साहित्य |


जब आफ्नै मान्छे अरुको हात समाएको ताराले भेटेपछि...

Posted on January 10, 2018 | views : 1895 |

-तारा सुनुवार मेरो नामको गीत छोड्यो गाउन अचेलछोड्यो नि खै यतातिर धाउन अचेल । ठम्याउन गारो भयो आफ्नै छाया पनि अब ब्यस्त भएछौ अरूकै हात समाउन अचेल । बिर्सिएछौ हेर एउटै थालीमा गाँस टिपेको मेरो अनुपस्थितीमा थालेछौ रमाउन अचेल । चेर्दुङमा दाउरा लिन जादा खाएको कसमतिमीलाई ति दिनको याद किन आउन्न अचेल । धेरैस

Read More

श्रीमानको भन्दा उनको याद बढि आएपछि तारालाई हंगामा...

Posted on January 10, 2018 | views : 2078 |

-तारादेवी सुनुवार प्रिय! तिमी छाै र म छु साँझ,बिहान हरपल एकान्त,भिडभाडमा । जुनदिन तिम्राे अागमन भयाे त्याे दिन देखि कहिल्यै एक्लै बस्न दिएनाै दु:खमा,सुखमा,हासाेमा राेदनमा ! तिमीसँग एक्लिदाकाे छटपटिबाट बालापन,यूवापन ,बुढ्याैली सबै प्रभावित छन सप्रसंग ब्याख्या के गरू ! कति प्रिय छाै है कहिल्यै ,काहीं

Read More

सर्लाहिमा यहि पौष २९ गत्ते शनिवारका दिन साहित्यिक जमघट

Posted on January 08, 2018 | views : 3951 |

पुस २४, सर्लाही | सर्लाहिमा यहि पौष २९ गत्ते शनिवारका दिन साहित्यिक जमघट एवम रचना वाचन कार्यक्रम हुने भएको छ । सर्लाहि साहित्य समाज र ढुकढुकी एफ.एम. को संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । समाज र रेडियो को संयुक्त आयोजनामा हरेक महिनाको अन्तिम शनिवार कार्यक्रम गर्ने कार्यतालीका अनुसार नै पौष २

Read More

यसरी पनि ओइलिन्छ, फूल...

Posted on December 21, 2017 | views : 2449 |

एउटी युवतीको जन्म भयो, प्रकृतिको सहारामा । उ अहिले १९ वर्षकी भैसकेकी छ । उसका शारीरिक छटाले गर्दा सबै युवकहरु उनको सुनौला मुहारको वर्णन गरेर साध्य नभएको बताउँछ ? जुन कोणबाट हेरे पनि उनको शारीरिक छटाले मान्छेहरु एकोहोरो कल्पनामा व्यस्त थिए । उनको पुष्ट भरिएका छातीहरु, मृग नयनी आँखाहरु, हरिणको चालबाजी

Read More

साहित्यमा लैङ्गिक पहिचान : बेकारको बहस

Posted on December 16, 2017 | views : 1849 |

प्रभात सुवेदी । पौष १, बाँके ।  साहित्यमा लैङ्गिक पहिचान खोज्नु र यस विषयलाई बहसको विषय बनाइनु बेकारको कुरा भएको आज बाँकेको कोहलपुरमा आयोजित एक साहित्य सम्मानमा सहभागी स्रष्टाहरुको धारणा रहको छ ।   हाम्रो पूर्णीमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेको आयोजनामा आयोजित ‘पूर्णीमा साहित्य रत्न

Read More

'बिछोडिएको प्रेम कहानी' भाग -दुई

Posted on December 16, 2017 | views : 2708 |

प्रमोद भट्ट । कविता लेख्दैमा जान थाले दिनहरू, स्कुल जान्थे मन लागुन्जेल उनलाई हेर्थे, मनमनै अनगिन्ती सपना बुन्थे उनिसँग माया लगाएको उनिसँगै जिन्दगी बिताएको सायद मान्छेले जिन्दगीमा गर्ने सबै कुराहरू मैले कल्पनामा पूरा गरिदिन्थे सबै एकैछिनमा एकोहोरो मन पराइरहे उनलाई एकोहोरो माया गरिरहे अटुट रूपमा आठ क

Read More

दिन्नौं बन्धकी : धर्मानन्द भट्ट

Posted on November 29, 2017 | views : 1607 |

                                                                                     

Read More

मेरो देश र लोकतन्त्र !!

