साहित्य | काठमाडौँ - KTM


आदिकवि भानुभक्तको २१०औँ जन्मजयन्ती मनाईंदै, गण्डकी प्रदेशमा आज सार्वजनिक विदा

Posted on July 14, 2023 | views : 1076 | काठमाडौँ - KTM

असार २९, काठमाडौं | नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाईंदैछ । संस्कृत भाषामा लेखिएको राजा रामको जीवनीलाई भावानुवादसहित ‘रामायण’ प्रस्तुत गरेर भानुभक्त आचार्यले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको छ । उहाँले ले

Read More

आज भानु जयन्ती

Posted on July 13, 2022 | views : 3090 | काठमाडौँ - KTM

असार २९, काठमाडौं | २९ असार, २०७९, बुधबार । तदनुसार १३ जुलाई २०२२ । आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती अर्थात्  २०९औँ भानु जयन्ती हो ।  नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकविको सम्झनामा साहित्यिक गतिविधि आयोजना गरिन्छ ।  हरेक वर्ष भानु जयन्तीमा काठ

Read More

कथा : दन्त–बझान

Posted on April 16, 2022 | views : 2530 | काठमाडौँ - KTM

 वैशाख ३, काठमाडौं | गाउँ गाउँमा चुनावको सरगर्मी छाएको छ । टोल टोलमा पार्टी पार्टीको बीच प्रतिस्पर्धा चुलिएको छ । स्वस्थ प्रतिस्पर्धा पनि देख्न सकिन्छ, अस्वस्थ प्रतिस्पर्धा पनि देख्न सकिन्छ । कुनै कुनै पार्टीको बीच प्रेमिल र हार्दिक सम्बन्ध पनि देख्न सकिन्छ । कुनै कुनै पार्टीको बीच कटुता र घृणा

Read More

झम्क तिमल्सिनाको पहिलो उपन्यास ‘अन्धकूप’ सार्वजनिक

Posted on January 08, 2022 | views : 2292 | काठमाडौँ - KTM

पुस २४, काठमाडौँ | कृषि विकास बैंक कानुन विभागमा कार्यरत कानुन अधिकृत झम्क तिमल्सिनाको पहिलो उपन्यास ‘अन्धकूप’ सार्वजनिक गरिएको छ । नेपाली उपन्यास लेखन परम्परामा नयाँ धारबाट लेखिएको उपन्यास आज आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान आख्यान विभाग प्रमुख कथाकार माया ठकुरीले लोकार्पण गर्नुभएको हो ।

Read More

छैटौं थारु राष्ट्रिय साहित्य सम्मेलन कञ्चनपुरमा आयोजना हुने

Posted on January 01, 2022 | views : 3131 | काठमाडौँ - KTM

पुस १७, काठमाडौँ | छैटौं थारु राष्ट्रिय साहित्य सम्मेलन कृष्णपुर नगरपालिका–६ सिंहपुरमा आयोजना गरिने भएको छ । आगामी फागुनको १२, १३ र १४ गते साहित्य सम्मेलन आयोजना हुन लागेको हो । सम्मेलन आयोजना गर्न संयोजकको जिम्मेवारी समाजसेवी जोगराज चौधरीलाई दिइएको छ । उहाँको संयोजकत्वमा जिल्लाका नौ वटै स्थानिय तह

Read More

नोबेल शान्ति पुरस्कार पत्रकारद्वय मारिया रेस्सा र डिमिट्री मुराटोभलाई

Posted on October 08, 2021 | views : 2055 | काठमाडौँ - KTM

असोज २२ , काठमाडौँ | यसवर्षको नोबेल शान्ति पुरस्कार दुई जना पत्रकारले संयुक्त रुपमा पाएका छन् । फिलिपिन्सका पत्रकार मारिया रेस्सा र रसियाका डिमिट्री मुराटोभलाई पुरस्कार प्रदान गरिएको हो । नर्वेजियन नोबेल कमिटीले रेस्सा र मुराटोभलाई संयुक्तरुपमा पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । उनीहरूले अभिव्यक

Read More

याे वर्षकाे नोबेल साहित्य पुरस्कार तान्जानियाका उपन्यासकारलाई

Posted on October 07, 2021 | views : 2141 | काठमाडौँ - KTM

असोज २१ , काठमाडाैं। यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलरजक गुरनाहलाई दिने घोषणा भएको छ । अब्दुलरजकलाई उपनिवेशवादको प्रभाव र संस्कृति र महाद्वीपकाे बीच खाडीमा शरणार्थीहरूको स्थितिको करुणामय चित्रण गरेकाे विषयलाई लिएर सम्मानित गरिएको हो । अब्दुलरजक गुरनाहको जन्म सन्

Read More

कोरोना संक्रमित भई वरिष्ठ साहित्यकार सुवेदीको निधन

Posted on May 17, 2021 | views : 2669 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौँ | वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज बिहान निधन भएको छ । उहाँको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सोअघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो ।  विसं. २००२ साउन १९ गते पाँचथरम

Read More

काठमाडौँमा कोरोना परीक्षणको डरलाग्दो तथ्याङ्क !

