पत्रपत्रिकाबाट |


स्वास्थ्य संयोजककी श्रीमती नै नक्कली स्वास्थ्यकर्मी बनेर बिरामीलाई सुई लगाउँदा–लगाउँदै पक्राउ

Posted on July 03, 2023 | views : 408 |

असार १८, बैतडी | पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक रामसागर साहकी श्रीमती नक्कली स्वास्थ्यकर्मी बनेर बिरामीलाई सुई लगाउँदा लगाउँदै पक्राउ परेकी छन् । उनको साथबाट प्रहरीले औषधी र सुईसमेत बरामद गरेको छ । स्वास्थ्य शाखा संयोजक साहले श्रीमती श्यामा साहलाई जनकपुरबाट पञ्चेश्वर बोलाई औषधी पसल सञ्चालन

Read More

किसानलाई बाँड्नुपर्ने सहकारीको मल निजी पसलबाट विक्री वितरण

Posted on July 02, 2023 | views : 139 |

असार १७, काठमाडौँ | सहकारी मार्फत् किसानलाई बाँड्नुपर्ने रासायनिक मल किनेर बेच्ने निजी पसललाई २ लाख रुपैयाँ जरिवाना गराइएको छ। जिल्ला प्रशासन कार्यालयले इलाम नगरपालिका–७, सुनभागा चोकको कृषि बिज भण्डारलाई सहकारीबाट विक्रीका लागि मल लिएको पुष्टि भएपछि जरिमाना गराएको हो। भेषराज पराजुलीले सञ्चालन गरेको

Read More

किसानलाई बाँड्नुपर्ने सहकारीको मल निजी पसलबाट विक्री वितरण

Posted on July 02, 2023 | views : 821 |

असार १७, काठमाडौँ | सहकारी मार्फत् किसानलाई बाँड्नुपर्ने रासायनिक मल किनेर बेच्ने निजी पसललाई २ लाख रुपैयाँ जरिवाना गराइएको छ। जिल्ला प्रशासन कार्यालयले इलाम नगरपालिका–७, सुनभागा चोकको कृषि बिज भण्डारलाई सहकारीबाट विक्रीका लागि मल लिएको पुष्टि भएपछि जरिमाना गराएको हो। भेषराज पराजुलीले सञ्चालन गरेको

Read More

अमेजन, इबे, अलिबाबा जस्ता चर्चित विदेशी अनलाइनबाट वस्तु खरिदको बाटो खुल्दै

Posted on July 02, 2023 | views : 352 |

असार १७, काठमाडौँ | अमेजन, इबे, अलिबाबा, वालमार्ट जस्ता चर्चित इकमर्स सेवाप्रदायकबाट पनि वस्तु खरिद गर्न सकिने प्रस्ताव अघि सारिएको छ । सरकारले राष्ट्रिय सभामा दर्ता गराएको विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस किसिमको प्रस्ताव गरिएको हो । विधेयकको दफा ११ मा ‘प्रचलित सङ्घीय क

Read More

ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीको पनि बयान लिने तयारी

Posted on July 02, 2023 | views : 469 |

असार १७, काठमाडौं | बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा प्रहरीले संगठित अपराधमा अनुसन्धान गर्ने संकेत गरेको छ । ४०० भन्दा बढीलाई पक्राउ पुर्जी जारी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सो प्रकरणमा संगठित अपराधमा अनुसन्धान गर्ने संकेत गरेको हो। संगठित अपराधमा अनुसन्धान गर

Read More

समलिंगी विवाह दर्तालाई बाटो खुल्यो

Posted on June 30, 2023 | views : 390 |

असार १५, काठमाडौँ | सर्वोच्च अदालतले समलिंगी विवाह दर्ताको व्यवस्था गर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । यो आदेशसँगै परम्परागत रूपमा मान्यता पाउँदै आएको महिला र पुरुषबीचको विवाह मात्रै दर्ता हुने कानुनी व्यवस्थामा परिवर्तन आउने भएको छ ।  यसअघि विवाह दर्ता गर्ने सरकारी निकायले कानुन अभाव देखाउँ

Read More

प्रधानमन्त्रीसहित २५ मन्त्रीको सम्पत्ति किन राखियो गोप्य ?

