अर्थ/विकास | महोत्तरी - MHT


सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पुर्याईने

Posted on May 21, 2023 | views : 12572 | महोत्तरी - MHT

जेठ ७, सर्लाही । खानेपानीमन्त्री महिन्द्रराय यादवले सबै नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।  शनिवार यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमा स्वच्छ खानेपानी र सरसफाइ मौलिक हकमा उल्लेख रहेको र यसलाई कार्यान्वयन गर्न

Read More

महोत्तरीको पर्यटकीय पूर्वाधार विकासले गति लिँदै

Posted on January 31, 2023 | views : 979 | महोत्तरी - MHT

माघ १७, महोत्तरी | बर्दिबास नगरवासी अहिले पर्यटकीय पूर्वाधार विकासको कामले गति लिन थालेपछि उत्साहित भएका छन् । मधेश प्रदेश सरकार र बर्दिबास नगरपालिकाको संस्कृति तथा पर्यटन प्रवद्र्धन समितिले जिल्लाको पूर्वाधार विकासमा उच्च प्राथमिकता दिन थालेको छ ।  मधेसकै प्रसिद्ध धार्मिकस्थल बर्दिबास–४ माइस्थ

Read More

महोत्तरीमा भ्युटावरको काउन्टरमा हरितपार्कको शिलान्यास

Posted on April 05, 2022 | views : 1348 | महोत्तरी - MHT

विशाल बस्नेत । चैत २२, महोत्तरी । भ्यु टावरको उद्‍घाटन तथा शिलान्यासको प्रतिस्पर्धा चलिरहेका बेला महोत्तरीमा हरित पार्कको  शिलान्यास गरिएकाे छ । चुरे संरक्षण तथा जलवायु परिवर्तनलाई मध्येनजर गर्दै हरित अभियान अन्तर्गत हरितपार्कको अवधारणा अगाडि आएको अभियन्ताको भनाइ छ । आइतबार एक कार्यक्रमकाबीच ब

Read More

महोत्तरीका सबै स्थानीय तहकाे ५५ प्रतिशत बजेट सडक सञ्जालमा खर्च

Posted on March 18, 2022 | views : 1378 | महोत्तरी - MHT

विशाल बस्नेत । चैत ४, महोत्तरी । जिल्लाको एक तथ्यांकअनुसार महाेत्तरीका सबै पालिकाहरूको कुल बजेटको करिब ५५ प्रतिशत बजेट सडक सञ्जालमा नै खर्च भएको देखिएको छ । यति धेरै खर्च हुँदा पनि प्रत्यक्ष जनसरोकारसँग जोडिएका सडक सञ्जाल भने कमै छन ।  गौशाला नगरपालिकाको  औरही पुलदेखी-गौशाला मरहा पुलसम्म ब

Read More

महोत्तरीमा लक्ष्यभन्दा ९२ प्रतिशत बढी राजस्व सङ्कलन

Posted on January 26, 2022 | views : 1717 | महोत्तरी - MHT

माघ १२, जलेश्वर | महोत्तरीको जलेश्वर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु एक अर्ब ५७ करोड १६ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा १९१ दशमलव ९० प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले रु ८१ करोड ८९ लाख ५६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको भन्सार अधिकृत एवं सूचन

Read More

झोलुङ्गे पुल हेर्नेको लर्को

Posted on January 18, 2022 | views : 1403 | महोत्तरी - MHT

माघ ४, महोत्तरी | सामान्यतया तराईमा झोलुङ्गे पुल त्यति प्रचलनमा छैन । त्यसैले महोत्तरीको मटिहानी नगरपालिकामा सोमबार सञ्चालनमा आएको झोलुङ्गे पुल हेर्नेको लर्को नै देखिएको छ । मटिहानी–२ र ६ जोड्ने सडकको बिग्ही नदीमा बनेको नवनिर्मित पुल हेर्न अहिले लामो लर्को देखिएको हो । “मधेसमा झोलुङ्गे पुल त्यति बन्

Read More

दसैंको मुखमा सुनको मूल्य निरन्तर उकालो, तोलाकाे ९० हजारमाथि पुग्यो

Posted on October 05, 2021 | views : 39630 | महोत्तरी - MHT

असोज १९ , काठमाडौं। दसैंकाे पूर्वसन्ध्यामा सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएकोमा साताको तेस्रो दिन मंगलबार पाँच सय रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ काराेबार भइरहेकाे छ ।  म‌ंगलबार छ

