समाज | काभ्रेपलान्चोक - KVP


८३ वर्षीया वृद्धाको हत्या आरोपमा युवक पक्राउ

Posted on March 28, 2024 | views : 73 | काभ्रेपलान्चोक - KVP

चैत १५, काभ्रे | वृद्धाको हत्या गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ परेको छ। पक्राउ पर्नेमा  सुनसरीको धरान उपमहानगरपालिका-८ का २९ वर्षीय सन्तोष आचार्य रहेका छन्। इलाका प्रहरी कार्यालय बनेपाले पत्रकार सम्मेलन गरेर बिहीबार आरोपी सार्वजनिक गरेको हो।  काभ्रेको धुलिखेल-९ घर भई बनेपा-१३ भैंसेप

Read More

काभ्रेमा सवारी दुर्घटना, एक जनाको मृत्यु

Posted on February 13, 2024 | views : 290 | काभ्रेपलान्चोक - KVP

फागुन १,  पाँचखाल  | काभ्रेको पाँचखाल नगरपालिका-८ स्थित पचास किलोमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्। मंगलबार दिउँसो पौने ४ बजेतिर दोलालघाटबाट जिरो किलोतर्फ आउँदै गरेको बा.प्र. ०२-०३४ प. ३३२१ मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आएको बा.३ ख.

Read More

बोक्सीको आरोपमा हत्या गरी फरार रहेका दुई जना १५ वर्षपछि पक्राउ

Posted on January 19, 2024 | views : 292 | काभ्रेपलान्चोक - KVP

माघ ५, काठमाडौं | बोक्सीको आरोपमा हत्या गरी फरार रहेका दुई जना अभियुक्त १५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नमा काभ्रेको शिखर आम्बोटे गाविस-३  घर भएका  ४४ वर्षीय टंक बहादुर मगर र ४२ वर्षीय सन्त बहादुर मगर रहेका प्रहरीले जनाएको छ । उनीहरु २०६५ असोज २९ गते काभ्रेको साविक साबिक रोशि गाउँप

Read More

१५ लाख रुपैयाँ घुस रकमसहित बनेपाका वडाध्यक्ष पक्राउ

Posted on January 18, 2024 | views : 318 | काभ्रेपलान्चोक - KVP

माघ ४, काठमाडौं | १५ लाख घुससहित अख्तियारको टोलीले बनेपाका वडाध्यक्षलाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख रुपैयाँ घुस रकमसहित बनेपा नगरपालिकाका वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ । आयोगको टोलीले बनेपा ९ का वडाध्यक्ष ४२ वर्षीय नृपेश बादेलाई नियन्त्रणमा लिएको हो । घर बाटो सिफारि

Read More

स्रोत नखुलेको गरगहना र रकमसहित एक जना पक्राउ

Posted on December 06, 2023 | views : 339 | काभ्रेपलान्चोक - KVP

मङ्सिर २०, धुलिखेल | काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट खरिदको स्रोत नखुलेका गरगहना र रकमसहित एक जनालाई पक्राउ गरिएको छ । ठूलो परिमाणमा सुन तथा चाँदी गाली बिक्री गरेको भन्ने सूचनाका आधारमा प्रहरीले बनेपा नगरपालिका–७ वकुटोलस्थित एक घरमा डेरा गरी बस्ने भारतको महाराष्ट्र प्रदेश साङ्ली जिल्लाका ३९ वर्षीय

Read More

सामुदायिक वन उपभोक्ता समितिको रकम बाँडेर खाने ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Posted on November 22, 2023 | views : 322 | काभ्रेपलान्चोक - KVP

मङ्सिर ६, काभ्रेपलाञ्चोक |  सामुदायिक वन उपभोक्ता समितिको हिसाब बाँडीचुँडी खाने तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका वडा नं. ४ स्थित धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रसिंह लामा, सचिव संगिता चौलागाई, कोषाध

Read More

आज यी प्रदेशमा हिमपातको सम्भावना

Posted on November 20, 2023 | views : 4976 | काभ्रेपलान्चोक - KVP

मङ्सिर ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौस

Read More

कपडा पसलमा ग्राहक बनेर गएका सासु बुहारी चोरी आरोपमा पक्राउ

Posted on November 09, 2023 | views : 762 | काभ्रेपलान्चोक - KVP

कार्तिक २३, बनेपा । काभ्रेको बनेपास्थित एक कपडा पसलमा ग्राहक बनेर गएका दुई महिला चोरी आरोपमा पक्राउ परेका छन्। जेनुन कस्मेटिक एन्ड फेन्सी पसलबाट कपडा चोरेको आरोपमा प्रहरीले दोलखाका ६३ वर्षीया दुर्गा विक र ३५ वर्षीया विनिता विकलाई पक्राउ गरेको छ। दुर्गा र विनिता सासु बुहारी हुन्। प्रहरीले उनीहरुको स

