मनोरञ्जन | खोटाङ्ग - KTG


गायिका राईकाे डेंगुबाट मृत्यु

Posted on September 29, 2022 | views : 2401 | खोटाङ्ग - KTG

असोज १३, खोटाङ | खोटाङकी उदीयमान गायिका सुष्मिता राईको डेंगु संक्रमणका कारण निधन भएको छ । डेंगुको संक्रमणपछि काठ्माडौं पाटन अस्पताल भर्ना गरिएकी गायिका राईको उपचारका क्रममा बुधबार निधन भएको हो । हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमकी गायिका राईलाई मिर्गौला, कलेजो र फोक्सोमा समेत संक्रमण देखिएको थियो ।

Read More

हलेसी गढीको इतिहास पुस्तक र वृत्तचित्रमा

Posted on July 04, 2022 | views : 1125 | खोटाङ्ग - KTG

असार २०, खोटाङ | खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित हलेसी गढीको ऐतिहासिक विषयवस्तु समेटिएको पुस्तक तथा वृत्तचित्र सार्वजनिक गरिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा हलेसी गढी संरक्षण कार्यदलले तयार पारेको हलेसी गढीको इतिहास झल्काउने पुस्तक ‘होलैसुङ र हलेसी गढी’ र ‘हलेसी गढी वृत्तचित्र’ सार्

Read More

धर्मराज पोखरेलको ‘बरु मर्ने बाटो रोज्दै जानेछु’ सार्वजनिक (भिडियोसहित)

Posted on March 23, 2019 | views : 4152 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा । चैत्र ९, खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका लोक गायक धर्मराज पोखरेलको बहुप्रतिक्षित लोकगीत ‘बरु मर्ने बाटो रोज्दै जानेछु’को म्युजिक भिडियो सार्वजनिक भएको छ । धर्मराज पोखरेल प्रोडक्सन मार्फत शुक्रबार म्युजिक भिडियो सार्वजनिक गरिएको हो । नवराज दाहालको लय शब

Read More

को बन्ला हलेसी साईनो स्टार: टप ट्वान्टीको जजमा राधा र रेवत

Posted on February 06, 2019 | views : 3521 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा । माघ २३, खोटाङ । एकल सांगितिक प्रतियोगिता ‘हलेसी’ साईनो स्टारको पाँचौ जिल्ला स्तरीय (लोक राउण्ड) अडिसनका लागि निर्णायक (जज) मा यूवा गायक रेवत राई र राधा राई रहने भएका छन् । भोटिङ चरणको पाँचौं अडिसन आगामी शनिबार (माघ २६) हुदैछ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका चिउरीडाँडाका रेवतले हा

Read More

धर्मराज पोखरेलको 'रुदै धरर' विन्दावासिनी म्युजिक अर्वाडमा छनौट

Posted on October 25, 2018 | views : 3879 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | कार्तिक ८, खोटाङ | लोक गायक धर्मराज पोखरेलको उत्कृष्ट लोक दोहोरी गीत रुदै धरर विन्दावासिनी म्युजिक अर्वाडको नवौं संस्करणमा छनौट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका लोक गायक पोखरेलको मार्मिक लोकगीत आश्रममा बाउ आमा रुदै धरर बोलको गीत उत्कृष्ट पाँचमा परेको हो । विन्

Read More

खोटाङका लोक गायक पोखरेल बने उत्कृष्ट गायक

Posted on October 08, 2018 | views : 4428 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | असोज २२, खोटाङ | लोकगायक धर्मराज पोखरेल उत्कृष्ट गायकमा छनौट भएका छन् । सगरमाथा म्यूजिक अर्वाडमा पुर्बेली लोकगीत दुई दिने चोलाबाट उनी उत्कृष्ट लोकदोहोरी गायकमा छनौट भएका हुन् । बहुप्रतिभाका धनी पोखरेल लोकदोहोरीतर्फ उत्कृष्ट गायकमा छनौट भएपछि जिल्लाकै नाम उचो भएको छ । उत्कृष्ट गायकमा प

Read More

खिदिमादेखी–सिंहदरबारसम्म धाएः गायक जिम्बा

Posted on August 08, 2018 | views : 2531 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | साउन २३, खोटाङ | जिल्लामा तथा काठमाण्डौ भ्यालीमा खोटाङगेले गर्ने सानाठूला सांगीतिक कार्यक्रममा नछुट्ने एउटा नाम हो पृथी जिम्बा(तामाङ), स्वअध्ययन र स्वसाधानाले निखारिएका गायक जिम्बाको नाम र गीत नसुन्ने ब्यक्ति खोटाङमा कमै होलान् । झट्ट हेर्दा बुढ्यौलीपनले छोएको अनुभव हुने जीबन गीतसंगीत

