चालन गरेसँगै समुदायको आकर्षण बढेको हो । वि.सं.२०५३ सालमा स्थापना

Read More

पाँचथरमा शिक्षक युनियनको धर्ना

Posted on November 16, 2018 | views : 2585 | पाँचथर - PCT

कमल घिमिरे।कार्तिक३०।पाँचथर, नेपाल शिक्षक महासँघले विभिन्न माग राख्दै पाँचथरसहित ७७ वटै जिल्लामा आज धर्ना तथा विरोधसभाको आयोजना गरेको छ । अस्थाई शिक्षकलाई प्रक्रिया पुर्याएर स्थायि बनाउनु पर्ने, कार्यालय साहायक र  परिचरको सेवा सुविधामा वृद्धि  गराउनुपर्ने, राहत शिक्षकहरुलाई सरकारि दरबन्दिम

Read More

स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन

Posted on August 09, 2018 | views : 64766 | पाँचथर - PCT

साउन २४, काठमाडौँ (रासस) | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन दिएको छ ।  मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जनतालाई सजिलो र सुशासन हुने भएकाले नोटिस बोर्ड सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।  अडियो सेवा नेपाल

Read More