मकवानपुरमा चट्याङ लागेर ५ जना गम्भिर घाइते

Posted on: 03 Oct, 2016

मकवानपुर, १७ असोज 

बर्षा सगै परेको चट्याङ लागेर मकवानपुरको डाडाखर्कमा ५ जना गम्भिर घाइते भएका छन् । आज दिउसो करीव ३ वजेर ३० मिनेट जादा आफ्ना घरमा वसिरहेका उनिहरुलाइ चट्याङ लागेको हो ।  घाइते हुनेमा डाडाखर्क ३ का तिस्लानी घलान ,मर्सानी स्याङतान ,तुलसी घलान , जुलाव सिंघ घलान रहनु भएको स्थानिय तारा चद्र बलले जानकारी दिनु भएको । जिल्ला प्रहरी कार्यालय मकवानपुरले भने यस विषयमा कुनै जानकारी नआएको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!