अर्थ/विकास | काभ्रेपलान्चोक - KVP


काभ्रेको देविस्थानडाँडाबाट प्याराग्लाइडिङ उडान सुरु

Posted on July 16, 2023 | views : 526 | काभ्रेपलान्चोक - KVP

असार ३१,  काभ्रे | काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित पर्यटकीयस्थल देविस्थानडाँडाबाट शनिबार व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडान सुरु गरियो । विश्वबजार प्याराग्लाइडिङ प्रालिले देविस्थानबाट धुलिखेल नपा–८ स्थित बडाल गाउँसम्म पुग्ने करिब डेढ किलोमिटर दूरी तथा पाँच हजार पाँच सय फिट उचाइमा उड

Read More

सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पुर्याईने

Posted on May 21, 2023 | views : 12516 | काभ्रेपलान्चोक - KVP

जेठ ७, सर्लाही । खानेपानीमन्त्री महिन्द्रराय यादवले सबै नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।  शनिवार यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमा स्वच्छ खानेपानी र सरसफाइ मौलिक हकमा उल्लेख रहेको र यसलाई कार्यान्वयन गर्न

Read More

‘बागमतीको पाँच वर्ष’ सार्वजनिक, के-के गरेछ बागमती प्रदेशले ५ बर्षमा (संक्षेप विवरण सहित)

Posted on February 17, 2023 | views : 3179 | काभ्रेपलान्चोक - KVP

फागुन ५, काठमाडौँ । बागमती प्रदेश सरकारले पाँच वर्षको अवधिमा गरेका कामको विवरण समेटिएको पुस्तक आज सार्वजनिक गरिएको छ । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सो पुस्तक सार्वजनिक गरिएको हो । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पाँच वर्षे उपलब्ध

Read More

भक्तपुर–नगरकोट सडक चैत १५ गतेभित्रै सम्पन्न गर्ने प्रतिबद्धता

Posted on December 23, 2021 | views : 2548 | काभ्रेपलान्चोक - KVP

पुस ८, भक्तपुर | विगत आठ वर्षदेखि अलपत्र परेको भक्तपुर–नगरकोट सडक निर्माण आगामी चैत १५ गतेभित्र सम्पन्न गर्ने कमलविनायक–नगरकोट सडक निर्माण आयोजना तथा निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनले प्रतिबद्धता जनाएको छ । सडक छिटो निर्माण सम्पन्नका लागि दबाब दिन चाँगुनारायण नगरपालिकाले बुधबार रातिसम्म आयोजना गरे

Read More

दसैंको मुखमा सुनको मूल्य निरन्तर उकालो, तोलाकाे ९० हजारमाथि पुग्यो

Posted on October 05, 2021 | views : 39580 | काभ्रेपलान्चोक - KVP

असोज १९ , काठमाडौं। दसैंकाे पूर्वसन्ध्यामा सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएकोमा साताको तेस्रो दिन मंगलबार पाँच सय रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ काराेबार भइरहेकाे छ ।  म‌ंगलबार छ

Read More

स्यानिटरी प्याडमा कर वृद्धि भएको छैन : अर्थ मन्त्रालय

Posted on September 25, 2021 | views : 39626 | काभ्रेपलान्चोक - KVP

असोज ९,  काठमाडौं। सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर थप नगरिएको स्पष्ट पारेको छ। सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको अर्थ मन्त्रालयले जनाएको छ।   स्यानिटरी प्याड आय

Read More

उद्यमशीलता र रोजगारी अभिवृद्धिका लागि बैंकसँग कर्जा सम्झौता

Posted on August 28, 2021 | views : 2089 | काभ्रेपलान्चोक - KVP

राजकुमार पराजुली । भदौ १२, काभ्रेपलाञ्चोक (रासस)। उद्यमशीलताको विकास एवं प्रवद्र्धनका लागि ‘सहुलियतपूर्ण कर्जा’ उपलब्ध गराउन पाँचखाल नगरपालिकाले वित्तीय संस्थासँगको सम्झौतालाई तीव्रता दिएको छ ।  उद्यम गर्न चाहने नगरवासीका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने उद्देश्यले नगरपालिका र नवील बैंकबीच

Read More

वाग्मती प्रदेश सञ्चित कोषमा ४३ प्रतिशत मात्रै राजस्व

Posted on August 25, 2021 | views : 5265 | काभ्रेपलान्चोक - KVP

भदौ ९, काभ्रेपलान्चोक | वाग्मती प्रदेश सञ्चित कोषमा ४३ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ । अपेक्षितमध्ये ४३ प्रतिशत अर्थात् रु अठासी करोड ९५ लाख २९ हजार मात्रै राजस्व सङ्कलन भएको प्रदेशस्थित सार्वजनिक लेखा समितिले जनाएको छ । उल्लिखित रकम बितेको आर्थिक वर्षमा प्रदेशका स्थानीय तहद्वारा राजस्व बाँडफा

