कृषि गतिबिधी | काभ्रेपलान्चोक - KVP


काभ्रेपलाञ्चोकको किसानमा हिउँले ल्यायो खुशी

Posted on February 06, 2022 | views : 1177 | काभ्रेपलान्चोक - KVP

माघ २३, बनेपा | काभ्रेपलाञ्चोकको अग्लो भेग महाभारत पहाडको उच्च भागमा परेको हिउँ अझै पग्लिएको छैन । बिहीबार रातिदेखि शनिबार बिहानसम्म परेको हिउँ खेल्न युवा रमाउँदै डाँडाकाँडा दैडिनेको भीड अझै छ । जिल्लाकै अग्लो भाग बेथानचोक गाउँपालिकाको बेथानचोक नारायणस्थानडाँडा हिउँले झपक्कै ढाकेको छ । हिउँ परेका का

Read More

बागमती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने

Posted on February 01, 2022 | views : 2658 | काभ्रेपलान्चोक - KVP

माघ १८, काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा तीनवटा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ । थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना  खोल्ने  प्रक्रिया अगाडि बढाउने निर्णय सोमबार बसेको  बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जनाएको छ

Read More

बाख्रा फार्म सञ्चालनपछि गाउँमा नै रोजगारी

Posted on August 18, 2021 | views : 1618 | काभ्रेपलान्चोक - KVP

भदौ २, बनेपा (रासस)। बेथानचोक गाउँपालिका–४ पाटीखर्कस्थित हात्तीडोलका सरला कोइराला आफ्नो घरको बिहान–बेलुकाको घरधन्दा सकेर नजिकै रहेको बाख्रा फार्ममा काम गर्नुहुन्छ । बिहान–बेलुका घरको काम पनि गर्न पाउने र दिनभरि बाख्रा फार्ममा काम गरेर आम्दानी गर्न पाइने भएपछि कोइरालाको परिवार निकै खुसी छन् ।  उ

Read More

तरकारी खेती गरी गाउँमै आम्दानी गर्दै युवा

Posted on November 10, 2020 | views : 2441 | काभ्रेपलान्चोक - KVP

कात्तिक २५, बनेपा । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली–७ मादनकुँडारीका युवा दवामानसिं लामा यतिबेला बारीमा उत्पादन भएको तरकारी बजारमा बेच्नमा व्यस्त हुनुहुन्छ । आफ्नै बारीमा मौसमअनुसारको थरिथरिका तरकारी फलाउँदै आएका उहाँ हिजोआज बन्दाकोभी बेच्न व्यस्त बन्नुभएको हो । विगत केही वर्षदेखि तरकारी उ

Read More

आज असार १५, दहि चिउरा खाने दिन

Posted on June 29, 2020 | views : 75777 | काभ्रेपलान्चोक - KVP

असार १५, काठमाडौँ | आज असार १५- खेतमा धानको बिउ रोपेर धान दिवस मनाइँदैछ । साथै आज दहिचिउरा खाने दिन पनि हो ।  आज देशभर रोपाँई सहितका विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदैछ । नेपालमा वि.सं. २०६२ साल यता असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि

Read More

सलह समातेर ल्याउनेलाई प्रतिकिलोको २० रुपैयाँ दिईने

Posted on June 27, 2020 | views : 76396 | काभ्रेपलान्चोक - KVP

असार १३, काठमाडौँ | रुपन्देही क्षेत्रमा आज बिहानैदेखि ठूलो समूहमा देखिएको कीरा सलह भएको पुष्टि भएको छ । रुपन्देहीको बुटवल क्षेत्रमा आज बिहानदेखि ठूलो समूहमा देखा परेको कीरा कीटविज्ञले गरेको अध्ययनबाट सलह नै भएको पुष्टि भएको प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेद

