सेड्रिना शर्मा घुंघट ओढेर कृशललाई भेट्न आएपछि... (हेर्नुहोस् भिडियो)

Posted on: 21 Feb, 2019

फागुन ९, काठमाण्डौँ । नेपाल आइडल दोस्रो सिजन टप ८ बाट बाहिएका कृशल कँडेलको दोश्रो गीत ‘ओढेर घुंघट’ सार्वाजनिक भएको छ | उक्त गीतमा नेपाली चलचित्र ‘नाई नभन्नू ल ५’बाट चर्चामा आएकी कलाकार सेड्रिना शर्मा र कृशल कँडेलको अभिनय रहेको छ | चलचित्र ‘नाई नभन्नू ल ५’बाट चर्चामा आएकी कलाकार सेड्रिनाको नाम पछिल्लो समय नेपाल आइडलबाट चर्चा कमाएका ह्याण्डसम ब्वाई कुशल कँडेलसँग जोडिँदै आइरहेको छ ।

कृशल नेपाल आइडलबाट बाहिरिएपछि गायन क्षेत्रमा थप सक्रिय बनिरहेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!