काठमाडौँ उपत्यका विकास प्राधिकरणमा १ सय ८ जनाको लागि विज्ञापन खुल्यो

Posted on: 26 Oct, 2018

कात्तिक ९, काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले खुला तथा समावेसी तर्फ विभिन्न पदको लागि विज्ञापन गरेको छ । प्राधिकरणले एघारौँ तह देखि चौंथो तहसम्मको लागि कुल १ सय ८ जनाको लागि विज्ञापन प्रकाशन गरेको छ। 

प्राधिकरणले नायव विकास आयुक्त्त,उप विकास आयुक्त,, वरिस्ठ प्रकाशकीय अधिकृत, सिनियर डिभिजनल इन्जिनियर, प्रसाशकिय अधिकृत,, वरिष्ठ कानून अधिकृत, डिभिजन इन्जिनियर, डिभिजनल प्लानर, उच्च प्रसाशकीय अधिकृत, लेखा अधिकृत, कानून अधिकृत, इन्जिनियर,सहायक प्रसासकीय अधिकृत, सहायक लेखा अधिकृत, सहायक इन्जिनियर माग गरेको छ । त्यस्तै गरि समाजशास्त्री, भू-सूचना अधिकृत, वरिष्ठ सहायक, सव इन्जिनियर, सर्वेक्षक, कम्प्युटर अपरेटर, जुनियर सर्वेक्षक र सहायक पदको लागि विज्ञापन गरेको छ।  

यी पदहरुमा मङ्सिर ८ गतेसम्म आवेदन दिन सकिने साथै दोब्बर दस्तुर तिरेर मङ्सिर १५ सम्म आवेदन दिन सकिनेछ । 

विज्ञापन हेर्नुहोस :


यस बिषयमा तपाइको प्रतिक्रिया...!