समाज | कास्की - KSK


आज तीन प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

Posted on April 14, 2024 | views : 1394 | कास्की - KSK

वैशाख २, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र मधेश  प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखी मुख्यतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया आंशिक देखी सफा रहेको छ।  द

Read More

हावाहुरीको कारण फेवातालमा डुंगा दुर्घटना, एक युवतीको सकुशल उद्दार

Posted on April 11, 2024 | views : 334 | कास्की - KSK

चैत २९, पोखरा । फेवातालमा अचानक आएको हावाहुरीको कारण बोट पल्टिएर दुर्घटनामा परेकी एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्दार गरेको छ । काठमाडौँ महानगरपालिका–१७ सामाखुसी बस्ने वर्ष २५ कि अग्नि देवकोटाको सकुशल उद्दार गरिएको हो ।   फेवाताल बाराहीघाटस्थित सशस्त्र प्रहरीको रेस्क्यु वाच टावरमा खटिए

Read More

कलेज होस्टलको पाँचौं तलाबाट हाम फाल्दा १९ वर्षिया करुणाको मृत्यु

Posted on April 05, 2024 | views : 1006 | कास्की - KSK

चैत २३, काठमाडौँ | दोलखाको चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेज होस्टलको पाँचौं तलाबाट हाम फाल्दा १९ वर्षिया छात्रा करुणा अधिकारीको मृत्यु भएको छ ।  सोही कलेज होस्टलको पाँचौं तलाबाट बिहीबार साँझ हाम फालेर गम्भीर घाइते बनेकी अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो । गम्भिर घाइते भएकी अधिकारील

Read More

जीप दुर्घटना: 'मोटरसाइकल जोगाउन खोज्दा जीप भिरमा खस्यो'

Posted on April 01, 2024 | views : 475 | कास्की - KSK

चैत १९, कास्की | कास्कीको अन्नपूर्ण गाउँपालिका–५ सल्यान घर भई पोखरामा अध्ययन गर्दै आएकी १५ वर्षीया सोनिसा सुनारको कक्षा ९ को वार्षिक परीक्षा सकिएको थियो । उनी सिमपानीस्थित स्पाइरल ग्यालेक्सीमा अध्ययन गर्छिन् । परीक्षा सकिएकाले आमा सुशीला, बुबा प्रकाश र २२ महिनाको भाइ सुप्रिमसँगै उनी घर सल्यान जाँदै

Read More

पोखराको भदौरेमा जिप दुर्घटना, ९ जना घाइते

Posted on March 31, 2024 | views : 205 | कास्की - KSK

चैत १८, पोखरा । पोखराको भदौरेमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । पोखराबाट भदौरे जाँदै गरेको ग १ ज ४५४७ नम्बरको जिप सल्लाघारीमा सडकबाट २ सय ५० मिटर तल झरेको हो । हालसम्म ९ जनाको उद्धार गरी अस्पताल पठाइएको र अन्त्यको पनि खोजी भइरहेको कास्की प्रहरीका इन्स्पेक्टर सूर्यबहादुर रानाले जानकारी

Read More

पोखरामा बस दुर्घटना भएर सडकमा ठाडै उभियो !

Posted on March 30, 2024 | views : 282 | कास्की - KSK

चैत १७, पोखरा | पोखराको लेखनाथमा भएको बस दुर्घटनाको तस्बीर सामाजिक सञ्जालमा भाइरल भएको छ । लेखनाथको अर्चलेमा ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना हुदा ठाडो भएको थियो । बसमा चालक र सहचालक मात्र रहेको र दुवै जना घाइते भएको प्रहरीले जनाएको छ । बस दुर्घटना भएर सडकमा ठाडै उभिएको तस्वीर र भिडियो सामाजिक

Read More

‘किरा’का कारण पोखरा विमानस्थल बन्द, तीन विमान काठमाडौं डाइभर्ट

Posted on March 24, 2024 | views : 548 | कास्की - KSK

चैत ११, पोखरा | बदलिँदो मौसमसँगै विमानस्थलको धावनमार्गमा किरा निस्किएपछि आइतबार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टा बन्द भएको छ । किरा खान आएका चराको बथानका कारण बिहान ८ बजेदेखि बन्द रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा साढे १ बजेपछि जहाज अवतरण गर्न थालेको पोखरा क्षेत्री

Read More

होलीको रंगमा झुमे पर्यटक (तस्बिरहरु)