Read More

काभ्रेभञ्ज्याङबाट १० क्विन्टल चिनी बरामद

Posted on November 03, 2023 | views : 263 | काभ्रेपलान्चोक - KVP

कार्तिक १७, काभ्रेपलाञ्चोक | काभ्रेपलाञ्चोकको धुलिखेलसित जोडिएको विपी राजमार्गबाट पूर्वी तराईका विभिन्न स्थानबाट चिनी तस्करी हुने गरेको पाइएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित काभ्रेभञ्ज्याङबाट बिहीबार सवारीसाधन जाँचक

Read More

पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

Posted on November 01, 2023 | views : 6220 | काभ्रेपलान्चोक - KVP

कात्तिक १५, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ  । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्ष र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिक बदली देखि मौसम सामान

Read More

काभ्रेको पनौतीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

Posted on October 31, 2023 | views : 434 | काभ्रेपलान्चोक - KVP

कार्तिक १४, काभ्रे | काभ्रेको पनौतीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो २ः१० बजेको समयमा पनौती–२ सिलाभंज्याङमामा निसान गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनएको छ । कुशादेवीबाट नयाँ गाँउतर्फ जाँदै गरेको बा.४ ख.६७२३ पराल लोड निसान गाडी ब्र

Read More

‘लम्पी स्किन’ पीडित किसानलाई राहत

Posted on October 17, 2023 | views : 379 | काभ्रेपलान्चोक - KVP

असोज ३०, काभ्रेपलाञ्चोक | काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले लम्पी स्किन रोगबाट पशुचौपाया मरेका तीन सय किसानलाई राहत वितरण गरेको छ । हालसम्म नगरका १२ वडामा तीन सय किसानका तीन सय १० पशु चौपायाको लम्पी स्किनबाट मृत्यु भएको नगरले जनाएको छ । नगरले लम्पी स्किन पीडितलाई राहत वितरणको मापदण्ड तयार गरी दुई व

Read More

चिर्पट प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या

Posted on August 20, 2023 | views : 723 | काभ्रेपलान्चोक - KVP

भदौ ३, काभ्रे | काभ्रेमा चिर्पट प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । काभ्रेको पाँचखाल नगरपालिका-१२ देवीराज भेटवालको घरमा डेरा गरी बस्ने ३६ वर्षीय हरी माझीले २६ वर्षीया श्रीमती कुमारी माझीलाई टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको प्रहरी चौकी बालुवाले जनाएको छ । कुमारीको धुलिखेल अस्पतालमा

Read More

हाफ पेन्ट लगाएको भन्दै सेवाग्राही सेवाबाट वञ्चित

Posted on June 25, 2023 | views : 705 | काभ्रेपलान्चोक - KVP

असार १०, काभ्रे | जिल्ला प्रशासन कार्यालय काभ्रेले आज बिहान एक व्यक्तिलाई हाफ पेन्ट लगाएको भन्दै पासपोर्ट सेवामा रोक लगाएको छ । आइतबार बिहान एक जना व्यक्ति पासपोर्ट बनाउन जिल्ला प्रशासन कार्यालय काभ्रे हाफ पेन्ट लगाएर पुगेका थिए । उनलाई हाफ पेन्ट लगाएको भन्दै प्रशासनले पासपोर्ट बनाउने लाइनबाट ह

Read More

श्रीमानको कुटपिटबाट नमोबुद्ध नगरपालिकाकी वडा सदस्यको मृत्यु

Posted on June 15, 2023 | views : 862 | काभ्रेपलान्चोक - KVP

जेठ ३२, काभ्रे । श्रीमानको कुटाइबाट एकजना दलित महिला वडा सदस्यको मृत्यु भएको छ । काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका वडा नम्बर ११ की दलित महिला सदस्य ज्ञानीमाया विकको हत्या गरेको अभियोगमा उनका पति सन्दु विकलाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार राति श्रीमानको कुटाइबाट मरणासन्न भएकी ज्ञानीमायाको उपचार