Read More

मदन भण्डारी विविको डिपिआर ‘ग्लोबल बोलपत्र’मार्फत

Posted on July 19, 2021 | views : 1287 | काभ्रेपलान्चोक - KVP

राजकुमार पराजुली । साउन ४, काभ्रेपलाञ्चोक (रासस) । पाँचखालमा निर्माण हुने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)नै अन्तर्राष्ट्रिय बिडिङ् ( ‘ग्लोबल बोलपत्र) मार्फत हुने भएको छ । यसका लागि प्रक्रिया थालिएको विश्वविद्यालय पूर्वाधार निर्माण समितिले जनाएको छ

Read More

कोरोना कहर : सुरक्षण मुद्रण केन्द्र निर्माण प्रभावित

Posted on July 04, 2021 | views : 4190 | काभ्रेपलान्चोक - KVP

राजकुमार पराजुली । असार २०, काभ्रेपलाञ्चोक (रासस)। कोरोना सङ्क्रमणका कारण बनेपामा  निर्माण थालिएको सुरक्षण मुद्रण केन्द्रको काम पुनःधकेलिएको छ । भौतिक पूर्वाधार निर्माणका लागि करीब दुई वर्षअघि प्रारम्भिक बजेट विनियोजन भई सूचना–प्रविधि (आइटी पार्क)मा प्रेसको काम शुरु गरिएको थियो ।  कोरोनाको

Read More

बिपी राजमार्ग एकतर्फी सञ्चालन

Posted on July 04, 2021 | views : 1320 | काभ्रेपलान्चोक - KVP

असार २०, बनेपा (रासस)। अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ र १२ को सिमानामा पर्ने माम्ती खोलामा आएको बाढीका कारण अवरुद्ध भएको बिपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको । खोलाको माथिबाट बाढीले बगाएर ल्याएर लेदो सडकमा थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो । प्रहरी, रोशी गाउँपालिका, सयक आ

Read More

वाग्मती प्रदेश सञ्चित कोषमा सङ्कलन भएन लक्ष्यअनुसार रकम

Posted on June 27, 2021 | views : 1388 | काभ्रेपलान्चोक - KVP

राजकुमार पराजुली । असार १३, काभ्रेपलाञ्चोक (रासस)। वाग्मती प्रदेश सञ्चित कोषमा लक्ष्य अनुसार रकम सङ्कलन हुन सकेको छैन  । प्रदेशस्थित स्थानीय तहद्वारा नियमित रकम जम्मा नहुँदा विगत तीन वर्षदेखि नै लक्ष्यअनुसार अपेक्षित सफलता प्राप्त नभएको हो ।    वाग्मती प्रदेश, सार्वजनिक लेखा समितिका अ

Read More

‘सुनकोशी–तेस्रो’ जलविद्युत् आयोजना अध्ययनमै सीमित

Posted on June 25, 2021 | views : 1484 | काभ्रेपलान्चोक - KVP

राजकुमार पराजुली । असार ११, काभ्रेपलाञ्चोक (रासस) । सुनकोशी–तेस्रो (५३६ मेघावाट) जलाशययुक्त विद्युत आयोजना अध्ययनमै सीमित रहेको छ । आयोजनाको प्राविधिकतर्फका अध्ययन सकिएको छ भने वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) र स्थानीयस्तरमा सार्वजनिक सुनुवाइको काम बाँकी रहेको जनाइएको छ ।  आयोजनाको प्राविधिक

Read More

कोभिड प्रभाव: चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने

Posted on April 25, 2021 | views : 44316 | काभ्रेपलान्चोक - KVP

सञ्चिता घिमिरे | वैशाख १२, काठमाडौँ | कोभिड–१९ का कारण काम गर्ने वातावरण नबन्दा चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने भएको छ । चालू आवको दोस्रो चौमासिकमा सङ्घीय सडक निर्माणले गति लिन थालेको भए पनि पुनःकोभिड–१९ सङ्क्रमण बढिरहेकाले काममा बाधा पुग्न थालेको सडक विभागले जनाएको छ । 

