साहित्य |


कथा - यौनप्यास

Posted on March 21, 2019 | views : 3879 |

कथा - यौनप्यास   उसासङ्गको प्रेम बिछोडपछि अशोक पागल भए । अशोक प्रायजसो घोरिएर बसिरहन्थे । लामालामा दार्ही, लामालामा जिङ्गृङ्ग परेको कपाल, फोहरी, मैलो अनि च्यातिएको कपडा उसको दैनिकी पोशाक बनिसकेको थियो । कहिले पुरानो फित्ता चुटेको चप्पल लगाएर हिड्थे भने, कहिले नाङ्गै पाउ हिड्थें ऊ । यसरी ना

Read More

पूर्वप्रधानमन्त्री चन्दलाई अभिनन्दन

Posted on March 20, 2019 | views : 2944 |

चैत ६, काठमाडौँ | शङ्कर लामिछाने प्रतिष्ठानले पूर्व प्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई आज अभिनन्दन गरेको छ ।  विगत पाँच दशकदेखि साहित्य साधनामा विशेष योगदान गरेको भन्दै चन्दलाई प्रतिष्ठानले अभिनन्दन गरेको हो । निबन्धकार शङ्कर लामिछानेको ९२औँ जन्मजयन्तीका अवसरमा आयोजित क

Read More

आफूले मन पराएकी शुन्दरी खोज्दै जाँदा...

Posted on March 16, 2019 | views : 3066 |

अनन्त अनिल एउटी युवतीको जन्म भयो, प्रकृतिको सहारामा । उ अहिले १९ वर्षकी भैसकेकी छ । उसका शारीरिक छटाले गर्दा सबै युवकहरु उनको सुनौला मुहारको वर्णन गरेर साध्य नभएको बताउँछन् ।  जुन कोणबाट हेरे पनि उनको शारीरिक छटाले मान्छेहरु एकोहोरो कल्पनामा व्यस्त थिए । उनको पुष्ट भरिएका छातीहरु, मृगनयनी आँखाह

Read More

मेरी पत्नी बोक्सी बनेकी छे !

Posted on March 15, 2019 | views : 4022 |

जब मेरो शरीर मर्यो  तब शरीरबाट म निस्केँ यानी आत्मा  हौ म त्यही आत्मा हुँ, म मरेको छुईँन  जस्लाई तिमीहरु मर्यौ भन्ठान्छौ  त्यो त केवल  मेरो म बस्ने मान्छेको स्वरूपको एक ढाँचा हो  जस्लाई सँसारले मान्छे भन्छन्  हो म मर्ने त्यही मान्छेको एक शरीर हो म होइन ।  &nbs

Read More

उनिहरुकै बिहे, उनिहरु कै छ जन्त...

Posted on March 13, 2019 | views : 4740 |

उ एकोहोरो टोलाईरहेछ,  कसैलाई बोलाईरहेछ  लुटियो मेरो स्वाभिमान  चुडियो मेरो आस्था  अनि चिथोरियो  मेरो देशको अखण्डता  किनकी यहाँ छ साढेहरुको शासन तन्त्र  धन्य छ मेरो देशको गणतन्त्र ! *** उ कसैलाई सुनाउन चाहिरहेको छ  मेरो देशको बयान  सीता, जानकीको जन्मभुमि&n

Read More

पाँचथरमा साहित्यिक बहस तथा कविता प्रतियोगीता सम्पन्न

Posted on March 10, 2019 | views : 3520 |

कमल घिमिरे।फाल्गुन२६।पाँचथर, पाँचथरको फिदिम स्थित पाँचथर बहुमुखी क्याम्पसमा  विविध साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । साहित्य साधना क्याम्पसको आयोजनामा सम्पन्न कार्यक्रमहरुमा समकालिन नेपाली कविताको प्रवृति विषयक वहस तथा सर्जक सम्मान र क्याम्पस स्तरिय कविता प्रतियोगिता  रहेको थियो । 

