आफ्नै कन्चटमा गोली हानेर प्रहरी हवल्दारले गरे आत्महत्या

Posted on: 12 Jan, 2020

पुस २७, जाजरकोट |  जाजरकोट इलाका प्रहरी कार्यालय डल्लीमा कार्यर  प्रहरी हवल्दार भोजबहादुर कठायतले आइतबार बिहान  कन्चटमा गोली हानेर आत्महत्या गरेका छन् |

उनि हालै डोल्पाबाट काजमा जाजरकोट आएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए |

घटनाकोअनुसन्धानका लागि जिल्ला सदरमुकामबाट प्रहरीको टोली पठाइएको प्रमुख जिल्ला अधिकारी पन्त बताए | आत्माहत्त्याको कारण भने खुलेको छैन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!