Read More

बानियाँको ‘काली–काली कान्छी’ सार्वजनिक

Posted on May 21, 2018 | views : 1508 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | जेठ ७, खोटाङ | गायक तथा मोडल रमेश बानियाँको ‘बाध्यता २’ को दोश्रो गीत ‘काली–काली कान्छी तिमि हिस्सी परेकी’ सार्वजनिक भएको छ । सोही एल्बमको ‘तिन पाने’ बोलको पहिलो गीत र म्युजिक भिडियोपछि बानियाँले काली–काली गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको हो ।  रबिना मगरको रचना, देबेश

Read More

पुस्तकालय सञ्चालन सहयोगार्थ लागि साँघुरो दलानको च्यारिटी शो

Posted on April 25, 2018 | views : 2040 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | बैशाख १२, खोटाङ | पुस्तकालय सञ्चालनका लागि दिक्तेलमा चलचित्र च्यारिटो शो गरिने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ बरडाडाँमा अवस्थित वालविकास आधारभुत बिद्धालयको नमुना पुस्तकालय सहयोगार्थ नेपाली चलचित्र ‘साँघुरो दलान’को विशेष प्रर्दशन गरिने भएको हो । २०७४ साल असोजमा स्

Read More

डान्स मास्टर सन्जिब भन्छन्, ‘तडकभडक गर्न कपाल पालेको हैन’

Posted on March 28, 2018 | views : 1869 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/चैत्र १४, खोटाङ | “कलाकारितालाई साधन हैन साध्यको रुपमा लिनुपर्छ । समाज परिवर्तनमा कलाकारिताको अहम भूमिका हुन्छ ।” खोटाङका डान्स मास्टर उर्फ सन्जिब राई आफ्नो ओजपुर्ण तर्क बताउदै थिए ।   हेर्दा तडकभडक, रफ स्टाईल, लामो कपाल, विभिन्न फेशनमा भेटिने डान्स मास्टर अर्थात सन्जिब हेराई

Read More

खोटाङ आईडलको ग्राण्ड फिनाले शनिबार

Posted on March 16, 2018 | views : 1420 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | चैत्र २, खोटाङ | चर्चित सांगीतिक रियालिटी खोटाङ आईडलको ग्राण्ड फिनाले शनिबार हुने भएको छ । फाईनल अडिसनका लागि छैठौ अडिसनबाट छनौटमा परेका उत्कृष्ट ५ जनाले कलाको माध्यमबाट घम्साघम्सी गर्दैछन् । खोटेहाङ गाउँपालिका–१ सिम्पानीकी २१ बर्षिय दिपा राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्य

Read More

‘चकलेट दिन्थे, अनि गीत गाउँथे’ लोकदोहोरी गायक गदाल

Posted on March 07, 2018 | views : 1573 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | फागुन २३, खोटाङ | ‘धर्तीमा जन्म लिई सकेपछि केही छाप छोडेर जानुपर्छ ।’ बाल्यकालबाट कलाकारितामा लागेका लोकदोहोरी गायक तथा संगीतकार हर्क गदालले भने, “लोकदोहोरी गीतले मात्र बजार लिएन अब लोकपप र जागरण गीत गाउने तयारीमा छु ।” दिक्तेल बजारको एक होटलमा भेटिएका पातलो अग्लो उचाई, कालो बर्णका लो

Read More

किरात राई संस्कृतीमा आधारित चलचित्र ‘सायाबुङ’को च्यारीटी शो दिक्तेलमा हुने

Posted on February 19, 2018 | views : 1709 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/फागुन ७, खोटाङ । दिक्तेलमा किरात राई संस्कृतीमा आधारित चलचित्र सायाबुङ (शिरफुल)को च्यारिटी शो हुने भएको छ ।  माझकिरातको वसोवास रहेको खोटाङलाई लक्षित गर्दै राई परम्परा, संस्कार, संस्कृती उत्थानका लागि सायाबुङको च्यारिटी शो गर्न लागिएको हो । आगामी फागनु २६ गते सदरमुकाम दिक्तेलस्थित

Read More

खोटाङ आईडलमा उत्कृष्ट १२ जना

Posted on February 16, 2018 | views : 1512 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | फागुन ४, खोटाङ | सर्वाधिक चर्चामा रहेको खोटाङ आईडलको टप टेनलाई उत्कृष्ट १२ बनाईएको छ । परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका राजापानीले आयोजना गरिरहेको आईडलको आगामी छैठौ राउण्ड प्रर्तिस्पर्धाका लागि उत्कृष्ट १२ बनाईएको हो । गत माघ २७ गते भएको पाँचौ अडिसनबाट टपटेन छनोट गरिए पनि बाल प्

Read More

खोटाङ आईडलको टपटेन छनौट, को–को परे हेर्नुहोस (कसलाई कति भोट ?)

