पर्यटन | इलाम - ILM


झण्डीडाँडाबाट सफल भयो प्याराग्लाइडिङको परीक्षण उडान

Posted on January 26, 2022 | views : 1519 | इलाम - ILM

माघ १२, मङ्गलबारे | पर्यटकीयस्थल पदमार्गबाट गरिएको प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । इलामको रोङ गाउँपालिका– ६ स्थित करसोङ पदमार्ग गरिएको प्याराग्लाइडिङ परीक्षण उडान सफल .भएको हो । सो पर्यटकीयस्थलमा परीक्षण उडान सफल भएपछि स्थानीय तथा पर्यटन व्यवसायी उत्साहित भएका छन् । तराईसँग नजिकै रहेको कर

Read More

अब इलामले चिया टिप्दै गरेको मूर्तिले स्वागत गर्नेछ

Posted on January 11, 2022 | views : 1896 | इलाम - ILM

पुस २७, मङ्गलबारे | इलाम बजार आउँदै हुनुहुन्छ ? आउँदै हुनुहुन्छ भने तपाईँलाई इलामचोक बजारमा राखिएको चिया टिप्दै गरेको मूर्तिले स्वागत गर्नेछ । यसका लागि इलाम नगरपालिकाले चिया टिप्दै गरेको मूर्ति निर्माण गरी स्थापना गरेको छ । चियाको बोटबाट चिया टिपेर थुन्सेमा लगाउँदै गरेको झैँ देखिने मूर्ति यहाँको पह

Read More

साढे चार करोडको लगानीमा इलाममा बन्यो फनपार्क

Posted on November 24, 2021 | views : 1559 | इलाम - ILM

मंसिर ८, इलाम, न्युज कारखाना | इलाम नगरपालिका-७ मा साढे चार करोडको लगानीमा फनपार्क निर्माण भएको छ । पार्कको नगर प्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्वाङले संयुक्त रूपमा उद्घाटन गरेका छन् । बालबालिका र वयस्कहरूको मनोरञ्जनका लागि फनपार्क निर्माण गरिएको हो ।  फनपार्कमा चारवटा डिब्बा भएको मिनी

Read More

‘दिदीबहिनी’ झरनामा आन्तरिक पर्यटकको लर्को

Posted on December 20, 2020 | views : 2544 | इलाम - ILM

किरण पौड्याल । पुस ५, इलाम । विदाको समयमा घुम्न कहाँ जाने ? सदरमुकाम नजिकका बासिन्दाको मुखमा आउँछ–दिदीबहिनी झरना । जिल्लामा प्रशस्त पर्यटकीय÷रमणीय क्षेत्र छन् । श्रीअन्तु, माईपोखरी, सन्दकपुर, पानीटार, गजुरमुखीलगायत । एकैदिन भ्रमण गरेर फर्किन सकिने र कम खर्चमै पुगिने भएकाले दिदीबहिनी झरना धेरैको रोजा

Read More

बन्दाबन्दी खुलेसँगै इलाममा पर्यटकको चहलपहल शुरु

Posted on October 15, 2020 | views : 1881 | इलाम - ILM

असोज २९, मङ्गलबारे । इलाममा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । लामो समयको बन्दाबन्दीका कारण सुनसान भएको इलामको पर्यटकीय स्थलहरुमा हिजोआज आन्तरिक पर्यटहकको चहलपहल बढ्न थालेको हो । बन्दाबन्दी खुलेसँगै यातायात सञ्चालनमा आएको र अनुकूल मौसम भएकाले यहाँका पर्यटकीय स्थाल कन्याम, अन्तु र माइपोखरीलगायत घुम्न

Read More

पर्यटकलाई लक्षित गरी चार करोड लगानीमा रिसोर्ट

Posted on March 10, 2019 | views : 4911 | इलाम - ILM

फागुन २६, भद्रपुर (रासस) | झापा र इलामको सीमा नजिकै बाह्य पर्यटकलाई लक्षित गरेर ठूलो लगानीमा इलाम पाथिभरा दर्शन प्रालिले ‘हिल उड होटल एण्ड रिसोर्ट’ शनिबारदेखि सञ्चालनमा ल्याएको छ । इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित मेची राजमार्ग छेउमा शनिबारदेखि सञ्चालनमा आएको सो रिसोर्टमा रु चार करोड लगानी भइस

Read More

मेची पर्यटन महोत्सव शुरु

Posted on December 20, 2018 | views : 2984 | इलाम - ILM

 पुस ५, इलाम (रासस) |  पचास हजार पर्यटक भित्र्याउने लक्ष्यसहित इलाम सदरमुकाममा १० दिने ‘मेची क्षेत्र पर्यटन महोत्सव’ आजदेखि शुरू भएको छ । इलाममा आयोजना भएकामध्ये हालसम्मकै सबैभन्दा ठूलो पर्यटन महोत्सवका रूपमा लागेको उक्त महोत्सवमा साहित्यिक तथा सांस्कृतिक विषयवस्तुको प्रदर्शन गरिएको छ भने

