कृषि गतिबिधी | इलाम - ILM


मासिँदै चिया बगान

Posted on January 02, 2021 | views : 4330 | इलाम - ILM

पुस १८, इलाम | ‘इलाममै शहर, चियाबारी राम्रो त्यही पर्यो घर हाम्रो’ इलाम र चियाका सम्बन्धका बारेमा जनाउने एउटा गीतको एउटा अंश हो यो । गीतमा चियाबारीको सुन्दरताको व्याख्या गरिएको छ र सँगसँगै माया पिरतीको पनि । गीत सुनेपछि जो कोहीलाई लाग्न सक्छ, इलामको चियाबारी कति राम्रो होला ? तर इलामका सरकारी चियाबग

Read More

भारतीय बजारमा अलैँची माग बढ्दो, भाउ बढ्ने सम्भावना

Posted on December 17, 2020 | views : 2384 | इलाम - ILM

किरण पौड्याल ।  पुस २, इलाम । भारतीय बजारमा अलैँची अभाव भएपछि नेपालबाट निकासी हुने अलैँचीको भाउ बढ्ने देखिएको छ । भारतका मुख्य अलैँची उत्पादन हुने क्षेत्रमा अलैँची मासिन थालेको छ । ती क्षेत्रमा अलैँचीको उत्पादन कम भएपछि नेपाली अलैँचीको माग उच्च छ ।  पछिल्लो समय भारतीय व्यवसायीसमेत अलैँची क

Read More

किसान आन्दोलन : चियाको न्यूनतम मूल्य दिलाउने प्रतिबद्धता

Posted on September 16, 2020 | views : 3001 | इलाम - ILM

भदौ ३१, इलाम | हरियो चियापत्तीको मूल्य तोकिएबमोजिम नपाएको भन्दै आन्दोलनमा रहेका किसानलाई सूर्योदय नगरपालिकाले कानूनमा तोकिएबमोजिम मूल्य दिलाउने प्रतिबद्धता जनाएको छ ।  नगरपालिकाले बनाएको मापदण्डअनुसार उद्योगीले किसानलाई चियाको मूल्य दिएका छैनन् । नगरले बनाएको ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार

Read More

आज असार १५, दहि चिउरा खाने दिन

Posted on June 29, 2020 | views : 75394 | इलाम - ILM

असार १५, काठमाडौँ | आज असार १५- खेतमा धानको बिउ रोपेर धान दिवस मनाइँदैछ । साथै आज दहिचिउरा खाने दिन पनि हो ।  आज देशभर रोपाँई सहितका विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदैछ । नेपालमा वि.सं. २०६२ साल यता असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि

Read More

सलह समातेर ल्याउनेलाई प्रतिकिलोको २० रुपैयाँ दिईने

Posted on June 27, 2020 | views : 76009 | इलाम - ILM

असार १३, काठमाडौँ | रुपन्देही क्षेत्रमा आज बिहानैदेखि ठूलो समूहमा देखिएको कीरा सलह भएको पुष्टि भएको छ । रुपन्देहीको बुटवल क्षेत्रमा आज बिहानदेखि ठूलो समूहमा देखा परेको कीरा कीटविज्ञले गरेको अध्ययनबाट सलह नै भएको पुष्टि भएको प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेद

Read More

मन्त्री भुसालद्वारा कृषि उत्पादनबारे स्थानीय तहको सुझाव माग

Posted on April 10, 2020 | views : 72893 | इलाम - ILM

चैत २८, काठमाडौँ | कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण पर्न सक्ने असर तथा त्यस्ता सम्भावित सङ्कटबाट बचेर कृषिमा आत्मनिर्भर बनाउन अपनाउनुपर्ने उपायबारे स्थानीय तहसँग सुझाव माग्नुभएको छ । उहाँले कृषि उपज खरिदको व्यवस्था, जमिनको चक्लाबन्दी तथा बाँझो जमिनको उपयोग

Read More

सूर्योदयमा बन्ने भयो ‘टी टेस्टिङ सेन्टर’

Posted on October 25, 2019 | views : 4020 | इलाम - ILM

कात्तिक ८, इलाम | चिया उद्यमी र किसानको मागलाई ध्यानमा राख्दै यहाँस्थित सूर्योदय नगरपालिकामा ‘टी टेस्टिङ सेन्टर’ बन्ने भएको छ । सूर्योदय नगरपालिका–७ को कन्याम चिया बगानमा ‘टी सेन्टर’ निर्माण हुने भएको हो ।  यसअघि प्रदेश नं १ सरकारले निर्माण गर्नका लागि रकम विनियोजन गरेको भए पनि सूर्योदय नगरपालि

