माघ १ गते सुदुरपश्चिममा सार्वजनिक विदा

Posted on: 13 Jan, 2020

पुस २८, धनगढी | माघे संक्रान्तिको अवसरमा  सुदुरपश्चिम प्रदेश सरकारले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको | सुदुर पश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदुरपश्चिम मन्त्रालयले एक सुचना जारी गर्दै जानकारी दिएको हो |

No photo description available.

यस बिषयमा तपाइको प्रतिक्रिया...!