बिशेष खबर | मुगु - MG


लालीगुराँसमा पाइने फाइटोकेमिकलले कोरोना संक्रमण रोक्ने वैज्ञानिक दावी

Posted on January 18, 2022 | views : 34112 | मुगु - MG

माघ ४, काठमाडौँ | कोरोना संक्रमणको अवस्था बिभिन्न चरणमा फैलदै मानिसहरुमा संक्रमणको प्रभाव पर्दै जाँदा यसको समाधानको लागि बिभिन्न प्रयासहरु भएका छन् । यस क्रममा बिभिन्न देशले कोरोना संक्रमण रोक्न भन्दै खोपको विकास गरिसकेको अवस्थामा पनि अहिले संक्रमणको गति झनै विकसित हुँदै गईरहेको छ । संक्रमण रोक्ने भ

Read More

बिजया दशमीको साइत सार्वजनिक, कुन समय उत्तम ?

Posted on September 24, 2021 | views : 18514 | मुगु - MG

कमल बिक्रम जिसी असोज ८, काठमाडौं । बडादसैँ  तथा बिजया दशमीको साइत सार्वजनिक भएको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैंका विभिन्न साइत सार्वजनिक गरेको हो । असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्

Read More

आगामी तीन दिनको मौसम पूर्वानुमान : यी स्थानमा हुदैँछ,भारी बर्षा

Posted on September 22, 2021 | views : 5780 | मुगु - MG

काठमाडौँ । दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ । राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन/ चट्

Read More

उँभौली पर्व मनाइँदै

Posted on May 26, 2021 | views : 18033 | मुगु - MG

जेठ १२, काठमाडौँ | प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।  बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्त

Read More

हिउँले ढपक्क ढाकिएको एक स्वर्गको टुक्रा रारा (फोटो फिचर )

Posted on February 07, 2021 | views : 1828 | मुगु - MG

दान बहादुर बुढा  माघ २४, मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल मध्ये एक हो रारा । यस ताल लाई महेन्द्र तालको नामले पनि चिनिन्छ । समुद्र सतहदेखि २९९० मिटर उचाइमा रहेको रारा यतिबेला हिमपातले चाँदी झैँ टल्किनुका साथै ढपककै ढाकिएको छ ।  चारैतिर हिमपातले सेताम्य बीचमा आकाशगंगा झैँ नीलो ता

Read More

कोरोना सङ्क्रमित अमृत शाही २९ दिनपछि निको भई घर फर्किए

Posted on April 21, 2020 | views : 44701 | मुगु - MG

वैशाख ९, कैलाली | कोरोनाको सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक जना पुरुष आज अस्पतालवाट डिस्चार्ज हुनुभएको छ ।  लगातार दुई पटक गरिएको नमूनाको परीक्षणवाट नतिजा ‘नेगेटिभ‘ आएपछि अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५का युवकलाई आज डिस्चार्ज गरिएको अस्पतालमा प्रवक्ता डा जगदीश ज

Read More

सरकारी जग्गाको अतिक्रमण गरि पक्की घर

Posted on July 21, 2019 | views : 3830 | मुगु - MG

तश्वीरमा: खत्याड गाँउपालिका वडा नम्बर ५ मार्गिचौरमा रहेको सरकारी जग्गा स्थानिय बासिहरुले जग्गा अतिक्रमण गरेर पक्की घर निमार्ण गरेका । तस्वीरः दान बहादुर बुढा 

Read More

रारामा नेपाली सेनाले पहिलो पटक दौड प्रतियोगीता गर्दै (९ तश्वीर)

Posted on May 14, 2019 | views : 3004 | मुगु - MG

दान बहादुर बुढा | वैशाख ३१, मुगु | नेपालको सबैभन्दा ठूलो ताल रारालाई प्रचार-प्रचार गरी पर्यटनलाई भित्राउने हिसावले आगामी जेष्ठ ८ गते रारामा प्रथम कर्णाली प्रदेश स्तरिय पहिलो पटक दौड प्रतियोतिता हुने भएको छ । प्रधानसेनापति कमाण्डरको मार्गनिर्देशन २०७५ को लक्ष्य नं. ४ मा उल्लेख भए अनुसार खेलकुद मार्फ