Posted on February 10, 2018 | views : 1470 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | माघ २७, खोटाङ | खोटाङ आईडलको पाँचौ अडिसनबाट टपटेन छनौट भएको छ । जिल्लाभित्रका कुनाकाप्चामा लुकेर रहेका प्रतिभालाई बाहिर उजागर गर्दै सञ्चालित आईडलको पाँचौ लोकपप अडिसनबाट शनिबार दशजना छैठौ अडिसनका लागि छनौटमा परेका हुन् । गत मंसिर २३ गते साकेला गाउँपालिका रतन्छाबाट शुरु भएको आईडलले २ नग

Read More

खोटाङ आईडलको पाँचौ अडिसन शनिबार, जजमेनमा पार्बती राई

Posted on February 07, 2018 | views : 2864 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/माघ २४, खोटाङ । खोटाङ आईडलको पाँचौ अडिसन शनिबार हुंदैछ । जिल्लाभित्रका कुनाकाप्चामा लुकेर रहेका प्रतिभालाई बाहिर उजागर गर्दै सञ्चालित आईडलको पाँचौ लोकपप अडिसन जिल्ला समन्वय समितिको समिक्षालयमा हुनेछ ।  जिल्लामा सर्वाधिक चर्चामा रहेको बृहत सांगितिक रियालिटी शो खोटाङ आईडलको लोकपप राउ

Read More

संगीत, नृत्य र अभिनय सिक्न जिल्ला बाहिर जान नपर्ने, साईनोमा आउनुहोस

Posted on February 04, 2018 | views : 1712 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | माघ २१, खोटाङ | जिल्लामा ‘साईनो कला केन्द्र’को स्थापना हुने भएको छ । संगीत, नृत्य र अभिनयजस्ता कला सिक्न जिल्लाबासी बाहिर जान नपरोस भन्ने उद्देश्यले केन्द्रको स्थापना गर्न लागिएकोे हो । दिक्तेलमा आगामी फागुन १ गते विधिबत रुपमा उद्घाटन हुने केन्द्रमा संगीत, नृत्य सिकाउने र आगमी दिनमा अ

Read More

खोटाङ आईडलको लोक आधुनिक राउण्डबाट १७ जना छनौट

Posted on January 31, 2018 | views : 1658 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | माघ १७, खोटाङ | बृहत सांगितिक रियालिटी शो खोटाङ आईडलको लोक आधुनिक राउण्डबाट १७ जना नव गायक तथा गायिका छनौटमा परेका छन् । मल्टिराउण्ड अडिसन पार गरेका २९ जना प्रर्तिस्पर्धीहरुलाई मंगलवार दिक्तेलस्थित समिक्षालय हलमा लोक आधुनिक गीत गाउन लगाएर लोकपप राउण्डका लागि अगाडी ल्याइएको हो । १२ जना

Read More

खोटाङका हाँस्य कलाकार योगीन टेलिभिजनमा उदाए

Posted on January 23, 2018 | views : 1916 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | माघ ९, खोटाङ | खोटाङका नब हाँस्य कलाकार योगिन राई राष्ट्रिय टेली श्रृङखला ‘हाक्का हाक्की’ मार्फत दर्शक र श्रोतामाझ आएका छन् । बिगत लामो समयदेखी राजधानी बसेर नेपाली कलाकारितामा संर्घषशिल, उर्जावान राइ नेपाल टेलिभिजनबाट प्रत्येक सोमबार साँझ ७:२५ बजे प्रशारण हुने टेलिसिरियल हाक्का हाक्की

Read More

खोटाङ आईडल यात्रामा २९ जना अगाडी, को–को परे ?

Posted on January 23, 2018 | views : 2163 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/माघ ९, खोटाङ । खोटाङमा जारी बृहत सांगितिक रियालिटी शो खोटाङ आईडलको मल्टिराउण्ड अडिसनबाट २९ जना प्रर्तिस्पर्धीहरु लोक आधुनिक राउण्डमा पुगेका छन् । ४१ जना बाहिरएका छन् । ‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने उद्देश्यका साथमा आयोजित आईडलमा रहेका ७० जना प्रतिभाबाट निख

Read More

चलचित्र प्रेमगीतका कभरगीत बिजेता राई भन्छन्- ‘प्रेम प्रस्ताव आईरहन्छ तर, एक्सेप्ट गरेको छैन’

Posted on January 20, 2018 | views : 2372 | खोटाङ्ग - KTG

नेपाली संगीत बजारमा युवा गायक सागर संसार राई अहिलेको चर्चित नाम हो । २०६९÷०७० सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रब्यापी आधुनिक गीत प्रतियोगिताका दोश्रो तथा नेपाली चलचित्र प्रेमगीतको कभर गीतका बिजेता तथा प्रेमगीत २ का गायक राई श्रोता र दर्शकका प्रिय कलाकार हुन् । खोटाङ रुपाकोट मझुवागढी नगरपालि

