अर्थ/विकास | कालिकोट - KLK


सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पुर्याईने

Posted on May 21, 2023 | views : 13420 | कालिकोट - KLK

जेठ ७, सर्लाही । खानेपानीमन्त्री महिन्द्रराय यादवले सबै नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।  शनिवार यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमा स्वच्छ खानेपानी र सरसफाइ मौलिक हकमा उल्लेख रहेको र यसलाई कार्यान्वयन गर्न

Read More

कालिकोटका सबै पालिका सडक सञ्जालसँग जोडिए

Posted on December 22, 2021 | views : 1647 | कालिकोट - KLK

पुस ७, मान्म | कालिकोटका नौवटै स्थानीय तह सडक सञ्जालसँग जोडिएका छन् । रास्कोट, खाडाचक्र र तिलागुफा नगरपालिका तथा महावै, शुभकालिका, सान्त्री त्रिवेणी, पचालझरना र नरहरिनाथ गाउँपालिका सडक सञ्जालसित जोडिएका हुन् । नौ स्थानीय तहका ८२ वडामध्ये प्रायःजसोमा सडक पुगेको छ । रास्कोट नगरपालिकाका नौवटै वडामा सडक

Read More

दसैंको मुखमा सुनको मूल्य निरन्तर उकालो, तोलाकाे ९० हजारमाथि पुग्यो

Posted on October 05, 2021 | views : 40412 | कालिकोट - KLK

असोज १९ , काठमाडौं। दसैंकाे पूर्वसन्ध्यामा सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएकोमा साताको तेस्रो दिन मंगलबार पाँच सय रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ काराेबार भइरहेकाे छ ।  म‌ंगलबार छ

Read More

स्यानिटरी प्याडमा कर वृद्धि भएको छैन : अर्थ मन्त्रालय

Posted on September 25, 2021 | views : 40416 | कालिकोट - KLK

असोज ९,  काठमाडौं। सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर थप नगरिएको स्पष्ट पारेको छ। सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको अर्थ मन्त्रालयले जनाएको छ।   स्यानिटरी प्याड आय

Read More

केबुलकार सम्भाव्यता अध्यायन प्रतिवेदन सार्वजनिक

Posted on July 27, 2021 | views : 1936 | कालिकोट - KLK

साउन १४, मान्म (रासस)। कालीकोटको नरहरिनाथ गाउँपालिका– १ को कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्म जोड्ने केबुलकारको सम्भाव्यता अध्यायन प्रतिवेदन सार्वजनिक गरिएको छ ।  कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कालीकोटका नौ वटै स्थानीय तहका प्रतिनिधि, कर्णाली प्रदेश योजना आयो

Read More

कर्णाली करिडोरमा पहिरो जाँदा अवरुद्ध

Posted on June 27, 2021 | views : 1584 | कालिकोट - KLK

असार १३, मान्म (रासस)। कर्णाली करिडोरअन्तर्गत कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ भौरेकुनामा सुख्खा पहिरो जादाँ सडक अवरुद्ध भएको छ । निकै ठूलो सुख्खा पहिरो आएका कारणले राजमार्ग अवरुद्ध भएको हो ।  सुख्खा पहिरो निरन्तर खस्दा यातायातका साधन चल्न नसकेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर

Read More

पहिराले कर्णाली राजमार्ग अवरुद्ध

Posted on June 15, 2021 | views : 1574 | कालिकोट - KLK

मिमबहादुर रावल ।असार १, मान्म (रासस)। लगातार तीन दिनदेखिको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।  सुर्खेत–जुम्ला सडकका  ठाउँठाउँमा पहिरो खस्दा राजमार्ग  अवरुद्ध भएको हो ।  दैलेखको किटु, कालिकोटको गगनेखोला, हुल्म, सुनार खोला, पिली सेराबाड़ा, खल्लागाड र भिग्ममा पहिरो

Read More

कोभिड प्रभाव: चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने

Posted on April 25, 2021 | views : 44824 | कालिकोट - KLK

सञ्चिता घिमिरे | वैशाख १२, काठमाडौँ | कोभिड–१९ का कारण काम गर्ने वातावरण नबन्दा चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने भएको छ । चालू आवको दोस्रो चौमासिकमा सङ्घीय सडक निर्माणले गति लिन थालेको भए पनि पुनःकोभिड–१९ सङ्क्रमण बढिरहेकाले काममा बाधा पुग्न थालेको सडक विभागले जनाएको छ । 

