समाज | नवलपरासी - NWL


मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु, दुईजना घाइते

Posted on March 21, 2024 | views : 124 | नवलपरासी - NWL

चैत ८, मध्यविन्दु  | नवलपरासीको मध्यविन्दु नगरपालिका–११ स्थित सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मध्यविन्दु–११ दमारचोकस्थित भित्री सडकमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु७६प १६२१ नंको मोटरसाइकल दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय

Read More

अटो दुर्घटनामा एमाले नवलपुर जिल्ला कमिटी सदस्यको निधन, दुई घाइते

Posted on March 20, 2024 | views : 170 | नवलपरासी - NWL

चैत ७, नवलपरासी | पूर्वी चैत ७, नवलपरासी |नवलपरासीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार मध्यविन्दु नगरपालिका ११ कोटथर गरगरेस्थित भित्रि सडक खण्ड दमाबाट अरुणखोला आउँदै गरेको ग. प्र. ०४–००१ ह ००४ नम्बरको

Read More

सुस्तामा हजुरबा र नातीको हत्या, आँगनमा शव छोडेर भागे हत्यारा

Posted on February 13, 2024 | views : 285 | नवलपरासी - NWL

फागुन १, नवलपरासी | नवलपरासीको सुस्ता गाउँपालिकामा हजुरबुवा र नातीको हत्या भएको छ । गएराति ६५ वर्षीय हजुरबुबा अक्षयलाल चमार र ११ वर्षीय नाती गौचरण चमारको हत्या भएको प्रहरीले जनाएको छ । उनीहरुको हत्या घरमै भएको हो । अक्षयलाल दुई नाती, एक नातिनी र छोरा, बुहारीसँगै बस्दै आएका थिए । छोरा रोजगारीका

Read More

सरकारी छाप तथा कागजपत्र कीर्ते गरेको अभियोगमा एकजना पक्राउ

Posted on February 09, 2024 | views : 156 | नवलपरासी - NWL

माघ २६, नवलपरासी पूर्व | विभिन्न सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी ठगी गरेको अभियोगमा विनयी त्रिबेणी गाउँपालिका- ४ बैरेनी बस्ने गोरखा शहिद लखन गाउँपालिका-६ घर भएका ३२ वर्षीय आकाश चन्द्र परियारलाई प्रहरीले पक्राउ गरेको छ ।  परियारले सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी

Read More

कोदालो र खुर्पा प्रहार गरि एक व्यक्तिले गरे गर्भवती श्रीमतीको हत्या

Posted on January 21, 2024 | views : 331 | नवलपरासी - NWL

माघ ७, चितवन | नवलपुरमा एक व्यक्तिले कोदालो र खुर्पा प्रहार गरेर गर्भवती श्रीमतीको हत्या गरेका छन् ।  हुप्सेकोट गाउँपालिका वडा नं. ६ बिरुखर्कका ३३ वर्षका शेरबहादुर लम्कामगरले ३४ वर्षीया श्रीमती चनिसरा लम्कामगरको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज बिहान १ बजे शेरबहादुरल

Read More

कोरला–त्रिवेणी सडक आयोजना : डेढगाउँ–झ्यालबास खण्ड कात्तिक भित्र सम्पन्न गर्ने लक्ष्य

Posted on January 17, 2024 | views : 243 | नवलपरासी - NWL

माघ ३, नवलपरासी | कोरला–त्रिवेणी सडकखण्डअन्तर्गतको डेढगाउँ–झ्यालबास खण्डको भौतिक प्रगति ३० प्रतिशत पुगेको छ । गण्डकी प्रदेश सरकारले सो आयोजनालाई  प्रदेश गौरवको योजनामा राखेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा डेढगाउँबाट सुरु हुने पहिलो खण्डको प्रगति सन्तोषजनक नै रहेको पूर्वाधार विकास

Read More

नवलपरासीमा धार्मिकस्थल वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ

Posted on January 16, 2024 | views : 185 | नवलपरासी - NWL

माघ २, नवलपरासी | प्रसिद्ध धार्मिकस्थल वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल निर्माण भए पनि अझै सञ्चालनमा आउन सकेको छैन । वाल्मीकि आश्रम भारतीय बाटो हुँदै जानुपर्ने बाध्यता हटाउन नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको थियो । विसं २०७९ साउनमा पुल

Read More

बेमौसमी मकै खेतीबाट मनग्य आम्दानी

Posted on December 30, 2023 | views : 254 | नवलपरासी - NWL

पुस १४, नवलपरासी | नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–६ का तिलकप्रसाद रिजालले अहिले दुई बिघा क्षेत्रफलमा मकै खेती गरेका छन् । विगत १५ वर्षदेखि बेमौसमी मकैखेती गर्दै आएका उनले हिउँदे मकैखेतीबाट पाँच लाख रुपैयाँ आम्दानी गर्ने गरेका छन् । हरियो मकै बिक्रीका लागि समस्या नहुने तथा उत्पाद