Read More

इलाममा पर्यटकीयस्थलको प्रवद्र्धनका लागि चैत २९ देखि सडक महोत्सव

Posted on April 08, 2018 | views : 2832 | इलाम - ILM

चैत २५, मंगलबारे, इलाम | पूर्वी इलामको पर्यटकीय नगरी सूर्योदय नगरको पर्यटन विकासमा सघाउ पुर्याउने उद्देश्यका साथ चारदिने दोस्रो सूर्योदय सडक महोत्सव सञ्चालन हुने भएको छ ।  दोस्रो सूर्योदय सडक महोत्सव मूल आयोजक समितिले आउँदो चैत २९, ३० र वैशाख १ र २ गते आयोजना गर्ने शनिबार सूर्योदय नगरपालिकाको फ

Read More

प्रचारप्रसार अभावमा पर्यटकीयस्थल ‘मिक्लाजुङ’ ओझेलमा

Posted on February 06, 2018 | views : 3040 | इलाम - ILM

इलाम, २३ माघ | पर्यटकीय सम्भावना बोकेर पनि उचित प्रचारप्रसारको अभावमा इलाम, पाँचथर, धनकुटा र मोरङ जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने महत्वपूर्ण पर्यटकीयस्थल ‘मिक्लाजुङ’ ओझेलमा परेको छ ।  पर्यटकीय सम्पदा भएपनि आन्तरिक व्यवस्थापनको अभाव, व्यवस्थित पदमार्ग नहुनु, नियमित होमस्टे सञ्चालनमा नआउनु, प्

Read More

इलाम पर्यटन प्रवद्र्धन समितिमा राई

Posted on February 04, 2018 | views : 2171 | इलाम - ILM

माघ २१, इलाम | इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिको अध्यक्षमा विजय राई चयन हुनुभएको छ । शनिबार सम्पन्न समितिको प्रथम अधिवेशन तथा साधारणसभाले राईको नेतृत्वमा १६ सदस्यीय समिति चयन गरेको हो ।  समितिको उपाध्यक्षमा प्रेम सापकोटा, महासचिवमा देवी पौडेल, सचिवमा ज्ञानु दाहाल र कोषाध्यक्षमा दिव्या भट्टर

Read More

इलामको कोठी डाँडालाई पर्यटकीयस्थल बनाइँदै

Posted on January 18, 2017 | views : 2559 | इलाम - ILM

गोविन्द लामिछाने/माघ ५, इलाम । इलामको माईपोखरीस्थित जस्बिरेमा रहेको कोठीडाँडालाई पर्यटकीयस्थल बनाउन स्थानीय सरोकारवाला सक्रिय भएका छन् ।  जस्बिरेवासी ऐतिहासिक महत्व समेत बोकेको यस डाँडालाई वनभोज र दृश्यावलोकनको उपयुक्तस्थल बनाउन सक्रिय भएका हुन् । समुद्र सतहदेखि एकहजार ९५० मिटर अग्लो यो डाँडाला

Read More

इलामका पर्यटकीयस्थल भरिभराउ

Posted on October 23, 2016 | views : 3822 | इलाम - ILM

कात्तिक ७, इलाम । कात्तिक महिना सुरु भएसँगै मौसम खुलेपछि जिल्लाका पर्यटकीयस्थल पर्यटकले भरिभराउ हुन थालेका छन् । मौसम खुलेसँगै जिल्लाका कन्याम, अन्तु, पशुपतिनगर, सन्दकपुर, माईपोखरी, पाभीभरा, गजुरमुखी लगायतका धार्मिक तथा पर्यटकीयस्थल आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भएका हुन् ।  कन्यामबाट दार्ज

Read More

रेडपाण्डाको तस्करी नियन्त्रणका लागि एप्लिकेसनको प्रयोग

Posted on October 03, 2016 | views : 2206 | इलाम - ILM

असोज  १७, इलाम । विश्वबाटै लोपोन्मुख सूचीमा सूचीकृत रेडपाण्डा (हाब्रे) को चोरी निकासी बढ्न थालेपछि मोबाइल एप्लिकेसनको प्रयोग सुरू गरिएको छ ।  रेडपाण्डा पाइने इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा रेडपाण्डाको संरक्षण र अनुगमनका लागि मोबाइल एप्लिकेसनको प्रयोग सुरू गरिएको हो । वन अभिभावकले रेडपाण

Read More

विश्व पर्यटन दिवसमा इलामबाट साइकल यात्रा

Posted on September 27, 2016 | views : 2047 | इलाम - ILM

असोज ११, इलाम । पूर्वी पहाडी जिल्लाका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले ३७ औँ विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) को अवसर पारेर सोमबार इलामको कन्यामबाट चार दिने साइकल यात्रा सुरू भएको छ ।  विश्व साइकलयात्री पुष्कर शाह नेतृत्वको आठजनाको टोलीले निकै कठिन बाटो पार गरेर इलाम, पाँचथर र

Read More