Posted on May 17, 2021 | views : 3295 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौँ | कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि पछिल्लो समय काठमाडौँ महानगरपालिकामा  कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ । गत शनिबारसम्म स्वाव सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गहेकाले आइतबारदेखि १६ वटा परीक्षण स्

Read More

'सरकार ! मलाई एक सिलिन्डर अक्सिजन दे !'

Posted on May 12, 2021 | views : 2630 | काठमाडौँ - KTM

वैशाख २९, वैशाख । अर्जुन पराजुली । सरकार ! तेरो पानीजहाज लैजा चुच्चे रेल लैजा  तेरो स्मार्ट- सिटी लैजा समृद्धिको भेल लैजा तेरो उद्घाटन लैजा, शिलान्यास लैजा पाइपबाट घरघरमा ल्याएको ग्यास लैजा मेरा बाको औंठी लैजा, घडी लैजा मेरी आमाको तिलहरी लैजा सरकार ! यी सबैको बदलामा तैंले मलाई एक सिलिन्ड

Read More

कविता महोत्सव २९ मंसिरमा

Posted on November 21, 2020 | views : 4613 | काठमाडौँ - KTM

मंसिर ६, काठमाडौँ | नेपाल प्रज्ञा-प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव यही २९ मंसिर २९ गते काठमाडौंमा आयोजना गर्ने भएको छ | प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक ९ असारमा हुँदै आएको उक्त प्रतियोगितात्मक महोत्सव कोभिड-१९ का  कारण स्थगन गरिएको थियो | प्रतिष्ठानका काव्य विभाग प्रमुख प्

Read More

'बाई-बाई कुलमान ब्रो'

Posted on September 15, 2020 | views : 7183 | काठमाडौँ - KTM

तिमी अँधेरोमा आयौ, उज्यालो बनाएर गयौ तिमी अन्जानमा आयौ, पहिचान सजाएर गयौ || सम्झिरहन्छु म तिम्रो सत्कर्मको यात्रा नेपालीको मनैभरी सुनौलो नाम रचाएर गयौ || तिमी आउँदा मेरो देश कालो अन्धकार थियो जाँदा-जाँदै देशै भरी उज्यालो दिप जलाएर गयौ || को छैन होला तिम्रो विदाईमा नरुनेहरु यहाँ भित्री मनमा जे भए नी

Read More

जीवन सुन्दरता हो र मृत्यु सत्यता

Posted on September 13, 2020 | views : 3597 | काठमाडौँ - KTM

हरेकले आफ्नो जन्मसँगै मृत्यु पनि लिएर आएका छन् । त्यही मृत्यु कसैका लागि चाँडो त कसैका लागि ढिलो आइदिन्छ । हर जो कोहीलाई पनि मृत्युसँग डर नै लाग्छ तर यसको अर्थ आत्महत्या गर्नेहरू निडर र बहादुर हुन् भन्ने पनि हैन । आत्महत्या त जीवनको बोध गर्न नसक्नेहरूले, मानसिक संकुचनका रुग्णहरूले जीवनप्रति गर्ने अप

Read More

कोरोनासँग आमने सामने

Posted on September 10, 2020 | views : 3369 | काठमाडौँ - KTM

लिला बल्लभ नेपाल | विराटनगर | विराटनगरमा एक जना नामुक बैद्य रहेछन् । उनले जस्तासुकै विरामीलाई पनि जोखाना हेरेकै भरमा औषधी दिएर ठिक पार्दा रहेछन् । धेरै टाढा-टाढाबाट उनलाई खोज्दै मान्छे उपचार गर्न आउने भएकाले उनको घरमा सँधै धेरै भीड हुने भएर बैंकमा जस्तो टोकनको व्यवस्था गरिएको रहेछ । धेरै नामुक तान्त

Read More

प्रज्ञा–प्रतिष्ठानद्वारा महोत्सवका लागि कविता आव्हान

Posted on April 22, 2020 | views : 3340 | काठमाडौँ - KTM

वैशाख १०, काठमाडौँ | नेपाल प्रज्ञा–प्रतिष्ठानले ६३ औँ वार्षिकोत्सवका अवसरमा आगामी असार ९ गते हुने राष्ट्रिय कविता महोत्सव–२०७७ का लागि कविता आव्हान गरेको छ ।  इच्छुक कविले समसामयिक विषयमा लेखिएका १५० शब्दसम्मका कविता आगामी जेठ २५ गतेभित्र बुझाउन सक्ने प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उप