Read More

सखीको विमर्श एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न

Posted on February 23, 2019 | views : 8816 |

भाष्कर के.सी । फाल्गनु ११, कञ्चनपुर । मदन पुरस्कार विजेता लेखक रामलाल जोशीको पहिलो उपन्यास सखीको विमर्श एवं अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार भएको अन्तरक्रिया कार्यक्रममा शिद्धनारायण आर्चाय‘काका’ ले स्वागत मन्तव्य राख्नु भएको थियो भने सखी पुस्तको बारेमा वक्ताहरु सुप विश्वविद्यालयका प्रध्

Read More

अक्षरयात्रा शुरु

Posted on February 21, 2019 | views : 4322 |

फागुन ९, कावासोती | नवलपरासी पूर्व नवलपुरको पहाडी गाउँपालिका बौदिकाली गाउँपालिकाले साहित्यिक सर्जक र सिर्जनाको खोजीका लागि ‘अक्षर यात्रा’ अभियान शुरु गरेको छ ।  पहाडी विकट क्षेत्रमा साहित्यिक सर्जकको खोजीका लागि अभियान शुरु गरिएको बौदिकाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालील

Read More

विजयनगरमा हुने मुशायरा (गजल) कार्यक्रममा प्रचण्डले सम्वोधन गर्ने

Posted on February 19, 2019 | views : 4518 |

माधव बेल्वासे । फागुन ७, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा मुशायरा (गजल) कार्यक्रम हुने भएको छ । कार्यक्रमले विजयनगरको पहिचान राष्ट्र तथा अन्तराष्ट्रिय स्तर सम्म पुग्ने विश्वासले कार्यक्रमको आयोजना गरिएको हो । राष्ट्रिय तथा भारतिय कविहरुले मुशायरा गाउँने कार्यक्रमको रहेको छ ।मंगलवार पत्रक

Read More

प्रधानमन्त्रीद्वारा डा सायमीको ‘मेरो जीवन–कथा’ सार्वजनिक

Posted on February 02, 2019 | views : 2757 |

माघ १९, काठमाडौँ | वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डा अरुण सायमीको पुस्तक ‘मेरो जीवन–कथा’को आज प्रधानमन्त्री केपी शर्मा ओलीले विमोचन गर्नुभएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा डा सायमीले ६१ वर्षको अनुभव सङ्गालेर लेख्नुभएको पुस्तक सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले पुस

Read More

जो ५० वर्षपछिका लागि लेख्थे

Posted on January 24, 2019 | views : 2244 |

शरद शर्मा । माघ १०, काठमाडौँ । पचास वर्षका लागि लक्ष्य गरेर लेख्ने साहित्यकार शङ्कर लामिछानेका रचनालाई युवामाझ लैजानुपर्ने इतिहासकार एवं साहित्यकारले बताउनुभएको छ ।  लामिछानेको ४३ औँ स्मृति दिवसका अवसरमा शङ्कर लामिछाने प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘युवा हेराइमा शङ्कर’ कार्यक्रममा उहाँहरुले

Read More

नियमित रचना बाचन कार्यक्रमको ४४ औं श्रृङखला सम्पन्न

Posted on December 30, 2018 | views : 2662 |

पुष १५, काठमाडौँ | नेपाली साहित्यको क्षेत्रमा बिगत आधा दशक देखि नेपाली साहित्यको क्षेत्रमा काम गर्दै आएको शब्द रहर साहित्य अभियानको नियमित रचना बाचन कार्यक्रमको ४४ औं श्रृङखला सम्पन्न भएको छ । हेटौंडालाई कर्म थलो बनाएर साधनारत युबा पुस्ताका लोकप्रिय शसक्त कवि निमेष निखिलको आधा दर्जन कबिता बाचन सहित