Posted on June 30, 2023 | views : 339 |

असार १५, काठमाडौँ |   सुशासन र पारदर्शीताको भाषण दिँदै आइरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने परम्पराविपरीत सम्पत्ति गोप्य राख्दै आएका छन् । प्रधानमन्त्रीसँगै उनको मन्त्रिपरिषद्का सबै २५ जना मन्त्रीकै सम्पत्ति विवरण गोप्य राखिँदै आइएको छ । भ्रष्ट

Read More

घट्दै नेपालको प्रजनन दर, चिन्तितमा विज्ञहरू !

Posted on June 30, 2023 | views : 446 |

असार १५, काठमाडौँ | पछिल्लो सर्वेक्षणअनुसार नेपालको प्रजनन दर शून्य दशमलव २ प्रतिशतले घटेपछि त्यो प्रतिस्थापनको तहमा पुगेको विज्ञहरूले औँल्याएका छन् । जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांकले नेपालको प्रजनन दर अघिल्लो सर्वेक्षणभन्दा शून्य दशमलव २ प्रतिशतले घटेको देखिएपछि विज्ञहरूले सरका

Read More

ललिता निवास प्रकरणमा छानबिन गर्नुपर्नेसँग ‘हातहातमा अन्तरिम आदेश’

Posted on June 30, 2023 | views : 391 |

असार १५, काठमाडौं | नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास जग्गा हिनामिना प्रकरणमा अनुसन्धानका लागि मंगलबार सात जना पक्राउ गर्‍यो। तीन जना भने प्रहरीको हिरासतमा नपुगी त्यसैदिन छुटे। त्यसको कारण थियो– सर्वोच्चको अन्तरिम आदेश। सीआईबीले पक्रेपछि मालपोत कार्यालय डिल्लीबजारका त

Read More

सबै कम्पनीको आईपीओ भर्नै पर्छ ?

Posted on June 28, 2023 | views : 427 |

असार १३, काठमाडौँ | पछिलो समय धितोपत्र बोर्डले जस्तोसुकै कमजोर कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिइरहेको छ । बोर्डमा कागजपत्र पुर्‍याएर आवेदन दिने कम्पनीलाई लामो समय नकुराई बोर्डले आईपीओ निष्कासन गर्न स्वीकृति दिँदै आएको छ । तर, आईपीओ निष्कासन गर्ने सबै कम्पनीमा आवेदन दिनुपर्छ भन

Read More

झन्झटिलो ठेक्का प्रक्रियाले पुँजीगत खर्च बढेन

Posted on June 28, 2023 | views : 331 |

असार १३, काठमाडौँ | चालू आर्थिक वर्ष २०७९-८० सकिन दुई हप्ता बाँकी छ। अहिलेसम्म पुँजीगत खर्च आधा भएको छैन। महालेखा परीक्षक कार्यालयको दैनिक बजेटरी तथ्यांक अनुसार हालसम्म पुँजीगत खर्च ४२.६१ प्रतिशत मात्र भएको छ। सरकारले चालू आर्थिक वर्षमा पुँजीततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख खर्च गर्ने लक्ष्य रा

Read More

जुम्लाका एक युवाको शव मलेशियामा अलपत्र

Posted on June 26, 2023 | views : 1162 |

असार ११, काठमाडौँ | हिमा गाउँपालिका– १ देवारगाउँका ३२ वर्षीय मयलाल परियारले मलेसियामा ज्यान गुमाएका छन्। असार ९ गते बिहान उनी आफ्नै कोठामा मृत भेटिएका मलेसियामै रहेका देवारगाउँका मृगेन्द्रकुमार शाहीले जानकारी दिए। आर्थिक जोहो गर्न मलेशिया गएका रातो दमाईंका छोरा मयलाल परियार (दमाईं) को शव मलेशिय