Read More

प्रकृतिको अनुपम खजाना: रारा घुम्न आउनेको नयाँ रेकर्ड

Posted on April 02, 2019 | views : 3658 | मुगु - MG

दान बहादुर बुढा | चैत १९, मुगु | बिश्वमा र्चचित पर्यटकको गन्तब्या क्षेत्र मध्य एक मुगु जिल्लाको रारा ताल अर्थात महेन्द्र ताल हो । पछिल्लो समयमा मुगुको गमगढी बजारसम्म राष्ट्रिय सडक सन्जाल र हवाई यातायात सन्जालको राम्रो पहुँच हुदा रारामा आन्तरीक तथा बाहिृय पर्यटकको ओईरो लागेको छ । भने पछिल्लो एघार महि

Read More

कृषकहरु गमगढी सदरमुकामको मिलनचोकमा काचा स्याउ विक्री गर्दै

Posted on August 18, 2018 | views : 2556 | मुगु - MG

मुगु जिल्लाको बिभिन्न स्याउ पकेट क्षेत्रका कृषकहरु गमगढी सदरमुकामको मिलनचोकमा काचा स्याउ प्रति दानाको रु १० रुपैयाले बिक्री गर्दै । तस्बीर: दान बहादुर बुढा/ मुगु

Read More

भट्टेचौरको झोलुङ्ग पुल निमार्ण नहुँदा जिर्ण बन्दै

Posted on August 10, 2018 | views : 2715 | मुगु - MG

मुगु जिल्लामा नै पहिलो पटक २०३२ सालमा निमार्ण गरीएको भट्टेचौरको झोलुङ्ग पुल निमार्ण नहुँदा जिर्ण बन्दै । तस्बीर: दान बहादुर बुढा/मुगु 

Read More

जुम्ला-मुगु: सिमाना बिबाद हुँदै

Posted on June 19, 2018 | views : 4252 | मुगु - MG

मुगु जिल्ला छायानाथ रारा नगरपालिकाको सिमाना र जुम्ला जिल्ला कनका सुन्दरी गाँउपालिकाको सिमाना घुच्चीलोकमा सिमाना बिबाद हुँदै, दुबै जिल्लाका स्थानिय जनप्रतिनिधी सिमा बिबादमा छलफल गर्दै ।  तस्बीर: दान बहादुर बुढा  

Read More

नेपाली समय अनुसार विश्वकप २०१८ को ६४ खेल कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 08, 2018 | views : 63842 | मुगु - MG

काठमाडौँ | रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि यसपटकको विश्

Read More

मालवाहक गाडी मुगु तिर जाँदै

Posted on June 04, 2018 | views : 2108 | मुगु - MG

तलको तश्विरमा: आर्थिक बर्ष नजिकदै गर्दा मुगु जिल्लाको लागी  बिकास निमार्णका सामाग्रीहरु लिएर मालवाहक गाडी मुगु तिर जाँदै गर्दा मुगु र जुम्लाको बिचमा रहेको घुच्चीलेकमा नेपाली सेनाको चेक पहिन्टमा गाडी चेक गर्दै । तस्बीर: दान बहादुर बुढा  

Read More

पुर्ख्यौली खलो प्रथाबाटै आत्मनिर्भर

Posted on May 10, 2018 | views : 2405 | मुगु - MG

पुर्ख्यौली आरन सिप खलो प्रथाबाट आत्मनिर्भर भएका मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर ६ घुईर गाँउमा बस्ने जोख्या कामी खलो प्रथाबाट नै घरका ८ जना जहान परीवारलाई पाल्दै आएका छन् ।  तस्बीर: दान बहादुर बुढा/ साझा सबाल, मुगु 

Read More

स्थानिय स्थरमै बनेको पहिरनमा देउडा खेल्दै युवतीहरु

Posted on April 30, 2018 | views : 2194 | मुगु - MG

मुगु जिल्ला सोरु गाँउपालिका भिई गाँउकी स्थानिय युवती स्थानिय स्थरमा पाईने कपास बाट बनाईएका आगो र अन्य पहिरनमा प्रर्दशनि गरी बैशाख पुणिर्मा देउडा खेल्दै । तस्बीर दान बहादुर बुढा

