ढाडे बिरालो टिमको यसपालीको तिजगीतः ‘छोटा लुगा लायौ भने बीचबाटैमा खोल्दीन्छु’

Posted on: 25 Jul, 2016

साउन ९, काठमाडौं । नारीहरुको महान चाड तिज आउनै लाग्दा धेरै तीजका गीतहरु बजारमा आएका छन् यसै क्रममा प्रकास कटवालको नयाँ गीत बजारमा छ | 

गीतमा गायक प्रकाश कटुवाल, गायिका श्रीदेवी देवकोटाको स्वर छ भने र शब्द बिनोद ढकालले लेखेका हुन् । गतबर्ष छोटा लुगा लगाएर तिज गीतमा नाँचेको भन्दै मोडल ज्योतीमगर सहितको बिषय निकै चर्चामा आएको थियो । यसपाली पनि छोटो लुगाकै बिषयलाई गीतमा उठाईएको छ । गीतमा गायक गायिकाकै अभिनय रहेको छ भिडियो  तल  हेर्नुहोस 

-

गीतमा समावेश शब्दको केहि अंशः

‘खोजे खोज भाउ

मन परेको लाउन पाउनु मेरो आफ्नै छ संस्कार

लामो लाए पाखे भन्छौ छोटो लाए बहीस्कार ,

गुन्यु चोली लाउ मैयाँ कुर्ता सुरुवाल लाउ 

संस्कृती का कुरा गर्छौ देख्या कुरा बोल्दीन्छु

छोटा लुगा लायौ भने बीचबाटैमा खोल्दीन्छु

गुन्यु चोली लाउ

भनेको नमान्ने भा काशीतीर जाउ’


यस बिषयमा तपाइको प्रतिक्रिया...!