Read More

नारायणगढ–बुटवल सडकखण्ड १८ किलोमिटर कालोपत्र

Posted on December 27, 2023 | views : 261 | नवलपरासी - NWL

पुस ११, नवलपरासी | राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ । आयोजनाको पूर्वीखण्डमा पर्ने गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटर सडकमध्ये १८ दशमलव पाँच किलोमिटर खण्डमा कालोपत्र गरिएको छ । चाइना स्टेट कन्स्

Read More

नवलपुरको जंगलमा सासू-बुहारी मृत फेला

Posted on December 25, 2023 | views : 646 | नवलपरासी - NWL

पुस ९, काठमाडौँ । नवलपरासी पूर्व (नवलपुर)को विनयीत्रिवेणी गाउँपालिका वडा नं. १ को खहरे जंगलमा सासु-बुहारीको शव फेला परेको छ । स्थानीय २८ वर्षीया विष्णु पौडेल र उनकी सासू ६० वर्षीया मनादेवी पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले जानकारी

Read More

४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाको जबर्जस्ती विवाह, बेहुलासहित पाँच पक्राउ

Posted on December 21, 2023 | views : 336 | नवलपरासी - NWL

पुस ५, नवलपरासी | नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१० मा बालविवाह गराएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बेहुला, बेहुलीकी आमालगायत छन्।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक साजनकुमार शर्माका अनुसार स्थानीय ४० वर्षीय पुरुषसँग १६ वर्षी

Read More

ट्याक्टर पल्टिँदा चालकको मृत्यु

Posted on December 11, 2023 | views : 339 | नवलपरासी - NWL

मङ्सिर २५, नवलपुर । पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका-४ पिडरीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । लु ४ त ५५०५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मकवानपुर जिल्ला मनहरी गाउँपालिका-६ बस्ने २४ वर्षका विशाल प्रजाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका

Read More

स्कुल नआएको भन्दै शिक्षकले घरमै गएर कुटे बालिका

Posted on December 06, 2023 | views : 503 | नवलपरासी - NWL

मङ्सिर २०, नवलपरासी | पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ७ बर्गदवास्थित बर्दघाट कालिका बोर्डिङ स्कुलमा अध्ययनरत बालिकालाई विद्यालयका शिक्षक निरञ्जन यादवले निर्घात कुटपिट गरेपछि अभिभावक र स्थानीय आक्रोशित भएका छन् । शिक्षकको गतिविधिविरुद्ध स्थानी जनप्रतिनिधि, अभिभावहरू एकजुट भएर कारबाहीका

Read More

आज यी प्रदेशमा हिमपातको सम्भावना

Posted on November 20, 2023 | views : 5015 | नवलपरासी - NWL

मङ्सिर ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौस

Read More

नवलपुर जीप दुर्घटना : मृतकको संख्या सात पुग्यो, पाँच जनाको सनाखत

Posted on November 12, 2023 | views : 566 | नवलपरासी - NWL

कार्तिक २६, नवलपुर | नवलपुरमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । गम्भीर घाइते एक जनाको भरतपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।  मृतकमध्ये पाँच जनाको सनाखत भएको प्रहरीले जनाएको छ । जीप चालक बौंदीकाली गाउँपालिका ६ माझडाँडाका २९ वर्षका छनबहादुर आले, सोही वडाको लाहटेकी

Read More

जीप दुर्घटना अपडेट : मृतक ४ जनाको परिचय खुल्यो (अपडेट)

Posted on November 12, 2023 | views : 477 | नवलपरासी - NWL

कार्तिक २६, मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी मृत्यु भएका ६ जनामध्ये चारको परिचय खुलेको छ ।  बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना हुँदा तीन महिला र तीन प

Read More

नवलपरासीको देवचुलीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

Posted on November 12, 2023 | views : 545 | नवलपरासी - NWL

कार्तिक २६, नवलपरासी | पूर्वी नवलपरासीको देवचुली नगरपालिका गोरे घुम्तिमा आइतबार जीप दुर्घटना हुँदा ६ यात्रुको मृत्यु भएको छ । यात्रुमध्ये १ जना गम्भीर घाइते भएका छन् । आइतबार बिहान साढे ११ बजे जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख देवबहादुर पौडेलले जानकारी दिए ।

Read More

फूल खेतीमा रमाउँदै किसान

Posted on November 04, 2023 | views : 450 | नवलपरासी - NWL

कार्तिक १८, नवलपरासी | नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–१ का लक्ष्मी चालिसेले पाँच कट्ठा जमिनमा लगाएको सयपत्री फूल ढकमक्क फुलेको छ । बिहान–बेलुका उहाँले यिनै फूलको गोडमेलमा सयम बिताउनुहुन्छ ।  फूलखेतीबाट राम्रो आम्दानी हुन थालेपछि चालिसेले धान खेती छाडेर विगत पाँच वर्षदेखि फ

Read More

पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

Posted on November 01, 2023 | views : 6226 | नवलपरासी - NWL

कात्तिक १५, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ  । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्ष र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिक बदली देखि मौसम सामान