Read More

एक सातादेखि कर्णाली राजमार्ग अवरुद्ध

Posted on August 02, 2020 | views : 10270 | कालिकोट - KLK

साउन १८, कर्णाली | अविरल वर्षाका कारण एक सातादेखिको कर्णाली राजमार्ग अवरुद्ध रहेको छ ।  राजमार्गको कालीकोट सडकखण्डको दहीखोला, कालेखोला, जितेगाड, हुल्म, मोल्फा, पिली, सेराबाडा, चौखोला, टाकुल्ला, बालीगाड, भैँसीगौडा, टिमुरेभीड, खल्लागाड, धनडा, राँचुली भिग्मलगायतका दर्जनौँ स्थानमा पहिरो खसेपछि राजम

Read More

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो (विज्ञप्ति सहित)

Posted on June 30, 2020 | views : 64594 | कालिकोट - KLK

असार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ ।  नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व

Read More

कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने

Posted on April 06, 2020 | views : 59316 | कालिकोट - KLK

मनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था

Read More

कर्णाली प्रदेश सरकारको ‘छोरी बैंक बचत’ खाता शुभारम्भ हुँदै, के छ सुविधा ?

Posted on December 17, 2019 | views : 10564 | कालिकोट - KLK

पुष १, सुर्खेत | कर्णाली प्रदेश सरकारले प्रदेशभित्र जन्मिएका छोरीको बचतसहितको बैंक खाता खोल्ने लोकप्रिय कार्यक्रमको शुरुआत गरेको छ । चालू आर्थिक वर्ष २०७६/७७ को बजेटमा प्रदेश सरकारले घोषणा गरेको ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रम प्रदेश सरकारले आज कालीकोट जिल्लाबाट शुभारम्भ गर्दैछ ।&nb

Read More

कर्णाली सरकारले ल्यायो चालुको भन्दा ६ अर्ब बढी बजेट

Posted on June 16, 2019 | views : 10266 | कालिकोट - KLK

दलसिंह गिरी | असार १, सुर्खेत | कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७६/०७७ को लागी चालु आर्थिक बर्षको बजेट भन्दा झण्डै ६ अर्ब बढीको बजेट ल्याएको छ । चालु आर्थिक बर्षमा करिव २८ अर्ब बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि करिव साढे ३४ अर्बको बजेट ल्याएर हो । कर्णाली सरकारका आर्थिक

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 67198 | कालिकोट - KLK

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

धाँचुखोला लघुजलविद्युत आयोजना सिलान्यास

Posted on May 02, 2019 | views : 4484 | कालिकोट - KLK

बैशाख १९, कालिकोट । नरहरिनाथ गाउँपालिकाको धाँचुखोला लघुजलविद्युत आयोजनाको सिलान्यास गरिएको छ । राष्ट्रिय सभा सदस्य जीवन बुढाले विहीबार एक समारोहकाबीच विद्युत आयोजनाको सिलान्यास गरेका हुन् । नरहरीनाथ गाउँपालिकामा हालसम्म विद्युतीकरण भई सकेको छैन । गाउँपालिकामा विद्युत सेवा विस्तार गरी गाउँपालिको बिका

Read More

कर्णालीमा ३० अर्बको बजेट ल्याइने

Posted on April 25, 2019 | views : 9393 | कालिकोट - KLK

वैशाख १२, सुर्खेत (रासस) | कर्णाली प्रदेश सरकारले आव २०७६/७७ का लागि रु ३० अर्बको बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा कानून मन्त्रालयले चालू आवमा खर्च हुन नसकेको बजेटसमेत जोडेर आगामी वर्षका लागि उक्त आकारको बजेट ल्याउने तयारी गरेको हो ।  बजेट तयारीका लागि मन्त्रालयले जिल्लास्तरमा छलफ

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 61798 | कालिकोट - KLK

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 50471 | कालिकोट - KLK

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 39396 | कालिकोट - KLK

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

पलाँता निर्माण कार्यदल: पाँच किलोमिटर खानेपानी आयोजना सम्पन्न

Posted on September 28, 2018 | views : 3609 | कालिकोट - KLK

असोज १२, कालिकोट | पलाँता निर्माण कार्यदलले थलातलसेरी खानेपानी आयोजनाको ५७ सय मिटर पाइप दबाउने काम सम्पन्न गरेको छ ।  थलातलसेरी धौलागोह खानेपानी आयोजना २४ किलो मिटरलामो  खानेपानी आयोजना हो । यसै बर्ष उक्त आयोजना सम्पन्न हुने गरी कार्य संचालन गरिएको गाउँपालिका उपाध्यक्ष दाना न्यौपानेले बताइ

Read More

स्थानीय तहमा भारी कर बृद्धि

Posted on August 14, 2018 | views : 3073 | कालिकोट - KLK

साउन २९, कालिकोट | जिल्लाका अधिकांश स्थानीय तहले तीनदेखी र पाँच गुणा कर बृद्धि गरेका छन् । विगतमा एक सय रुपैयाँमा हुने राहदानी सिफारिसको अहिले ५ सय छ । साविकका गाविस हुँदा नागरिकता सिफारिसवाफत १० देखी १५ रुपैयाँ तिरे पुग्थ्यो । अहिले बढेर ५० रुपैयाँ तिर्नु परेको छ । निःशुल्क हुने पञ्जीकरणमा पनि स्था

