पर्यटन | नवलपरासी - NWL


पश्चिम नवलपरासीमा भ्रमण वर्षको रौनक: कुन-कुन स्थान छन् प्राथमिकतामा ?

Posted on January 06, 2020 | views : 5238 | नवलपरासी - NWL

पुष २१, नवलपरासी | बीस लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन पश्चिम नवलपरासीमा जिल्लादेखि स्थानीय तहसम्म विभिन्न योजना अघि सारिएको छ ।  बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने गरी यहाँका सरोकारवालाहरुले भ्रमण वर्ष लक्षित योजनाहरु सञ्चालनका लागि अ

Read More

पश्चिम नवलपरासीको रामग्राम स्तूपलाई विश्वसम्पदा सूचीमा समावेश गर्न जोड

Posted on September 27, 2019 | views : 3616 | नवलपरासी - NWL

मोहन पौडेल | असोज १०, नवलपरासी | भगवान् गौतमबुद्धको सिङ्गो अस्तुधातु रहेको एकमात्र स्थल रामग्राम स्तूपलाई विश्वसम्पदा सूचीमा समावेशका लागि पहल गर्न यहाँका स्थानीय तथा सरोकारवालाले नेपाल सरकारसँग माग गरेका छन् । गौतमबुद्धको जन्मस्थल लुम्बिनीपछि दोस्रो महत्वपूर्णस्थलका रुपमा रहेको रामग्राम क्षेत्रमा आ

Read More

पश्चिम नवलपरासीको ‘बालपुरी मठधुनी मन्दिर’ पर्यटकीयस्थल बन्दै

Posted on March 30, 2019 | views : 4467 | नवलपरासी - NWL

मोहन पौडेल | चैत १६, परासी (रासस) | पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–१ छिवनीस्थित बालपुरी मठधुनी मन्दिर धार्मिक पर्यटकीयस्थल बन्दै गएको छ । प्राचीन समयदेखि नै निरन्तर बलिरहेको अखण्ड धुनी र खुर्सानीको हवन हुने भएकाले यहाँ भक्तजन आउने गर्छन् ।  बालपुरी कुटीको रूपमा परिचित यहाँको दर्शन तथा पूजा

Read More

पर्यटकीय स्थल बन्दै ‘कृष्णधाम’

Posted on March 12, 2019 | views : 3792 | नवलपरासी - NWL

मोहन पौडेल | फागुन २८, परासी (रासस) | पश्चिम नवलपरासीको सुनवल नगरपालिका–४ स्थित रमवापुरमा रहेको कृष्णधामलाई धार्मिक पर्यटकीयस्थल बनाउन थालिएको छ । उक्त क्षेत्रलाई धार्मिक पर्यटकीयस्थल बनाउने उद्देश्यसहित भगवान् श्रीकृष्णको ५२ फुट अग्लो मूर्ति निर्माण भइरहेको छ ।  जमीनको सतहदेखि ७२ फुट र पैतलादे

Read More

नवलपरासीको ऐतिहासिक नन्दन तालले पुनःजीवन पाउँदै

Posted on December 09, 2018 | views : 2913 | नवलपरासी - NWL

मङ्सिर २३, परासी (रासस) | अतिक्रमणमा परेर अस्तित्व नै सङ्कटमा परेको ऐतिहासिक नन्दन तालले पुनःजीवन पाउने भएको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६ मा पर्ने सो ताल लामो समयदेखि स्थानीयवासीले अतिक्रमण गरी खेती गर्दै आएका थिए ।  अहिले ताल पुरै खेतीयोग्य जमीनमा परिणत भएकाले त्यहाँ पानीसमेत

Read More

सुन्दर तर, ओझेलमा परेको बुद्धमंगल ताल

Posted on October 03, 2018 | views : 1806 | नवलपरासी - NWL

मोहन पौडेल | असोज १७, परासी | पश्चिम नवलपरासीको ऐतिहासिक बुद्धमंगल ताल संरक्षणको पर्खाइमा छ । जिल्लाको बर्दघाट नगरपालिका वडा नं १२ मा पर्ने यो ताल पर्यटकीय दृष्टिकोणले उत्कृष्ट गन्तव्य बन्ने सम्भावना भएर पनि संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।  सुन्दर र रमणीय वातावरण रहेको यो तालको

Read More

नवलपरासीको सुनवलमा देशकै नमूना अटो भिलेज निर्माण शुरु

Posted on November 12, 2017 | views : 2314 | नवलपरासी - NWL

कात्तिक २६, नवलपरासी (रासस) | सुनवल नगरपालिका क्षेत्रमा देशकै नमूना अटो भिलेज निमार्ण शुरु भएको छ ।  सुनवल नगरपालिका–४ मा करिब १२ बिगाहा क्षेत्रफलमा सुविधा सम्पन्न नमूना अटो भिलेज निमार्ण थालिएको हो । अव्यवस्थित रुपमा रहेका अटो भिलेजलाई सुविधा सम्पन्न पूर्वाधार र उचित व्यवस्थापनसहित निमार्णको क

Read More

नवलपरासीको पर्यटकीय क्षेत्र देवचुलीमा पर्यटन पूर्वाधार बनाउन माग

Posted on March 06, 2017 | views : 5457 | नवलपरासी - NWL

फागुन २३, नवलपरासी । एक दशक अघिदेखि पूर्वाधार निमार्णमा स्थानीय प्रयास सुरु भए पनि सरकारी ध्यान नपुग्दा जिल्लाको माथिल्लो उचाइमा रहेको पर्यटकीय थलो देवचुलीमा पूर्वाधार बन्न सकेको छैन ।  देवचुली संरक्षण र पर्यटकीय क्षेत्र विकास समितिका अध्यक्ष पदमराज गिरीका अनुसार धार्मिक रुपमा तीनकन्या माईको म

Read More

पत्रकारलाई ‘पर्यटन फिचरलेखन’

Posted on February 13, 2017 | views : 3909 | नवलपरासी - NWL

केशर रोका | फागुन २, नवलपरासी(अमलटारी) । देशभर छरिएर रहेका क्रियाशिल पत्रकारहरुका लागि नवलपरासीको प्रमुख पर्यटकीय गन्तव्य अमलटारी मध्यविन्दु होमस्टेमा दुई दिवशिय ‘पर्यटकीय फिचरलेखन’ तालिम प्रदान गरिएको छ । अर्थतन्त्रको प्रमुख मुद्दा मानिने मुलुकको पर्यटन क्षेत्रको प्रवद्र्धन एवं विकासमा योगदान पुर्

Read More