आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ घट्यो हेर्नुहोस

Posted on: 10 Dec, 2019

मंसिर २४, काठमाण्डौ | आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९६ तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०३ पैसा रहेको छ |

कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा रहेको छ । यस्तै  साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा रहेको छ । आज बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३०२ रुपैयाँ २५ पैसा रहेको छ । आज मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ २४ पैसा बिक्रीदर २७ रुपैयाँ ३९ पैसा तोकेको छ |

यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५७ पैसा रहेको छ | कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७५ रुपैयाँ २५ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!