पर्यटन | मुगु - MG


हिमपातले सेताम्य राराताल क्षेत्र, हिउँ खेल्न पर्यटकको घुइचो

Posted on January 30, 2023 | views : 862 | मुगु - MG

माघ १६, मुगु | गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।  आकर्षक पर्यटकीय गन्तव्य रहेको सो क्षेत्रमा भएको हिमपातले यहाँको दृश्य निकै मनमोहन बनेको छ । त्यहाँ पुगेर हिउँ खेल्न आन्तरिक तथा बाह्य पर्यटकको घुइचो लागेको छ

Read More

दशैँतिहारमा मुगुको राराताल घुम्नेको लर्को

Posted on November 13, 2020 | views : 2478 | मुगु - MG

कार्त्तिक २८, सिञ्जा । कोरोनाका कारण सुनसान रहेको मुगुको प्रसिद्ध पर्यटकीयस्थल रारा ताल हेर्न जानेको सङ्ख्या अहिले बढेको छ । दशैँतिहारमा बिदा परेका कारण रारा हेर्न जानेको सङ्ख्या बढेको हो । दशैँतिहारको बीचमा आन्तरिक पर्यटकको सङ्ख्या वृृद्धि भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । कोरोना मह

Read More

कोरोनाकै बीच रारा घुम्न पर्यटक आउन थाले, रारापछि मुर्माटप ! (फोटो फिचर)

Posted on October 14, 2020 | views : 3540 | मुगु - MG

दान बहादुर बुढा | असोज २८, मुगु | नेपालको ठूलो कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल रारामा हिजो-आजको समय घुम्नका लागि निकै उपयुक्त समय मानिन्छ । रारा पुगेपछि  मुर्माटपसम्म पुगेर रारा ताल तथा रारादेखि वरिपरिको  दृश्य अवलोकन गर्न सकिने भएकाले पनि यो सिजनमा रारा भ्रमणका लागि निकै उपयुक्त समय

Read More

रारा जाने छोटो बाटो निमार्ण कार्यले तिव्रता लिंदै (६ तस्विर)

Posted on August 18, 2020 | views : 3118 | मुगु - MG

दान बहादुर बुढा | भदौ २, मुगु | जिल्ला सदरमुकाम गमगढीबाट नेपालकै ठुलो ताल रारा जाने छोटो दुरीको पर्यटकिय मार्ग निमार्णको कार्यलाई तिव्रता दिईएको छ । छायाँनाथ रारा नगरपालिका वडा नं ९ मा रहेको नेपाल कै ठुलो ताल रारा जान जिल्ला सदरमुकाम गमगढीबाट रारा विमान स्थलसम्म ९ किमी  र त्यहाँ बाट माथिल्लो मि

Read More

कोरोनाले खायो राराको राजस्व

Posted on July 06, 2020 | views : 3386 | मुगु - MG

दान बहादुर बुढा | असार २२, मुगु | नेपालको प्रमुख पर्यटकिय स्थल मध्ये रारा ताल पनि एक हो । कर्णाली प्रदेशको मुगु जिल्लामा पर्ने यो तालमा आज-भोली पर्यटकको आवागमन न्युन रहेको छ ।  आज-भोली रारा तालमा फाट-फुटमा घुम्न आउने गरेका छन् । विगतका दिनहरुमा यति बेला रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकक

Read More

लकडाउनले कर्णालीका पर्यटन क्षेत्र सुनसान (४० तश्वीरहरु)

Posted on May 12, 2020 | views : 2900 | मुगु - MG

दान बहादुर बुढा | वैशाख ३०, मुगु | बिश्वका दुईसय भन्दा बढी देशमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस अथार्त कोभोड १९ को संक्रमण रोकथामको लागी नेपाल सरकारको निर्णय अनुसार गएको चैत्र ११ गतेबाट लकडाउन गरेपछि कर्णाली प्रदेशमा रहेका पर्यटक क्षेत्रहरु सुनसान रहेका छन् । कर्णाली प्रदेशमा रहेका धार्मिक, सा