Read More

मन्त्री भुसालद्वारा कृषि उत्पादनबारे स्थानीय तहको सुझाव माग

Posted on April 10, 2020 | views : 73232 | काभ्रेपलान्चोक - KVP

चैत २८, काठमाडौँ | कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण पर्न सक्ने असर तथा त्यस्ता सम्भावित सङ्कटबाट बचेर कृषिमा आत्मनिर्भर बनाउन अपनाउनुपर्ने उपायबारे स्थानीय तहसँग सुझाव माग्नुभएको छ । उहाँले कृषि उपज खरिदको व्यवस्था, जमिनको चक्लाबन्दी तथा बाँझो जमिनको उपयोग

Read More

प्रदेश ३ का ११ स्थानमा फलफूल तथा तरकारी राख्न शीतभण्डार बनाउने प्रक्रिया अघि बढ्यो

Posted on October 14, 2019 | views : 17823 | काभ्रेपलान्चोक - KVP

असोज २७, हेटौडा | प्रदेश ३ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशको ११ स्थानमा फलफूल तथा तरकारी राख्नका लागि शीतभण्डार स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ । स्थानीय तह तथा कृषि सहकारी एवम् कृषिसँग सम्बन्धित सङ्घसस्थाको साझेदारीमा प्रदेशको ११ स्थानमा आठ हजार मेट्रिक टन क्षमताको

Read More

शिक्षण पेशाबाट अवकाशपछि बाख्रापालनमा

Posted on July 24, 2019 | views : 3562 | काभ्रेपलान्चोक - KVP

साउन ८, बनेपा |  शिक्षण पेशाबाट अवकास पाएपछि भिमसेन बस्नेतले  अहिले बाख्रापालन व्यवसाय शुरु गर्नुभएको छ । पनौती नगरपालिका–७ बस्ने बस्नेतले आफ्नै घर नजिकै एक रोपनी जग्गामा रु २० लाख लगानी गरेर सो व्यवसाय शुरु गर्नुभएको हो ।  पनौती नगरपालिका–७ स्थित सिद्धार्थ वनस्थली इन्ष्टिच्यूटमा तीस

Read More

भारतीय तरकारी र फलफुलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछी हट्यो

Posted on July 05, 2019 | views : 89207 | काभ्रेपलान्चोक - KVP

असार २०, काठमाडौं । भारतबाट आयात हुने ताजा तरकारीको विषादी परीक्षण नगर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । सरकारले भारतबाट आउने ताजा तरकारीको विषादी परीक्षण गर्ने भन्दै जेठ १० गते आफैले गरेको निर्णयबाट पछाडी हटेको हो ।   सरकारी उक्त निर्णयबाट पछी हटेलगत्तै भारतबाट नेपाल आयात हुने तर

Read More

किसानसँग कृषि ज्ञान केन्द्रको सम्झौता

Posted on April 17, 2019 | views : 3915 | काभ्रेपलान्चोक - KVP

वैशाख ४, बनेपा (रासस) | प्रदेश सरकारअन्तर्गत कृषि ज्ञान केन्द्रमार्फत काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा प्राप्त भएको बजेट खर्चको कार्यान्वयन बल्ल मङ्गलबारदेखि शुरु भएको छ । अर्को आर्थिक वर्ष शुरु हुन तीन महीना बाँकी रहँदा कृषि ज्ञान केन्द्रअन्तर्गतको कृषि कार्यक्रमको योजना मङ्गलबार सम्झौता भएको हो ।&

Read More

बँदेल र मृगको कारण किसान हैरान

Posted on April 08, 2019 | views : 3888 | काभ्रेपलान्चोक - KVP

पेमा लामा | चैत २५, बनेपा | काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ३ तेलमाले कुशादेवीका नवराज सापकोटाले पछिल्लो समयमा काँक्रो खेती जति गरे पनि बँदेल र मृगले नष्ट गरिदिएपछि आफूले गर्दै आएको पेशा नै छाडिदिएको बताउनुभयो । वार्षिक रु दुई लाखदेखि चार लाखसम्म अवस्थाअनुसार आम्दानी गर्दै आउनुभएका उहाँले त्