Read More

खोटाङ आइडल हेर्न २५ रुपैयाँ तिर्नुपर्ने, मल्टिराउण्डबाट ४० जना आउट हुँदै

Posted on January 20, 2018 | views : 1510 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/माघ ६, खोटाङ । ‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने उद्देश्यका साथमा सञ्चालित ‘खोटाङ आईडल’का अबका श्रृङखला हेर्नलाई २५ रुपैयाँ तिर्नुपर्ने भएको छ ।  जिल्लाको हकमा ठूलो धनराशी भएको सांगितिक रियालिटी शो आईडललाई व्यवस्थित, मर्यादित र वातावरण अनुकुलताका लागि यस्

Read More

पदम थुलुङको ‘मायाँ छ रुमालैमा’ सार्वजनिक (भिडियोसहित)

Posted on January 16, 2018 | views : 2472 | खोटाङ्ग - KTG

खोटाङका युवा गायक तथा संगीतकार पदम थुलुङको लोक जुहारी ‘मायाँ छ रुमालैमा’ सार्वजनिक भएको छ ।  ‘माया छ रुमालैमा’ लाई माघे संक्रान्तीको अवशर पारेर सोमबार यूटुवमार्फत सार्वजनिक गरिएको हो । हाइलाईट्स म्यूजिकमार्फत बजारमा आएको लोपोन्मुख बनेको लोक भाकामा आधारित लोक जुहारी मायाँ छ रुमालैमाको भ्यूअर एकै

Read More

खोटाङ आईडलको दोश्रो अडिसन दिक्तेलमा जारी, ७ गाउँपालिका सकियो

Posted on January 12, 2018 | views : 2023 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस २८, खोटाङ । खोटाङ आईडलको दोश्रो अडिसन दिक्तेलमा जारी रहेको छ ।  जिल्लाको हकमा ठूलो धनराशी भएको सांगितिक रियालिटी शो खोटाङ आईडलको दोश्रो अडिसन शुक्रबारबाट सदरमुकाम दिक्तेलस्थित स्थानिय हेलिप्याडमा जारी रहेको हो । ‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने योजना

Read More

खोटाङ आईडलको दोश्रो अडिसन शुक्रबारबाट शुरु, को–को होलान् आउट ?

Posted on January 11, 2018 | views : 1490 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस २७, खोटाङ । जिल्लाको हकमा ठूलो धनराशी भएको सांगितिक रियालिटी शो खोटाङ आईडलको दोश्रो अडिसन शुक्रबार हुंदैछ ।  सदरमुकाम दिक्तेलस्थित स्थानिय हेलिप्याडमा हुने रियालिटी शोमा १६८ जनाले आफ्नो प्रतिभा प्रस्तुत गर्ने भएका छन् । ‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्

Read More

पुस २८ बाट खोटाङ आइडलको दोश्रो अडिसन

Posted on January 04, 2018 | views : 1577 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस २०, खोटाङ । सांगितिक रियालिटी शो खोटाङ आईडलको दोश्रो अडिसन पुस अन्तिमबाट हुने भएको छ ।  ‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने उद्देश्यका साथमा सञ्चालित ‘खोटाङ आईडलको दोश्रो अडिसन पुस २८÷२९ गतेबाट हुने भएको हो । परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका ११ रा

Read More

खोटाङ आईडल: पहिलो चरणको अन्तिम अडिसन दिक्तेलमा जारी

Posted on January 01, 2018 | views : 1398 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस १७, खोटाङ । जिल्लाको हकमा ठूलो धनराशी भएको सांगितिक रियालिटी शो खोटाङ आईडलको पहिलो चरणको अन्तिम अडिसन दिक्तेलमा जारी रहेको छ ।  ‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने मुल उद्देश्यका साथमा गत मंसिर २३ गते साकेला गाउँपालिका रतन्छाबाट शुरु भएको खोटाङ आईडलको प

Read More

खोटाङका गीतकार प्रमोद श्रेष्ठको राष्ट्रिय गीत बजारमा

Posted on January 01, 2018 | views : 3637 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस १७ खोटाङ । ‘फुल्छ फुल ऊ हागाँले नै राम्रो’ गीतबाट एकाएक चर्चामा आएका खोटाङका युवा गीतकार प्रमोद श्रेष्ठको राष्ट्रिय गीत बजारमा आएको छ ।  गत असोजमा ‘गाईदेउन गीत ए कान्छा’ गीतको म्युजिक भिडियो बजारमा ल्याएका गीतकार श्रेष्ठको पुःन राष्ट्रिय गीत बजारमा आएको हो ।  गीतकार श्रेष

Read More