गजल तारादेवी सुनुवार कस्तो छौ भित्र भित्रै हेर्न मन लागेको छ सुटुक्क अंगालोमा बेर्न मन लागेको छ । हावा हुरी संग आज लडाई खेल्दै तार बार छिचोलेर घेर्न मन लागेको छ ।। जुनकिरीले जिस्काउदा अध्यारोलाई नै चिरेर उज्यालोमा विस्तारै हेर्न मन लागेको छ ।। बोलाउ कि सुटुक्कै मन भि
Read Moreजसले जति बिकास गर्यो उति बहाना नेता जति सबको हुँदा रहेछ गफ हान्ने चाहना । ए ! गफ लाउँ लाउँ अझै धेरै लाउँ गफै गफले जनता लुट्ने कस्तो निसाना । दुष्ट रैछ तिम्रो नियत दुष्ट रैछ तिम्रो न्याय यता कुरा ठिक्क उता कुरा लगाउने रैछ ईसाना । बरु, बम बारुद चलेपनि रक्तभेल बगे पनि आफ्नो देशक
Read Moreफागुन १६, भक्तपुर । वरिष्ठ हास्य कलाकार, लेखक तथा निर्देशक रामशेखर नकर्मीको आज बिहान निधन भएको छ । भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहनुभएका नकर्मीको आज बिहान निधन भएको हो । उहाँ लामो समयदेखि क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । भक्तपुर नगरपालिका–६, इनाचोकका स्थायी बासिन्दा नकर्मी गत वर्षको भू
Read Moreविरेन्द्र तामाङ ओखलढुंगा,हाल : धनकुटा पूर्वमा घामको लाली नचढदै आकाशमा ताराहरू नटुटदै कति सुँगुर झै सुति रहन्छौ?उठ अन्तरे सुत्नु त छ एक दिन,चीर निन्द्रामा कहिल्यै नउठने गरी ! तिमी सुतिरहेको छौ र त यहाँ भ्रष्टाचार मौलाएको छ घुसखोरी,कमिसन दलाल र
Read Moreदिपा नेपाल ओखलढुंगा,हाल : नेपालगञ्ज टाउकै माथि छ ऋण सवार किस्ता तिर्दैछु म बचाउन यि घर परिवार किस्ता तिर्दैछु म राहदानी धितो राखी मरुभूमि भिजाएर नियम अनि सर्त अनुसार किस्ता तिर्दैछु म लेखाएछौ आफ्नो नाम चैँ कालोसुचि भित्रै पार
Read More-इन्द्र राइ कति कुदिहिडे , कति खोजी हिडे काहा मात्र खोजिन १ खै काहा भेटिन्छौ , काहा हरायौ रु सबैले यहि छ भन्छ्न् तर खै मैले कतै भेटिन तिमिलाइ भेट्न काहा सम्म पुगिन होला रु कति ढुग्गा हरुलाइ पो ढोगिनकि किन चुप चाप छौ रु वरु भनी दिनु तिमी आफैमा छौ बालक भनेर
Read Moreसबिता सापकोटा भर्खर कक्षा ६ मा उक्लिएकी छिमेकमा बस्ने नानीले सोधिन्– ‘दिदी हजुरको ब्वाइफ्रेन्ड छ ?’ मैले जवाफ दिइनँ । त्यसअघि आन्टीको छोराले भनेको थियो, ‘मैले हिजो हजुरलाई ब्वाइफ्रेन्डसँग देखेको ।’ कति निर्धक्कसँग भन्यो उसले मलाई ब्वाइफ्रेन्डसँग देखेको ! सायद हिजो केटासाथीको बाइकमा आइरहेको द
Read More-तारा सुनुवार प्रजातन्त्र,गणतन्त्र हुँदै लोकतन्त्र यहि माध्यम हो कि जनता उठ्ने मन्त्र देशको फागि बलि चढे परिवर्तन गर्न आतुर छन आन सबै आफ्नो स्वार्थ भर्न । प्रजातन्त्र आयो क कस्लाइ भोगे क कस्ले उपभोगत गरेकै छन सक्छन ज जस्ले सबैको आवाज भनी गणतन्त्र अयो फेरि पहुचवालाले राज गरेकै छन बाकि बस्ने हे