Read More

६ महिना नपुग्दै सरकार परिवर्तनको चलखेल सुरु

Posted on June 26, 2023 | views : 801 |

असार ११, काठमाडौँ । प्रतिनिधिसभाको अङ्क गणितमा ३२ सिट भएको नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गरेको ६ महिना पुग्दानपुग्दै परिवर्तनको चलखेल सुरु भएको छ । वर्तमान सरकारबाट राम्रो काम नभएको र बजेट विनियोजन पनि समानुपातिक नगरेको भन्दै सत्ता पक्ष र विपक्षीहरूबाट सर्वत्र विरोध मात्र भएको छैन, सरकार प

Read More

अख्तियारले जोख्यो पशुपतिको सुनको जलहरी: कति रहेछ तौल ?

Posted on June 26, 2023 | views : 3995 |

असार ११, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको शिवलिङ्गमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर ( क्यारेट) परीक्षण गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा पशुपतिनाथ मन्दिरभित्र राखिएको

Read More

जन्मसिद्धका सन्तानलाई आजदेखि नागरिकता

Posted on June 25, 2023 | views : 336 |

असार १०, काठमाडौं | सरकारले जन्मसिद्धका सन्तानलाई आज आइतबारदेखि नागरिकता वितरण गर्ने भएको छ । अधिकांश जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि नागरिकता वितरण गर्ने तयारी मिलाएको गृह मन्त्रालयले जनाएको छ । महोत्तरी र सिरहाले शुक्रवारदेखि नै नागरिकता वितरण गर्न थालेका थिए । महोत्तरीस्थित जलेश्वर नगरपालिका

Read More

टुकुचामाथिको जग्गा अध्ययन हुँदै

Posted on June 25, 2023 | views : 670 |

असार १०, काठमाडौँ | पाटन उच्च अदालतले दरबारमार्गस्थित जय नेपाल सिनेमाघरको कम्पाउन्डमुनि भेटिएको टुकुचा ढल नभई खोला नै भएको ठहरसहित फैसला गरेपछि सो खोलालाई खुला रूपमा नै बगाउन काठमाडौँ महानगरपालिकाले सुरु गरेको कानुनी प्रक्रिया अपेक्षित रूपमा अगाडि बढ्न सकेको छैन | अदालतको फैसलापछि काठमाडौँ महानगरपाल

Read More

सरकारले जन्मसिद्धका सन्तानलाई आजदेखि नागरिकता वितरण

Posted on June 25, 2023 | views : 465 |

असार १०, काठमाडौं | सरकारले जन्मसिद्धका सन्तानलाई आज आइतबारदेखि नागरिकता वितरण गर्ने भएको छ । अधिकांश जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि नागरिकता वितरण गर्ने तयारी मिलाएको गृह मन्त्रालयले जनाएको छ । महोत्तरी र सिरहाले शुक्रवारदेखि नै नागरिकता वितरण गर्न थालेका थिए । महोत्तरीस्थित जलेश्वर नगरपालिका

Read More

खुला प्रतिस्पर्धा नगराई २० लाख थान राहदानी छाप्न १३ वर्षदेखि छाप्दै आएको कम्पनीलाई दिने

Posted on June 24, 2023 | views : 419 |

असार ९, काठमाडौँ | फितलो तयारीका कारण सरकारले खुला प्रतिस्पर्धा नगराई भेरिएसन गरेर करिब २० लाख थान राहदानी छाप्ने तयारी थालेको छ । समयमा बोलपत्र आह्वान नगरेपछि करिब १३ वर्षदेखि राहदानी छाप्दै आएको फ्रान्सको आडिमिया कम्पनीलाई फेरि पनि राहदानी छपाइको जिम्मा दिन लागिएको हो ।  अहिले करिब ५ लाख थान

