२०७६ सालमा बिहेको लगन धेरै जुर्यो, यस्तो वर्षैभरीको लगन (सुचिसहित)

Posted on: 11 Feb, 2019

माघ २६, काठमाण्डौ | आउँदो वर्ष २०७६ मा बिहेको लगन धेरै जुरेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार विवाह हुने महिनाहरु वैशाख, जेठ, असार, मंसिर, माघ र फागुन महिनाभर नै बिहेको लगन धेरै रहेको छ ।

वैशाखमा ११ दिन, जेठमा १७ दिन, असारमा १० दिन, मंसिरमा ८ दिन, माघमा ९ दिन र फागुनमा ११ दिन विवाहको लगन परेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!