Read Moreरोशन पोखरेल/फागुन ७, मोरङ । किशोर किशोरीको मनोविज्ञानमा आधारित कृष्ण अविरलद्धारा लिखित उपन्यास नम्रता नेपालका पुस्तक पसलहरुमा उपलब्ध भएको छ । ०४५ सालको झापाको सेरोफेरोमा लेखिएको यस उपन्यासमा छोराछोरीको विपरित लिंगी प्रतिको सामान्य आकर्षणलाई नि असामान्य ठानेर गालीगौलज गर्दा घटनाले कुन रुप
Read More-महेन्द्र केसी जब म अगाडि बढ्न खोज्छु हरेक पल बाधा अबरोधहरु खडा भैदिन्छ आफ्न्त भन्नेहरुनै तगारो बनिदिन्छ । हिजो उनकै कारण मेरो यात्रा रोकियो आज फेरि यात्रामा अबरोध गरियो । आखिर मेरै जिवनमा यहि चलिरहेछ आखिर मलाई नियतीले हो कि उनीहरुको नियतले किन यसरी पछ्याइरहेछ । सोच्छु अब त फुल्छु निमो
Read Moreमोहम्मद ईजहार शेष/फागुन ५, नवलपरासी । नवलपरासीको जहदा बासी कवि दिपक बरालको एकल कविता बाचन कार्यक्रम आजदेखि विभिन्न क्याम्पस तथा स्कुलहरुमा सुरु भएको छ । विभिन्न समाजिक कुरितीलाई न्युनिकरण र युवा पुस्तालाई गलतवाटोमा लाग्न नदिनुका साथै साहित्य मार्फत युवा पुस्ताको मानशिक बिकासका लागि सामुदायिक र
Read Moreविनिता हमाल ठकुरी एउटै थियो गन्तव्य त बाटो फरक भयो एउटै थियो टेक्ने धर्ती माटो फरक भयो ।। मायाले मन रेट्दो रैछ घायल बनाएर बिछोडको घाउ मन भरी छ खाटो फरक भयो तिमी मेरो हैन रैछौ म पनि त अर्कैकी थिए तिम्रो मेरो जिन्दगिको पाटो फरक भयो ।। – पोखरा
Read Moreतिर्सना तिमिल्सिना पलपलमा ब्यर्थै मुटु, सुकाएर पछुतो भो ।। नयनमै सारा आसु, छुपाएर पछुतो भो ।। सुखि नै त देखिन्थें म, यथार्थमा जिउदाखेरी ।। अनायासै आफ्नो चित्त, दुखाएर पछुतो भो ।। आफ्नै छाया यस्तो, निष्टुर होला सोचिन म ।। दुख पर्दा शिर यो सधै झुकाएर पछुतो भो ।। अचम्मकि मान्छे भनी, चिनिएछु सन्सार म
Read More- गणेशमान सिंह केही पल आँसुमा डुबून/डुब्न देऊ केही पल उदासीमा बितु न / वित्न देऊ मित्र हो यति सम्झ, पराई आँसुले पग्लेर तप्केको बलेनी जस्तै क्षणभर प्रबल सम्वेदनाले चरक्क छाती चक्र्यो र म रोएँ हरपल भावुकताले मलाई थिचिरहने छैन यो रक्तिम युद्ध हो वर्गसङ्घर्षको हाम्रा व
Read More- प्रज्वल पौडेल सोच्दैछु कसरी हुन्छ प्यार किस्ता - किस्तामा खोज्दैछु जीन्दगीको आधार किस्ता - किस्तामा । यो दिलको लालपुर्जा, नामसारी गरेर जमाउनु आफै अधिकार किस्ता - किस्तामा। भनेका छन् कविले उडि छुनु चन्द्र एक हार्नु हैन जित्नु छ संसार किस्ता - किस्तामा। पहाडी थुम्का र खोल्सामा अलमल क
Read Moreगजल विनिता हमाल ठकुरी मुटु जल्छ किनारमा उभिइ,प्यासी रहनुमा बरु मज्जा छ यादहरु बोकि,उदाशी रहनुमा । मन निचोर्दै बहकिदै ’गजल’हरु कोर्नु भन्दा आनन्द छ किसान रहनुमा,घाँसी रहनुमा । उसको कुरामा बल्ल आज नतमस्तक भय के छ ? अमर रहनुमा,अबिनाशी रहनुमा ।। खै के बुझ्यौ?तिमी मेरो झुटो अभिनयलाइ कैले
