अन्तर्वार्ता |


भरतपुरको मेयर कांग्रेसले पाउनुपर्छ, अन्य पालिकामा तालमेल हुन्छ: चितवन कांग्रेस सभापति (अन्तर्वार्ता)

Posted on April 04, 2022 | views : 1056 |

कुलप्रसाद काफ्ले | बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबीच तालमेल गर्ने सहमति भएको छ । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा भने नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) दुवैले आफ्नो दाबी गर्दै आएका छन्  । जिल्लामा चुनावी तालमेल गर्ने विषयमा चितवन कांग्रेसका सभापति राजे

Read More

'अरुलाई जिताउन कांग्रेसले उम्मेद्वारी नदिने भूल गर्नुहुँदैन' - सुजाता कोइराला

Posted on March 15, 2022 | views : 861 |

चैत १, काठमाडौं । पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मुलुकमा विकास निर्माण लक्षित कामलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी छन् । आगामी चुनाव प्रचार अभियानमा लाग्दा विकास निर्माणसहितका नयाँ एजेन्डालाई प्राथमिकतामा राखेर अघि बढ्न उनले सुुझाव दिएकी हुन् ।

Read More

एमसिसी आयोजनाको समय र ढाँचाबाट अन्यलाई पनि सहयोग पुग्छः कार्यकारी निर्देशक विष्ट

Posted on February 28, 2022 | views : 1186 |

फागुन १६, काठमाडौँ (रासस) ।  राजनीतिक दलले मध्यमार्गी बाटो निकाल्दै मिलेनियम च्यालेन्ज कर्पोरेशन सम्झौतालाई निस्कर्षमा पुर्याएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकबाट बाह्रबुँदे व्याख्यात्मक घोषणासहित सम्झौता अनुमोदन भएको छ । सम्झौता अनुमोदनसँगै अबको प्रक्रिया के हुन्छ र कहिलेदेखि काम शुरु हुन्

Read More

वर्षमा एकपटक नेपाल नआई मेरो मन मान्दैन : मेस्नर

Posted on January 06, 2022 | views : 1130 |

पुस २२, काठमाडौँ । सन् १९४४ मा इटालीमा जन्मनुभएका विश्वप्रसिद्ध पर्वतारोही, अन्वेषक र यात्रा लेखक रेनहोल्ड मेस्नर यतिबेला नेपाल भ्रमणमा हुनुहुन्छ । विश्वका आठ हजार मिटर (२६ हजार फीट) माथिका सबै १४ वटै हिमशिखर आरोहण गरी विश्व कीर्तिमान कायम गरिसक्नुभएका उहाँ नेपाली कला, संस्कृति र पर्यटनलाई अति माया

Read More

लिग खेल्ने नखेल्ने निर्णय लिएको छैन (किरण चेम्जोङसँगको अन्तर्वार्ता)

Posted on November 11, 2021 | views : 1750 |

रमेश सुवेदी | कात्तिक २५, काठमाडौं | देशकै शीर्ष डिभिजनको शहीद स्मारक ए डिभिजन लिग ३ मंसिरबाट सुरू हुँदै छ । कुल १४ टोलीको सहभागीता रहने फुटबल लिग नजिकिँदै गर्दा सम्पूर्ण टोलीहरू तयारीमा व्यस्त छन् भने कति क्लबलाई अझै पनि खेलाडी अनुबन्धनमा भ्याइनभ्याइ छ ।  लिगको तालिका सार्वजनिक भइसकेको छ । दशर

Read More

माधवकुमार नेपाल समूहकै कारण चुनावमा जानुपरेको होः प्रवक्ता - नेपाल सरकार

Posted on May 28, 2021 | views : 2652 |

जेठ १४, काठमाडौँ (रासस) | यतिखेर मुलुक गणतन्त्र दिवसको पूर्वसन्ध्यामा उभिरहेको छ । कोभिड–१९ को दोस्रो भेरियन्टको महामारीबाट मुलुक गुज्रिरहेको यस परिस्थितिमा जनताको स्वास्थ्य सुरक्षामा सिंगो राष्ट्र एक भएर उभिनुपर्ने जबर्जस्त परिस्थिति सिर्जना भएको छ । राज्यको ध्यान महामारी नियन्त्रण गरी जनताको स्वास

