भारतका यी तीन अभिनेत्रीका लागि आजको दिन बिशेष

Posted on: 19 Nov, 2019

मङ्सिर ३, एजेन्सी | आजको दिन न बलिउडका तीन अभिनेत्रीका लागि विशेष  रहेको छ | आजको दिनमा २५ वर्ष अघि ऐश्वर्या रायले विश्व सुन्दरीको उपाधि जितेकी थिइन् | भने आजकै दिन बलिउड नायिका सुष्मिता सेन र जिनत अमानको जन्मदिन पनि हो |


सन् १९९४ मा ऐश्वर्याले दक्षिण अफ्रिकामा भएको विश्व सुन्दरी प्रतियोगितामा विश्व सुन्दरीको उपाधि जितेकी थिइन् | यस्तै, सुष्मिता सेनले सन् १९९४ मा मिस युनिभर्सको उपाधि जितेकी थिइन् । त्यसपछि उनले थुप्रै बलिउडका हिट फिल्ममा पनि काम गरिन् । अहिले उनी आफ्नो व्यक्तिगत जीवनमा ध्यान दिइरहेकी छिन् |


यस बिषयमा तपाइको प्रतिक्रिया...!