Read More

अन्तराष्ट्रिय बजारमा माग बढेपछी नेपालको चिया खेती अर्गानिकमा विस्तार हुँदै, महँगो छ प्रक्रिया

Posted on September 11, 2019 | views : 4114 | इलाम - ILM

किरण पौड्याल | भदौ २५, इलाम | अन्तरराष्ट्रिय बजारमा माग बढ्दै गएपछि नेपालको चिया खेती अहिले अर्गानिक खेतीमा विस्तार हुँदै गएको छ । बढी उत्पादन हुने अपेक्षामा रासायनिक मल तथा विषादीहरुको प्रयोग गरी उत्पादन हुँदै आएको चियाको  निर्यातमा समस्या देखिएपछि मुलुकमा उत्पादन हुने चिया विस्तारै अर्गानिक ख

Read More

भारतीय तरकारी र फलफुलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछी हट्यो

Posted on July 05, 2019 | views : 88806 | इलाम - ILM

असार २०, काठमाडौं । भारतबाट आयात हुने ताजा तरकारीको विषादी परीक्षण नगर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । सरकारले भारतबाट आउने ताजा तरकारीको विषादी परीक्षण गर्ने भन्दै जेठ १० गते आफैले गरेको निर्णयबाट पछाडी हटेको हो ।   सरकारी उक्त निर्णयबाट पछी हटेलगत्तै भारतबाट नेपाल आयात हुने तर

Read More

सहमतिपछि चिया उद्योग सञ्चालन

Posted on June 30, 2019 | views : 2968 | इलाम - ILM

असार १५,  इलाम | स्थानीय तहले बनाएको चियाको मापदण्डअनुसार हरियो चियापत्तीको मूल्य निर्धारण गर्न नसकिने भन्दै उद्योग नै बन्द गरेका सूर्योदय नगरपालिकाका चिया उद्योगीले आजदेखि उद्योग सञ्चालन गरेका छन् ।  नगरपालिकासँग शनिबार बेलुका बसेको बैठकबाट सहमति जुटेसँगै आजदेखि चिया उद्योग सञ्चालनमा ल्या

Read More

चिया उद्योगी र मजदुरबीच तीन बुँदे सहमति, ५० हजार बढी मजदुरद्वारा आन्दोलन फिर्ता

Posted on May 14, 2019 | views : 3615 | इलाम - ILM

वैशाख ३१, भद्रपुर (रासस) | नेपाल चिया उत्पादक सङ्घले श्रम ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम पारिश्रमिक दिने लिखित सहमति गरेपछि चिया मजदुरले आन्दोलन फिर्ता लिएका छन् । सरकारले तोकेको न्यूनतम ज्याला दिन चिया बगान र उद्योगका सञ्चालकले नमानेपछि गत चैत १७ गतेदेखि चिया मजदुर सडक आन्दोलनमा उत्रिएका थिए । स

Read More

चियाखेती सिक्न पाखा-पाखामा किसान

Posted on May 13, 2019 | views : 3467 | इलाम - ILM

वैशाख ३०, इलाम | गर्मी बढ्दै गएपछि इलामका चिया बगानमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ ।  गर्मी छल्दै मनोरञ्जन लिन धेरै पर्यटक इलाम आइपुगेका छन् तर, बगान र चिया उद्योगमा घुम्ने सबैको उद्देश्य भने घुमघाममात्र होइन । अहिले इलामका बगान र उद्योगमा चियाखेती सिक्नका लागि विभिन्न जिल्लाबाट किसान आ

Read More

अदुवाको मूल्य बढेपछि कृषक हर्षित

Posted on January 16, 2019 | views : 3771 | इलाम - ILM

गोविन्द लामिछाने | माघ २, मङ्गलबारे | इलामको फाकफोकथुम गाउँपालिका–२ साप्तिनका खेमप्रसाद ढुङ्गानाले यसपटक अदुवाबाट रु एक लाख आम्दानी गर्नुभयो। यसअघि अदुवाबाट खर्चसमेत मुस्किलले उठाउने ढुङ्गानाले अदुवा बेचेर यसपालि पर्याप्त आम्दानी गरेको सुनाउनुभयो ।  “पहिले बिउ, गोडमेल, मलको समेत मूल्य उठ्दैनथ्य

Read More

आलुबालीका किसान उत्साहित

Posted on January 08, 2019 | views : 7083 | इलाम - ILM

 गंगा पराजुली | पुस २४, पशुपतिनगर |  नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यालय स्थापना भएर आलुबालीको अनुसन्धानमा सक्रिय भएपछि पूर्वी नेपालको पहाडी जिल्लाका किसान उत्साहित भएका छन् ।  इलामको सन्दकपुर र माई जोगमाई गाउँपालिकामा पर्ने जौवारीमा सरकारले नेपाल कृषि अनुसन्धान परिषद् नार

