हिमाल पारीको जिल्लाका केहि झलकहरु (फोटो फिचर)

Posted on: 29 Oct, 2016


हिमाल पारीको जिल्ला मनाङसम्म सडक सञ्जाल विस्तार भएपछि चामेमा आधुनिक होटल बनाउँदै कामदार । 

मनाङसम्म सडक सञ्चाल विस्तार भएपनि चामेबाट माथिल्लो मनाङ जाने बाटोको मस्र्याङ्दी नदीमा काठे पुलबाट यात्रु जोखिमपूर्ण यात्रा गर्न वाध्य छन् । 


अन्नपूर्ण पदमार्ग अन्तर्गत माथिल्लो मनाङभन्दा अगाडिको क्षेत्रमा हिमपातले ठूलो संख्यामा मानवीय क्षति पुर्याएपछि प्रवेश रोक लगाइएको छ । 


मनाङको तिमाङमा खाद्य तथा निर्माण सामग्री झार्दै मजदुर ।


मनाङमा पर्यटकका झोला बोकेर गन्तव्यतर्फ लाग्दै भरिया । 

माथिल्लो मनाङमा जाडो बढेसँगै भेडीगोठ र चौँरीगोठ बेसीतिर झार्दै । तस्बिरः रोशन सापकोटा, रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!