सिआन पुनस्थापना केन्द्रको अयोजनामा मोटिभेसनल सेमिनार हुने

Posted on: 18 Feb, 2019

फागुन ६, मकवानपुर । सिआन पुनस्थापना केन्द्र हेटौडाको अयोजनामा यहि फागुन १८ गते मोटिभेसनल सेमिनार हुनेभएको छ । पुनस्थापना केन्द्र स्थापनाको ३ बर्षपुरा भएको अवसरमा सेमिनारको आयोजना गरिएको केन्द्रका प्रमुख सौजन डिसिले बताउनुभयो । 

हेटौडा ९ स्थित युनिटि भिलेजको हलमा संचालन गरिने कार्यक्रममा मोटिभेसनल स्पीकर रोहित मल्लको संघर्ष र जिवन बारे प्रेरक प्रस्तुती रहने छ।  बेलुका ५ बजे देखी राती ८ बजे सम्म संचालन हुने कार्यक्रममा मकवापनुर रिकभरी समुह, कार्यक्रममा मकवापनुर रिकभरी समुह, सिआन फेज आई आई र सिआन पि टि वाई लिमिटेड र हेटौडा जेसिजको पनि सहयोग रहने जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!