Read More

दुःख गरेर बारीमा फलाएको तरकारीले बजार नपाउँदा किसान निराश

Posted on January 01, 2019 | views : 3139 | काभ्रेपलान्चोक - KVP

 पुस १७, बनेपा पेमा लामा (रासस) |  दुःख गरेर बारीमा फलाएको तरकारीले बजार नपाएपछि काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–२, नाग्रेगगर्चेका किसान आफैँ खाने र बाँकी रहेको तरकारी आफन्तलाई बाँडेरै सिध्याउन बाध्य भएका छन् ।  किसानले बारीमा फलाएको गोलभेडा, काउली, खुर्सानी, प्याज, लसुन, काँ

Read More

बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा पर्न नसकेको

Posted on June 06, 2018 | views : 73988 | काभ्रेपलान्चोक - KVP

जेठ २३, काठमाडौँ | हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा भने पर्न सकेको देखिँदैन ।  नेपालमा पछिल्लो दुई दशकयता यार्सागुम्बाको व्यावसायिक रुपमा संकलन तथा ओसारपसार हँुदै आए पनि सरकारले यसमा अझै स्पष्ट नीति र कानूनको व्यवस्थ

Read More

आलुको बीउ बेचेर वार्षिक ९ लाख आम्दानी गर्छन काभ्रेका एक कृषक

Posted on March 30, 2018 | views : 3971 | काभ्रेपलान्चोक - KVP

चैत १६, धुलिखेल | काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–४, उग्रचण्डी नालाका किरण श्रेष्ठले आलुको बीउ बेचेर वार्षिक रु नौ लाखको आम्दानी गरिरहेका छन् ।  विसं २०६६ बाट प्रगतिशील युवा कृषक समूह खोलेर आलुको बीउ उत्पादन गर्दै आउनुभएका श्रेष्ठले अहिले वार्षिक एक लाख १० हजारवटा आलुको बीउ बिक्री गर्दै

Read More

पनौतीमा सम्पदाको संरक्षण अभियान शुरु

Posted on January 28, 2018 | views : 2926 | काभ्रेपलान्चोक - KVP

माघ १४, बनेपा | काभ्रेपलाञ्चोकस्थित पनौतीको सांस्कृतिक पहिचान, ऐतिहासिक तथा धार्मिक सम्पदा र मौलिक परम्पराको संरक्षण गर्ने अभियान शुरु भएको छ ।  पनौती गोरखनाथ युवा क्लब र ज्ञान विकास सामुदायिक पुस्तकालयको आयोजनामा आज यहाँ सांस्कृतिक पदयात्रा गरियो । ऐतिहासिक तथा धार्मिक सम्पदा र मौलिक परम्पराको

Read More

पाँचखालमा विषादी न्यूनीकरण अभियान हुदै

Posted on January 24, 2018 | views : 2867 | काभ्रेपलान्चोक - KVP

माघ १०, बनेपा | काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा विषादी न्यूनीकरण अभियान शुरु भएको छ ।  ‘लबग्रिन नेपाल’को नेतृत्वमा वातावरणमैत्री एकिकृत दिगो कृषि विकास परियोजनामार्फत पाँच वर्षको अवधिमा रासायनिक विषादीको प्रयोगमा ९५ प्रतिशतले कमी ल्याउने अपेक्षा गरिएको छ ।  वातावरणमैत्री दिगो कृषिको अ

