English News | कास्की - KSK


मानब बेचबिखन सम्बन्धी तिज गित प्रतियोगिता सम्पन्न

Posted on August 02, 2016 | views : 1896 | कास्की - KSK

साउन १८, कास्की |  मानब बेचबिखन दिवसको अबसर पारेर शिबालय बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा मंगलबार पुरुन्चौर २ ठाँटीमा तिज गित प्रतियोगिता सम्पन्न भएको छ । मानव बेचबिखन सम्बन्धी तिज गित प्रतियोगितामा जनजागृति आमा समुह प्रथम ,सम्झना आमा समुह द्धितिय ,विन्ध्येश्वरी मा.वि.तृतिय भएका छन । प्रतिय

Read More