Read More

प्रशोधन कारखानामार्फत मालिक बन्दै चिया किसान

Posted on November 24, 2018 | views : 3499 | इलाम - ILM

गोविन्द लामिछाने | मङ्सिर ८, मङ्गलबारे | हरियो चियापत्तीको उपयुक्त मूल्य नपाएको गुनासो बढिरहेका बेला किसानले सहकारीस्तरबाटै कारखाना खोलेर पत्ति प्रशोधन गर्न थालेका छन् ।  जिल्लामा रहेका ठूला कारखानाले कृषकको श्रमसमेत नउठ्ने गरी मूल्य दिएको गुनासो गर्दै आएका किसान आफैँ चिया मालिक बन्न प्रशोधन का

Read More

बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा पर्न नसकेको

Posted on June 06, 2018 | views : 73637 | इलाम - ILM

जेठ २३, काठमाडौँ | हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा भने पर्न सकेको देखिँदैन ।  नेपालमा पछिल्लो दुई दशकयता यार्सागुम्बाको व्यावसायिक रुपमा संकलन तथा ओसारपसार हँुदै आए पनि सरकारले यसमा अझै स्पष्ट नीति र कानूनको व्यवस्थ

Read More

कृत्रिम गर्भाधान सँगै किसानको आर्थिक जीवनस्तरमा सुधार

Posted on February 01, 2018 | views : 2551 | इलाम - ILM

माघ १८, इलाम | जिल्ला पशुसेवा कार्यालयले थालेको कृत्रिम गर्भाधान अभियानले दूध उत्पादन बढ्न गई किसानको आर्थिक जीवनस्तर सुध्रन थालेको छ ।  आव २०७३÷७४ मा १५ हजार २६६ पशुमा कृत्रिम गर्भाधान गराइएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । आव २०७२÷७३ मा ११ हजार ४५६ पशुमा कृत्रिम गर्भाधान गराइएको थियो ।&

Read More

किबी जोन सञ्चालन हुने भएपछि इलामका कृषक खुशी

Posted on January 27, 2018 | views : 2409 | इलाम - ILM

माघ १३, इलाम । व्यावसायिक रूपमा किबीखेती गर्दै आएका इलामका कृषक ‘किबी जोन’ सञ्चालन हुने भएपछि खुशी भएका छन् ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत इलाममा ‘किबी जोन’ सञ्चालन हुनेभएपछि यहाँका किबी कृषक खुशी भएका हुन् । व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रमले

Read More

अलैँचीको मूल्य अब एसएमएसबाट नै प्राप्त

Posted on December 25, 2017 | views : 2539 | इलाम - ILM

पुस १०, इलाम । अलैँचीको मूल्य अब मोबाइल एसएमएसमार्फत नै पाउन सकिने भएको छ ।  अलैँचीको मूल्य र गुणस्तरका बारेमा क्रियाशील रहेको नेपाल अलैँची व्यवसायी महासंघले अलैँचीको प्रचलित मूल्य थाहा पाउने व्यवस्था गरेको हो ।  उच्च मूल्य रहेर पनि बजार मूल्य थाहा नपाउँदा व्यापारी र बिचौलियाबाट ठगिएको गुन

Read More

कुचोको मूल्यमा दोब्बरले कमी

Posted on September 21, 2017 | views : 2449 | इलाम - ILM

असोज ५, इलाम। मूल्य बढ्ला र बेचौँला भनेर उत्पादन गरेर राखेको कुचोको भाउ नबढेपछि किसान चिन्तित बनेका छन् ।  मूल्यमा कमी आएपछि अहिले उनीहरु आफैँले कुचो प्रशोधन गरेर बेच्न थालेका छन् । सामान्यतया बढार्न (फोहर सफा गर्न) प्रयोग गरिने कुचो किसानले आफँै घरमा बाटेर बिक्रीका लागि लैजान थालेका छन् । 

Read More

इलाममा अदुवाको बजारीकरणका लागि परियोजना सञ्चालन

Posted on September 10, 2017 | views : 2002 | इलाम - ILM

भदौ २५, इलाम। अदुवा उत्पादनदेखि बजारीकरणसम्म हाल देखिएका किसानका समस्या समाधान गर्ने उद्देश्यले इलाममा यसैवर्षदेखि परियोजना सञ्चालन भएको छ ।  जिल्ला सहकारी संघले उन्नति समावेशी परियोजनाको सहयोगमा उक्त परियोजना सञ्चालन गरेको हो ।  जिल्ला सहकारी संघका अध्यक्ष नरेन्द्रनाथ भट्टराईले परियोजनाका