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 38190 | कालिकोट - KLK

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

खाँडाचक्रको बजेट ४२ करोड: कृषि, पर्यटन र शिक्षा प्राथमिकतामा

Posted on July 10, 2018 | views : 2424 | कालिकोट - KLK

असार २६, कालिकोट | कालिकोटको खाँडाचक्र नगरपालिकाले सवा ४२ करोडको बजेट सार्वजनिक गरेको छ । खाँडाचक्रको तेस्रो नगरसभामा उपप्रमुख विजया बिष्टले आगामी आर्थिक बर्षका लागि ४२ करोड २८ लाख ८५ हजार ५ सय ६५ रुपैयाँको सभामा पेस गरिकी छिन् । आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि नगरपालिकाले १५ करोड ५३ लाख ३० हजार,

Read More

कालिकोटका स्थानीय तहले बजेट ल्याउन सकेनन्

Posted on June 27, 2018 | views : 2089 | कालिकोट - KLK

असार १२, कालिकोट | तीन नगरपालिका र ६ गाउँपालिका रहेको कालिकोटमा दुई नगरपालिकाकाले मात्र आर्थिक वर्ष २०७५/७६ को बजेट ल्याएका छन्। तिलागुफा नगरपालिका र रास्कोट नगरपालिकाले बजेट ल्याएका हुन्। अन्य गाउँपालिका र नगरपालिकाले अहिलेसम्म नीति तथा कार्यक्रम नै ल्याउन नसकेका हुन् । तिलागुफा नगरपालिका र रास्कोट

Read More

किर्तीपुरमा गाडि पुगे पछि खुशियाली

Posted on June 04, 2018 | views : 1845 | कालिकोट - KLK

जेठ २१, कालिकोट | शान्नित्रिवेणी गाउँपालिकाको वडा नं. ७ कृतीपुरमा पहिलो पटक गाडि पुर्याईएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षमा बिनियोजना गरेको ९० लाखको लागतमा निर्माणाधीन तुसार खोलादेखी कृतिपुरसम्मको ३ किलोमिटर सडक निर्माणको काम पुरा भएपछि पहिलो पटक गाडि पुर्याईएको हो । शान्नित्रिवेणी गाउँपालिका वड

Read More

खुलालुको पक्की पुल निर्माण सुरु

Posted on June 01, 2018 | views : 2075 | कालिकोट - KLK

जेठ १८, कालिकोट | लामो समयदेखि अलपत्र परेको कर्णाली करिडोरअन्तर्गत कालिकोट खुलालुदेखि हिल्सा सडकखण्डको खुलालुमा पक्की पुल निर्माण कार्य सुरु भएको छ । ठेकेदारको लापरबाही र सडक डिभिजन कार्यालयको अनुगमन नहुँदा अलपत्र परेको निर्माणकार्य कन्काई नेपाल प्रगति जेभीले ठेक्का पाएपछि निर्माण सुरु गरेको हो । वि

Read More

मापदण्ड विपरित धमाधम सडक निर्माण

Posted on May 19, 2018 | views : 1869 | कालिकोट - KLK

जेठ ५, कालिकोट | जिल्लाका स्थानीय तहले मापदण्डविना सडक निर्माण गर्न थालेका छन् । जिल्लाका ९ वटै स्थानीय तहमा डोजर किन्ने र भाडामा लिएर प्रयोग गर्ने होडबाजी चलेको छ । रास्कोट नगरपालिकाले आफै डोजर खरिद गरेर वडा वडासम्म वातावरणीय प्रभाव मुल्याङ्कन नै नगरी धमाधम सडक खनिरहेको छ । कर्णाली रोजगारको बजेटबाट

Read More

कालिकोट जिल्लाका सबै सहकारीहरुलाई स्थानीय तहलाई हस्तान्तरण

Posted on May 05, 2018 | views : 1676 | कालिकोट - KLK

वैशाख २२, कालिकोट | सहकारी डिभिजन कार्यालय जुम्लाले कालिकोट जिल्लाका सबै सहकारीहरुलाई स्थानीय तहलाई हस्तान्तरण गरेको छ । विगतदेखी कालिकोटमा सञ्चालित सहकारीहरुको दर्ता, नियमन तथा प्रशिक्षणको काम गर्दै आएको सहकारी डिभिजन कार्यालय जुम्लाले शनिबार मान्ममा एक कार्यक्रमको आयोजना गरीसबै सहकारीहरुलाई स्थानी

Read More