समाज | मोरङ्ग - MRG


बसको ठक्करबाट मोटरसाइकलमा सवार आमाको मृत्यु, छोरा घाइते

Posted on March 28, 2024 | views : 275 | मोरङ्ग - MRG

चैत १५, मोरङ | पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कानेपोखरी गाउँपालिका–७ मा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मोटरसाइकलमा पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका–८ की ४४ वर्षीया मञ्जु कटुवालको मृत्यु भएको हो। मोटरसाइकल चालक उनका छोरा २१ वर्षीय अमित कटुवाल घाइते छन्। मोरङ

Read More

विराटनगर विमानस्थलमा अचेत भएर लडेका एक व्यक्तिको मृत्यु

Posted on March 21, 2024 | views : 294 | मोरङ्ग - MRG

चैत ८, काठमाडौँ | काठमाडौँ जान लागेका विराटनगर विमानस्थलमा अचेत भएर लडेका एक व्यक्तिको मृत्यु भएको छ। काठमाडौं जानका लागि बिहीबार बिहान विराटनगर विमानस्थल पुगेका पाँचथर फिदिम नगरपालिका रानीटारका ६६ वर्षीय गंगाबहादुर गुरुङको मृत्यु भएको हो। विहान करिब १० बजे विमानस्थलको टर्मिनल भवनमा बोर्डिङ पास लिन

Read More

बेलबारीमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या, भागेर बाँचे छोरा

Posted on March 20, 2024 | views : 150 | मोरङ्ग - MRG

चैत ७, विराटनगर |  मोरङ बेलबारीमा श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन्। बेलबारी नगरपालिका-१ का ६० वर्षीय बमबहादुर लिम्बूले श्रीमती ४५ वर्षीया गीता लिम्बूको हत्यापछि आत्महत्या गरेका हुन्। मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालका अनुसार बमबहादुरले बुधबार बिहान १:

Read More

मोरङमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

Posted on March 20, 2024 | views : 190 | मोरङ्ग - MRG

चैत ७, विराटनगर | मोरङको बेलबारीमा एक श्रीमानले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । मंगलबार राति करिब १ बजे बेलबारी नगरपालिका- १ भेडा टोलमा बस्दै आएका बमबहादुर लिम्बूले श्रीमतीको हत्यापछि आत्महत्या गरेका हुन् । बमबहादुरले छोरालाई पनि आक्रमण गर्न खोजेको र छोराले भागेर ज्यान बचाएको प्रहरीले बता

Read More

उपचार गराउन आएकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक जना डाक्टर पक्राउ

Posted on March 18, 2024 | views : 392 | मोरङ्ग - MRG

चैत ५, विराटनगर । सुनसरीको इटहरीमा उपचार गराउन आएकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक जना डाक्टर पक्राउ परेका छन् । निजी क्लिनिकमा उपचार गराउन आएकी महिलालाई दुर्व्यवहार गरेको जाहेरीको आधारमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरी

Read More

विराटनगरमा नर्स हत्या: झुण्डिएको अवस्थामा नर्सका प्रेमी पनि मृत भेटिए

Posted on March 18, 2024 | views : 226 | मोरङ्ग - MRG

चैत ५, काठमाडौँ | विराटनगर महानगरपालिका-४ मा हत्या गरिएको अवस्थामा भेटिएकी २३ वर्षीया चन्द्रिकाकुमारी दासको प्रेमी शिवशंकर दास पनि मृत भेटिएका छन् । नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिका कुमारीको शव शुक्रबार दिउँसो उनी बसेकै कोठाको बाथरुममा भेटिएको थियो । आइतबार राति उनका प्रेमी २२ वर्षीय शिवशं

Read More

मेरिल्याण्ड कलेजको बसले ठक्कर दिएका बृद्धको उपचारका क्रममा मृत्यु

Posted on March 13, 2024 | views : 157 | मोरङ्ग - MRG

फागुन ३०, मोरङ | रंगेली बसपार्कमा दुर्घटनामा परेका ७२ वर्षीय अर्जुन देव भट्टराईको मृत्यु भएको छ। र‌ंगेली ३ घर भएका भट्टराई मंगलबार बेलुका दुर्घटनामा परेका हुन्। बिराटनगरको मेरिल्याण्ड कलेजको को १ क १५२९ नं.को बसले साइकलमा सवार भट्टराईलाई ठक्कर दिएको थियो। दुर्घटना परि बिराटनगरको गोल्डेन अस्पतालमा उप