Read More

काभ्रेपलाञ्चोकमा ऊन उत्पादन घट्दै

Posted on August 30, 2017 | views : 2598 | काभ्रेपलान्चोक - KVP

भदौ १४,बनेपा। काभ्रेपलाञ्चोकमा ऊन उत्पादन केही वर्षदेखि घट्दै गएको छ ।  पछिल्लो समय कृषक भेडापालन छोडेर बाख्रापालन व्यवसायतर्फ आकर्षित भएका कारण ऊन उत्पादनमा कमी आएको हो । जिल्लामा आर्थिक वर्ष २०६८/६९ मा ३.४१ मेट्रिक टन भेडाको ऊन उत्पादन भएकामा आव २०७३/७४ मा १.३ मेट्रिक टन मात्र ऊन उत्पादन भएको

Read More

काभ्रेपलाञ्चोकमा कृषि उपजको औसत मूल्य घटदै

Posted on August 29, 2017 | views : 2007 | काभ्रेपलान्चोक - KVP

भदौ १३,बनेपा। काभ्रेपलाञ्चोकमा उत्पादन हुने विभिन्न कृषि उपजको औसत मूल्य घटदै गएको छ ।  जिल्लाको पाँचखाल, बल्थली, कुशादेवी, भकुण्डबेसी र महादेवस्थानबाट नियमित संकलन हुने विभिन्न अन्नबाली तथा नगदेबालीको मूल्य कृषकले कम पाएको तथ्यांक कार्यालय, धुलिखेलका तथ्यांक अधिकृत दिनानाथ लम्सालले जानकारी दिन

Read More

व्यावसायिक च्याउखेतीका नमुना बने कृष्णदास

Posted on March 27, 2017 | views : 2121 | काभ्रेपलान्चोक - KVP

चैत १४, धुलिखेल । पनौती–१२ खोपासीका कृष्णदास उलकले च्याउखेतीबाटै मासिकरुपमा लाखौँ आम्दानी गरिरहेका छन् । त्रिपन्न वर्षीय उलकले १२ वर्ष अगाडिदेखि व्यावसायिक रुपमा च्याउखेती गर्दै आएका हुन् ।  अहिले उनी खोपासी बजारभन्दा केही वर जयमाँ हारती च्याउ उद्योग खोलेर काम गरिरहेका छन् । उनले त्यहाँ च्याउ

Read More

धान र गहुँ काट्ने उपकरण भित्रियो

Posted on March 15, 2017 | views : 3456 | काभ्रेपलान्चोक - KVP

चैत २, बनेपा । काभ्रेपलाञ्चोकमा पहिलो पटक धान र गहुँ काटने उपकरण भित्रिएको छ ।  कृषिप्रसार कार्यक्रमअन्तर्गत करिब ९० प्रतिशत अनुदानमा भकुन्डे कृषि सहकारी संस्था र मैटाकुन्टा जल उपभोक्ता समिति महादेवस्थानका लागि उपकरण खरिद भएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत थर्कबहादुर जिसीले जा

Read More

मूल्यमा कमी आएपछि किसान मारमा

Posted on February 21, 2017 | views : 2274 | काभ्रेपलान्चोक - KVP

फागुन १०, काभ्रे । बजारमा तरकारीको मूल्यमा कमी आएपछि नालाका किसान मारमा परेका छन् ।  व्यापारीले गत साता प्रतिकिलो रु १२ मा मुला किन्ने गरेका थिए, मङ्गलबार बजारमा पुग्दा प्रतिकिलो रु ९ मात्रदिएको टुकुचा नाला– ८ का गङ्गा घिमिरेले बताउनुभयो । उहाँ आफूले उत्पादन गरेको तरकारी दैनिक उग्रचण्डी कृषि ब

Read More

प्रहरीको जागिर छाडेर आलुखेतीमा, वार्षिक १२ लाख आम्दानी

Posted on February 02, 2017 | views : 5280 | काभ्रेपलान्चोक - KVP

माघ २०, काभ्रे । बालुवापाटी गाविस-२ का भीमबहादुर घोरसाइने सधैँ आफ्नो मेहनतमा विश्वास गर्छन् । प्रहरीको जागिर छाडेका घोरसाइनेले आलुखेतीबाट वार्षिक करिब रु १२ लाख आम्दानी गर्दै आएको छ । एक्काइस वर्षसम्म प्रहरी सेवापछि कृषि पेशा अङ्गाल्नुभएका ५७ वर्षीय घोरसाइने अहिले गाउँकै उदाहरणीय कृषकका रुपमा चिनिन

