पर्यटन | लम्जुङ्ग - LMG


निर्वाचन समयमा पनि पर्यटकले मनाङ घुम्न पाउने

Posted on May 11, 2022 | views : 1968 | लम्जुङ्ग - LMG

वैशाख २८, लमजुङ | हिमाली जिल्ला मनाङमा निर्वाचनको दिनमा पनि पर्यटकले घुम्न पाउने भएका छन् । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार शुक्रबार हुने स्थानीय तह चुनावका लागि मनाङमा बाह्य पर्यटकले प्रवेश पाउने भएका हुन् । प्रजिअ आचार्यले भने नेपाल भ्रमणमा आएका विदेशी पर्यटकलाई समस्या

Read More

अन्नपूर्ण पदमार्गमा पर्यटक आगमन बढ्यो

Posted on April 11, 2022 | views : 1408 | लम्जुङ्ग - LMG

 चैत्र २८, लमजुङ | कोरोना भाइरस र बाढीपहिरोको बितण्डामा ढप्प भएकाे लमजुङकाे  पदयात्रा क्षेत्रमा चहलपहल सुरु भएकाे छ । झण्डै दुई वर्षपछि यहाँ पदयात्रा गर्ने पर्यटक आएका हुन् ।दैनिक दुई सयभन्दा बढी पर्यटकले अचेल यहाँ पदयात्रा गर्ने गरेका छन् । अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने वाह्य पर्यटक

Read More

अन्नपूर्ण पदमार्ग पुनः सुनसान

Posted on January 20, 2022 | views : 1311 | लम्जुङ्ग - LMG

माघ ६, लमजुङ | विश्व पर्यटन बजारका महत्वपूर्णमध्ये एक मानिने अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटक घट्दा पर्यटन व्यवसायी चिन्तित  छन् । दुईपटकको कोरोनाले थलिएर विस्तारै माथि उठ्दै गरेको यस क्षेत्र अत्यधिक चिसो बढ्नुका साथै पुनः कोरोना जोखिम बढ्न थालेसँगै हप्ता–दश दिनअघिबाट पदमार्गमा आउने पर्यटक शू

Read More

लय लिन थालेको पर्यटन व्यवसाय पुनः सुस्तायो

Posted on April 29, 2021 | views : 2014 | लम्जुङ्ग - LMG

जनक श्रेष्ठ । वैशाख १६, लमजुङ । कोरोना कहरको पहिलो लहर सकिएपछि लय लिन थालेको पर्यटन व्यवसाय पुनः सुस्ताएको छ । कोरोनाले थला पारेको पर्यटन व्यवसाय राम्रोसँग लय लिन नपाउँदै  सङ्क्रमणको दोस्रो लहर शुरु हुन थालेपछि लमजुङमा पर्यटन व्यवसाय पुनः सुस्ताएको हो । जिल्लामा रहेको क्व्होलासोथर गाउँपालिका–३

Read More

राइनासकोट घरवासमा घुम्न आउने पर्यटक बढ्दै

Posted on November 02, 2020 | views : 2053 | लम्जुङ्ग - LMG

कार्त्तिक १७, लमजुङ । जिल्लाको राइनास नगरपालिका ९ स्थित  राइनासकोट घरवास (होमस्टे) घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । लकडाउन तथा निषेधाज्ञा अन्त्य भएसँगै विस्तारै पर्यटकको आगमनमा वृद्धि हुन थालेको हो ।  राइनासकोट होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खड्काबहादुर गुरुङले

Read More

पर्यटक लोभ्याउँदै राइनासकोट होमस्टे

Posted on September 28, 2018 | views : 4003 | लम्जुङ्ग - LMG

असोज १२, बेँसीशहर | भूकम्पले क्षतिग्रस्त लमजुङको राइनासकोटका घर पुनःनिर्माण गरिएपछि पर्यटकको मुख्य गन्तव्य बनेको छ ।  पुनःनिर्माण गरिएका १४ घरमा घरबास पर्यटन सञ्चालन गरिएको छ । सबै घरबासमा गरी एक दिनमा ४५ जनासम्म पर्यटक राख्ने क्षमता रहेको घरबास सञ्चालक खड्कबहादुर गुरुङले बताउनुभयो ।  हरेक

Read More

घलेगाउँलाई स्मार्ट भिलेज बनाउने कार्यक्रमले तीव्रता लिंदै

Posted on August 26, 2018 | views : 2619 | लम्जुङ्ग - LMG

मनोज पराजुली, भदौ १०, लमजुङ। सार्क पर्यटन गाउँको रुपमा रहेको घलेगाउँलाई स्मार्ट भिलेज बनाउने कार्यक्रमले तीव्रता लिएको छ। पर्यटकीय गन्तव्यको रुपमा चिनिएको घलेगाउँको विकास साथै प्रचार प्रचार गर्नको लागि विभिन्न समिति गठन गरि काम शुरु गरिएको छ । स्मार्ट भिलेज बनाउने अभियान अन्तरगत आइतबार देखि औपचार

Read More

सिउरुङमा पर्यटकको चहलपहल बढ्यो

Posted on March 20, 2017 | views : 3373 | लम्जुङ्ग - LMG

चैत ७, लमजुङ । उत्तरी लमजुङको पर्यटकीय गाउँ सिउरुङमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ ।  हिमपातका कारण अन्नपूर्ण पदमार्गमा अवरोध भएपछि विदेशी पर्यटक ग्रामीण पर्यटकीय गाउँ सिउरुङ पुगेका हुन् । हप्ता दिनसम्म मनाङमा परेको हिमपातले अन्नपूर्ण पदमार्गमा अवरोध भएपछि बाह्य पर्यटक सिउरुङ आइपुगेको पर

Read More

पर्यटन बिकासको लागि लमजुङका युवा आफै सक्रिय

Posted on December 06, 2016 | views : 3568 | लम्जुङ्ग - LMG

मङ्सिर २१, लमजुङ | पर्यटन धरोहरको खानी लमजुड. जिल्लामा पर्यटन बिकासको लागि स्थानिय तथा संघ संस्थाहरु आ आफ्नो तबरले लागिरहेका छन् । बिशेष गरी पछिल्लो समयमा पूर्वि लमजुड.का स्थानियहरु आफ्नो गाउँ आफ्नो ठाउँमा बिकास संगै पर्यटकीय स्थल निर्माणका लागि चिन्तीत देखिन्छन् ।  हावा पानि कृषि,पर्यटन हर हिस

Read More