Posted on March 24, 2024 | views : 251 | कास्की - KSK

चैत ११, पोखरा | थरीथरीका रङ दलेर रंगिन अनुहार। खुसीले मन्द मुस्कान। पञ्चेबाजाको तालमा उफ्रदै धित नमरुन्जेल नाँच्दै रमाइरहेका पर्यटक। डिजे म्युजिकको तालमा उस्तै जोसिलो ठुम्का। पहिलो भेटमै पनि एकअर्कालाई रङ दल्दै रङमा घुलिएर आत्मियता साटासाटमा व्यस्त थिए। आइतबार पोखराको लेकसाइडमा रमाइरहेका विदेशी पर्य

Read More

तनहुँमा बस दुर्घटना हुँदा ६ जना चिनियाँ पर्यटक घाइते

Posted on March 23, 2024 | views : 294 | कास्की - KSK

चैत १०, पोखरा | पृथ्वी राजमार्ग अन्तर्गत तनहुँमा पर्यटक बोकेको बस दुर्घटना हुँदा ६ जना चिनिया पर्यटक घाइते भएका छन् । शनिबार विहान ६:२५ बजे म्याग्दे गाउँपालिका–६ शेराटारमा बस दुर्घटना भएको हो। पृथ्वी राजमार्गमा पोखराबाट काठमाडौंतर्फ छुटेको बा १ प ११३९ नम्बरको बस सडकबाट पल्टिएको जिल्ला प्रहरी कार्याल

Read More

कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का

Posted on March 09, 2024 | views : 572 | कास्की - KSK

फागुन २६, काठमाडौँ | कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३० बजे ४.० रेक्टर स्केलको भूकम्प गएको हो ।  भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । 

Read More

सेती बाँध खोलेर खोज्दा पनि भेटिएनन् मानबहादुर

Posted on February 29, 2024 | views : 300 | कास्की - KSK

फागुन १७, कास्की | माछा मार्ने क्रममा बेपत्ता भएका व्यक्ति खोज्न सेती नदीको बाँध खोलेर खोजी गर्दा पनि नभेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । फागुन १३ गते राति सेतीमा माछा मार्ने क्रममा पोखरा १, सिम्पानीका सार्की (मानबहादुर) लामा तामाङ सम्पर्कविहीन भएका थिए । उनको खोजीका लागि पोखरा १, दी

Read More

जर्मन युवती माछापुच्छ्रेको भीरमा मृत भेटिइन्, सँगै गएका अमेरिकन युवक पक्राउ

Posted on February 25, 2024 | views : 449 | कास्की - KSK

फागुन १३, काठमाडौँ | कास्कीमा एक जर्मन युवती मृत अवस्थामा फेला परेकी छिन्। मृत फेला पर्नेमा जर्मन नागरिक २१ वर्षीया प्ला जोस् छिन्। शनिबारदेखि बेपत्ता उनलाई सशस्त्र प्रहरी बलको बिपद् उद्दार टिमले खोजतलासको क्रममा आइतबार बिहान भीरमा मृत अवस्थामा फेला पारेको हो। उनको शव सशस्त्र प्रहरी बलको उद्धार टिमल

Read More

जीबी राई मलेसियामा रहेको ‘लोकेट’, रेड नोटिस जारी गरेर नेपाल ल्याउने तयारी

Posted on February 20, 2024 | views : 495 | कास्की - KSK

फागुन ८, काठमाडौं | प्रहरीको अन्तराष्ट्रिय अपराध संगठन (इन्टरपोल) मार्फत डिफ्युजन नोटिस जारी भएका गितेन्द्रबाबु (जीबी) राई मलेसियामा रहेको ‘लोकेट’ भएको छ । पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरण पछि फरार रहेका सहकारीका संस्थापक अध्यक्ष एवं ग्यालेक्सी टेलिभिजनका सञ्चालक

Read More

नेपालमा कहिले आए मान्छे ?

Posted on February 16, 2024 | views : 364 | कास्की - KSK

फागुन ४, पोखरा | नेपालमा अहिले मुख्यगरी २ भाषालाई मूल भाषाको रुपमा लिइन्छः भोटबर्मेली भाषा र भारोपेली भाषा । तर, लामो समयदेखि भारतीय उपमहाद्विपका भाषा, संस्कृति, आनुवांशितामाथि अध्ययन गरिरहेका नेदरल्यान्ड्सका जर्ज भ्यान ड्रिम भन्छन्, ‘नेपालमा तेस्रो पनि भाषा समूह छ । त्यो कुसुन्डा भाषा हो । त्यो २ स

Read More

नक्कली प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा शिक्षकविरुद्ध अख्तियारले हाल्यो मुद्दा