Posted on November 17, 2017 | views : 1618 |

यहाँ तिमीलाई  सपना बाड्न छुट छ  यहा तिमीलाई  मिलेर बसेका  बस्ती भाड्न छुट छ मेरो देश  लोकतन्त्रले सजिएको तिमी बेलगाम त्यसको नेता  म तिम्रो आज्ञाकारी जनता !! हिजो तिमीले  राणा सासन ढाल्न  फासीमा लड्किनु पर्छ भन्यौ  म जीवनको मोह नगरी  फासीमा लड्किए,

Read More

साहित्यले यसरी मुछिँदैछ रोल्पाली माटो (फोटोफिचर)

Posted on November 02, 2017 | views : 2917 |

कात्तिक १६, रोल्पा । राप्ती साहित्य परिषद् जिल्ला  शाखा रोल्पाको आयोजनामा प्रत्येक महिनाको १५ गते संचालन हुँदै आएको स्रष्टा चौतारीको ५८औं श्रृंखला बुधबार भब्य रुपले सम्पन्न भएको छ ।  परिषद्का अध्यक्ष कविता उपाध्यायको संयोजनामा सम्पन्न कार्यक्रम विगतका महिनाहरुमा भन्दा विशेष प्रकारको रह्यो

Read More

बन्दी थियो ऊ मुखियाको दरबारमा !

Posted on November 01, 2017 | views : 2282 |

बन्दी थियो ऊ मुखियाको  दरबारमा, उसका आखा थिए  हेर्न मनाही थियो  उसको मुख थियो  बोल्न मनाही थियो  उसका कान थिए  सुन्न मनाही थियो  उसका खुट्टा थिए  हिड्न मनाही थियो  उसका हात थिए  चलाउन मनाही थियो  त्यसैले त , बाबा बुढेसकालमा  गोरु सरी जोतिदा

Read More

असी वर्षमा पोखिएको जवानी !

Posted on October 17, 2017 | views : 1791 |

आर.पि. लामिछाने । असोज ३१, बर्दिया । असी वर्ष पुग्न झण्डै एक वर्ष बाँकी । सेताम्मे अनुहार । तैपनि जोश र जाँगर भने १६ वर्षे जवानीको जस्तो । साहित्य कहिल्यै पनि पुरानो हुँदैन र कहिल्यै पनि मर्देन भनेझै बर्दियाका अग्रज सहित्यकार किशोरीलाल वैश्य अवधि साहित्यमा निकै जम्नुभएको थियो ।  १०९औं महाकवि

Read More

‘झुक्याएर’ सुविधा लिने सांसदको दाउ असफल

Posted on September 25, 2017 | views : 2091 |

असोज ९, काठमाडौं । कार्यकाल सकिन लागेका बेला ‘चलाखीपूर्ण’ रूपमा राज्यकोषबाट सुविधा लिने सांसदहरूको प्रयास असफल भएको छ । पूर्वपदाधिकारीको सुविधासम्बन्धी विधेयकमा पूर्वसांसदलाई पनि राखेर चलाखीपूर्ण रूपमा राज्यकोषबाट सुविधा लिन सांसदहरूले गरेको प्रस्तावलाई सरकारले अस्वीकार गरेपछि उक्त विधेयकको भविष्य न