Read More

मदन भण्डारी राजमार्गले चुरे फेदीका बासिन्दालाई लाभान्वित

Posted on March 09, 2024 | views : 206 | मोरङ्ग - MRG

फागुन २६, मोरङ | मदन भण्डारी राजमार्गले भित्री मधेशका साथै चुरे फेदीका बासिन्दा प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । पूर्व–पश्चिम राजमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गका साथै मदन भण्डारी राजमार्गले मुलुकको पूर्वी–पश्चिमी भेगलाई जोडिरहेको छ । पूर्वी नेपाल इलामको पाटापुरदेखि पश्चिम नेपालको डडे

Read More

नारी दिवस: ५६ सन्तानको आमा बराल

Posted on March 08, 2024 | views : 251 | मोरङ्ग - MRG

फागुन २५, उर्लाबारी | मीना बरालका ५६ जना सन्तान छन् भन्दा कसैलाई पत्यार लाग्दैन यद्यपि यो सत्य हो । आफैले त्यति धेरै सन्तानलाई जन्म नदिए पनि मीना सडकमा भेटिएका बालबालिकालाई कर्म दिने आमाको भूमिका निर्वाह गरिरहेकी छिन् । २०५७ सालमा महिला विकास तथा बालबालिका चेतना केन्द्रद्वारा असहाय, वृद्ध एवं अनाथ आ

Read More

१५ वर्षीय बालिकाको अज्ञात समूहद्वारा घाँटी रेटेर हत्या

Posted on March 05, 2024 | views : 304 | मोरङ्ग - MRG

फागुन २२, मोरङ | मोरङ्गको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ७ लामाटोलस्थित एक बालिकाको अज्ञात व्यक्तिले रातको करिब १० बजे तिर घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको छ। खोटाङ जिल्ला एसेलुखर्क गाउँपालिका वडा नम्बर ६ स्थायी घर भएकी १५ वर्षीया ज्ञानुमती राईको हत्या गरिएको हो। दुई वर्ष अगाडीद

Read More

मोरङमा सशस्त्रका डीएसपी कार्यालयभित्रै ‘सिलिङ फ्यान’मा झुण्डिएको अवस्थामा मृत फेला

Posted on March 04, 2024 | views : 396 | मोरङ्ग - MRG

फागुन २१, विराटनगर | मोरङमा सशस्त्र प्रहरी बलका एक नायब उपरीक्षक (डिएसपी) झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। पाल्‍पा स्थायी घर भइ सशस्त्रमा कार्यरत ३८ उपेन्द्र बस्याल मृत अवस्थामा फेला परेका हुन्।  सोमबार दिउँसो डिएसपी बस्याल कार्यालयभित्रै ‘सिलिङ फ्यान’मा डोरीको पासो लगाएर झुण्डि

Read More

ट्रिपरले ठक्कर दिदाँ २ को मृत्यु, तीन घाईते

Posted on March 01, 2024 | views : 353 | मोरङ्ग - MRG

फागुन १८, मोरङ | बेलबारीमा ट्रिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका–३ स्थित पुरानो मालपोत जाने बाटोमा शुक्रबार बिहान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो । मृत्यु हुनेको सनाखत भइरहेको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिम गइरहेको सुमो गाडीलाई ओभरट्याग गर्नेक्रममा ट्रिपरले ठक्

Read More

मोरङको बुढीगंगामा लहरी पल्टिँदा तीनजना बालबालिकाको मृत्यु

Posted on February 23, 2024 | views : 509 | मोरङ्ग - MRG

फागुन ११, विराटनगर | मोरङको बुढीगंगा गाउँपालिका-४ प्रगती टोलमा लहरी गाडी पल्टिँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीगंगा गाउँपालिका-४ की ज्योति अधिकारीकी चार वर्षीया छोरी इसिता अधिकारी, चार वर्षीय छोरा निशान्त अधिकारी र ८ वर्षीया रिहा खवास रहेका छन्। आरजे २९जिबी १५६१ भ

Read More

मोटरसाइकलकाे ठक्करबाट एक महिलाको मृत्यु

Posted on February 20, 2024 | views : 322 | मोरङ्ग - MRG

फागुन ८, मोरङ | मोटरसाइकलले ठक्करले सिकिस्त घाइते भएकी एक महिलाको मृत्यु भएको छ। उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्करले घाइते बनेकी मोरङको बूढीगंगा गाउँपालिका–१ की ६० वर्षीया धनमाया खतिवडाको सोमबार राति विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो। सुनसरीको इटहरीबा