Read More

वैदेशिक रोजगार : टेलिमेडिसिनमार्फत निःशुल्क स्वास्थ्य परामर्श सेवा लिने बढ्दो

Posted on June 24, 2023 | views : 340 |

असार ९, काठमाडौँ | सरकारले गएको चैत १५ देखि कार्यालय समयमा फोनमा टेलिमेडिसिनमार्फत निःशुल्क स्वास्थ्य परामर्श सेवा दिँदै आएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयको निगरानीमा  वीर अस्पतालमा  सञ्चालित  चिकित्सक  परामर्श  युनिटले  विभिन्न  ५२÷५३  देशमा  कार्य

Read More

जब लाग्छ बर्खा तब तात्छन् ठेकेदार

Posted on June 23, 2023 | views : 434 |

असार ८, काठमाडौँ । आकाशमा कालो बादल मडारिरहेका छ । सडकमा अलकत्रा खसालिँदैछ। वैकल्पिक राजमार्ग (साँखु फटकेश्वर-सहायक बाहुनिपाटी) सडकमा दोस्रो लेयरको कालोपत्रे हुँदै गर्दा सर्वसाधारणको अनुहारमा पनि अन्योलको कालो देखिन्छ । पानी परे पिच बिग्रन्छ । सडकमा पोखिएको अलकत्रा र आकाशको कालो बादल देखाउँदै शंखराप

Read More

डेढ दर्जन कानुन र नीतिमा शिक्षा मन्त्रालयले गर्‍यो सुधार

Posted on June 23, 2023 | views : 319 |

असार ८, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ मा शिक्षासम्बन्धी डेढ दर्जन नीतिगत र कानुनी सुधार गरेको छ । चार मन्त्रीले कार्यकाल सम्हालेको सो आर्थिक वर्षमा शिक्षा क्षेत्रमा महत्वपूर्ण सुधार भएको देखाइएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्र

Read More

नाफा कमाउन खोज्ने लगानीकर्ताको मुडका कारण सेयर बजार अलमलमा

Posted on June 23, 2023 | views : 526 |

असार ८, काठमाडौँ । यो साता सेयर बजार अस्थिर देखिएको छ । साताको पाँच कारोबार दिनको विश्लेषण गर्दा बजार अस्थिरता देखिएको हो। नाफा कमाउन खोज्ने लगानीकर्ताको मुडका कारण बजार अलमलमा देखिएको हो । साताको पहिलो र दोस्रो दिन बढेको सेयर बजार बिहीबारबाहेक अन्य दिनमा पुनः गिरावट भएको थियो। विहीवार भने बजार केही

Read More

जब ७९ घण्टासम्म समुद्रको १६०० फिट मुनी फसे दुई व्यक्ति, अन्तिम समयमा यसरी गरियो उद्धार

Posted on June 22, 2023 | views : 589 |

एजेन्सी | टाइटानिकको भग्नावशेष देखाउन गएको टाइटन पनडुब्बी अझै बेपत्ता छ र भित्र रहेका ५ जनाको खोजी भइरहेको छ । तर मानिसहरू यसरी समुद्रमा फसेको यो पहिलो पटक भने होइन । करिब ५० वर्षअघि दुई जना बेलायती सैनिकले ६ फिट चौडा एक स्टिल बलभित्र यसै गरी पानी भित्र तीन दिनसम्म बिताउनु परेको थियो । यो घटना आयरल

Read More

बैंकमा तरलता बढी भएपछि सरकारलाई सस्तोमा ऋण

Posted on June 22, 2023 | views : 407 |

असार ७, काठमाडौँ | बैंकिङ प्रणालीमा मुलुकको लगानीयोग्य पूँजी (तरलता) सहज भए पनि सो अनुसार कर्जाको माग नहुँदा सरकारका लागि आन्तरिक ऋणको ब्याज सस्तो भएको छ । बैंकहरूले कम ब्याजदरमै सरकारको अल्पकालीन तथा मध्यकालीन ऋणपत्रमा लगानी गर्न थालेपछि सरकारले उठाउने ऋणको ब्याज सस्तो भएको हो । सरकारले १ वर्षभन्दा

Read More