Read More

अलैँचीको बिरुवाबाट वार्षिक बीस लाख आम्दानी

Posted on January 13, 2017 | views : 2080 | काभ्रेपलान्चोक - KVP

पुस २९, काभ्रे । कुसादेवीका दीपेन्द्र थापा अलैँचीको बिरुवा उत्पादन गरी मनग्य आम्दानी गर्दैआउनुएको छ ।  तीन वर्षदेखि अलैँचीको बिरुवा उत्पादन गर्दैआउनुभएका थापाले बिरुवा बिक्रीबाट वार्षिक रु २० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । “सुरुवाती चरणमा बिरुवा उत्पादन गर्न निकै मिहेनत गर्नुपर्छ,” उहाँले भ

Read More

काभ्रेपलाञ्चोक, सिन्धुपालचोक र दोलखामा कृषि उत्पादन लागत सर्वेक्षण हुँदै

Posted on December 25, 2016 | views : 6921 | काभ्रेपलान्चोक - KVP

पुस १०, बनेपा । कृषि विकासका लागि योजना तथा नीति निर्माण गर्न र उत्पादन लागत तथ्याङ्क उपलब्ध गराउनका लागि सर्वेक्षण सुरु हुन लागेको छ ।  अनुमानलाई वस्तुपरक बनाउन काभ्रेपलाञ्चोक, सिन्धुपालचोक र दोलखामा सुरु हुन लागेको सर्वेक्षणमा मुख्य बालीको उत्पादन, कृषि सामाग्री तथा श्रमको लागतअनुसार तथ्याङ्क

Read More

काभ्रेका अलैँची किसान निराश

Posted on November 11, 2016 | views : 2011 | काभ्रेपलान्चोक - KVP

कार्तिक २६, बनेपा । अलैँचीको मूल्यमा ४० प्रतिशत तथा उत्पादनमा २० प्रतिशतले कमी आएपछि काभ्रेपलाञ्चोकका किसान निराश भएका छन् ।  खडेरीका कारण उत्पादन घटेको र मूल्यमा समेत कमी आएपछि अलैँची किसान मारमा परेका हुन् । रु दुई हजार ८०० मा बिक्री हुने अलँैची अहिले रु एक हजार २०० मा बिक्री भएको ¥याले गाविस

Read More

किसानलाई यसै बर्षदेखि पेन्सन र प्रधानमन्त्री कृषि परियोजना

Posted on October 29, 2016 | views : 60890 | काभ्रेपलान्चोक - KVP

कात्तिक १३, फलेवास (पर्वत) | किसानलाई यसै वर्ष निवृत्तिभरण दिइने र प्रधानमन्त्री कृषि परियोजना लागू गरिने भएको छ ।  कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले जिल्ला कृषि विकास कार्यालयमा जडित सिसी क्यामेरा शुक्रबार उद्घाटन गर्दै कृषिमा नीतिगत रुपमा सीमान्तकृत समुदायलाई पहुँच प¥याउने खालका कार्यक्रम स

Read More

जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने

Posted on July 01, 2016 | views : 44079 | काभ्रेपलान्चोक - KVP

जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने काठमाडौँ । कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले जमिन बाँझो राख्ने जग्गा धनीलाई निवृत्तिभरण दिन नसकिने बताएका छन् । बजेट कार्यान्वयनका सन्दर्भमा रासससँग कुरा गर्दै मन्त्री गजुरेलले किसानलाई निवृत्तिभरण दिने व्यवस्था यसै वर्षको चैतदेखि थालनी गरिने बताए । उनल

Read More