बैदेशिक रोजगार | मोरङ्ग - MRG


जापान पठाउने भन्दै ४१ युवाको ३ करोड लिएर फरार

Posted on January 20, 2023 | views : 813 | मोरङ्ग - MRG

माघ ६, मोरङ | रोजगारीका निम्ति जापान पठाउने नाममा ४१ जना युवाको ३ करोडभन्दा बढी रकम ठगी भएको पाइएको छ । ठगि पर्नेमा मोरङका ४० र झापा एक जना छन् ।  उनीहरुलाई वैदेशिक रोजगारको नाममा ठगी धन्दा चलाएर सुनवर्षी–३ का ३६ वर्षीय अजय राजवंशीसहितको गिरोहले ३ करोड ठगी गरी फरार भएको हो । उक्त ठगीमा अजय

Read More

वैदेशिक रोजगारका विषयमा प्रहरीलाई जानकारी

Posted on January 14, 2022 | views : 1028 | मोरङ्ग - MRG

पुस ३०, विराटनगर | सुरक्षित आप्रवासन परियोजना (सामी)द्वारा वैदेशिक रोजगारका बारेमा प्रहरीलाई जानकारी दिने उद्देश्यले आयोजित एकदिने अन्तक्र्रिया कार्यक्रम आज यहाँ सम्पन्न भएको छ । परियोजनाको यो कार्यक्रम देशभरमा ३९ जिल्लाका १५६स्थानीय तहमा आयोजना गरिएको थियो । गएको मङ्सिरसम्ममा ५९ लाख युवा वैदेशिक रो

Read More

विदेश जाने ५६ प्रतिशत अदक्ष, सिप प्रमाणपत्र अनिवार्य गर्न 'सीटिईभिटी' कुर्दै बिभाग

Posted on July 18, 2019 | views : 2480 | मोरङ्ग - MRG

साउन २, काठमाडौँ | बैदेशिक रोजगारीमा जान चाहने नेपाली कामदारहरुले अनिवार्य एक महिनाले सिप सिकेर जानुपर्ने प्रावधान  ल्याउने गृहकार्य हुँदै गर्दा त्यसको आवश्यकतालाई तथ्यांकले समेत पुष्टि गरेको छ । आर्थिक बर्ष २०७५/७६ मा बैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिने ५ लाख ८ हजार ८२७ मध्य २ लाख

Read More

१००० बढी युवासँग अन्तर्वार्ता लिंदै गर्दा बिभागको छापा, साउदी पठाउन दुतावासकै सेटिङ ! (फोटो/भिडियो)

Posted on June 19, 2019 | views : 18600 | मोरङ्ग - MRG

मनोज पराजुली | असार ४, काठमाडौँ  | बैदेशिक रोजगार विभागले अबैध रुपमा कामदारसँग अन्तर्वार्ता लिइरहेको ठाउँमा छापा हानेको छ । विभाग टोलीले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा साउदी लैजाने भन्दै हजार भन्दा बढी कामदारसँग अन्तर्वार्ता लिइरहेको बेला छापा हानेर अन्तर्वार्ता नै रोकेको छ ।  डिमाण्ड

Read More

शुक्रबार बैदेशिक रोजगार श्रम स्वीकृतिको काम स्थगित हुने

Posted on February 20, 2019 | views : 4166 | मोरङ्ग - MRG

फागुन ८, काठमाडौँ | बैदेशिक रोजगार बिभागको प्रदेश १ स्थित कार्यालयबाट शुक्रबार श्रम स्वीकृतिको स्टिकर दिने कार्य स्थगित हुने जानकारी दिएको छ |  बिभागको बिराटनगर कार्यालयले एक सूचना जारी गर्दै बिशेष कारणबस २०७५ फागुन १० गते शुक्रबारका दिन श्रम स्वीकृतिको स्टिकर दिने कार्य स्थगित हुने जनाएको हो |

Read More

प्रदेश १ बाट पनि श्रम स्वीकृति प्रदान, कतारका लागि विजय खड्काले लिए पहिलो स्वीकृति

Posted on February 06, 2019 | views : 3327 | मोरङ्ग - MRG

माघ २३, विराटनगर – आजदेखि प्रदेश १ को अस्थायी राजधानी विराटनगरबाट पनि श्रम स्वीकृति दिन थालिएको छ ।  विराटनगरबाट पहिलो श्रम स्वीकृती धनकुटाको चौबिसे गाउँपालिका–५ बोधेका विजय खड्कालाई दिइएको संगै श्रम स्वीकृती दिन थालिएको हो ।  एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले विजयलाई

Read More

आजदेखि विराटनगरबाट पनि श्रम स्वीकृति दिइने

Posted on February 06, 2019 | views : 3121 | मोरङ्ग - MRG

माघ २३, काठमाण्डौ – आजदेखि प्रदेश १ को अस्थायी राजधानी विराटनगरबाट पनि श्रम स्वीकृति दिन थालिएको छ ।  विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयबाट तत्कालका लागि पुनः श्रम स्वीकृतिलगायतका सेवा प्रदान गर्ने तयारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।  श्रम कार्यालयबाट

Read More

सात बर्षपछि कतारबाट फर्केर पाखोमा पैसा फलाउँदै केशरबहादुर

Posted on December 23, 2016 | views : 1974 | मोरङ्ग - MRG

पुस ८, मोरङ । मोरङको वारङ्गी–६ कुम्लेटारका ४१ वर्षीय केशरबहादुर खड्काले सात वर्ष कतारमा पसिना बगाउनुभयो ।  सात वर्ष कतार बसे पनि आम्दानी सोचे जस्तो भएन । भ्याकु अपरेटर काम गर्नुभएका उहाँले त्यहाँ परिवारका लागि पुग्ने गरी कमाउन सक्नु भएन । कम्पनीले भनेजति पैसा नदिए पनि परिवार चलाउनकै लागि खडकाल

Read More