Read More

कविता-सानो संसार

Posted on December 30, 2018 | views : 4577 |

  --दीपेन्द्र सरकार कुनै प्रलय नै आउने त छैनन कुनै आँधी बेरीन भोकमरी नै छाउने छआधा दिनमा अन्धकार बनेरसायद बत्ती बाल्नु पनि पर्नेछैनत्यो दिन चक्रपथ, चाबहिल पनि उस्तै हुनेछत्यही जाम, तेहि सकसके थापाथली, के बल्खुसबै सदाझैँ उस्तै उस्तैत्यो दिन, पशुपतिनाथमा पनिउहि धुनमा घन्ट बज्नेछसाँझमा आरती उसरी न

Read More

फिल्म गोपीको प्रवर्द्धन गर्न कविता प्रतियोगिता आह्वान

Posted on December 26, 2018 | views : 2306 |

पुस ११, काठमाडौं | आरोही इन्टरटेनमेन्ट प्रालिले फिल्म गोपीको प्रवद्र्धन गर्न कविता प्रतियोगिता आह्वान गरेको छ । कम्पनीले बुधबार नगद पुरस्कारसहितको कविता प्रतियोगिता घोषणा गरेको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार दिइनेछ । त्यस्तै सात ज

Read More

हराएकाहरुको कथा

Posted on December 10, 2018 | views : 2388 |

हराएकाहरुको कथा  हराएकाहरुको कथा र बाँच्नेहरुको व्यथा बिच कतै लुकेका छन् जिन्दगीका आसाहरु। माथी आकाशमा हेर्दै कालो बादलको चौघेरामा निस्सारिएका र हराउन वाध्य परेका वा पारिएका ती जुन र ताराहरु। सम्झन्छु ती जुनतारा र भन्न मन लाग्छ एकदिन यसरी हराउनु छ  जसरी हराइरहेछन् जुनेली रातमा जुनकीरीहरु

Read More

कसरी सास फेर्ला मेरो मित्रले ?

Posted on December 04, 2018 | views : 2314 |

संसार  एक्लै जित्न खोज्छन्  त्यसैले त,  ताली बजाउन  त्यस्तै त्यस्तै मित्र रोज्छन् ।  मौन बसें म,  कस्तो लाग्यो मित्र ? भनेर  अझ उल्टै झर्को लाग्ने गरी  सोध्छन्। आफूले जिते  अरूको हारमा बुल्डोजर चलाउँछन्  आफुले हारेको दिन  अरुको खुसीमा आर्यघाटम

Read More

रेग्मीको ‘हरितारा’ खण्डकाव्य विमोचित

Posted on November 25, 2018 | views : 4455 |

मङ्सिर ९, पर्वत (रासस) | कवि एवं साहित्यकार टुकनाथ रेग्मी (बेलुराम) को दोस्रो खण्डकाव्य ‘हरितारा’ विमोचन भएको छ । नेपालबाट वैदेशिक रोजगारीमा जाने र बसाइँ सरेर शहर झर्ने युवालाई स्वदेश र गाउँमै बस्न आग्रह गरेर यो खण्डकाव्य तयार भएको कवि रेग्मीले बताउनुभयो ।  गाउँघरमा जमीन बाँझिएको, पारिवारिक विख

Read More

ज्यामिरे गाउँको सम्झनामा

Posted on November 23, 2018 | views : 2763 |

हर्मीकोटको फेदमा छ मेरो सानो गाउँ । माया लाग्छ जन्मिएर हुर्किएको ठाँउ ।। जताततै हरियाली सुगन्धित छ गाउँ । गोर्खा जिल्ला हर्मी ज्यामिरे हो नाउँ ।। पहिलो अँखा खुल्यो मेरो यहि ठाउँमा आधा जीबन बितिसक्यो यहि गाउँमा।। चेपे खोला खार खोला अनि बुढी खोला। ज्यामिरे जस्तो रमाइलो अरु कुन ठाँउ होला।। बन पाखा ज