Read More

बाग्मती प्रदेशका विभिन्न शहरमा सिसिटिभी जडान गरिने

Posted on April 25, 2021 | views : 4731 | काभ्रेपलान्चोक - KVP

वैशाख १२, हेटौडा | बाग्मती प्रदेशका विभिन्न जिल्लाका संवेदनशील शहरमा बढ्दो अपराध, लुटपाट र सवारी दुर्घटनालाई नियन्त्रणमा ल्याउन सिसिटिभी छिट्टै जडान गर्न लागिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव मदन भुजेलले प्रदेशका सिन्धुली, चितवनको नारायणगढ–मुग्लिङ, धादिङको नौबिसे,

Read More

कृषि बजारका अध्यक्षसहित तीन विरुद्ध भ्रटाचार मुद्दा

Posted on January 20, 2021 | views : 2311 | काभ्रेपलान्चोक - KVP

माघ ७, काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष दिलबहादुर श्रेष्ठसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आज भ्रष्टाचार मुद्दा दायर भएको छ । तामाघाटस्थित मसलाबाली विकास केन्द्र (बागबानी)को स्वामत्विमा रहेको सात रोपनी जमीनमा बजार विकास निर्देशनालय हर

Read More

कोभिड–१९ ले ‘सुनकोशी–तेस्रो’को प्रक्रिया धकेलियो

Posted on November 13, 2020 | views : 2549 | काभ्रेपलान्चोक - KVP

राजकुमार पराजुली। कात्तिक २८, काभ्रेपलाञ्चोक । कोभिड–१९ कारण सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत् आयोजना निर्माण प्रक्रिया धकेलिएको छ । परियोजनाको मापदण्ड तथा कार्यविवरण प्रतिवेदन (टीओआर) प्राविधिक काम सकिएलगत्तै नेपालमा कोरोना भाइरस्को उच्च जोखिम बढेसँगै यसको थप प्रक्रिया रोकिएको हो । एक नेपाली र एक

Read More

पाँचखालमा ६ हजार विद्युतपोल फेरिए

Posted on November 08, 2020 | views : 2836 | काभ्रेपलान्चोक - KVP

कात्तिक  २३, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका क्षेत्रमा छ हजार जीर्ण विद्युत्पोल फेरिएका छन् । नगर र नेपाल विद्युत् प्राधिकरण पाँचखाल वितरण केन्द्रबीच गत वर्ष मङ्सिरमा काठका जीर्ण पोल हटाई विद्युत् लाइन सुधार गर्ने सम्झौता भएअनुसार विद्युत्पोल फेरिएको जनाइएको छ । पाँचखाल नगर

Read More

माछापालन र होटल व्यवसायबाट मनग्य आम्दानी

Posted on November 07, 2020 | views : 1657 | काभ्रेपलान्चोक - KVP

कार्त्तिक २२,  बनेपा । पनौती नगरपालिका–१ मानेदोभानस्थित खानीखोलाका सूर्यबहादुर तामाङले ट्राउट माछापालनसँगै होटल व्यवसायसमेत सञ्चालन गरेर गाउँमा नै मनग्य आम्दानी गर्न थाल्नुभएको छ । बाह्र वर्ष अगाडि गाउँकै एउटा सहकारी संस्थाले शुरु गरेको रेन्बो ट्राउट माछापालन केही वर्षयता आफूले नै वार्षिक रुपमा

Read More

काभ्रेको तीनधारा झरनाका कारण फेरिँदै काफलडाँडाको मुहार

Posted on September 22, 2020 | views : 1925 | काभ्रेपलान्चोक - KVP

पेमा लामा । असोज ६, बनेपा । पहिले गाई बाख्रा चराउन र घाँस दाउरा गर्न जाने स्थानीयको मात्र भेटघाट हुने गरेको काफलडाँडामा हिजोआज दैनिक एक हजारभन्दा बढीको सङख्याका मानिसको आवतजावत भइरहेको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं २ काफलडाँडास्थित पर्यटकीयस्थल तीनधारा झरना अवलोकन गर्न जाने आन्तरिक पर्

Read More

एक प्रदेश एक युवा नवप्रवर्तन केन्द्रको शुरुआत

Posted on September 21, 2020 | views : 4837 | काभ्रेपलान्चोक - KVP

असोज ५, काभ्रेपलाञ्चोक । राष्ट्रिय युवा परिषद्ले एक प्रदेश एक नेशनल यूथ इनोभेशन एण्ड इन्क्यूबेशन सेन्टर (राष्ट्रिय युवा नवप्रवर्तन केन्द्र) स्थापनाको शुरुआत गरेको छ । परिषद्ले आफ्नो नीति तथा कार्यक्रमअन्तर्गत वाग्मती प्रदेशको काभ्रेपलाञ्चोक जिल्लास्थित नमोबुद्ध नगरबाट केन्द्र स्थापनार्थ योजनाको काम