Read More

रारामा अथितिको सत्कारकालागी नेचर गाईड तयार

Posted on February 19, 2020 | views : 3106 | मुगु - MG

दान बहादुर बुढा | फागुन ७, मुगु | कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तब्य रारा आउने बाह्य तथा आन्तरिक पर्यटकहरुको सहजको लागी नेचर गाईट तयार पारिएका छन | रारा राष्ट्रिय निकुञ्जले  राराको जबैकिक विविधता, बन्य जन्तु, चराचुरुङ्गी र पदमार्ग र भिजिट नेपाल २०२० लाई लक्षित गरि ३३ जना नेचर गाईड तयार गर

Read More

मुगुको तातोपानी गुफा: प्रचार नहुदा ओझेलमा (फोटो फिचर)

Posted on December 28, 2019 | views : 3130 | मुगु - MG

दान बहादुर बुढा | पुष १२, मुगु | मुगु जिल्लाको सोरु गाँउपालिका वडा नम्बर ६ मा रहेको तातो पानि गुफा प्रचार-प्रसार नहुँदा ओझेलमा परेको छ । नेपाल सरकारले पछिल्लो समयमा पर्यटन बर्ष २०२० भब्य र सभ्यका साथ सफाल बनाउनको लागी नेपाल भरीका पर्यटन क्षेत्रहरुको प्रचार प्रचार गर्ने र पर्यटकहरुलाई नेपालका बिभिन्न

Read More

पर्यटकको पर्खाईमा मुगुको दुध ताल

Posted on September 06, 2019 | views : 3891 | मुगु - MG

दान बहादुर बुढा | भाद्र २०, मुगु | पर्यटनको आकर्षक गन्तब्य मानिएको कणाली प्रदेश अन्तर्गत पर्ने मुगु जिल्लाको दुध दह पर्यटकको पखाईमा छ | छायानाथ रारा नगरपालिका बडा नम्बर १४ बाममा गाँउको उत्तर दिशातिर पर्ने एकै ठाउँमा रहेका सात वटा दुध ताल रहेका छन | प्रचार प्रचार नपाउदा मुगुमा रहेका यी सात वटा दुध त

Read More

पर्यटन बर्ष २०२० लाई लक्षितगरी रारामा डुंगा थप्दै

Posted on July 30, 2019 | views : 2802 | मुगु - MG

दान बहादुर बुढा | साउन १४, मुगु | नेपालको ठूलो मुगु जिल्लामा रहेको ताल रारामा पछिल्लो समयमा पर्यटनको आर्कषण बढेसंगै नेपाल सरकारले देश ब्यापीपरुपमा २०२०लाई पर्यटन बर्ष मनाउने लक्ष्य पुरा गर्नको लागी  रारा तालमा हिलो आज धमाधम  नयाँ डुंगा  थपिदै छन । रारा राष्ट्रिय निकुञ्जको कार्यालय मुग

Read More

रारा ताल घुम्न आउनेहरुको सिप्टी चौरमा फोटो सेसन (तश्वीरहरु)

Posted on June 20, 2019 | views : 3311 | मुगु - MG

तलका तश्वीरहरु: नेपालको  सबैभन्दा ठूलो  रारा ताल घुम्न आउने आन्तरिक तथा बाह्र्य पर्यटकहरु मुगु र जुम्लाको बिच भागमा रहेको सिप्टी चौरमा फोटो सेसनमा  रमाउदै  । तस्बीर: दान बहादुर बुढा/सास/मुगु 

Read More

पर्यटनको गन्तब्य बन्दै मुर्मा टप (फोटो फिचर)

Posted on May 12, 2019 | views : 3232 | मुगु - MG

दान बहादुर बुढा | बैशाख २९, मुगु | मुगुमा पछिल्लो समयमा सडक सन्जाल र हवाई मार्गको राम्रो पहुच हुदा मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्बर ९ मा रहेको मुर्मा गाँउ नजिकै सहेको मुर्माटप पछिल्लो समयमा पर्यटकको गन्तब्या बनेको छ । समुन्द्रय सतह देखी ३२सय भन्दा माथि उचाईमा रहेको मुर्माटप बाट नेपालको

Read More

आमा पोहिल गएपछि...