Read More

प्रदेशका काममध्ये वाग्मती अगाडि छ : आन्तरिक मामिलामन्त्री पाण्डे

Posted on May 02, 2021 | views : 3024 |

वैशाख १९, काठमाडौँ । नुवाकोटबाट प्रदेशसभा सदस्य निर्वाचित नेकपा (एमाले) का युवा नेता केशवराज पाण्डेले यही वैशाख १५ गते वाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त भई कार्यभार शुरु गर्नुभएको छ । कोरोना महामारीको विषम स्थितिमा सङ्घीय सरकार र स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै जनताका ब

Read More

राजनीतिक प्रकृतिका मुद्दा फिर्ता हुन्छन् : कानूनमन्त्री श्रेष्ठ (अन्तर्वार्ता)

Posted on April 22, 2021 | views : 2150 |

वैशाख ९, काठमाडौँ । लोकतान्त्रिक शासन प्रणालीमा विधिको शासन अपरिहार्य मानिन्छ । संविधानतः व्यवस्थापिकाका रूपमा विधि निर्माणको थलो संसद् र कानूनको कार्यान्वयनकर्ता कार्यपालिका अर्थात् सरकार हो भने न्याय सम्पादनको कार्य न्यायपालिकाले गर्छ ।  नयाँ संविधान कार्यान्वयनका क्रममा बन्नुपर्ने कतिपय सङ्घ

Read More

लालबन्दीलाई आत्मनिर्भर बनाउने योजना छः नगर प्रमुख खड्का

Posted on March 21, 2021 | views : 1924 |

प्रदेश नं २ मा पर्ने ‘लालबन्दी नगरपालिका’ मुख्य व्यापारिक क्षेत्र पनि  हो । सत्र वडा रहेको  नगरपालिकाका सिमाना पूर्वमा ईश्वरपुर, पश्चिममा हरिवन र  हरिपुर, दक्षिणमा हरिपुर र ईश्वरपुर नगरपालिका तथा उत्तरमा सिन्धुली जिल्ला पर्छन्    नगरपालिका जिल्लाकै सबैभन्दा बढी क्षेत्रफल दुई

Read More

सोलुखुम्बुको विकट गाउँमा फोर जी सेवा

Posted on February 17, 2021 | views : 2008 |

फागुन ५, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा फोर जी सेवा पुनः सञ्चालनमा आएको छ । जिल्लामा निर्माण हुने ३८ वटा फोर लेग टावरमध्ये छ वटा पुनःसञ्चालन भएको नेपाल टेलिकमको कार्यालय ओखलढुङ्गाले जनाएको छ ।  कार्यालयका प्रमुख दिनेशचन्द्र पन्थीका अनुसार सोलुदूधकुण्ड नगरपालिकाको पत्ताले, सोताङ गाउँपाल

Read More

अर्थतन्त्र भी आकारमा पुनः स्थापित हुन्छ, सबैले मेहनत गरौँ : अर्थमन्त्री पौडेल (अन्तर्वार्ता)

Posted on October 31, 2020 | views : 2947 |

कार्तिक १५, काठमाडौँ । चार वर्ष पहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ‘गोरखा भूकम्प’ का कारण जनजीवन अस्तव्यस्त थियो । प्राकृतिक विपत्तिका कारण समस्यामा परेको मुलुकलाई भारतले गरेको नाकाबन्दीले थप समस्यामा पारेको थियो । सबै समस्यालाई छिचोलेर अर्थतन्त्रलाई लयमा लैजानु भएका सत्तारुढ नेपाल कम्युनिष

Read More

ॐ पार्क निर्माणदेखि, होमस्टे, जिमक्लबसम्म तयार गरेका छौं– सुवासचन्द्र पौडेल (भिडियो)