Read More

गर्भवती र सुत्केरीको निःशुल्क बीमा

Posted on September 10, 2020 | views : 2178 | काभ्रेपलान्चोक - KVP

भदौ २५, काभ्रेपलाञ्चोक । कोरोना भाइरस् सङ्क्रमणको जोखिम बढिरहेका बेला काभ्रेलाञ्चोकको बनेपा नगरपालिकामा रहेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क कोभिड–१९ बीमा थालिएको छ । नगरले ‘उपप्रमुखसँग महिला कार्यक्रम’अन्तर्गत उक्त अभियान शुरु गरेको हो । नगर उप्रमुख रेखा दाहाल सापकोटाले बुधबार एक कार्यक्रमका

Read More

गणेश हिमाल तराई यातायातको गाडी सञ्चालनमा

Posted on July 21, 2020 | views : 2624 | काभ्रेपलान्चोक - KVP

साउन ६, बनेपा। कोभिड–१९ को प्रभावका कारण भएको बन्दाबन्दीले बन्द रहेको सार्वजनिक सवारीसाधनमध्ये गणेश हिमाल तराई यातायातले काभ्रेपलाञ्चोकमा सेवा दिन थालेका छन् । सरकारले जिल्लाभित्र मात्रै भौतिक दूरी कायम राख्नुका साथै आवश्यक स्वास्थ्य सुरक्षाको व्यवस्था गरेर सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाउने निर

Read More

वाग्मती प्रदेशद्वारा तीन स्थानीय तहमा अस्पताल निर्माण

Posted on July 18, 2020 | views : 2481 | काभ्रेपलान्चोक - KVP

साउन ३, काभ्रेपलाञ्चोक। वाग्मती प्रदेश, सामाजिक विकास मन्त्रालयमार्फत काभ्रेपलाञ्चोकका तीन स्थानीय तहमा अस्पताल निर्माण भइरहेको छ । जिल्लाको मण्डनदेउपुर नगरपालिका, चौँरीदेउराली गाउँपालिका र खानीखोला गाउँपालिकामा अस्पताल निर्माण थालिएको हो । तीन स्थानीय तहमा १५ श्ययाको अस्पताल निर्माण भइरहेको प्रदेशस

Read More

रोशीखोलामा पक्की पुल बनेपछि खुशी

Posted on July 05, 2020 | views : 2688 | काभ्रेपलान्चोक - KVP

असार २१, बनेपा । बर्खा लागे पनि रोशी खोलापारि थान्सिङबेँसीका गणेशप्रसाद न्यौपाने खेतमा फलाएको तरकारी घरआँगनबाटै गाडीमा लोड गरेर बेच्न पाएकामा खुशी हुनुहुन्छ । घरमुनि नै बगिरहेको रोशीखोला बर्खा लागेसँगै गाडी आवतजावतमा समस्या भएपछि त्यहाँबाट पारि जान झोलुङ्गे पुल तरेर बोकेर लानुपर्ने बाध्यता थियो । अह

Read More

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो (विज्ञप्ति सहित)

Posted on June 30, 2020 | views : 64054 | काभ्रेपलान्चोक - KVP

असार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ ।  नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व

Read More

कोरोना प्रभाव : लगानी सम्मेलन योजनामै सीमित

Posted on June 24, 2020 | views : 2838 | काभ्रेपलान्चोक - KVP

असार १०, काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले चालु आर्थिक वर्षभित्र लगानी सम्मेलन गर्न बनाएको योजना योजनामै सीमित भएको छ । लगानी सम्मेलन गर्ने निर्णय गरी तयारीमा जुटेको नगर कार्यपालिकाको योजना कोरोना भाइरस सङ्क्रमणका कारण योजनामै सीमित भएको हो । कोरोना सङ्क्रमण शून्य भएपछि आउँदो आर्थिक वर्षको उपयुक्

Read More

रोशी गाउँपालिकामा ‘डम्फु जीवन्त सङ्ग्रहालय’ निर्माण हुने

Posted on June 24, 2020 | views : 2543 | काभ्रेपलान्चोक - KVP

असार १०, बनेपा। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ कालढुङ्गामा डम्फु जीवन्त सङ्ग्रहालय निर्माण हुने भएको छ । तामाङ जातिको रीतिरिवाज र पहिचान झल्किने गरी निर्माण हुने सङ्ग्रहालयमा सांस्कृतिक बाजा डम्फुलाई पहिचानका रूपमा स्थापित गर्दै जीवन्त बनाइने बताइएको छ ।  रोशी सरकारको पहलमा वडा नं ११ कालढु

Read More