Read More

गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु

Posted on June 07, 2023 | views : 581 | काभ्रेपलान्चोक - KVP

जेठ २४, बनेपा | काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यू भएको छ ।  काठमाडौँबाट बनेपातर्फ आउँदै गरेको बा४ख ४२९४ नम्बरको गाडीले गए राति सडक छेउमा हिँडिरहेका तेमाल गाउँपालिका–९ का ७० वर्षीय छेवाङ तामाङलाई ठक्कर दिएको हो । सख्त घाइते उनको बनेपास्थित शिर

Read More

चण्डेश्वरी जात्रा : ‘ल्हाका पालुं हाः’मा रम्दै बनेपाली

Posted on May 06, 2023 | views : 442 | काभ्रेपलान्चोक - KVP

बैशाख २३, काभ्रेपलाञ्चोक | बनेपामा चण्डेश्वरी जात्रा सुरु भएको आज तीन दिन भयो । बुधबार अपराह्न हनुमान ढोकाबाट तरबार (खड्ग) ल्याई सरकारकातर्फबाट पूजा गर्ने व्यक्तिको सहभागिता जनाएपछि बनेपाको प्रसिद्ध चण्डेश्वरी जात्राको औपचारिक सुरुआत गरिएको हो । १७औँ शताब्दीदेखि हरेक वर्षको चण्डी (वैशाख शुक्ल)पूर्णि

Read More

बनेपामा मोटरसाइकलको ठक्करबाट स्थानीय मृत्यु, अरनिको राजमार्ग ठप्प

Posted on May 02, 2023 | views : 493 | काभ्रेपलान्चोक - KVP

बैशाख १९, बनेपा | काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १३ स्थित भैँसेपाटीमा गएराति  काठमाडौँतर्फ जाँदै गरेको बा६३प २७२ नंको  मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६० वर्षीय बालकृष्ण बुढाथोकीको निधन भएको छ । बुढाथोकीको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको इलाका प्रहरी कार्यालय बनेपाका प्

Read More

काभ्रेमा विपद् : ९ महिनामा ५९ जनाको मृत्यु, ३७७ घाइते

Posted on April 27, 2023 | views : 446 | काभ्रेपलान्चोक - KVP

बैशाख १४, काभ्रेपलाञ्चोक | चालु आर्थिक वर्षको नौ महिनामा काभ्रेपलाञ्चोकमा चार सय २४ जना विपद्मा परेका छन् । तीमध्ये ५९ को मृत्यु भएको छ भने तीन सय ७७ घाइते तथा सुरक्षाकर्मीले ३३ को उद्धार गरेको जनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा अघिल्लो आर्थिक वर्ष २०७८÷२०७९ मा चार सय ४३ विपद्मा परेक

Read More

शिक्षकलाई एक वर्ष तीन महिना कैद सजाय

Posted on April 10, 2023 | views : 491 | काभ्रेपलान्चोक - KVP

चैत २७, काभ्रेपलाञ्चोक | छात्रालाई अश्लिल सामग्री देखाएको अभियोगमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले एक शिक्षकलाई कैद र जरिवानाकाे फैसला गरेको छ ।  प्रमुख जिल्ला न्यायाधीश मोहनराज भट्टराईको इजलासले महाभारत गाउँपालिका–३ स्थित सिद्देश्वर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक देविन्द्रकुमार विष्टलाई एक व

Read More

डब्लुएचओले धुलिखेललाई पहिलो स्वस्थ सहरमा सूचीकृत गर्दै

Posted on April 07, 2023 | views : 472 | काभ्रेपलान्चोक - KVP

चैत २४, काभ्रेपलाञ्चोक | विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई नेपालको पहिलो स्वस्थ सहरका रूपमा सूचीकृत गर्ने भएको छ । काठमाडौँबाट ३० किलोमिटर पूर्वमा अवस्थित पर्यटकीय नगर धुलिखेललाई डब्लुएचओले करिब एक महिनाभित्र पहिलो स्वस्थ सहरको मान्यता दिई सदस्यता प्रदान गर्ने

Read More

काभ्रे डाँडापारि : सुत्केरी हुन हेलिकोप्टरकै भर

Posted on April 04, 2023 | views : 435 | काभ्रेपलान्चोक - KVP

चैत २१, काभ्रेपलाञ्चोक | महाभारत पर्वत शृङ्खला (डाँडापारि) पारि अवस्थित महाभारत गाउँपालिका–७ बनखुको २१ वर्षीया गर्भवती कविता मोक्तानलाई सोमबार हेलिकोप्टरबाट काठमाडाँै लगियो । ‘सुत्केरी ब्यथा’ लागेपछि शनिबार स्थानीय ‘बर्थिङ सेन्टर’मा भर्ना भएकी उनलाई उच्च रक्तचापका कारण त्यहाँ सुत्केरी गराउन समस्या भ