Read More

कविता महोत्सवका लागि २० कविता छनोटमा, को को छनोटमा परे ? (नामावलीसहित)

Posted on November 19, 2018 | views : 4193 |

मङ्सिर ३, नुवाकोट | नुवाकोट साहित्य प्रतिष्ठानको आयोजनामा यही मङ्सिर १५ गते हुन लागेको दोस्रो राष्ट्रिय कविता महोत्सवका लागि २० कविता छनोट भएको छ । विदुरमा आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगिताका लागि प्राप्त २४८ कवितामध्ये २० कविता छनोट भएको उक्त प्रतिष्ठानले जनाएको छ ।  विभिन्न माध्यमबाट

Read More

न्यायालयको ढोकामा तालाबन्दी छ...

Posted on November 19, 2018 | views : 4451 |

सरस्वती अधिकारी (खुशी) हिजोआज,  के गाउँ, के शहर  के बाहिर के घर नारीको अस्मिता धरापमा छ तपाइँ पत्याउनुस या नपत्याउनुस आजकाल जमाना खराबमा छ *** ती यौन पिपासुहरुको कुरा के गर्नु र यहाँ ? जब, आफ्नै बाबु र दाजुभाइबाटै बलात्कृत हुन्छिन् अनि ऊनि आफनै परिवारबाट नै तिरस्कृत हुन्छिन हिजोआज उनलाई &n

Read More

पाँचथरमा पनि मनाइयो देवकोटाको जन्मजयन्ती

Posted on November 07, 2018 | views : 2551 |

कमल घिमिरे।कार्तिक२१।पाँचथर,  पाँचथरको फिदिममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय दशौं जन्म जयन्ती साहित्यिक कार्यक्रमको आयोजना गरि   मनाइएको छ। फिदिम बजार स्थित देवकोटा चौक मा पाँचथरे साहित्यिक स्रष्टाहरु भेला भइ देवकोटाको फोटोमा माल्यार्पण गरेपछि उपस्थित साहित्यकारहरूले साहित्यिक

Read More

पर्वतमा एकैसाथ दुई कृतिको विमोचन

Posted on November 07, 2018 | views : 2456 |

कुश्मा, पर्वत । कार्तिक २१, पर्वत साहित्य सङ्गम कुश्मा पर्वतको आयोजनामा ११० औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती मनाइनुका साथै दुईवटा साहित्यिक कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सदरमुकाम कुश्मामा आयोजित एक भब्य कार्यक्रममा धौलागिरिका म्याग्दी, बागलुङ र पर्वत जिल्लाका स्रष्टा सर्जकहरुले

Read More

सुदूरको साङ्गीतिक क्षेत्रमा जमेका ‘शाह दम्पती’

Posted on October 25, 2018 | views : 3596 |

कात्तिक ८, भीमदत्तनगर (रासस) |  “साफेँबगर पाटन बजार, दिपायलको गढी,  म माया सुवाकै मान्दो, सबैभन्दा बढी,  तँ आए बाजुराबाट, म आउँला बैतडीबाट,  डडेल्धुरा भेटौँला, धनगढीमा घुम्न जाउँला मनका तिर्खा मेटौँला ।”  बोलको सुदूरपश्चिमको संस्कृति र पहिचान झल्किने देउडा गीत दुई वर्षअघि ब

Read More

नयाँ शिराबाट शुभकामना !

Posted on October 15, 2018 | views : 4231 |

प्रभात सुवेदी । असोज २९, बर्दिया । दशैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा आज गुलरियामा शुभकामना आदानप्रदान गरिनुका साथै अर्धवार्षिक पत्रिका नयाँ शिराको लोकार्पण गरिएको छ । शिक्षा, स्वास्थ, कृषि, विकास र सम्भावनाका अनेकन क्षेत्रहरुलाई केलाएर विभिन्न लेखहरु समेटी तयार पारिएको यो पत्रिकाको आज प्रमुख जि

Read More