Posted on October 09, 2020 | views : 1957 |

पर्वत ।   स्थानीय तहको निर्वाचन भएको झण्डै तीन वर्ष हुन लागि सक्यो । यो बेलासम्म स्थानीय तहले केके काम गरे ? के के काम गर्न बाँकी छन्  र जनप्रतिधिहरुले चुनावको बेलामा गरेका प्रतिबद्धा केके पूरा गरे भन्नेबारेमा हामीले स्थानीय जनप्रतिनिधिसंग बुझ्ने प्रयास गरेका छौं । यसैबीच कुश्मा नगरपालिका

Read More

नदी सभ्यतामा आधारित शहरीकरण सुन्दर र आकर्षक हुन्छः मुख्यमन्त्री पोखरेल (अन्तर्वार्ता)

Posted on October 08, 2020 | views : 1907 |

असोज २२, लुम्बिनी । प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका(देउखुरी) लाई टुङ्गो लगाएको छ । प्रदेशको नामकरण र स्थायी राजधानी घोषणासँगै लुम्बिनी प्रदेशवासीले साझा पहिचान प्राप्त गरेका छन् । दाङका राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाको

Read More

कोरोना कम हुनासाथ नियमित रेल सञ्चालन हुनेछः भौतिक पूर्वाधारमन्त्री नेम्वाङ (अन्तर्वार्ता)

Posted on September 21, 2020 | views : 3329 |

असोज ५, काठमाडौँ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि रेल आएसँगै देश पुनः रेल यातायाततर्फ प्रवेश गरेको छ । भारतको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको रेलमार्ग सञ्चालनका लागि सरकारले रेल खरीद गरेको थियो । सो खण्डमा रेल यातायात सञ्चालन विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वस

Read More

संविधानको स्वीकार्यतासंगै सङ्घीय संरचनाको कार्यान्वयनमा महत्वपूर्ण उपलब्धि हासिल

Posted on September 19, 2020 | views : 2651 |

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल नेपालको राजनीतिक हिसाबले केन्द्र भागमा रहने एक जना मुख्य व्यक्तित्व हुनुहुन्छ । नेपालको वामपन्थी आन्दोलनभित्र वैचारिक नेताका रुपमा परिचित पोखरेलले संविधान कार्यान्वयन र सङ्घीयताको बलियो जग निर्माणमा प्रदेशमा योजनाबद्ध विकासलाई प्रमुख प्राथमिकतामा राख्नुभएको छ

Read More

'धुलिखेल सुकुम्बासीमुक्त र हरित नगर बन्दैछ' - अशोक ब्यान्जु

Posted on September 18, 2020 | views : 2337 |

धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जु नेपाल नगरपालिका सङ्घका अध्यक्ष पनि हुनुहुन्छ । एक गतिमान् जनप्रतिनिधिका रुपमा उहाँले एशिया प्रशान्त क्षेत्रको संयुक्त नगर स्थानीय सरकारको अध्यक्षता पनि गर्नुभएको छ । संविधान दिवसका अवसरमा सङ्घीयताको कार्यान्वयन, स्थानीय सरकारको प्रभावकारिता र अभ्यासमा देखिएका

Read More

बुद्ध एयरले पायो ‘ट्रिप एडभाइजर ट्राभलरस च्वाइस अवार्ड’

Posted on September 11, 2020 | views : 1961 |

भदौ २६, काठमाडौँ । विश्वप्रसिद्ध ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ ले नेपालको बुद्ध एयरलाई ‘ट्रिप एडभाइजर ट्राभलरस च्वाइस, २०२० अवार्ड’ प्रदान गरेको छ । देशको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले पर्वतीय उडान (माउण्टेन फ्लाइट) मार्फत उक्त अवार्ड पाएको हो । यो अवार्ड बुद्धले निरन्तर तेस्रो पटक पाए

Read More

पचास प्रतिशत प्रिमियम छुटमा कोरोना बीमा

Posted on September 01, 2020 | views : 2358 |

भदौ १६, काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणको उच्च जोखिम बढिरहेका बेला पाँचखाल नगरपालिकाका पाँच वडाले ५० प्रतिशत छुट गराउँदै स्थानीयवासीको स्वास्थ्य बीमा गरिरहेका छन् । वडाका बासिन्दाको स्वास्थ्य सुरक्षामा चासो राख्दै ती वडाले हाल ‘कोरोना बीमा’का लागि सिफारिस दिन थालेका हुन् । हाल नगरका २, ३, ४, ५ र ९

