दुई जना मृत फेला

Posted on: 08 Apr, 2019

चैत २५, पोखरा । गण्डकी प्रदेशका कास्की र मुस्ताङमा आज दुई जना मृत फेला परेका छन् । 

पोखरा महानरपालिका–३१ बेगनास तालस्थित डुंगाघाटमा ४५ वर्षीय एक पुरुष तथा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ ताक्लिङमा ३५ वर्षीय एक पुरुषको शव फेला गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । 

प्रहरीका अनुसार दुवै घटनाका बारेमा अनुसन्धान भइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!