Read More-भूमीराज शर्मा गुलेलीले आकाशका तारा झार्छु भन्छौ तिमी । हावामा महल बनाई बसाई सार्छु भन्छौ तिमी ।। दुनियाले फेरि कतै सताउने पो हुन कि भन्दै । काल्पनिक रेखा कोरी बार बार्छु भन्छौ तिमी ।। मायाको त्यो सागरको पानी यदि सुक्यो भने । टन्टलापुर घाम छेकी झरी पार्छु भन्छौ तिमी ।। थाहै नदिई टप्प टिपि लैजाने
Read Moreदिपा नेपाल ओखलढुंगा हाल : नेपालगञ्ज तिम्रो मुर्ति लाई ढोग्दै गर्दा, सल्बलाउँछन् मानसपटलमा, ज्ञान भरिएको दिमागले गरेका अज्ञानी कर्तुतहरु ती नक्कली सर्टिफिकेटहरु ती बेरोजगार शिक्षितहरु ती नग्न सुन्दरीहरु ती कलाका भण्डार हरु ती विवश अशिक्षित हरु हेरिरहेकी छु म पनि तिमी जस्तै!! निरीह र नतमस्तक भएर
Read Moreमाघ १६, सुर्खेत । प्रगतिशिल लेखक संघ नेपालको आयोजनामा शहिद दिवस २०७३ र बृहत काव्य गोष्ठि कृति एवम बिमोचन कार्यक्रम वीरेन्द्रनगरमा सम्पन्न भएको छ । कार्यक्रममा शाखाका सचिव धिरेन थापाको अध्यक्ष्तामा भएको थियो भने कार्यक्रमका प्रमुख अतिथी शाखाका अध्क्षय हरिलाल महताराको रहेको थियो । शाखाको १
Read Moreस्मरण _ सुमेश सिवाकोटी Copied from Mens Room Reloaded (MRR) सानामा डाक्टर बन्ने ठुलो सपना थियो , छेपरोलाई operation गरिएन कि भ्यागुतोलाई सुई हालिएन कि ,.. तर एकदिन गाउँम बन्दुक बोकेर हिडेको देखे , बस के चाहियो र , रातारात डाक्टरबाट अवकास लिएर , बाउको पुरानो छालाको जुत्ता अनि काठको बन्दुक
Read Moreसास । माघ १५, बर्दिया । ९ वर्षकी कन्याको पाउको जल खाएर मर्ने धोको भएकाले नीरुको कक्षा ३ मा पढ्दै गर्दा विवाह गरिदिएका थिए घरपरिवारका सदस्यहरुले, जवकि उनलाई विवाहको अर्थ, परिभाषा अनि उद्देश्य नै थाहा भएको हुँदैन, होस् पनि त कसरी ? तर आज तिनै नीरु एक्कासी गुलरियाको कोटही मन्दिर परिसरमा रहेको स्व
Read Moreतारा सुनुवार तिम्रा ती लामबद्द पाईलाहरू नेपाल आमाको सेवा नेपाली संन्तानको रक्क्षाको निम्ति निस्कदै छ तिम्रा परेटहरूलाई शुभ कामना । नेपाल आमाको चिनारी चन्द्र,सूर्य झण्डा मुनि कसम खाएर देशको रक्षार्थ अघि सरेका पाईलाहरू नरोकियोस शुभ कामना । भिरपाखा,कुना कन्दरामा पुगेर आपत,बिपतको बेला ढाल बनेर
Read Moreमोवाइलको स्क्रिनमा सात आठ ओटा म्यासेज पुगिसकेका थिए । हतपत प्याटन खोलेर हेरेको सबै म्यासेज उसैका थिए । उसै भन्नाले अनुशा । हतार हतार ओपन गर्छु सबै म्यासेज । कति म्यासेजमा आवेग थियो । कतिमा चराम निराशा । तिम्रो र मेरो अव मिलन सम्भव छैन, आ–आफ्नो बाटो गरौ, आजैदेखि हामी नदिका दुई किनारा भयौं जसको कहिले
Read Moreपंकज धामी/माघ ८, दार्चुला । सहित्य समाज दार्चुलाको आयोजना तथा नयाँ नेपाल एफ एमको साहित्यिक कार्यक्रम गजल गंगाको सह आयोजनामा शनिबार दार्चुला खलंगामा गजल बाचन कार्यक्रम गरिएको छ । विरलै साहित्यिक जमघट हुने खलंगामा शनिबार भने केहि समय निकै साहित्यिक माहोल बेनेको थियो । जिल्लामा लुकेर रहेका
Read More