Posted on January 30, 2019 | views : 3053 | मुगु - MG

दान बहादुर बुढा | माघ १६, मुगु | बाल्यकाल, पढौ-लेखौं भन्ने समयमा आमा पोहील गएपछि मुगुको रारा ताल नजिकै झ्यारी गाँउका बर्ष १४ का सागर रावल आफ्नो पढाई खर्च जुटाउनकै लागि रारा तालमा आउने आन्तरीक तथा बाह्य पर्यटकहरुलाई घोडा चढाएर आर्थिक आर्जन गर्ने गरेका छन् ।  दिदीको घोडाबाट आम्दानीको रकम दिदिलाई

Read More

मुगुमा भारी हिमपात जनजिवन कष्टकर, कृषक निकै खुसी (फोटो फिचर)

Posted on January 24, 2019 | views : 3998 | मुगु - MG

दान बहादुर बुढा | माघ १०, मुगु | मंगलबार रातिबाट मुगु जिल्लामा भारी हिमपात हुँदा जनजिवन निकै कष्टकर बनेको छ भने कृषकहरुले लगाएको हिउँदे अन्न बालि जौ, गहुँ, उवा खेतमै सुक्नलागेपछि चिन्तामा रहेका मुगालि कृषकहरु एक्कासी भारी हिमपात हुँदा निकै खुसी भएका छन् । बिगतका बर्षहरुमा पुसको पहिलो सातामै हिमपात ह

Read More

रारा तालमा पद यात्रा तथा सरसफाई अभियान हुँदै

Posted on November 23, 2018 | views : 1810 | मुगु - MG

मङ्सिर ७, काठमाडौं । रारा तालमा आर्ट समिट ट्राभल तथा होटेल हिलसाइड कालिकोटको संयुक्त आयोजनामा सरसफाई कार्यक्रम गरिने भएको छ । शुक्रबार राजधानीको संवाद डबलीमा आर्ट समिट ट्राभल्स एण्ड टुर्स प्रालिले पत्रकार सम्मेलन गरेर सो जनकारी दिएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रमुख आत

Read More

रारामा दशैं मनाउने पर्यटकको संख्या बढ्यो

Posted on October 14, 2018 | views : 2187 | मुगु - MG

असोज २८, सुर्खेत | लामो छुट्टीमा घुम्न जाने संस्कृति नेपालीहरुमा समेत बढ्न थालेको छ । दशैंमा हुने लामो विदामा धेरै व्यक्तिहरु बिभिन्न स्थानमा घुम्न निस्किन्छन् । पछिल्लो समय मुगुको रारा घुम्न गएर दशैं मनाउने स्वदेशी पर्यटकहरुको संख्या पनि बढेको छ । गत वर्ष ३ परिवार रारामा दशैंको दिन टीका लगाउन पुगेक

Read More

मुख्यमन्त्री शाहीको नदि किनारमा बास

Posted on October 14, 2018 | views : 3286 | मुगु - MG

असोज २८, सुर्खेत | कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले शुक्रबारको एक रात पालभित्र बिताएका छन् । कर्णाली नदीमा सम्भाव्यता अध्ययन गरिरहेको वैज्ञानिकहरु सहितको नदी संरक्षण मञ्चको अभियानका क्रममा मुख्यमन्त्री शाही र पर्यटन मन्त्री बुढाले एक

Read More

कर्णाली–रारा भ्रमण बर्ष उद्घाटनमै सिमित

Posted on September 11, 2018 | views : 14838 | मुगु - MG

भदौ २६, सुर्खेत | कर्णाली प्रदेश सरकारले निकै तामझामका साथ सुरु गरेको ‘कर्णाली–रारा भ्रमण बर्ष–२०७५’ उद्घाटनमै सिमित भएको छ । प्रधानमन्त्री केपी ओलीले बैशाख १ गते नयाँ बर्षको अवसरमा मुगुको रारा तालबाट भ्रमण बर्षको उद्घाटन गरेको पाँच महिना बित्दा पनि अरु कुनै कार्यक्रम हुन सकेको छैन । यो पाँच महिनामा

Read More

रारामा प्यारा ग्लाइडिङ्ग उडान अन्य क्षेत्रको भन्दा सहज

Posted on April 19, 2018 | views : 2779 | मुगु - MG

नन्द बहादुर रोकाया/बैशाख ६ मुगु | रारामा प्यारा ग्लाइडिङ्ग उडान शुरु गरिएको छ ।  समुन्द्री सतह देखि ३ हजार ६ सय मिटर उचाईमा रहेको मुर्माटपबाट पहिलो पटक सफलरुपमा प्यारा ग्लाइडिङ्ग गरिएको हो । रारा तालको छेउमा रहेको मुर्माटप बाट प्यारा ग्लाईडिङ्ग उडान गरेका पाईलट सानो बाबु सुनुवारले रारामा प्यार