Read More

स्यानिटरी प्याडमा कर वृद्धि भएको छैन : अर्थ मन्त्रालय

Posted on September 25, 2021 | views : 39701 | महोत्तरी - MHT

असोज ९,  काठमाडौं। सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर थप नगरिएको स्पष्ट पारेको छ। सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको अर्थ मन्त्रालयले जनाएको छ।   स्यानिटरी प्याड आय

Read More

प्रस्तावित रेल्वे लिकका जग्गाधनी आन्दोलित

Posted on August 20, 2021 | views : 2034 | महोत्तरी - MHT

गोपालप्रसाद बराल | भदौ ४, महोत्तरी (रासस) | पूर्वपश्चिम रेल र बर्दिबास–जनकपुर–जयनगर रेल्वे विस्तार परियोजनामा परेको जग्गाधनी उचित मूल्य निर्धारण नभएको भन्दै आन्दोलित भएका छन् । महोत्तरीको बर्दिबास १ र १४ का जग्गाको उचित मूल्य निर्धारण नभएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । गत बुधबारमात्र प्रमुख जिल

Read More

बचतकर्ताको लाखौँ रकम गोलमाल

Posted on July 15, 2021 | views : 1478 | महोत्तरी - MHT

गोपालप्रसाद बराल। असार ३१, महोत्तरी (रासस)। अहिले सञ्चित रकम पछि काम लाग्ने आशले सहकारीमा रकम बचत गरेका महोत्तरीको बर्दिबासका बचतकर्ता अहिले घरका न घाटका भएका छन् । पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कार्यालय र सञ्चालकसँग सम्पर्कविच्छेद भएपछि बचतकर्तामा छटपटी बढेको हो । “भोलिको दुःखको साथी हु

Read More

कोभिड प्रभाव: चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने

Posted on April 25, 2021 | views : 44357 | महोत्तरी - MHT

सञ्चिता घिमिरे | वैशाख १२, काठमाडौँ | कोभिड–१९ का कारण काम गर्ने वातावरण नबन्दा चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने भएको छ । चालू आवको दोस्रो चौमासिकमा सङ्घीय सडक निर्माणले गति लिन थालेको भए पनि पुनःकोभिड–१९ सङ्क्रमण बढिरहेकाले काममा बाधा पुग्न थालेको सडक विभागले जनाएको छ । 

Read More

दाङमा जनता आवास कार्यक्रम, २६७ घर बन्दै

Posted on October 27, 2020 | views : 2919 | महोत्तरी - MHT

कात्तिक ११, दाङ | दाङमा जनता आवास कार्यक्रमअन्तर्गत २६७ घर निर्माण हुने भएका छन् ।  आर्थिक रूपमा विपन्न र लोपोन्मुख जातिका लागि जिल्लामा सञ्चालित यो कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा छनौट भएका २६७  घर चालु आर्थिक वर्षमा निर्माण हुने भएका हुन् ।  शहरी विकास तथा भवन निर्माण डिभिजन कार्

Read More

पूर्वपश्चिम राजमार्गका अधिकांश पक्की पुल जीर्णः दुर्घटनाको जोखि बढ्दै

Posted on October 27, 2020 | views : 3088 | महोत्तरी - MHT

गोपालप्रसाद बराल | कात्तिक ११, महोत्तरी | पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन् । जिल्लामा पर्ने सानाठूला नदी र खोल्साखोल्सीका पुल जीर्ण बनेको र  समयमै मर्मत हुन नसक्दा थप जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य भएका छन् ।  महोत्तरी र धनुषासँग जोड

Read More

चोरी तस्करी नियन्त्रणबाट रु २२ लाख राजश्व असुली

Posted on September 30, 2020 | views : 2732 | महोत्तरी - MHT

असोज १४, जलेश्वर । चालु आर्थिक वर्षको पहिलो अढाइ महिनामा चोरी तस्करी नियन्त्रणबाट प्रहरीले रु २२ लाखभन्दा बढी राजश्व असुली गरेको छ ।  लकडाउनका कारण जिल्लाका भन्सार कार्यालय बन्द रहेको अवस्थामा विभिन्न चोरबाटो हुँदै नेपालबाट भारत र भारतबाट नेपालतर्फ हुने गरेको चोरी तस्करी नियन्त्रणबाट प्रहरीले र

