भिडियो | ओखलढुङ्गा - OKL



दशैंमा श्रीमान घर नअाउँदा सिर्जनालार्इ तनाव (भिडियाे सहित)

Posted on September 22, 2017 | views : 5256 | ओखलढुङ्गा - OKL

असोज ६ ओखलढुंगा । हिन्दु नेपालीहरुको महान पर्व दशैं सुरु भईसकेको छ । काम विशेषले घरबाहिर रहेकाहरु घर फर्कन थालेका छन् । युवाहरु गाउँ फर्किए पछि सुनसान बनेका गाउँहरुमा चहल पहल बढेको छ, भने दशैंका लागि मिठो,मसिनो जोरजम्मा गर्नेक्रम चलिरहेको छ । शुभकामना आदान प्रदान लगाएतका कार्यक्रमहरु चलिरहेका छन् ।

Read More

नव गायक राजु परियारको पहिलो आधुनिक गित बजारमा

Posted on April 18, 2017 | views : 5626 | ओखलढुङ्गा - OKL

सिर्जना बर्देवा,बैशाख ५,ओखलढुंगा ।  ओखलढंगाको पोखरे १ हिलेछाप जन्मीएका नव गायक राजु परियारको पहिलो आधुनिक गित बजारमा आएको छ । हाल मलेशियामा रहेका परियारले “तिमी गयौं दुनिया सामु एक्लो पारेर ” बोलको आधुनिक गित बजारमा ल्याएका हुन् । आफु सानै देखी गितसंगित लाई माया गर्ने भएकोले पहिलो गित बजारमा ल

Read More

हास्य कलाकार मनिष खड्काले ल्याए “भुनभुन्ती भमरा”

Posted on April 18, 2017 | views : 4465 | ओखलढुङ्गा - OKL

सिर्जना बर्देवा,बैशाख ५,ओखलढुंगा । हास्यकलाकार तथा लोकदोहोरी गायक मनिष खड्काले नयाँ लोकदोहोरी गित “भुनभुन्ती भमरा” बजारमा ल्याएका छन् । गित सुन्दा नै नाचौं नाचौं लाग्ने यस लोक दोहोरी गितको भिडियो भर्खरै मात्र बजारमा आएको छ । छमछमी नाच्ने शैलीको यस रोमान्चक गितमा मनिष खड्का र समिता श्रेष्ठको स्वर रहे

Read More

चर्चित सर्जक रामु खड्काको लयमा अर्को मर्मस्पर्शी गित बजारमा

Posted on April 11, 2017 | views : 4589 | ओखलढुङ्गा - OKL

सिर्जना बर्देवा,चैत्र २९,ओखलढुंगा ।चर्चित सर्जक रामु खड्काको लयमा अर्को मर्मस्पर्शी गित बजारमा आएको छ । यस अघि दर्जनौ गित बजारमा ल्याएर धेरैको मन जित्न सफल खड्काले पछिल्लो समय अर्को एउटा  नयाँ गित बजारमा ल्याएका हुन् । एक पछि अर्को गर्दै नेपाली लोक सांगितिक बजारमा आउने एक उत्कृष्ट लयका धनि सर्

Read More

निर्मलले ल्याए ओखलढुंगामा गितकोे भिडियो (भिडियोे सहित)

Posted on March 22, 2017 | views : 4982 | ओखलढुङ्गा - OKL

 चैत्र ९,ओखलढुंगा । ओखलढुंगाका युवा निर्मल श्रेष्ठले नयाँ लोकदोहोरी गित भयो भेट ओखलढुंगामाको भिडियो बजारमा ल्याएका छन् । सितारा म्यूजिक प्रालि मार्फत आफ्नो गित बजारमा ल्याएका निर्मलले विशाल फिल्मस् मार्फत भिडियो बजारमा ल्याएका हुन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुस् >> https ://

Read More

राज धमला निश्चल ओखलढुंगेको दोश्रो आधुनिक गित बजारमा

Posted on January 13, 2017 | views : 2668 | ओखलढुङ्गा - OKL

पुस २९,ओखलढुंगा । ओखलढुंगाको कटुञ्जेका राज धमला निश्चलको दोश्रो आधुनिक गित बजारमा आएको छ । केहि समय अगाडि आँशुझारी नरोउ प्रीया बोलको गित बजारमा ल्याएका धमलाले भर्खरै अधुरो सपना बोलको गित बजारमा ल्याएका हुन् । राज धमला निश्चल ओखलढुंगेको शब्दमा रहेको अधुरो सपना बोलको गितमा अञ्जु पन्तले स्वर दिएकी छन्

Read More

ओखलढुंगाका जीवन गदाईलीको नयाँ लोकदोहोरी गित बजारमा (भिडियो सहित)

Posted on December 13, 2016 | views : 2140 | ओखलढुङ्गा - OKL

मङ्सिर २८, ओखलढुंगा । ओखलढुंगाको ठुलाछाप १ का जीवन गदाईलीले नयाँ लोकदोहोरी गित बजारमा ल्याएका छन् । गदाईलीले फुल फुलेको बोट नामको गित बजारमा ल्याएका हुन् । लाल कुमार बरालको लय,शब्द र संगितमा रहेको गितमा जीवन गदाईली र जुनु रिजालले स्वर दिएका छन् । उक्त गितको भिडियोमा सरोज गदाईली र रिना थापामगरल

