आज जेठ ६ गते, सोमबारको राशिफल हेर्नुहोस्

Posted on: 20 May, 2019

आज मिति २०७६ साल जेठ ६ गते, सोमबार । इश्वी सन् २०१९ मे २० का दिन को तपाइको राशिफल । 

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

- कामको प्रतिफलको लागि प्रतीक्षाको आवश्यकता । 

- अरूको भर गर्दा काममा बाधा आउन सक्ने । 

- योजना गोप्य राखेर काम गर्नु राम्रो हुने ।

- स्वास्थ्य समस्या आउन सक्ने हुँदा खानपानमा ध्यान दिनु आवश्यक । 

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

- नयाँ काम गर्ने अवसर ।

- जबर्जस्ति कुनै काम नगर्नुहोला ।

- विवादास्पद कामले आत्मसम्मानमा आँच आउनसक्ने । 

- रमाइलोमा खर्च बढ्ने । 

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

- आँटेका काम पुरा नहोलान 

- झिनोमसिनो काममै अल्झनु पर्ला 

- केहि सकारात्मक काम बन्न सक्लान

- स्वास्थ्यमा ध्यान दिनु आवश्यक 

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

- चिताएका काम पुरा हुनेछ 

- दिन उत्साहले बित्नेछ 

- बौद्धिक क्षेत्रमा पनि राम्रो हुनेछ । 

- पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ 

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

- झिनोमसिनो काममै अल्झनु पर्ला 

- डरले भने सताउनेछ

- आफ्नो आन्तरिक कुरा सार्वजनिक नगर्दा राम्रो होला 

- आफूले चिताएको काममा ध्यान दिए दिन खासै नराम्रो छैन 

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

- साथीभाइसँग असमझदारी बढ्ने देखिन्छ 

- आँटेको काममा बाधा पुग्नेछ 

-  सेवामूलक कामले प्रतिष्ठा दिनेछ 

- सोचेरबिचार गरेर आटेका काम गर्नुपर्नेछ 

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

- मिहिनेतले सम्मान दिलाउनेछ

- आर्थिक लाभको योग छ 

- शिक्षा तथा अध्ययनमा मन जानेछ 

- चिताएका काम पुरा हुनेछन् 

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

- आर्थिक लाभको योग छ ]

- विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ

-  प्रेम र साथीसंगी सँगको सम्बन्ध मजबुत हुनेछ 

- समग्रमा आजको दिन राम्रो छ

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

- झिनोमसिनो काममै अल्झनु पर्ला 

- काम गर्दा सोच/विचार गरेर मात्र गर्नुहोला 

- आर्थिक अभावको सामना गर्नु पर्ला 

- काममा लगनशीलता रहे सफलता प्राप्ति 

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

- आर्थिक कारोवारको लागि उत्तम दिन 

- आम्दानी बढ्ने 

- अध्ययनमा प्रगति 

- उत्साहपूर्ण दिन 

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

- काममा लगनशील भए लाभ लिन सकिने 

- काम गरेर आर्थिक कमाउने अवसर 

- व्यवसायमा फाइदा 

- समग्रमा आजको दिन राम्रै छ 

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

- नसोचेको अवसर पाउँदा मन उत्साहित हुने 

- साथीभाइसँग भेटघाट तथा सम्बन्ध सुद्रिढ हुने 

- आफन्त तथा साथीभाईको सहयोगले कम बन्न सक्ने 

- काममा सम्मान मिल्नेछ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!