Posted on February 13, 2024 | views : 251 | कास्की - KSK

फागुन १, काठमाडौँ | अख्तियार दुरूपयोग अनुसन्धान आयोगले  नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा एकजना शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता नरहरी घिमिरेले कास्कीको पोखरा महानगरपालिका-८ स्थित श्रीराम प्राथमिक विद्यालयको स्थायी शिक्षक विन्दु गौतम शर्माविरुद्ध नक्कली शैक्षिक प्रमाण

Read More

बेगनासमा मोटरबोट नचलाउन उच्च अदालतको आदेश

Posted on February 08, 2024 | views : 361 | कास्की - KSK

माघ २५, काठमाडौँ | बेगनास तालमा बिना अनुमति सञ्चालनमा रहेको मोटरबोट रोक्न उच्च अदालत पोखराले अन्तरिम आदेश दिएको छ । न्यायाधीश मिलनकुमार राई र उमेश कोइरालाको संयुक्त इजलाशले बेगनासमा चलिरहेको मोटरबोट रोक्न आदेश दिएको हो । अधिवक्ता मनोज घर्तीमगरले माघ १० गते मोटरबोट बन्द गर्न परमादेशसहित अन्तरिम आदेश

Read More

लुडो खेलिरहेका पाँचजना पक्राउ

Posted on February 04, 2024 | views : 200 | कास्की - KSK

माघ २१, काठमाडौँ | कास्कीमा लुडो खेलिरहेका पाँचजना पक्राउ परेका छन् । शनिबार साँझ प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–११, धरहरामार्गका ४८ वर्षीय किसान पुनसहित पाँचजना छन् । पोखरा–११ स्थित पुनको खाजाघरमा जुवा (लुडो) खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्

Read More

मह खाने प्रतियोगितामा जीवनाथ लामिछाने प्रथम

Posted on January 22, 2024 | views : 301 | कास्की - KSK

माघ ८, गण्डकी | सुन्दा अनौठो लाग्न सक्छ, दुई दशकअघि मह चाख्ने हुटहुटीकै कारण पोखरा महानगरपालिका– ३१ बेगनासका सूर्यप्रसाद लामिछानेले थालेको व्यावसायिक मौरीपालन यतिखेर अन्यका लागि प्रेरक बनेको छ । विसं २०६० मा तीन–तीन हजारमा दुईवटा मौरीका घारबाट सुरु गरेका उनीसँग अहिले भने तीन सय ५० मौरीका घार पुगिसके

Read More

यती एयर विमान दुर्घटनाको एक वर्ष : प्रियजन गुमाउनेहरुको उस्तै छ पीडा

Posted on January 15, 2024 | views : 425 | कास्की - KSK

माघ १, पोखरा | माघे सङ्क्रान्ति भएकाले त्यस दिन प्रतिभा अधिकारी पोखरा फूलबारीस्थित घरमा व्यस्त थिइन् । श्रीमान् त्रिभुवन पौडेल काम विशेषले काठमाडौँमा थिए । एक सातापछि पाँचौँ विवाहोत्सव काठमाडौँमै मनाउने योजना भए पनि माघे सङ्क्रान्ति परेकाले त्रिभुवन दिउँसोतिर घर आउने जानकारी प्रतिभालाई थियो । तर नेप

Read More

कार दुर्घटनामा परी दुई युवतीको मृत्यु भएपछि पोखरामा आफन्तले गरे प्रदर्शन

Posted on January 06, 2024 | views : 311 | कास्की - KSK

पुस २१, पोखरा | गत मङ्सिर २४ गते कारको ठक्करबाट स्कुटरमा सवार दुई युवतीको मृत्यु भएको थियो । तालचोक नजिकै भएको दुर्घटनामा हेमजाकी २३ वर्षीया अनिशा खड्का र जीरोकी २४ वर्षीया भावना बरालको मृत्यु भएको थियो । चालक मानबहादुर बानियाँ अहिले प्रहरीको नियन्त्रणमा छन् । तर उनलाई छुटाउन राजनीतिक दल र पहुँचवालल

Read More

नक्कली फेसबुक आइडी बनाएर ‘हनी ट्र्याप’ गर्ने ३ जना युवक पक्राउ

Posted on January 03, 2024 | views : 318 | कास्की - KSK

पुस १८, पोखरा | पोखरामा नक्कली फेसबुक आइडी बनाएर युवाहरुलाई ‘हनी ट्र्याप’मा पारेर ठगी गर्ने ३ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा पोखरा २९ तालचोकमा बस्ने २२ वर्षका अनुराग घिमिरे, चितवन रत्ननगर १३ का २० वर्षीय प्रवेश रिमाल र लहान नगरपालिका १ का २१ वर्षीय युनिक सिंह छन् । उनीहरुलाई चितवन प्रहर

