बैदेशिक रोजगार | महोत्तरी - MHT


५ बर्ष अगाडि खाडीमा झाडु लगाउने युवा अहिले २४ जनालाई रोजगारी दिन्छन्

Posted on August 09, 2020 | views : 4485 | महोत्तरी - MHT

साउन-२५, महोत्तरी | "समस्या जस्को पनि हुन्छ तर समस्याबाट भाग्नु असक्षमता हो, गरिबी जोसुकैमा हुन्छ तर सपनाबाट भाग्नु मुर्खता हो, बाध्यता जोसुकैमा हुन्छ तर साबधानको बाटो खोज्न नसक्नु कायरता हो । जिन्दगी एउटा यात्रा हो, यात्राको क्रममा मुठभेड भएका अन्नगिन्ती समस्या नै समस्याका सृखलाहरुलाई जस्ले स्वभाबि

Read More

विदेश जाने ५६ प्रतिशत अदक्ष, सिप प्रमाणपत्र अनिवार्य गर्न 'सीटिईभिटी' कुर्दै बिभाग

Posted on July 18, 2019 | views : 2480 | महोत्तरी - MHT

साउन २, काठमाडौँ | बैदेशिक रोजगारीमा जान चाहने नेपाली कामदारहरुले अनिवार्य एक महिनाले सिप सिकेर जानुपर्ने प्रावधान  ल्याउने गृहकार्य हुँदै गर्दा त्यसको आवश्यकतालाई तथ्यांकले समेत पुष्टि गरेको छ । आर्थिक बर्ष २०७५/७६ मा बैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिने ५ लाख ८ हजार ८२७ मध्य २ लाख

Read More

१००० बढी युवासँग अन्तर्वार्ता लिंदै गर्दा बिभागको छापा, साउदी पठाउन दुतावासकै सेटिङ ! (फोटो/भिडियो)

Posted on June 19, 2019 | views : 18598 | महोत्तरी - MHT

मनोज पराजुली | असार ४, काठमाडौँ  | बैदेशिक रोजगार विभागले अबैध रुपमा कामदारसँग अन्तर्वार्ता लिइरहेको ठाउँमा छापा हानेको छ । विभाग टोलीले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा साउदी लैजाने भन्दै हजार भन्दा बढी कामदारसँग अन्तर्वार्ता लिइरहेको बेला छापा हानेर अन्तर्वार्ता नै रोकेको छ ।  डिमाण्ड

Read More

श्रम तथा रोजगार कार्यालय उचित ठाउँमा सार्न श्रम मन्त्रीको निर्देशन

Posted on May 19, 2019 | views : 3036 | महोत्तरी - MHT

जेठ ५, धनुषा | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले जनकपुरस्थित श्रम तथा रोजगार कार्यालय सेवाग्राहीको पहुँच हुने गरी उचित ठाउँमा सार्न निर्देशन दिनुभएको छ ।   उहाँले कार्यालयको अनुगमन तथा निरीक्षणपछि उक्त निर्देशन दिनुभएको हो । प्रदेश नं २ स्थित प्रधानमन्त्री रोजगार कार्य

Read More

कतारमा फाँसीको सजाए सुनाइएका अनिलको मुद्दामा बहस भएन

Posted on September 05, 2018 | views : 2471 | महोत्तरी - MHT

भदौ २०, औरही । कतारी नागरिकलाई हत्या गरेको आरोपमा फाँसीको सजाए सुनाइएका महोत्तरी औरही नगरपालिका–१ का २३ बर्से अनिल चौधरीलाई बचाउन गरिएको पुनरावेदनमाथि बहस सुरु नभएको परिवारजनले बताएका छन् । २० महिनादेखि कतार जेलमा बन्द छोरालाई बचाउन पुनरावेदन गरेको तीन महिना बिते पनि मुद्दामा बहस सुरु हुन् नसकेको अन

Read More

महोत्तरी: ऋण तिर्न विदेशिएका पति जब बाकसमा आए...

Posted on July 26, 2018 | views : 1781 | महोत्तरी - MHT

साउन १०, बर्दिवास | विदेश गएका पतिले कमाएर ल्याउने रकमले सबै आवश्यकता पूरा गर्ने महोत्तरी जिल्लाको भंगहा नगरपालिका–४ पलार बस्तीकी सियान्कीदेवी बाँतरले सँगालेकी सपना चकनाचुर भए जब उनका पति बाकसमा लास बनेर आए ।  साहुको ऋण तिर्ने, साना नानीहरुलाई नयाँ कपडा दिने र घरको आवश्यकता पूरा गर्ने सपना संगा

Read More

विदेश जानेलाई सामी परियोजना वरदान साबित

Posted on June 07, 2017 | views : 7797 | महोत्तरी - MHT

जेठ २४, गौशाला । महोत्तरी जिल्लाबाट वैदेशिक रोजगारीका लागि विदेसिनेका निम्ति जिल्लामा सञ्चालित सुरक्षित आप्रवासन (सामी) परियोजना वरदान साबित भएको छ ।  विगत ३ वर्षदेखि नेपाल सरकार तथा स्विस सरकारको सहमतिमा श्रम तथा रोजगार मन्त्रालय र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको समझदारीमा जिल्ला

Read More

साउदीमा एक नेपालीको शौचालयमा लडेर ज्यान गयो

Posted on April 06, 2017 | views : 4833 | महोत्तरी - MHT

चैत २४, गौशाला । महोत्तरी जिल्लाबाट वैदेशिक रोजगारीको लागि खाडी मुलुक साउदी गएका एक व्यक्तिको गएराति शौचालयमा लडेर मृत्यु भएको छ ।  मृत्यु हुनेमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–७ बजराही गाउँ बस्ने ३५ वर्षीय मिथिला महरा रहेको परिवारजनले बताएका छन् ।  चरम गरिबीसँगै लड्दै दुई वर्षअघि रोजगा

Read More