Read More

नेपाल–अफ्रिका फिल्म फेस्टिवल असोजमा

Posted on September 13, 2017 | views : 1353 |

भदौ २८, काठमाडौँ। ‘छैटौ नेपाल–अफ्रिका फिल्म फेस्टिबल–२०१७’ आगामी असोजमा हुने भएको छ ।  ‘कलेज अफ जनालिज्म एण्ड मास कम्युनिकेशन’ (सिजेएमसी)को आयोजनामा असोज २ गतेदेखि ४ गतेसम्म फेस्टिवल हुने आज यहाँ आयोजित पत्रकारसम्मेलनमा सो फेस्टिवलका प्रबन्ध निर्देशक डा मञ्जु मिश्रले जानकारी दिनुभयो ।  उहा

Read More

विभिन्न भावना र परिवेश रङमा ‘समाहित’ हुँदा

Posted on August 27, 2017 | views : 1426 |

श्याम रिमाल। भदौ ११,काठमाडौँ। रङ र रेखाका माध्यमबाट आफ्ना भावना अमूर्त रुपमा पोखेर कलाकार नवेन्द्र लिम्बूले  कला पारखीहरुलाई आफूतिर आकर्षण गर्न खोज्नुभएको छ । मुहारचित्र र दृश्यचित्र बनाउने आफ्नो सीपलाई उहाँले चटक्कै छाडिसक्नुभएको भने छैन । आफ्ना हजुरबाले ताप्लेजुङ, ढुङ्गेसाँघुमा रहेको मदन भण्ड

Read More

शेक्सपियरको जन्मघरमा लघुकथा विमोचित

Posted on August 25, 2017 | views : 1367 |

भदौ ९,काठमाडौँ । साहित्यकार विलियम शेक्सपियरको जन्मघर स्टार्टफोर्ड अपन एभनमा ‘आजका लघुकथा’ नामक पुस्तकको आज विमोचन गरिएको छ ।  लघुकथा समाज नेपालका अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक कृष्ण बजगाईं, नेपालबाट आउनुभएका साहित्यकार वासुदेव अधिकारी र छविरमण सिलवाल, बेलायतका साहित्यकार डा रुपक श्रे

Read More

कविता- रामेश्वरको घर दरबारे झुपडी

Posted on August 22, 2017 | views : 2423 |

-रामेश्वर पौडेल कसैले महल भन्छन् कसैले घर घाम पानीबाट बच्ने एकै छ भर कसैका भवन त दर्वार कसैका शान्तिःले निदाउछन् झुपडी घरका नाम जस्ले जे राखे नि काम एकै गर्ने  कोही हेर कैदी जस्तै वरिपरी बार्ने कोही टायल मार्बल राखी रंग लाउने कोही भने सिंह मर्मर राखी टल्काउने अरूको जस्तो होस घर आफ्नै राम्रो &n

Read More

कविता - अनुशासन खोई

Posted on August 19, 2017 | views : 7618 |

-रामेश्वर पौडेल हाप कट्टु लगाएर चप्पल प्याट प्याट पारी  पढाउन आउँ छन गुरु लाज सरम मारी सर्टको बाहुला एउटा माथि अर्को तल झारी नागा बाबा बिर्साउने गरी पालेका लामा दारी हस्यांग फस्यांग दौडिएर कक्षा कोठा आउने हिलो माटो फोहर्को छिट्टा भएको लुगा लाउने कहिले नेता कहिले मन्त्री कहिले पार्टी तिर 

Read More

नाचघरमा गायन प्रतियोगिता हुने

Posted on August 19, 2017 | views : 3618 |

संगिता अधिकारी,भदाै ३, काठमाण्डौं । राजधानी स्थित जमलमा एकल आधुनिक गायन प्रतियोगिता हुने भएको छ । निजी तथा आवासीय विद्यालय संगठन काठमाण्डौंको आयोजनामा यहि भाद्र ९ गते राष्ट्रिय नाचघर जमलमा प्रतियोगिता हुने भएको हो । विद्यार्थीहरुको चौतर्फि विकास र प्रतिभा प्रष्फुटनका लागि गायन प्रतियोगिता आयोजन

Read More

'म तिमिलाइ मेरै आँखा अगाडी नियाल्न चाहन्छु'