Read More

लगातारको वर्षाले तरकारी खेती सखाप

Posted on September 25, 2020 | views : 2536 | महोत्तरी - MHT

असोज ९, महोत्तरी । लगातारको वर्षाले तरकारी बाली गालेपछि महोत्तरीका किसान पिरोलिएका छन् । भर्खरै लगाइएका तरकारीका बेर्ना, उम्रदै गरेका सागसब्जीका बिरुवा र लहरे तरकारी बाली लगातारको वर्षाले गालेर नोक्सान गरेपछि तरकारी खेती गर्ने किसानको पिरोलो बढेको हो । बारीमा रोपिएका कोभी, भाण्टा, खोर्सानी र अरु तरक

Read More

प्रदेश–२ मा सशस्त्र प्रहरीको रिजर्भ गण स्थापना

Posted on September 18, 2020 | views : 2369 | महोत्तरी - MHT

असोज २, महोत्तरी | सशस्त्र प्रहरीले सीमा सुरक्षामा जनशक्ति बढाउँदै प्रदेश–२ मा थप गण सञ्चालनमा ल्याएको छ । प्रदेश–२ का भारतसँग दक्षिणी सीमा जोडिएका आठ वटै जिल्लामा सुरक्षा प्रबन्ध थप सुदृढ बनाउन बिहीबार महोत्तरीको बर्दिवास–४ माईस्थानमा रिजर्भ गणको कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको हो ।  स

Read More

बन्दाबन्दीमै जयनगर–जनकपुर–बर्दिवास रेल्वेको कामले गति लिँदै

Posted on August 28, 2020 | views : 2519 | महोत्तरी - MHT

भदौ १२, महोत्तरी । कोरोना भाइरसको सङ्क्रमण छल्न जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभरि नै जारी गरेको कफ्र्यू (निषेधाज्ञा) आदेशको अवधि थपेको छ । भदौ १ गतेदेखि १० दिनलाई जारी गरिएको कफ्र्यू पछिल्लो पटक पाँच दिन थपिएको छ । बन्दाबन्दीको यो अवस्थाभित्रै जयनगर–जनकपुर–बर्दिवास रेल्वेको निर्माण कार्यम

Read More

बन्दाबन्दीमा युवाको सक्रियतामा बालोद्यान

Posted on August 25, 2020 | views : 2622 | महोत्तरी - MHT

गोपालप्रसाद बराल । भदौ ९, महोत्तरी ।  बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लामा बाल उद्यान निर्माण  अन्तिम चरणमा पुगेको छ । जनसहयोगी युवा सञ्जाल बर्दिबास महोत्तरीले बालबालिकालाई शिक्षण क्रियाकलापका साथै अतिरिक्त मनोरञ्जनका लागि बाल उद्यानको निर्म

Read More

भारतीय मलको भरमा किसानः चर्को मूल्यमा किन्छन् मल

Posted on August 10, 2020 | views : 2553 | महोत्तरी - MHT

उत्तमकुमार उपाध्याय । साउन २६, रौतहट । सरकारी अनुदानको रसायनिक मल नपाइएपछि रौतहटका किसान भारतीय मलमाथि निर्भर हुनुपर्ने वाध्यता छ ।  खुल्ला सिमानाका कारण घोडासान, चैनपुर, बरगिनीया, छौडादानो र आधापुरलगायत भारतीय बजारबाट किसानले रसायनिक मल ल्याएर खेतमा छर्नुपर्ने वाध्यता रहेको किसानको भनाइ छ । “क

Read More

लगातारको वर्षा, तरकारी किसानको चिन्ता

Posted on July 31, 2020 | views : 2995 | महोत्तरी - MHT

साउन १६, महोत्तरी । असारदेखि नै लगातार पर्दै आएको पानीले महोत्तरीका तरकारी किसान पिरोलिएका छन् । दिनहुँजसो परिरहेको पानीले गोडमेल र उपचार नपाउँदा तरकारी बाली पहेलिँदै गएपछि महोत्तरीका तरकारी किसानमा  पिरोलो बढेको हो ।  असारदेखि लगातार जसो पानी परिरहेकाले लहरे तरकारी बालि र अन्य तरकारी बाली