Read More

अन्तिम चरणमा माथिल्लो दोर्दी ‘ए’

Posted on August 26, 2020 | views : 1906 |

भदौ १०, लमजुङ । पहाडी जिल्ला लमजुङमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ आयोजना अन्तिम चरणमा पुगेको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन आयोजना निर्माण ९८ प्रतिशत सम्पन्न भइसकेको छ । पच्चीस मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजन

Read More

पोखरा पर्यटन क्षेत्रका २५ प्रतिशत मजदूर काममा फिर्ता

Posted on August 02, 2020 | views : 2406 |

जमुना वर्षा शर्मा । साउन १८, पोखरा। लामो समयको बन्दाबन्दीपछि सुस्ताएको पोखराको पर्यटन विस्तारै तङ्ग्रिन थाल्दैछ । चार महिनाको बन्दाबन्दीपछि विस्तारै सञ्चालनमा आउन थालेको पर्यटन व्यवसायले यहाँको चहलपहल बढाउनुको साथै मानिसहरुलाई आशा दिलाएको छ ।  पर्यटनसँग सम्बद्ध व्यवसायहरु खुलेसँगै त्यहाँ क

Read More

वैकल्पिक आम्दानीको गतिलो माध्यम मौरीपालन : न श्रमिक चाहिने, न बजारकै अभाव

Posted on July 14, 2020 | views : 2595 |

किरण पौड्याल। असार ३०, इलाम । पछिल्लो समय जिल्लाका अधिकांश किसानले खेतीबालीका साथसाथै व्यावसायिक मौरीपालन शुरु गरेका छन् । खेतीबालीमा जस्तो धेरै खट्नुनपर्ने र कम लगानी गर्दै उल्लेखीय आम्दानी लिन सकिने भएपछि वैकल्पिक व्यवसायका रूपमा किसानले मौरीपालन गर्न थालेका हुन् । पछिल्लो समय त झन् स्थानीय सरकार

Read More

पहिरोले साँफे–मार्तडी सडक बन्द

Posted on July 08, 2020 | views : 2387 |

असार २४, मार्तडी। जिल्लामा लगातारको अविरल वर्षाका कारण साँफे–मार्तडी  राजमार्ग सडकको ठाउँ ठाउँमा पहिरो आएपछि आज बिहानदेखि आवतजावत बन्द भएको छ । सडकको माथिबाट पहिरो बग्ने र तलबाट भासिन थालेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको हो । बूढीगङ्गा नगरपालिकाको अम्कोट र द्वारीमा नदीले कटान गर्न थालेपछि सडक भ

Read More

महङ्गो भाडादरका बिषयमा लिखित उजुरी दिनुहोसः काबा राजदुत दक्षिण कोरिया

Posted on July 05, 2020 | views : 2475 |

अध्यागमनको तथ्याङ्क अनुसार दक्षिण कोरियामा बिभिन्न पेशामा संलग्न नेपालीको संख्या कुल ४२००० रहेको देखिएता पनि भएका राजदुत फिर्ता बोलाएसँगै लामो समय बितिसक्दा पनि सरकारले नयाँ राजदुत नियुक्त गर्न सकेको छैन । कुटनीतिक क्षेत्रमा २१ बर्ष बिताईसकेका र म्यानमार र भारतको नयाँ दिल्लीको नेपाली दुतावासमा सहचार

Read More

सन् २०२२ मा विकासशील राष्ट्रको सूचीमा जाने लक्ष्यको निकटमा छौँः अर्थमन्त्री डा खतिवडा

Posted on July 04, 2020 | views : 2742 |

कोभिड –१९ को विश्वव्यापी महामारीका कारण शिथिल भएको नेपाली अर्थतन्त्र क्रमशः लयमा आउन थालेको अर्थमन्त्री डा युवराज खतिवडा बताउनुहुन्छ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री डा खतिवडाले पछिल्ला सूचकबाट बन्दाबन्दीबाट प्रभावित आर्थिक र सामाजिक गतिविधि खुकुलो भएपछि आम्दानी र खर्चबीचको असन्तुलन मेटिँदै ज

Read More