Posted on August 18, 2017 | views : 2531 |

आजकै दिन,हो आजकै दिन.. जतिबेला म रोहिरहदा मेरी आमा  प्रथम र अन्तिम पटक हासेकी थिइन् .. तिमिलाई याद छ नि है छैनभने तिमिले तिम्रो सिसि टि.भिमा  कैद गरेको फुटेजहरु ब्याक गरेर हेर त.. आजकै दिन, हो आजकै दिन... लाहुरमा लाखौ कमाएको सम्पती  पाउँदा भन्दा धेरै खुशी अनि   गौराम्भित थिए मेरा

Read More

'प्रिय झरी'

Posted on August 14, 2017 | views : 2213 |

प्रतिक चन्द प्रिय झरी नझरिदेउ तिम्रो सितलतामा  म रमाउन सक्दिन  तिम्रो आगमनमा रमाउने  मेरी मायालुको हात  म समाउन सक्दिन !! आमाले पकाको खोले खाई  काधमा हलो बॊकि  रुप्से र धौलेलाई साथमा लिदै  जोत्न जादा आकासतिर फर्की  तिम्रो प्रतीक्षा गर्ने मेरो बाबा  आज ति

Read More

युवालाई आव्हान

Posted on August 12, 2017 | views : 1668 |

युवालाई आव्हान : कविता  सन्दर्भ : १७औं अन्तर्राष्ट्रिय युवा दिवस – “कविगुरु” यज्ञप्रसाद सुवेदीमेची र काली बीचका युवा युवती कति छौं ।आँकडा लिँदा देशको संख्या आधि नै जति छौं ।।हे ! युवा सारा धर्तिका तारा अम्मर भएर ।यो देशलाई उत्थान गर्न भैरहू तयार ।। युवक भानु युवती शशी प्रकाश छरिदेऊ ।जोश र जाँ

Read More

धन्यवाद ति आलोचकहरलाई ...

Posted on August 11, 2017 | views : 2397 |

महेन्द्र जिसी , डा गोबिन्द केसी लाई  उनका केही आलोचक हरुले  पागल भन्दा रैछन । म पनि उनलाई पागल नै भन्छु किनकी उनी साच्चिकै पागल हुन जब म उनको बिचारहरु सुन्छु  जब उनी बारम्बार अनशनमा बस्छन् । मलाई लाग्छ यी  साँच्चै पागल नै हुन र यो युगमा यति धेरै पागल  अरु कोहि पनि छैन् । यस

Read More

कुन देशप्रेमिको शुक्रकिटबाट जन्मिएछ एउटा 'महापागल'

Posted on August 10, 2017 | views : 2542 |

-अर्जुन निर्जन पौडेल कुन देशप्रेमि को शुक्रकिट बाट  जन्मिएछ एउटा महापागल पैसा को बिछ्यौना छोडेर  भोकै बसिरहेछ हुम्ला जुम्लाको लागि र उ सगै भोकै बसिरहेछ्न सडक मा थुप्रै महापागलहरुको समुह लहराले थाक्रो खोजेझै खोजिरहेछ बारम्बार एउटा एउटा नया बाहना र बसिरहेछ एउटा कुनामा अनशन नशामा सुइ उनेर प्

Read More

रमाउँदै छौँ हामी आफ्नै बर्बादीमा

Posted on July 13, 2017 | views : 1997 |

प्रभात सुवेदी । असार २९, बर्दिया । नेपाली समाज तथा संस्कृतिमाथि आक्रमण भैरहेको अवस्थामा आफ्नै बर्बादीमा रमाउने प्रवृत्ती हावी भैरहेको र हाम्रा भाषा र संस्कृतिका जराहरु काट्ने कामहरु भैरेहको आरोप लगाइएको छ । बर्दियाली साहित्य समाजले आयोजना गरेको २०४औं भानु जयन्तीको सन्दर्भमा आयोजित विशेष साहित्यिक

Read More