Read More

नवलपुर र चितवनका थारु समुदायले आज ‘यमोसा’ पर्व मनाउँदै

Posted on October 14, 2023 | views : 419 | नवलपरासी - NWL

असोज २७, नवलपुर | नवलपुर र चितवनका थारु समुदायले आज यमोसा पर्व धुमधामका साथ मनाउन थालेका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर र चितवनका मूल आदिवासी थारु समुदायले सांस्कृतिक र धार्मिक रुपमा मनाउँदै आएको मौलिक पर्व यमोसा अर्थात् पितृ औँसी धुमधामसँग मनाउँदै छन् ।  लोप हुने अवस्थामा पुगेकाले

Read More

वर्षासँगै खसेको पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

Posted on October 04, 2023 | views : 307 | नवलपरासी - NWL

असोज १७, नवलपरासी | अविरल वर्षासँगै खसेको पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर खण्डमा पहिरोका कारण कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जा

Read More

देवचुलीमा सामूहिक पुष्प खेती

Posted on October 02, 2023 | views : 458 | नवलपरासी - NWL

असोज १५, नवलपरासी | बेरोजगारलाई आर्थिक क्रियाकलापसँग जोड्दै आम्दानी बढाउन वडा कार्यालयको सहयोगमा सामूहिक पुष्प खेती गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली–१२ ले  आर्थिक तथा  कृषि शाखाले प्राविधिक सहयोग गरेसँगै यहाँ सामूहिक पुष्प खेती गरिएको छ । देवचुली–१२ का वडाध्यक्ष ल

Read More

विद्युत् खम्बाको बत्ती निभाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

Posted on September 29, 2023 | views : 521 | नवलपरासी - NWL

असोज १२, नवलपरासी | पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। विद्युतको खम्बामा बल्दै गरेको बत्ती निभाउने क्रममा करेन्ट लागेको हो। आज बिहान ६ः०० बजेको समयमा रामग्राम नगरपालिका–७ बस्ने जयप्रकाश यादव सोही वडाको उजैनीमा रहेको खम्बाको बत्ती निभाउन गएका थिए। सोही क्रममा उनलाई करेन्ट लाग

Read More

नवलपरासीको घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते

Posted on August 22, 2023 | views : 398 | नवलपरासी - NWL

भदौ ५, त्रिवेणी | पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौँका लागि छुटेको सुपप्र ०१–००१ख २९८६ नम्बरक

Read More

१३औँ शताब्दीको शिव मन्दिर पुनः निर्माण

Posted on August 19, 2023 | views : 417 | नवलपरासी - NWL

भदौ २, नवलपुर | नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–१३ सिख्रौलीघाटमा भग्नावशेष भेटिएको १३औँ शताब्दीको शिव मन्दिरको पुनःनिर्माण गरिएको छ । नारायणी नदी किनारको संरक्षित क्षेत्रमा भग्नावशेष भेटिएको मन्दिरको पुरातत्व विभागले विसं २०७० मा उत्खनन सुरु गरेको थियो ।  दुई वर्ष लगाएर उत्

Read More

आजदेखि बागेश्वर बाबाले शास्वतधाममा हनुमान कथा बाचन गर्ने

Posted on August 19, 2023 | views : 903 | नवलपरासी - NWL

भदौ २, नवलपरासी | नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कौलीस्थित शास्वतधाममा आजदेखि विराट हनुमान कथा प्रवचन सुरु हुँदै छ । भारतका चर्चित धार्मिक गुरु धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर बाबा)ले शास्वतधाममा तीन दिनसम्म हनुमान कथा प्रवचन गर्ने चौधरी ग्रुपका प्रबन्धक रामचन्द्र धितालले बताए ।  बागेश

Read More

मोटरसाइकलको शकर प्रहार गरि देवरले गरे भाउजुको हत्या

Posted on July 10, 2023 | views : 810 | नवलपरासी - NWL

असार २५, नवलपरासी | नवलपरासीमा आफनै भाउजुको हत्या गरेको अभियोगमा देवरलाई प्रहरीले पक्राउ गरेको छ |   नवलपरासीको रामग्राम नगरपालिका १० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरेको अभियोगमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । जग्गाको विषयलाई लिएर वादविवाद हुँदा

Read More

नवलपरासीमा पहिरो पन्छाउन नसक्दा पाँच दिनदेखि यातायात ठप्प

Posted on July 04, 2023 | views : 511 | नवलपरासी - NWL

असार १९, नवलपरासी | पहिरो पन्छाउन नसक्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पाँच दिनदेखि यातायात सञ्चालन हुनसकेको छैन । जिल्लाको पहाडी क्षेत्रका लागि यातायात सञ्चालन हुने मुख्य सडक मार्गको ठाउँ–ठाउँमा पहिरो खसेर  यातायात पूर्णरूपमा अवरुद्ध भएको हो । दलदले–कुसोत–पोखरी खण्डअन

Read More