खोटाङ कराते टोलि विराटनगर प्रस्थान

Posted on: 18 Feb, 2019

चिसाङ शेर्पा | फागुन ६ खोटाङ | मोरङको बिराटनगरमा हुने राष्ट्रिय खेलकुदको प्रदेश स्तरीय प्रतियोगिताका लागि खोटाङ कराते टोली त्यसतर्फ प्रस्थान गरेको छ । बिराटनगर महानगरपालिकामा हुने प्रतियोगीतामा प्रतिस्पर्धा गर्न महिला पुरुषगरी १६ जना खेलाडी रहेका छन् ।


आठौं राष्ट्रिय खेलकुदका लागि खोटाङबाट पुरुष एकल कातामा मोतिचन्द्र राई र महिला एकल काँतामा रोश्मा राई छन् । पुरुष समुह काँतामा मोतिचन्द्र राई, अर्जुन श्रेष्ठ र रुरीहाङ दुमी तथा महिला समुह काँतामा रोश्मा राई, विद्याकला राई र नन्जु राई छन् । पुरुष कुमितेतर्फ ५० केजी समुहमा पर्शुराज राई, ५५ केजीमा अर्जुन श्रेष्ठ, ६० केजीमा सन्तोष राई, ६७ केजीमा रुरीहाङ दुमी, ७५ केजीमा सुजन राई, ८४ केजीमा हरिकाजी राई र ८४ प्लस समुहमा इश्वरधन राई छन् ।

यस्तै, महिला कुमितेतर्फ ४५ केजी समुहमा डुनु राई, ५० केजी समुहमा समिता राई, ५५ केजी समुहमा विद्याकला राई, ६१ केजीमा जस्मिना राई, ६८ केजीमा सोना राई र प्लस ६८ केजी समुहमा मिसडोना राई रहेकी टिम प्रशिक्षक सन्जय कुमार राईले जानकारी दिए । 

खेलाडीसँगै टिम व्यवस्थापक मनोज गिरि, निर्णायकहरु विचारी खोटाङ कराते विराटनगर प्रस्थान

चिसाङ शेर्पा फागुन ६ खोटाङ,

मोरङको बिराटनगरमा हुने राष्ट्रिय खेलकुदको प्रदेश स्तरीय प्रतियोगिताका लागि खोटाङ कराते टोली त्यसतर्फ प्रस्थान गरेको छ । बिराटनगर महानगरपालिकामा हुने प्रतियोगीतामा प्रतिस्पर्धा गर्न महिला पुरुषगरी १६ जना खेलाडी रहेका छन् ।

आठौं राष्ट्रिय खेलकुदका लागि खोटाङबाट पुरुष एकल कातामा मोतिचन्द्र राई र महिला एकल काँतामा रोश्मा राई छन् । पुरुष समुह काँतामा मोतिचन्द्र राई, अर्जुन श्रेष्ठ र रुरीहाङ दुमी तथा महिला समुह काँतामा रोश्मा राई, विद्याकला राई र नन्जु राई छन् । पुरुष कुमितेतर्फ ५० केजी समुहमा पर्शुराज राई, ५५ केजीमा अर्जुन श्रेष्ठ, ६० केजीमा सन्तोष राई, ६७ केजीमा रुरीहाङ दुमी, ७५ केजीमा सुजन राई, ८४ केजीमा हरिकाजी राई र ८४ प्लस समुहमा इश्वरधन राई छन् ।

यस्तै, महिला कुमितेतर्फ ४५ केजी समुहमा डुनु राई, ५० केजी समुहमा समिता राई, ५५ केजी समुहमा विद्याकला राई, ६१ केजीमा जस्मिना राई, ६८ केजीमा सोना राई र प्लस ६८ केजी समुहमा मिसडोना राई रहेकी टिम प्रशिक्षक सन्जय कुमार राईले जानकारी दिए । 

खेलाडीसँगै टिम व्यवस्थापक मनोज गिरि, निर्णायकहरु विचारी तामाङ, मिनल कसजु र सुमन राई टोलीमा विराटनगर प्रस्थान गरेका छन् । बिराटनगर प्रस्थान गरेका खेलाडी, टिम प्रशिक्षक तथा निर्णायकलाई हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई र उपप्रमुख विमला राईले हलेसीमा स्वागत गरेका थिए । स्वागत गर्दै नगरप्रमख, उपप्रमुखले भोली (फागुन ७) बाट हुने प्रतियोगितामा विजय हासिल गर्न खेलाडीलाई हौसला दिनुभयो । प्रतियोगिता फागुन ७ गतेदेखि १० गतेसम्म हुनेछ ।

विराटनगर प्रस्थान गर्ने क्रममा हलेसी दर्शनपछि सामूहिक फोटोमा नगरप्रमुख, उपप्रमुख तथा खेलाडी लगायत । तस्विर चिसाङ शेर्पा 

तामाङ, मिनल कसजु र सुमन राई टोलीमा विराटनगर प्रस्थान गरेका छन् । बिराटनगर प्रस्थान गरेका खेलाडी, टिम प्रशिक्षक तथा निर्णायकलाई हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई र उपप्रमुख विमला राईले हलेसीमा स्वागत गरेका थिए । स्वागत गर्दै नगरप्रमख, उपप्रमुखले भोली (फागुन ७) बाट हुने प्रतियोगितामा विजय हासिल गर्न खेलाडीलाई हौसला दिनुभयो । प्रतियोगिता फागुन ७ गतेदेखि १० गतेसम्म हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!