Read More

स्थानिय निकायमा बैंक नहुँदा जिल्ला सदरमुकाम धाउनु पर्ने बाध्यता

Posted on April 29, 2018 | views : 2212 | मुगु - MG

दान बहादुर बुढा | बैशाख १६, मुगु | मुगुमा स्थानिय नयाँ संरचनामा पुग्गेको एक बर्ष भन्दा बढी समय भई सक्दा पनि जुम्ला जिल्लाका अधिकाङ्गस गाँउ पालिकामा स्थानिस सरकारको माताहतमा बैकको स्थापना गर्ने सरकारी निति भए पनि जुम्लाका धेरै गाँउपालिकामा बैक नहुदा पुरानै शैलिमा सदरमुकाम धाउन बाध्य भएका छन । जुम्ला

Read More

तानबाट बनाएका राडीपाखी बुन्दै मुगुकी स्थानिय महिला

Posted on February 20, 2018 | views : 3790 | मुगु - MG

पुर्खादेखि तानवाट बुन्दै आएको राडीपाखी पछिल्लो समयमा भेडा बाख्रा पाल्न कम भएपछि तानबाट तयार पारिएका राडी पाखी समेत मुगुमा लोपहुन लागेका छन ।   भेडाको उनबाट तयार गरीएका राडीपाखीहरु प्रती पिसको ५ हजार देखी ८ हजार सम्म मूल्य पर्न आउँछ । तानबाट बनाएका राडीपाखी बुन्दै मुगुकी स्थानिय महिला । तस

Read More

राट्रिष्य सडक संजालमा जोडीएपछि मुगुमा ग्यास प्रयोग गर्नेहरुको संख्यामा बढ्यो

Posted on February 06, 2018 | views : 1874 | मुगु - MG

मुगुमा राट्रिष्य सडक संजाल जोडीएपछि सदरमुकाम गमगढी बजारमा ग्यास प्रयोग गर्ने ग्राहकको संख्या बृद्घि भएको हुँदा बेरोजगार महिलाहरुले ग्यासको भारी बोकेर पसलतिर लिंदै गरेको र नयाँ शिलिन्डर ग्यासको ४ हजार र साट्र्ने सीलिन्डर ग्यासको २ हजार मुल्य रहेको छ । तस्बीर: दान बहादुर बुढा, सास, मुगु   

Read More

रारा जाउँ, मुर्माटप नछुटाऊँ (फोटो फिचर)

Posted on February 04, 2018 | views : 3259 | मुगु - MG

नन्द बहादुर रोकाया | माघ २१, मुगु | नेपालकै सबैभन्दा ठुलो तालका रुपमा परिचित रारा ताल प्रदेश नम्बर ६ को प्रमुख पर्यटकिय केन्दका रुपमा हेरिन्छ । अन्य प्रदेशका हिसावमा प्रदेश नम्बर ६ प्राकृतिक स्रोत साधनले पनि धनी छ ।  हरेकको नजरमा रारा छ, रारा हेर्न देश तथा बिदेशका आन्तरिक तथा बाहिय पर्यटक रारा

Read More

​रङ्ग फेर्ने राराताल पर्यटकहरुको आकार्षणको केन्द्र बन्दै (फोटोफिचर)

Posted on December 04, 2017 | views : 2972 | मुगु - MG

नन्द बहादुर रोकाया/मङ्सिर १८, मुगु । समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको राराले दिनमा निकै चोटी रङ्ग फेर्छ ।  कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक जस्तो अनि कहिले खैरो । मौसम अनुसार दिनमै चार पाँच चोटी फेरिने राराको पानीको रङ्गमा मिसिन आइपुग्छ सिन्जे र कान्जिरोवा हिमालको छाँया ।

Read More

मुगुमा भाईरल ज्वरोको प्रकोप बढ्दै, अस्पताल लैजाने मान्छेसम्म छैनन

Posted on December 04, 2017 | views : 2592 | मुगु - MG

नन्द बहादुर रोकाया/मसिर १८,  मुगु  । मुगुमा अत्यधिक चिसो बढेसँगै जिल्लाभर भाइरल ज्वरोका बिरामी बढ्दै गहेका छन् ।  सबैदुर्ई साता देखि फैलीएको भाईरलको प्रकोपले सम्रग मुगु जिल्लामा त्रास पैदा भएको छ । भाईरल जरोले एकै घरका चारपांच सम्म बिरामी परेका छन् । उपचारका लागी अस्पताल पु¥याउने मान्