Read More

प्रदेश नं २ : लगातारको वर्षाले जताततै जलाम्य, पशुवस्तुको बिजोग

Posted on July 21, 2020 | views : 2733 | महोत्तरी - MHT

साउन ६, महोत्तरी । असार सकिँदै गर्दाको वर्षापछि मौसम उघ्रँदा छाएको खुशी महोत्तरीमा धेरै टिक्न सकेन । गत असार २४ गतेदेखि २९ गतेसम्मको लगातारको वर्षापछि मौसम सफा हुँदा छाएको खुशी एक साता नबित्दै आइतबारदेखि लगातार मुसलधारे पानी परिरहँदा यहाँका सर्वसाधारण कटान र डुबानको चिन्ताले पिरोलिएका छन् । असार अन्

Read More

जलेश्वर–बर्दिबास सडकखण्ड अवरुद्ध

Posted on July 12, 2020 | views : 2320 | महोत्तरी - MHT

असार २८, जलेश्वर । महोत्तरीको रातो खोलाले बाटो कटान गरेपछि जिल्लाको जलेश्वर–बर्दिबास सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको महोत्तरी गाउँपालिका-३ मडै स्थित रातो खोलाले कटान गरेपछि सो सडकखण्ड अवरुद्ध भएको हो । जिल्ला सदरमुकाम जले

Read More

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो (विज्ञप्ति सहित)

Posted on June 30, 2020 | views : 64108 | महोत्तरी - MHT

असार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ ।  नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व

Read More

चार पिसीआर मेसिनसहित ५० हजार भिटिएम खरिद गरिने

Posted on June 09, 2020 | views : 4906 | महोत्तरी - MHT

जेठ २७, धनुषा | कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिले प्रदेशमा थप चार पिसीआर मेसिन खरिद गर्ने निर्णय गरेको छ ।  निर्देशक समितिको सोमबार सम्पन्न बैठकले पिसीआर मेसिन सञ्चालनमा रहेको जनकपुर, वीरगञ्ज र राजविराजको प्रयोगशालामामा एक–एक र रौतटहको गौर अस्प

Read More

लकडाउनमै आशालाग्दा काम, दूरगामी महत्वका के के भए काम ?

Posted on June 08, 2020 | views : 2293 | महोत्तरी - MHT

गोपालप्रसाद बराल । जेठ २६, महोत्तरी । कोभिड–१९ सन्त्रासले मानव गतिविधि जकड्याएको बेला महोत्तरीमा निर्माणका आस लाग्दा काम भएका छन् । कोभिड–१९ रोकथामका लागि जारी लकडाउनभित्रै जिल्लामा दूरगामी महत्वका आस लाग्दा काम धमाधम गरिएका हुन् ।  यसै अवधिमा नेपाल रेल्वेको बर्दिवास–जनकपुर–जयनगर रेल सेवा स्तरो

Read More

प्रदेश २ : कोरोना नियन्त्रणका लागि २ अर्ब

Posted on May 08, 2020 | views : 10168 | महोत्तरी - MHT

वैशाख २६, धनुषा | प्रदेश नं २ सरकारले कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि रु दुई अर्ब खर्च गर्ने भएको छ । कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले रु दुई  अर्ब रकम निकासा गरेको हो । चालू आर्थिक वर्ष २०७६/७७ मा प्रदेश सरकारले रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१

Read More

‘लकडाउन’ अवधिमा चोरी कटानका काठ धमाधम बरामद हुँदै

Posted on May 04, 2020 | views : 2627 | महोत्तरी - MHT

वैशाख २२, महोत्तरी | कोरोना सन्त्रासबीच वन सुरक्षा गस्तीको सक्रियताले महोत्तरीका वनक्षेत्रबाट चोरी कटान गरिएका काठ धमाधम बरामद भएका छन् ।  पछिल्लो पटक आइतबार संयुक्त वन सुरक्षा गस्तीले जिल्लाको सागरनाथ वन विकास परियोजनाको क्षेत्रबाट चोरी कटान गरिएका १०० घनफिट सालका ४० वटा गोलिया गौशाला नगरपालिक

Read More

कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने

Posted on April 06, 2020 | views : 58771 | महोत्तरी - MHT

मनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था

Read More