बाबु बोगटीको 'टिकुली' सार्वजनिक (हेर्नुहोस् भिडियोसहित)

Posted on: 22 Feb, 2019

सान्नानी, जमुना, तुलशी, साली, कान्छीमोरी, गोरी जस्ता केटीहरूको नाममा गीत बनाएर गाउन खप्पिस गायक तथा नायक बाबु बोगटीले आफ्नो नयाँ गित तथा एल्बम “टिकुली “आफ्नै युट्यूब च्यानल बाबु बोगटी च्यानलबाट सार्वजनिक गरेका छन ।

रमाईलो पारामा बनाईएको गीतलाई आवाज र संगीत बाबु बोगटीले दिएका छन । अमेरिकामा बसोबास गरिरहेका नारद रिजालले शब्द कोरेका छन ! जस्तो गीत त्यस्तै भिडीयो गम्भीर बिष्टले तयार गरेका छन ।

अहिलेको चर्चित नायिका स्वस्तीमा खड्का र बाबु बोगटी स्वयमले गीतमा अभिनय गरेका छन । बाबु बोगटीको स्वाद बोकेको गीत र भिडीयो तयार भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!