Read More

इलाममा पाँच करोडको बंगुरको मासु उत्पादन

Posted on September 08, 2017 | views : 3492 | इलाम - ILM

भदौ २३, इलाम। जिल्लामा यस वर्ष रु पाँच करोड ७५ लाख १२ हजार बराबरको बंगुरको मासुको कारोबार भएको छ ।  जिल्ला पशुसेवा कार्यालयका अनुसार एक लाख ६४ हजार ३२० किलो बंगुरको मासु रु प्रतिकिलो ३५० का दरले खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको तथ्यांक छ ।  पशुसेवा कार्यालयका अनुसार इलाममा ब

Read More

इलाममा करिब पाँच अर्बको दूध उत्पादन

Posted on August 19, 2017 | views : 3475 | इलाम - ILM

भदौ ३, इलाम । दूध उत्पादनमा अग्रणी जिल्लाका रूपमा कहलिएको यस जिल्लामा अघिल्लो वर्षको तुलनामा दूध उत्पादनमा १.८ प्रतिशतले वृद्धि भएको छ ।  अघिल्लो आव २०७२/०७३ मा एक लाख २१ हजार ५६२ मे.ट. दूध उत्पादन भएकोमा गत वर्ष २०७३/०७४ मा एक लाख २३ हजार ७४० मे.ट. दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालय इलाम

Read More

किसानलाई अनुदानमा हाते ट्रयाक्टर

Posted on July 07, 2017 | views : 2604 | इलाम - ILM

असार २३, इलाम । जिल्ला कृषि विकास कार्यालयले अनुदानमा कृषकलाई ३५ वटा हाते ट्रयाक्टर वितरण गरेको छ ।  कार्यालयले चालु आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा सो ट्रयाक्टर वितरण गरेको हो । कार्यालयले कृषि कार्यक्रमबाट पाँच, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट १८ र कृषि इञ्जिनियरिङ निर्देशनालयबाट

Read More

वार्षिक पाँच करोडको च्याउ बिक्री

Posted on April 20, 2017 | views : 2199 | इलाम - ILM

बैशाख ७, भद्रपुर । झापामा वार्षिक रु पाँच करोड बराबरको च्याउको कारोबार हुने गरेको छ ।  जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा च्याउखेती गर्ने उद्यमी २७० जना छन् । एकजना उद्यमीले बर्सेनि करिब रु दुई लाखदेखि रु तीन लाखसम्मको कारोबार गर्ने गरेको बताइएको छ ।  च्याउखेतीका लागि गाउँघरमै ब

Read More

बङ्गुरले बजार नपाउँदा किसान चिन्तित

Posted on April 10, 2017 | views : 2446 | इलाम - ILM

चैत २८, लमजुङ । व्यावसायिकरुपले बङ्गुरपालन गर्दै आउनुभएका नारायणबहादुर थापाको तिन वर्षसम्म पनि लगानी उठेको छैन ।  उहाँको बङ्गुर फार्मबाट वार्षिक एकसय ५० भन्दा बढी बच्चा उत्पादन हुन्छ । उहाँले तीन वर्षअघि आठ लाखको लगानीमा बङ्गुरपालन व्यवसाय सुरु गर्नुभएको थियो । “पहिलो वर्ष गाउँ/गाउँबाट बङ्गुरक

Read More

चिराइतो बिक्री नहुँदा किसान चिन्तित

Posted on December 22, 2016 | views : 2928 | इलाम - ILM

पुस ७, इलाम । चिराइतो उत्पादन बढे पनि बिक्री नहुँदा किसान चिन्तित बनेका छन् ।  चिराइतोले बजार नपाएपछि चिराइतो घरमै थन्किएको हो । देउराली, जमुना, माइमझुवा, माबु, पाँचथरको राँकेलगायतका जडीबुटी बजार अहिले चिराइतो नबिकेपछि सुनसान बनेका छन् । विगत वर्षमा प्रतिमन रु ३० हजारमा व्यापारीले खरिद गर्ने च

Read More

किसानलाई यसै बर्षदेखि पेन्सन र प्रधानमन्त्री कृषि परियोजना

Posted on October 29, 2016 | views : 60653 | इलाम - ILM

कात्तिक १३, फलेवास (पर्वत) | किसानलाई यसै वर्ष निवृत्तिभरण दिइने र प्रधानमन्त्री कृषि परियोजना लागू गरिने भएको छ ।  कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले जिल्ला कृषि विकास कार्यालयमा जडित सिसी क्यामेरा शुक्रबार उद्घाटन गर्दै कृषिमा नीतिगत रुपमा सीमान्तकृत समुदायलाई पहुँच प¥याउने खालका कार्यक्रम स

Read More