Read More


गायक संजीव भन्छन् ‘बादल संगै माथि माथि, चरा जस्तै उडछु’ भिडियो सहित

Posted on November 30, 2016 | views : 1545 | ओखलढुङ्गा - OKL

मङ्सिर १५, ओखलढुंगा । सुमधुर स्वरका धनि ‘संजीब पराजुलीको कर्ण्प्रिय आवाजमा यस वर्षकै चर्चित उपन्यास डार्लिंग हार्बरका सर्जक निस्प्रभ सजीको शब्द र युवा गायकरसंगीतकार हेमन्त रानाको सुमधुर संगीतमा सजीएको “बादल सगै” गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । अष्ट्रेलियामा रहेर गीतसंगीत सृजनामा ल

Read More

ओखलढुंगेहरुले ल्याए झल्को तिहारको (हेर्नुस् भिडियो)

Posted on October 16, 2016 | views : 4040 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने/असोज ३०, ओखलढुंगा । कला र साहित्यको उद्गम स्थल मानिने ओखलढुंगाका कलाकारहरुले तिहार विषेश झक्को तिहारको बोलको गीत बजारमा ल्याएका छन् । राजधानीलाई कार्यक्षेत्र बनाउँदै आएका ओखलढुंगाका युवाहरुले देउसी भैलो गीतिसङ्ग्रह निकालेर तिहार विषेश झक्को तिहारको बोलको गीत बजारमा ल्याएका हुन्

Read More

ओखल्ढुङगा घर ! Full Song -Raj Bastola & Sita Majhi

Posted on August 23, 2016 | views : 9122 | ओखलढुङ्गा - OKL

रमणीय जिल्ला ओखलढुङ्गालाई समेटेर म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘ओखलढुंगा घर’ नामक भिडियो, जसमा शब्द रचना प्रकाश शाक्य (टोड्केली) को छ । गीतमा स्वर र संगीत लोक तथा दोहोरी गायीका सिता माझीको छ भने नबोदित गायक राज बास्तोला (प्रदेशी कान्छा) ले स्वर दिएका छन् ।  

Read More

ढाडे बिरालो टिमको यसपालीको तिजगीतः ‘छोटा लुगा लायौ भने बीचबाटैमा खोल्दीन्छु’

Posted on July 25, 2016 | views : 121262 | ओखलढुङ्गा - OKL

साउन ९, काठमाडौं । नारीहरुको महान चाड तिज आउनै लाग्दा धेरै तीजका गीतहरु बजारमा आएका छन् यसै क्रममा प्रकास कटवालको नयाँ गीत बजारमा छ |  गीतमा गायक प्रकाश कटुवाल, गायिका श्रीदेवी देवकोटाको स्वर छ भने र शब्द बिनोद ढकालले लेखेका हुन् । गतबर्ष छोटा लुगा लगाएर तिज गीतमा नाँचेको भन्दै मोडल ज्योतीमगर स

Read More

मेरो मायाँ बसेको ठाउँमा.. 'तीज धमाका २०७३'

Posted on July 24, 2016 | views : 123464 | ओखलढुङ्गा - OKL

लोकसांगीतक क्षेत्रका निकै स्थापित गायक तथा कलाकार हुन पशुपती शर्माको नयाँ तीजको गीत आएको छ | यो साल पनि उनले धेरै तीज गीत पस्किएका छन् । यो गीत पशुपती शर्माको लय शब्दमा संझना भण्डारीको हो । आवाजमा शर्मालाई संझना भण्डारीले नै साथ दिएकी छन् । भिडियोमा हेरौं 'बत्ती बाल्नै पर्दैन' बोलको ग

Read More

तुलसिंहलाई देविले भनिन्–‘ढंग भए रंग हुन्छ नाच्न

Posted on July 24, 2016 | views : 94091 | ओखलढुङ्गा - OKL

प्रेम सुनार |  गुल्मी , साउन –९ ।  गुल्मीको सदरमुकाम तम्घासको प्रशिद्ध धागीथुम भगवती मन्दिरमा एउटा तीजको म्युजिक भिडियोको सुटिङ्ग भई रहेको थियो ।  जसमा  छिनेको वारुले कम्मर मर्काउँदै गायिका देवि घर्तिले गायक तुलसिंह रनपछाईलाई   सोल्टा ढंग भए पो रंग हुन्छ नाच्न.. भन्दै जिस्की

Read More

तुलसिंहलाई देविले भनिन्–‘ढंग भए रंग हुन्छ नाच्न

Posted on July 24, 2016 | views : 24104 | ओखलढुङ्गा - OKL

प्रेम सुनार |  गुल्मी , साउन –९ ।  गुल्मीको सदरमुकाम तम्घासको प्रशिद्ध धागीथुम भगवती मन्दिरमा एउटा तीजको म्युजिक भिडियोको सुटिङ्ग भई रहेको थियो ।  जसमा  छिनेको वारुले कम्मर मर्काउँदै गायिका देवि घर्तिले गायक तुलसिंह रनपछाईलाई   सोल्टा ढंग भए पो रंग हुन्छ नाच्न.. भन्दै जिस्की

Read More