Read More

पोखरामा बसको ठक्करबाट एक महिला फुटपाथ व्यापारीको मृत्यु, दुई जना घाइते

Posted on December 30, 2023 | views : 417 | कास्की - KSK

पुस १४, पोखरा | पोखरामा बसको ठक्करबाट एक महिला फुटपाथ व्यापारीको मृत्यु भएको छ । पोखरामा चलिरहेको लेखनाथ महोत्सव स्थलको गेट नजिकै बसले ठक्कर दिँदा फुटपाथ व्यापार गर्दै आएकी भारतीय नागरिक इसरावती कुमारीको मृत्यु भएको हो । कास्की प्रहरीका अनुसार बसले ठक्कर दिँदा दुईजना घाइते भएका छन् । बागलुङबाट पोखरा

Read More

धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै

Posted on December 28, 2023 | views : 269 | कास्की - KSK

पुस १२, बेनी | सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा युवा सक्रिय भएका छन् । रघुगङ्गा गाउँपालिकाका प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित धौलागिरि आइसफल पदमार्गअन्तर्गत धौलागिरि हिमालको आधार शिविर क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा वडा नम्बर

Read More

कारले ठक्कर दिँदा २ पैदल यात्रीको मृत्यु

Posted on December 26, 2023 | views : 333 | कास्की - KSK

पुस १०, पोखरा | पोखरामा कारले ठक्कर दिँदा २  पैदल यात्रीको मृत्यु भएको छ । पोखरा ५ पस्र्याङको सिद्धार्थ बैङ्क अगाडी बा १३ च ३७२१ नम्बरको कारले पैदल यात्रीलाई आज बिहान ठक्कर दिएको हो ।  कारको ठक्करबाट मृत्यु हुनेमा बागलुङ ढोरपाटन घर भई पोखरा ३ नदीपुर बस्ने २० वर्षका ढालेन्द्र छन्त्याल र पहि

Read More

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन हुँदै

Posted on December 25, 2023 | views : 256 | कास्की - KSK

पुस ९, गण्डकी | पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने विषय लामो समयदेखि बहसमा छ । गण्डकी प्रदेश सरकारले आफ्नो राजधानी सहरलाई पर्यटकीय राजधानी घोषणाका लागि गत महिना अध्ययन समिति गठन गरेपछि यो विषय थप चर्चामा आएको छ ।  गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पटकपटक पोखरालाई पर्यटकीय रा

Read More

ठगीसम्बन्धी मुद्दामा पोखराका वडा सदस्यसहित चार जना पक्राउ

Posted on December 09, 2023 | views : 391 | कास्की - KSK

मङ्सिर २३, काठमाडौं | पोखरामा ठगीसम्बन्धी मुद्दामा वडा सदस्यसहित चार जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नं. ६ खहरे बस्ने वडा सदस्य ४२ वर्षीय दिपेन्द्र पहारी, सोही वडाको लेकसाइड बैदाम बस्ने ४१ वर्षीय विकास पहारी, बैदामकै २२ वर्षीय प्रवीन विश्वकर्मा, २४ वर

Read More

भारतले दिएका सात मुर्रा राँगा पोखरा ल्याइयो

Posted on November 25, 2023 | views : 617 | कास्की - KSK

मङ्सिर ९, कास्की | छिमेकी मुलुक भारतले नेपाललाई उपहारमा दिएका १५ उन्नत जातका मुर्रा राँगामध्ये सात वटा पोखरा ल्याइएको छ। पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा शुक्रबार राति ती राँगा ल्याइएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को गत जेठमा सम्पन्न भारत भ्रमणका क्रममा नेपालको अनुरोधमा भारत

Read More

देउसी भैलोको रकम भूकम्प प्रभावितलाई

Posted on November 25, 2023 | views : 407 | कास्की - KSK

मङ्सिर ९, कास्की | पोखराको सहारा क्लबले यस वर्षको देउसीभैलो कार्यक्रमबाट सङ्कलित रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्पप्रभावितलाई प्रदान गरेको छ । तिहारमा देउसी खेलेर सङ्कलन भएको रु ५५ हजार पाँच सय ५५ भूकम्पप्रभावितलाई प्रदान गरिएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । क्लबले सामाजिक उत्

Read More