प्रवास | मुगु - MG


स्व. सांसद कृष्ण बहादुर मल्लको सदरमुकाममा सालीक अनावरण

Posted on May 02, 2017 | views : 2075 | मुगु - MG

बैशाख १९, मुगु | मुगु जिल्लाको पहिलो सांसद स्व कृष्ण बहादुर मल्लको सदरमुकाममा गमगढीमा आज  सालीक अनावरण  गरीएको छ ।  सदरमुकाम स्थापनानाको मुख्य भुमिका खेलेका मल्लको सदरमुकाम गमगढीको बिच बजारमा कृष्ण चोक नामकरण संगै सालीक अनावरण गरीएको हो ।  माननीय राष्टिय पञ्चायत सदस्य तथा  

Read More