Read More

काभ्रेपलाञ्चोकमा नागरिकताभन्दा राहदानी बनाउने बढी

Posted on March 23, 2023 | views : 568 | काभ्रेपलान्चोक - KVP

चैत ९, धुलिखेल | काभ्रेपलाञ्चोकमा नागरिकभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी रहेको  छ । जिल्ला प्रशासन कार्यालयको पछिल्लो तीन महिनाको तथ्याङ्कअनुसार नागरिकताभन्दा राहदानी लिने सेवाग्राहीको सङ्ख्या बढी देखिएको हो ।  दिनहँु राहदानी बनाउने सेवाग्राहीको सङ्ख्या धेरै रहेको प्रमुख जिल्ला अधिकारी प

Read More

काभ्रेपलाञ्चोकमा नागरिकताभन्दा राहदानी बनाउने बढी

Posted on March 23, 2023 | views : 635 | काभ्रेपलान्चोक - KVP

चैत ९, धुलिखेल | काभ्रेपलाञ्चोककमा नागरिकभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी रहेको  छ । जिल्ला प्रशासन कार्यालयको पछिल्लो तीन महिनाको तथ्याङ्कअनुसार नागरिकताभन्दा राहदानी लिने सेवाग्राहीको सङ्ख्या बढी देखिएको हो ।  दिनहुँ राहदानी बनाउने सेवाग्राहीको सङ्ख्या धेरै रहेको प्रमुख जिल्ला अधिकारी

Read More

काभ्रे केन्द्रविन्दु भएर भूकम्पको धक्का

Posted on March 05, 2023 | views : 999 | काभ्रेपलान्चोक - KVP

फागुन २१, काठमाडौं । काभ्रेपलाञ्चोक केन्द्र भएर भूकम्प गएको छ । आज बिहान आठ बजेर तीन मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का काभ्रेलगायत आसपासका जिल्लामा महसुस भएको छ ।

Read More

बनेपामा बसको ठक्करबाट ८ बर्षीया बालिकाको मृत्यु, बिपि राजमार्ग बन्द

Posted on February 02, 2023 | views : 1004 | काभ्रेपलान्चोक - KVP

माघ १९, बनेपा | बनेपामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएकाे छ  । बनेपाबाट खार्पाचोक जाँदै गरेको बसले नमोबुद ७ स्थित २० किलोमा ८ बर्षीया बालिका दिबिसा अधिकारीलाई ठक्कर दिई घटनास्थलमै मृत्यु भएकाे हाे  । उक्त घटनालाई लिएर आफन्तहरुकाे आक्रोशित भिडले बा २ ख ७३४२ नम्बरको बसमा आगजनी गरेका छन्

Read More

राजमार्गमा फोहर फाल्नेलाई कारबाही गर्दै नगरपालिका

Posted on January 19, 2023 | views : 773 | काभ्रेपलान्चोक - KVP

माघ ५, धुलिखेल | नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने बिपी राजमार्गमा फोहर फाल्ने सवारीसाधन तथा यात्रुलाई कारबाही गर्ने भएको छ ।  नेपाल प्रहरीसँगको सहकार्यमा नगरपालिकाले बिपी राजमार्ग प्रयोगकर्तालाई फोहरजन्य सामग्री फाले कारबाही गर्ने निर्णयसहित सचेत गराएको हो ।  सो राजमार्ग भएर यात्

Read More

विभिन्न मुद्दाका नौ जना फरार प्रतिवादी पक्राउ

Posted on January 10, 2023 | views : 752 | काभ्रेपलान्चोक - KVP

पुस २६, काभ्रेपलाञ्चोक | जिल्ला प्रहरी कार्यालय धुलिखेलले विभिन्न मुद्दाका नौ  फरार प्रतिवादी पक्राउ गरी काभ्रे जिल्ला अदालतमा पेस गरेको छ । जिल्ला अदालत तथा उच्च अदालतलगायतका निकायबाट ठगी, भ्रष्टाचार, बोक्सीको आरोप, बैंकिङ कसुर, लागुऔषध, गाली बेइज्जती मुद्दामा कैद तथा जरिवाना फैसला भई फरार रहे

Read More