Read More

जाडो छल्न रारा आउँदै पाहुना चरा

Posted on January 31, 2018 | views : 4160 | मुगु - MG

दान बहादुर बुढा | माघ १७, मुगु | हिउँद सुरु भए यता विश्वका विभिन्न स्थानबाट जाडो छल्न पाहुना चरा रारा आउन थालेका छन । हिउँदको समयमा साईवेरिया युरोप मानसोरवार तिर अत्याधिक जाडो हुने भएकाले हरेक वर्ष ति क्षेत्रबाट जाडो छल्न हाँसहरु रारा आउने गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । हरेक वर्ष

Read More

रारा आउने पर्यटकहरु ‘न बढे न घटे’, तथ्याकं उस्तै

Posted on August 27, 2017 | views : 1893 | मुगु - MG

 नन्द बहादुर रोकाया। भदौ ११, मुगु । देशकै ठुलो तालका रुपमा परिचित रारा तालको चर्चा धेरै हुने गरे पनि यहाँ घुम्न आउने बाह्य पर्यटकको तथ्याकं हेर्दा चार पाँच वर्ष यता सन्तुलित अवस्थामा नै रहेको पाईएको छ । राज्यका सरोकारवाला निकाय , होटेल तथा पर्यटन व्यवसायी रारा घुम्नका लागि बाह्य पर्यटक भित्र्या

Read More

चंखेली हिमालको प्रबर्द्धनका लागी पदयात्रा

Posted on February 16, 2017 | views : 2764 | मुगु - MG

नन्द बहादुर रोकाया/फागुन ५, मुगु । मुगु जिल्लामा रहेको चंखेली हिमालको प्रवद्र्धनका लागी पदयात्रा गरिएको छ ।  स्थानिय शान्ती समिती मुगको आयोजनामा  जिल्ला स्थित सरोकारवाला निकायहरुलाई चंखेली हिमाल सम्मको पदयात्रा गराईएको हो । रुगा गाबिस वडा नं ६ स्थित मुगु जिल्लाको पर्यटकिय सम्भावन बोकेको &

Read More

पूरै रारा हेर्ने मुर्माटपबाट

Posted on January 09, 2017 | views : 3755 | मुगु - MG

दान बहादुर बुढा | पुस २५, मुगु | कुनै समयमा गायिका कुन्ती मोक्तानले (मनको मायाँ हजुरको कहिले पाउने हो, हुम्ला-जुम्ला गाडीमा कहिले जाने हो, डुंगा चडी रारा ताल कहिले  घुम्ने हो भन्ने गित १० बर्ष पहिलाको गाएको गायीकाको हिजो-आज रारामा पुग्ने जो-कोही पर्यटकहरुले यो गितको सम्झना साकार भएको बताउछन् ।

Read More

स्मृतीको पानामा सजिएको रारालाई प्रत्यक्ष भेट्दाको त्यो क्षण (यात्रा स्मरण)

Posted on November 04, 2016 | views : 9503 | मुगु - MG

पूर्णबहादुर खड्का (अछाम) | प्रकृतिको सुन्दर उपहार रारा हेर्ने भनेपछि कसको मन प्रफुल्ल नहोला ! मानव शरीरलाई सक्रिय बनाइ राख्न आरामका साथै मनोरञ्जन पनि चाहिने रहेछ । रारालाई फोटोमा हेर्दा त त्यति सुन्दर लाग्छ भने प्रत्यक्ष भेट्दा झन कति राम्रो होला भन्ने कौतुहल्ता मनमा सधैँ भईरहेको थियो । त्यसैले

Read More

नेपालको सबैभन्दा ठूलो ताल रारामा पुग्ने पर्यटक बढे

Posted on October 28, 2016 | views : 4270 | मुगु - MG

(शुर बहादुर सिंह) कात्तिक १२, जुम्ला | सडक पहुँच भएसँगै नेपालको सबैभन्दा ठूलो ताल रारा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको थलो बन्दै गएको छ ।  रारा सबैको नजरमा पर्न त केही समय लाग्ला नै, तर यो वर्षको दसँैपछिको दुई साताभित्र रारा हेर्ने पर्यटकको सङ्ख्या करिब दुई हजार ६ सयको हाराहारीमा पुगेको छ ।

Read More