Read More

अल्छि चुक्को (लघुकथा)

Posted on April 10, 2020 | views : 4554 | काठमाडौँ - KTM

एउटा जङ्गलमा सयौँ चराहरू मिलेर बसेका थिए । जङ्गलमा थरीथरी जातका धेरै चराहरू थिए । जङ्गलमा खाने कुरादेखि पानीसम्म प्रसस्त मात्रामा पाईन्थ्यो र त्यहाँ कैयौं मेहनती चराहरूदेखि अल्छि चरा पनि थिए । मेहनती चराहरू बिहान देखि चर्न थाल्दथे । भने अल्छि चारहरू अबेरसम्म गुँडमा नै बसीरहेका हुन्थे । एकताका त्य

Read More

साहित्यकार पागलको निधन

Posted on April 01, 2020 | views : 4071 | काठमाडौँ - KTM

चैत १९, काठमाडौँ | पूर्वाञ्चलका प्रसिद्ध साहित्यकार उपेन्द्र पागलको आज ७७ वर्षका उमेरमा निधन भएको छ । एक वर्षदेखि दमरोगबाट पीडित  पागलको आफ्नो जन्मस्थान सुनसरी, मधेशा ७  मा निधन भएको हो ।  उनि निबन्ध, कथा, कविता, समालोचना र चित्रकलामा प्रसिद्ध थिए । उनका ११ कृति प्रकाशित छन् । हाल उनल

Read More

वीर्यको बतास....

Posted on January 04, 2020 | views : 4513 | काठमाडौँ - KTM

नारायण ढुङ्गाना | पुष १९, काठमाडौँ |  नाङ्गिएकी हो ऊ मर्दको अगाडि सर्वाङ्ग मर्दकै चाहना, आश्वासन र निर्देशनमा छोडाएर केस्राकेस्रा अङ्गप्रत्यङ्ग अँध्यारो कोठाभित्र पटकपटक मर्दले गरिदियो न्वारान एकपछि अर्को  काली, डल्ली परी...। वाचन गरेको पाँचौँ कविताको पहिलो अङ्कको शुरुआतमै हल चकमन्न भए । य

Read More

२५ वटा कविताका अंश सहित कवि सुदिप

Posted on August 12, 2019 | views : 5604 | काठमाडौँ - KTM

तिमी जाँदै छौ पैतालामा मेरो जिन्दगी कुल्चिएर म तिनै डोबहरुमा  हराउदैछु लुक्दैछु ती तमान यात्राहरुबाट छुट्टि लिदै उकुसमुकुस  रङ्गिन सपनालाई अलविदा गर्दै त्यो उदासिलो यथार्थमा फर्किदैछु जहाँ तिमी नफर्किने गरि  डोबमा मलाई छोडि जादैछौ खै कसरी सक्छ यार जिन्दगीले जिन्दगीलाई छोड्न ! *** अब भ

Read More

मदन पुरस्कारका लागि सात कृति छनोटमा

Posted on July 10, 2019 | views : 3809 | काठमाडौँ - KTM

असार २५, काठमाडौँ  | मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०७५ का लागि सात वटा कृतिलाई श्रेष्ठ सूचीमा छनोट गरेको छ । छनोट भएका कृतिमा सानु शर्माको ‘एकादेशमा’,बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’,कुमार नगरकोटीको ‘ज्ञ’,छुदेन काविमोको ‘फातसुङ’,महेश थापाको ‘मरीचिका’,योगेशराजको ‘रणहार’र ध्रुव सापकोटाक

Read More

राष्ट्रिय कविता महोत्सव: ३१ जना कविलाई पछी पार्दै धादिङका हेम प्रभास प्रथम

Posted on June 25, 2019 | views : 88619 | काठमाडौँ - KTM

असार १०, काठमाडौँ (रासस) | नेपाल प्रज्ञा–प्रतिष्ठानको  ६२ औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित राष्ट्रिय कविता महोत्सव २०७६ मा धादिङका हेम प्रभास प्रथम हुनुभएको छ । उहाँले ‘प्रदेश गएका पतिका नाममा’ शीर्षकको कविता प्रस्तुत गर्नुभएको थियो ।  यस्तै डोटीका सुभाषचन्द्र भण्डारी  ‘किनाराका