Read More

होटलमा लगेर १७ वर्षीया किशोरीमाथि बलात्कार, रिसोर्ट सञ्चालक गुरुङ पक्राउ

Posted on February 19, 2024 | views : 424 | मोरङ्ग - MRG

फागुन ७, मोरङ | मोरङको उर्लाबारीमा एक जना किशोरी अचेत अवस्थामा भेटिएपछि प्रहरीले रिसोर्टका सञ्चालकलाई पक्राउ गरेको छ । उर्लाबारीमा डेरा बस्दै आएकी १७ वर्षीया किशोरी उर्लाबारी नगरपालिका–४ आइतबारेस्थित नवराज भट्टराईको गाईगोठमा आइतबार बिहान अर्धचेत अवस्थामा भेटिएकी हुन् । उनलाई अचेत अवस्थामा देखे

Read More

बलात्कार आराेपमा एकजना पक्राउ

Posted on February 18, 2024 | views : 359 | मोरङ्ग - MRG

फागुन ६, मोरङ | मोरङको उर्लाबारी–४ मा एक किशोरीलाई बलात्कार गरेको आराेपमा एकजना पक्राउ परेका छन् ।  मोरङको मिक्लाजुङ घर भई उर्लाबारीमा डेरामा बस्दै आएकी १७ बर्षीया किशोरीलाई बलात्कार गरेको आराेपमा उर्लाबारी–५ का रविन गुरुङलाई प्रहरीले पक्राउ गरेकाे हो । किशोरीले बलात्कार गरेको भन्दै दिएकाे जाहे

Read More

पूजाको दियो हराएपछि महिलामाथि बोक्सीको आरोप लगाउँदै अमानवीय व्यवहार

Posted on February 16, 2024 | views : 218 | मोरङ्ग - MRG

फागुन ४, मोरङ | मोरङको बूढीगंगामा बोक्सीको आरोप लगाउँदै एक जना महिलामाथि अमानवीय व्यवहार गरिएको छ । प्रहरीका अनुसार ५५ वर्षीया महिलालाई कुटपिट गर्दै र यातना दिँदै मानव मलमूत्र (दिसा–पिसाब) खुवाएर अमानवीय व्यवहार गरिएको हो । बिहीबार दिउँसो २ बजेतिरको घटनाका बारेमा प्रहरीले साँझ मात्रै जानकारी पा

Read More

प्रेसर कुकर राखेर त्रसित बनाएको आरोपमा २ जना पक्राउ

Posted on February 13, 2024 | views : 295 | मोरङ्ग - MRG

फागुन १, मोरङ | शंकास्पद रूपमा प्रेसर कुकर राखेर त्रसित बनाएको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मंगलबार जिल्ला प्रहरी कार्यालय, मोरङले पत्रकार सम्मेलन गर्दै इलामको माङसेबुङ गाउँपालिकाका ३८ वर्षीय प्रवीण मिश्र र पाँचथरको यांङवरक गाउँपालिकाका ३० वर्षीय विपीन अधिकारीलाई पक्राउ गरी सार्वज

Read More

विराटनगर महानगरबाटै वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति सुरु

Posted on February 12, 2024 | views : 310 | मोरङ्ग - MRG

माघ २९, विराटनगर | विराटनगर महानगरपालिकाबाट सोमबारदेखि वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा सुरु भएको छ । महानगरकी उपमेयर शिल्पा निराला कार्कीले विराटनगर–२ का नरेश राय अमातलाई श्रम स्वीकृतिको पत्र दिएर सेवाको शुभारम्भ गरिन् ।   वैदेशिक रोजगा

Read More

सवारी दुर्घटनामा एकजनाकाे मृत्यु, ट्रकमा आगजनी

Posted on February 11, 2024 | views : 766 | मोरङ्ग - MRG

माघ २८, काठमाडौँ | विराटनगरको वरगाछीमा भएकाे सवारी दुर्घटनामा एकजनाकाे मृत्यु भएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको उपचारका लागि कोशी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। आज बिहान उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १४११ नम्बरको ट्रकले को ३६ प