Read More

ताल्च विमानस्थल मुनिका बस्ती पहिरोको उच्च जोखिममा (फोटोफिचर)

Posted on August 11, 2017 | views : 3001 | मुगु - MG

नन्द बहादुर रोकाया/साउन २७, मुगु । मगुको एकमात्र विमानस्थल ताल्च विमान स्थल मुनिका बस्ती परिोको उच्च जोखिमामा छन ।  ताल्च विमान स्थलले सेवा सुविधा संगै विपत्तिपनी निम्त्याएको छ । ताल्च विमान स्थल पिच भएसंगै पानीका नहर बुका खोलामा मिसाईएकाले एरर्पोटको पानीले ताल्च विमानस्थल मुनिमा बस्ती पहिरोको

Read More

गिनिज बुकमा नाम लेख्न यसो गर्दैछन् बर्दियाका कर्णले !

Posted on March 22, 2017 | views : 48979 | मुगु - MG

प्रभात सुवेदी । चैत्र ९, बर्दिया ।   केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् । विश्व रेकर्ड कायम गर्नका लागि कर्णल

Read More

जिल्ला अस्पताल मुगुमा जटिल शल्यक्रिया सेवा सुरु

Posted on March 18, 2017 | views : 1806 | मुगु - MG

दान बहादुर बुढा/चैत ५, मुगु । पुलु गाविस वडा नम्बर ३ पुअ गाउँका २० वर्षीय छिरिङ्ग लामाको एक्कासी पेट दुखे पछि आफन्तले रातारात गाउँबाट बोकेर जिल्ला अस्पताल पु¥याए ।  तर जिल्ला अस्पताल पु¥याउदा सम्म उनको अवस्था जटिल बनि सकेको थियो । २४ घण्टा भित्र शल्यक्रिया गर्नु पर्ने, जिल्लामा त्यस्तो व्यवस्थ

Read More

पत्रकार महासंघ मुगुको कार्य समिति निर्विरोध चयन

Posted on March 09, 2017 | views : 3835 | मुगु - MG

 फागुन २६, मुगु । नेपाल पत्रकार महासंघ मुगु शाखाको चौथो जिल्ला अधिवेशनले नयाँ कार्य समिति सर्व निबिरोध चयन भएको छ ।  सदरमुकाम गमगढीमा विहिवार सम्पन्न भएको अधिवेशनले अध्यक्षमा नृपेन्द्रबहादुर मल्ल, खुला उपाध्यक्षमा दानबहादुर बुढा, महिला उपाध्यक्ष तर्फ सुमित्रा रावल, सचिवमा मोहनकुमार मल्ल,

Read More

फेज नेपालको सहयोगमा सुत्केरीको ज्यान बाँच्यो, तर घर फर्कने कसरी ?

Posted on February 17, 2017 | views : 2516 | मुगु - MG

फागुन ६, मुगु । सुत्केरी व्याथाले थलिएको चार दिन पछि दशौ सन्तानकी आमा रिउलि जैसीको फेजनेपाल नामक सँस्थाले ज्यन बचाइदिएको छ ।  नत नजिक अस्पताल नते आर्थिक सार्मथ्यता । नेपालको अति दुर्गम मुगु जिल्लाको धैनकोट गा.वि.स. स्थित दइगाँउका पुन्न प्रसाद जैसीमाथि काहाली लाग्दो वज्रपात हो यो । प्रसव पिडा र

Read More

मुगुमा बसर्पाक नहुँदा सडकमै बसपार्क

Posted on January 04, 2017 | views : 2164 | मुगु - MG

दान बहादुर बुढा/पुस २०, मुगु । मुगुको गमगढी बजारमा बस पार्क नहुदा गाडी पार्किङ्ग गर्नमा निकै गारो भएको छ ।  नेपालगंज सुर्खेत बाट यात्रु र माल ल्याएर आएका जिप, बस, माल बाहक गाडी सोराज, ट्याब्टर, ट्रक, लगाएतका सवारी साधनहरुलाई पार्कको लागी गारो भएको छ । बस पार्क नहुदा न्यूरोड बजारमा गदौ आएका छन

Read More