Read More

कविता - प्रदूषणका कुहिएका चल्लाहरू ।

Posted on June 05, 2019 | views : 4770 | काठमाडौँ - KTM

जेठोदाइ आउँदा  कूचो लगायौ तिमीले  तर अहँ कूचो होइन दक्षिणको किटाणु भित्र्यायौ तिमीले ।  नाराउखान र हावाहुरीको  भुँवरी चलायौ तिमीले  पलाएका समृद्धिका पखेटाहरू पनि  सबैसबै भाँच्यौ तर अहँ कहिल्यै रोपेनौ तिमीले  वातावरणका एउटै हरियो बिरुवा पनि ?  केवल उडायो सपनाहर

Read More

त्यो एउटा केटी

Posted on May 13, 2019 | views : 3753 | काठमाडौँ - KTM

#Crush_an_untold_love  त्यो एउटा केटी थिई  जो सायद म भन्दा जेठी थिई...  गोलो अनुहार गोरो वर्ण मान्छु अलिक होचो कद थियो...  उस्को शरिरको एकदम राम्रो कुरा उस्को आँखाको चमक थियो...  उ नजिक आउनासाथ मैले आफ्नो नजर झुकाउथे..  म उस्लाई कतै परबाट नियालि रहन रुचाउथे..  म उ

Read More

बिन्ती छ मात्र अब, घर घरमा प्रेम संजेल पठाई दे (गजल)

Posted on May 05, 2019 | views : 3502 | काठमाडौँ - KTM

छाड़ा भए पिचासहरु अंकुस लगाउने नेल पठाई दे जगाउनु परो शिवजी, भाँग-धतुरो अनि बेल पठाई दे --- बाको जीवन बित्यो मरुभूमिमा सपना साट्दा साट्दै अझै कत्ती पालनेहो सरकार, कृपया एउटा मेल पठाई दे --- यता सुक्का पैसा छैन सिटामल किन्न बा-आमालाइ खुसी हुन्छन मलामी, आर्यघाट लैजाने रेल पठाई दे --- अब छाड़ि सके बल्न च

Read More

वाङ्मय शताब्दी पुरुष जोशी सम्मानित

Posted on May 05, 2019 | views : 8790 | काठमाडौँ - KTM

वैशाख २१, काठमाडौँ (रासस) | वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई ‘सोफाज–ललितकला पत्रकारिता विशेष सम्मान’ प्रदान गरिएको छ । ललितकला पत्रकार समाजले नेपाली ललितकला पत्रकारितामा योगदान पुर्याएको भन्दै इतिहासविद् जोशीसहित विभिन्न व्यक्तित्वलाई सम्मान गरेको हो । लेखक, अन्वेषकका रुपमा स्थापित जोशीले विसं

Read More

‘आमाका शब्द सङ्गाली महाकाव्य म लेख्दछु’

Posted on May 04, 2019 | views : 2538 | काठमाडौँ - KTM

धुरवसागर शर्मा | वैशाख २१, गलेश्वर (रासस)  |  ‘मनमा दुःखको सागर उर्लिएकै भए पनि छोडेर सन्तानलाई घरमा माइती गाउँ गए पनि । सन्तानको भोक देख्दछिन्, खानाको गाँसगाँसमा  छोराछोरी अटाउँछन् आमाको साससासमा ।।’ शुक्रबार बेनी नगरपालिका–२ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले आयोजना गरेको ‘आमा’ शीर्ष

Read More

मोवाइलमा अल्झिएको प्रेम

Posted on May 02, 2019 | views : 4277 | काठमाडौँ - KTM

नयाँ नयाँ प्रविधिले मानिसलाई कति सजिलो बनाएको छ भनी साध्य छैन । कयौं महिनासम्म नहुने काम एकै मिनेटमा सम्पन्न हुने भएको छ । लाख कोसिस गर्दा पनि माखो नमरेको काम पनि एक कलबाट पूरा हुन सक्ने भएको छ । यस्ता प्रविधिको आविष्कार गर्ने आविष्कारकलाई हृदयदेखि नै धन्यवाद टक्र्याउन मन लाग्छ । अँझ नयाँ नयाँ आविष्

Read More

प्रकृतिको दुरुपयोगले प्राणी भविष्य खतरामा

Posted on May 02, 2019 | views : 2366 | काठमाडौँ - KTM

प्रकृति संसारको अमूल्य देन हो । प्रकृतिनै भगवानको पञ्चकर्मेन्द्रिय अंग हो, अनि यो नै करोडौंको बासस्थान पनि हो ।  पृथ्वीमा बसाइँ र जीवन भोगाइको क्रममा सबैको उत्तिकै भागिदार हुनु पर्ने हो तर यस पृथ्वीको सिंगो शासन निरंकुश ढंगले सम्हालिरहेको मानव नामक प्राणिले सारा पृथ्विको अंशनै आफ्नो मानी जथाभाव

Read More