Read More

महेन्द्र मोरङ बहुमुखी क्याम्पस परिसरभित्र काटिएको औलाको टुक्रा फेला

Posted on February 09, 2024 | views : 329 | मोरङ्ग - MRG

माघ २६, विराटनगर | विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पस परिसरभित्र काटिएको औलाको टुक्रा फेला परेको छ। मानिसको औँलाको टुक्रा जस्तो देखिने वस्तु क्याम्पस परिसरभित्र फेला परेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए। स्ववियू भवन नजिकै शुक्रबार बिहान औँला जस्तो देखिने वस्तु फेला परेको एस

Read More

मोटरसाइकल दुर्घटना हुँदा वडा कार्यालयका कर्मचारीको मृत्यु

Posted on February 07, 2024 | views : 668 | मोरङ्ग - MRG

माघ २४, विराटनगर | मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर महानगरपालिका वडा नम्बर ३ का कर्मचारी ३२ वर्षीय मनोजकुमार विश्वास रहेका छन्। ग्रामथान गाउँपालिका-२ सुखानी खोला छेउस्थित सडकमा को२३प ४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा हुँदा क

Read More

बलात्कार आराेपमा २ जना पक्राउ

Posted on January 26, 2024 | views : 390 | मोरङ्ग - MRG

माघ १२, काठमाडौँ |  खाेटाङ र धनकुटाबाट बलात्कार आराेपमा दुईजना पक्राउ परेका छन् ।  १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा खोटाङकाके बराहपोखरी गाउँपालिका-२ सुन्तले बस्ने २० वर्षीय सन्तोष आलेमगरलाई प्रहरीले पक्राउ गरेको छ । आलेमगरले ती बालिकालाई पुस २९ गते जबरजस्ती करणी गरेको भन्न

Read More

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २४ वर्षीय काले भन्ने व्यक्ति पक्राउ

Posted on January 18, 2024 | views : 375 | मोरङ्ग - MRG

माघ ४, मोरङ | मोरङमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका-६ बस्ने २४ वर्षीय काले भन्ने संयोग चौधरीलाई बुधबार दिउँसो बलात्कार आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । चौधरीले ती बालिकालाई गत पुस १३ गतेदेखि आफ्नै घरमा ल्याई जबरजस्ती

Read More

मध्यराति खुकुरी प्रहार गरेको आरोपमा विराटनगरबाट एक जना पक्राउ

Posted on January 14, 2024 | views : 277 | मोरङ्ग - MRG

पुस २९, विराटनगर | युवालाई मध्यराति खुकुरी प्रहार गरेको आरोपमा विराटनगरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा घर भइ हाल विराटनगर ८ बस्दै आएका विक्रम थपलिया रहेका छन् । राति साढे १ बजे विराटनगर ११ का रोनाल कँडेललाई खुकुरी प्रहार गरी सख्त घाइते बनाएको आरोपमा उनलाई पक्राउ गरिएको मोरङ प्रहरी

Read More

स्रोत नखुलेको १९ लाख सहित एक जना पक्राउ

Posted on December 28, 2023 | views : 151 | मोरङ्ग - MRG

पुस १२, मोरङ | मोरङमा स्रोत नखुलेको १९ लाख ९० हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन्। सुनसरी देवानगन्ज गाउँपालिका-५ बस्ने ४९ वर्षीय सुरेन्द्रप्रसाद साह पक्राउ बुधबार परेको प्रहरीले जनाएको छ । विराटनगर महानगरपालिका-६ केशलिया मार्गमा को ७ प ५२२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई विशेष सूचनाको आधारमा जि

Read More

छुट्ने दिनमै मोरङ कारागारका कैदीको मृत्यु

Posted on December 25, 2023 | views : 354 | मोरङ्ग - MRG

पुस ९, विराटनगर | लेनदेन ठगी मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर महानगरपालिका- १० का चण्डेश्वर सहनीको कैद भुक्तान अवधी आज सकिंदै थियो । आजै छुट्ने तयारीमा रहेका सहनीको बिहान करिब साढे ६ बजे मृत्यु भएको छ । पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार कारागार प्रशासनले उनलाई कोशी अस्पताल ल्य

Read More

विराटनगरमा नेपाल–भारतको सीमा क्षेत्रमा एक युवामाथि गोली प्रहार

Posted on December 11, 2023 | views : 731 | मोरङ्ग - MRG

मङ्सिर २५, काठमाडौँ | विराटनगरका एकजना युवामाथि नेपाल–भारतको सीमा क्षेत्रमा गोली प्रहार भएको छ। विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि आइतबार साँझ पौन छ बजेतिर गोली प्रहार भएको मोरङ प्रहरीले जनाएको छ। गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्प्तालमा उपचार

Read More